शनिबार, कार्तिक २, २०७६

    सार्क

    भारतमा रेल दुर्घटनामा परी ६ जनाको मृत्यु, अन्य ३० घाइते, अनुसन्धान भइरहेको जानकारी

    बुधबार, असोज २४, २०७५ साल
    नयाँ दिल्ली, २४ असोज  भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ । साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका जानकारी दिइएको छ । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ ।  न्यु फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका..

    भारतमा पेट्रोलियम पदार्थको मुल्य घट्यो, प्रदेश सरकारहरूलाई कर कटौती गर्न निर्देशन

    शुक्रबार, असोज १९, २०७५ साल
    नयाँदिल्ली, १९ असोज :  भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मुल्य घटाउन सरकारले तीन बँुदे योजना बनाएको समेत जनाएको थियो ।  देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा..

    भारतमा “मोदीकेयर” आरम्भ, विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम

    आईतवार, असोज ७, २०७५ साल
    नयाँदिल्ली, ७ असोज  भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन् । “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (करिब ६ हजार ९०० डलर) बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । यो कार्यक्रमका लागि केन्द्र र..

    भुटान निर्वाचन : प्रारम्भिक चरणबाटै सत्ताधारी दल बाहिरियो, दोस्रो चरणमा भाग लिन नपाउने

    मंगलवार, असोज २, २०७५ साल
    थिम्पु, भुटान, २ असोज : भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ ।  नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २०..

    भारतमा प्रधानमन्त्री मोदीको जन्मदिनलाई ‘सेवा दिवस’को रुपमा मनाउने तयारी

    शुक्रबार, भाद्र २९, २०७५ साल
    नयाँ दिल्ली, २९ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको जनाएको छ ।  उनको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् ।  प्रधानमन्त्री मोदीले चक्रपथ बनाउने, महिलाका लागि..

    पत्नी वियोगमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ केही दिनका लागि जेलमुक्त

    बुधबार, भाद्र २७, २०७५ साल
    इस्लामावाद, २७ भदौ : भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो ।  राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनलाई क्यान्सर भएको गत वर्ष..

    बङ्लादेशमा हजारौँ प्रदर्शनकारीद्वारा पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न माग

    सोमबार, भाद्र २५, २०७५ साल
    ढाका, २५ भदौ : बङ्लादेशका विपक्षी नेता तथा पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न माग गर्दै हजारौँले सोमबार प्रदर्शन गरेका छन् ।  भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियाको रिहाइको मागगर्दै देशभरी प्रदर्शन भएको समाचारमा जनाइएको छ ।  पूर्व प्रधानमन्त्री जियालाई गत हप्ता ह्विल चियरमा राखेर अदालत लगिएको थियो । त्यहाँ उनले आफु एकदमै विरामी भएको र आफ्ना हात खुट्टाले काम गर्न नसकेको बताएकी..

    इन्धनको मूल्य बढाएको विरोधमा कांग्रेस आईले गर्‍यो भारत बन्द, कांग्रेस नेता निरुपम पक्राउ

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौं, २५ भदौ पेट्रोल डिजेलको बढ्दो मूल्यको विरोधमा कांग्रेस आईले सोमबार भारत बन्द आह्वान गरेको छ । भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्‍यो । मुम्बईम कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको छ । उनीमाथि प्रहरीलाई हातपात गरेको..

    भारतको सर्वोच्च अदालतद्वारा ऐतिहासिक फैसला, समलिङ्गी यौन सम्बन्धलाई वैधता प्रदान

    शुक्रबार, भाद्र २२, २०७५ साल
    नयाँ दिल्ली, २२ भदौ : भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ ।  अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो ।  झण्डै १५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ । पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी..

    पाकिस्तानको १३ औं राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित, अल्भीको २१२ मतका बिरुद्ध १३१ मत

    बुधबार, भाद्र २०, २०७५ साल
    इस्लामाबाद, २० भदौ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।  पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए । पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपतिका रुपमा रहेका छन् ।  अल्भीले संसदको माथिल्लो र तल्लो सदनबाट २१२ मत प्राप्त गरेका थिए । निर्वाचनमा भाग लिएका पाकिस्तान..

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानको आग्रह - ३ महिना काम गर्न दिनुस, त्यसपछि आलोचना गर्नुस् !

    आईतवार, भाद्र १७, २०७५ साल
    इस्लामावाद, पाकिस्तान, १७ भदौ (रासस/एएनआई) : सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन् ।  प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले भने, “आफुले सत्ता सम्हालेको पहिलो बर्ष पाकिस्तानले कठिनाईको सामनाबाट नै गुज्रनु पर्ने अवस्था देखिएको छ ।”  पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले सत्ता सम्हालेको केही समय नहुँदै पाकिस्तानमा..

    भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी बाढी प्रभावित क्षेत्र केरला जाने तयारीमा

    सोमबार, भाद्र ११, २०७५ साल
    नयाँ दिल्ली, ११ भदौ  भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी हालैको मनसुनी वर्षाका कारण आएको बाढीबाट प्रभावित भएको भारतीय राज्य केरलाको भ्रमण गर्ने भएका छन् ।  भारतीय काँग्रेसले प्रेस विज्ञप्ति जारी गरेर सोमबार जानकारी दिएअनुसार उनि मङ्गलबार सो राज्यको भ्रमणमा जान लागेका हुन् । उनि केरला राज्यको राजधानी त्रिवन्तापुरममा मङ्गलबार पुग्ने छन् ।  सो क्षेत्र बाढीाबट बढी नै मात्रामा प्रभावित भएको थियो । अध्यक्ष..

    भारतीय प्रधानमन्त्रीलाई पाकिस्तानको यस्तो जवाफ, अब सल्टिएला काश्मिरलगायत अन्य मुद्दा ?

    बुधबार, भाद्र ६, २०७५ साल
    एजेन्सी, ६ भदौ भारतसँगको सम्बन्ध सुधारको लागि पाकिस्तानले चासो व्यस्त गरेको छ । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्रको जवाफ दिँदै सम्बन्ध सुधारको लागि चासो व्यक्त गरेका हुन् । उनले हिजो दुवै देशले वार्ता र छलफलको माध्यमबाट काश्मिर मुद्दालगायत अन्य समस्यामा समाधान गरी दुई देशबीच व्यापार बढाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीको शपथ लिएपछि उनले पहिलोपटक भारत पाकिस्तान..

    अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमा रकेट आक्रमण

    बुधबार, भाद्र ६, २०७५ साल
    काबुल, अफगानिस्तान, ६ भदौ : अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमाथि लक्षित गरी रकेट आक्रमण भएका छन् ।  अफगानी गृह मन्त्रालयका प्रवक्ता नाजिब दनेशका अनुसार मङ्गलबार लडाकूको एक समूहले काबुलमा रहेको एउटा भवनमा प्रवेश गरी सरकारी भवनमा आक्रमण शुरु गरेपछि सुरक्षाकर्मीले गरेको प्रत्याक्रमणमा दुई जना विद्रोहीको मृत्यु भएको छ ।  अफगानिस्तानका राष्ट्रपतिले मुसलमानहरूको ठूलो पर्व इदुल आदाको पावन अवसरमा स्थायी शान्तिका..

    पाकिस्तानमा नयाँ सरकार ! प्रम इमरान खानले निवास छाडे, महंगा कार लिलाम गर्ने घोषणा

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौं, ५ भदौ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् । खानले बानागालास्थित आफ्नै घरमा बस्न..

    पाकिस्तानमा नवगठित सरकारका विदेशमन्त्री कुरेशीद्वारा भारतसँग विशेष वार्ताको आग्रह

    मंगलवार, भाद्र ५, २०७५ साल
    इश्लामावाद, ५ भदौ : पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गरेका छन ।  भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उनले विषेश जोडका साथ  बताए  ।  बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४७ देखि नै भारत र पाकिस्तानबीच नराम्रो सम्बन्ध रहदै आएको छ ।  विषेश गरेर काश्मिर क्षेत्र आफ्नो देशको सिमाना भित्र पर्ने दुवै पक्षले..

    भूटानमा आगामी अक्टोबर १८ तारिखमा चुनाव हुँदै, सेप्टेम्बर १५ मा पहिलो चरणको निर्वाचन

    सोमबार, भाद्र ४, २०७५ साल
    थिम्पु, भूटान, ४ भदौ : भूटानको निर्वाचन आयोगले आगामी अक्टोबरमा आम निर्वाचन गर्ने घोषणा गरेको छ ।  उक्त निर्वाचनपूर्व भूटानमा राजनीतिक पार्टीको मान्यता पाएका चार दलमध्ये आगामी सेप्टेम्बर १५ मा पहिलो चरणको निर्वाचन हुनेछ जसबाट दुईवटा दलमात्र अर्को चरणका लागि चयन भएर आउने छन् ।  भूटानको निर्वाचन ऐनको खण्ड १८९ ले आम निर्वाचनलाई प्रारम्भिक र जनरल गरी दुई चरणमा गर्ने व्यवस्था गरेको छ..

    पाकिस्तानको प्रधानमन्त्री पदमा निर्वाचित भएका चर्चित क्रिकेटर ‘इमरान खान’ को सपथग्रहण शनिबार

    शनिबार, भाद्र २, २०७५ साल
    काठमाडौँ, २  भदौ : पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ ।  टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भने, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गरेका छन् ।”  खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ ।  खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार..

    भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि अपराह्न ४ बजे, परराष्ट्रमन्त्री ज्ञवाली र सभापति निधि सहभागी हुने

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौं, १ भदौ   भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको शुक्रबार अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । ९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि  बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ । शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा..

    भारतका पूर्व प्रधानमन्त्री एवम् भाजपा नेता अटल बिहारी वाजपेयीको ९३ बर्षको उमेरमा निधन

    बिहिवार, श्रावन ३१, २०७५ साल
    नयाँ दिल्ली, भारत, ३१ साउन : भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । उनको ९३ बर्षको उमेरमा निधन भएको हो ।  अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन ।   एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, “उनलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल..

    भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयी सिकिस्त, स्वास्थ्य अवस्था थप जटिल बन्दै

    बिहिवार, श्रावन ३१, २०७५ साल
    नयाँदिल्ली, भारत, ३१ साउन भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको उपचारमा एम्सका निर्देशक डा. रणदीप गुलेरिया नेतृत्वको टोली संलग्न छ। गुलेरिया तीन दशक बढी समय बाजपेयीको निजी चिकित्सक समेत रहिसकेका छन्। उपचाररत रहेकाे अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स्) ले बुधबार साँझ विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको..

    भारी वर्षापछि आएको बाढी र पहिरोको कारण केरलामा ३९ जनाको मृत्यु

    मंगलवार, श्रावन २९, २०७५ साल
    थिरुवनन्तपुरम, (केरला), २९ साउन  भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।  यस बाढी पहिरोको कारण करिब भा.रु. ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताए । उनले उद्धार र पुनस्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्रीय गृहमन्त्रालयसँग अनुरोध गरिएको बताए । गृहमन्त्री राजनाथ सिंहले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी..

    इमरान खानको उदय : सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती

    आईतवार, श्रावन २७, २०७५ साल
    काठमाडौँ, २७ साउन : पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पुर्याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिनु हुने उनको पार्टीले जानकारी दिएको छ । त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उनले सपथ लिने अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको थियो । प्रत्येक वर्ष अगष्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवस पर्छ । सन् १९४७..

    भारतको तामिलनाडु राज्यका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन, अन्त्येष्टी विवाद अदालतसम्मै पुग्यो

    बुधबार, श्रावन २३, २०७५ साल
    काठमाडौं, साउन २३ ।  भारतको तामिलनाडु राज्यका पूर्वमुख्यमन्त्री एम करुणानिधिको ९४ वर्षको उमेरमा निधन भएको छ । गत २८ जुलाईमा अस्पतालमा भर्ना भएका करुणानिधिको मंगलबार साँझ निधन भएको हो ।  यसैबीच उनको अन्त्येष्टी कहाँ गर्ने भन्ने विषयको विवाद अदालतसम्म पुगेको छ ।  मद्रास उच्च अदालतले उनको अन्त्येष्टी कहाँ गर्ने भन्ने विषयमा बुधबार नै फैसला गर्नेछ । करुणानिधिको पार्टी डिएमकेले शवलाई मरीना बीचमा समाधिस्थ..

    बङ्गलादेशमा विद्यार्थीहरूको मागप्रति सरकार झुक्यो, सडक यातायात कानूनको मस्यौदा तयार

    सोमबार, श्रावन २१, २०७५ साल
    ढाका, २१ साउन : सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ ।  ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानूनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो ।  प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले कानूनको मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले जानकारी दिए ।  सवारी चालकको लापर्वाहीका कारण आफ्ना दुई..

    भारतको छत्तिसगढमा प्रहरी र विद्रोहीबीच दोहोरो भीडन्त, १४ माओवादी विद्रोही मारिए

    सोमबार, श्रावन २१, २०७५ साल
    सुक्मा (छत्तीसगढ), साउन २१ : भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् ।  सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् ।  सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ ।  यही महिनाको सुरुमा छत्तीसगढमा..

    पाकिस्तानका पूर्व राष्ट्रपति प्रवेज मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा फेरी ब्युताइने

    आईतवार, श्रावन २०, २०७५ साल
    इस्लामावाद, पाकिस्तान, २० साउन : पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ ।  लाहोर उच्च अदालतका प्रधान न्यायाधीश यवार अली, बलोचिस्तान उच्च अदालतका न्यायाधीश ताहिरा सरदार र सिन्ध उच्च अदालतका न्यायाधीश नजार अकबरले उक्त मुद्दालाई हेर्ने बताइएको छ ।    पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सरकारले सन् २०१३ मा..

    भारतको पूर्वोत्तर राज्य आसाममा ४० लाख मानिससँग नागरिकता छैन !

    सोमबार, श्रावन १४, २०७५ साल
    गुवाहाटी, भारत, १४ साउन : भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता (एनआरसी) कार्यालयले सोमबार गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा यी व्यक्तिहरु छिमेकी बंगलादेशबाट आएका गैरकानुनी आप्रवासीहरु रहेको हुन सक्ने बताइएको छ ।  एनआरसीका संयोजक प्रतीक हजेलाका अनुसार रजिष्टरमा नामदर्ता गर्न राज्यका करिब ३ करोड २९ लाखमध्ये..

    भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो, राष्ट्रिय प्रकोप सहायता बल टोली परिचालन

    आईतवार, श्रावन १३, २०७५ साल
    नयाँदिल्ली, १३ साउन  भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् ।  त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ ।  भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुने गर्दछ ।  भारतका टेलिभिजन..

    नयाँदिल्लीमा भीषण वर्षा, यातायात प्रभावित, अझै मुसलधारे वर्षा हुने चेतावनी

    शुक्रबार, श्रावन ११, २०७५ साल
    नयाँदिल्ली, ११ साउन  भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ ।  मौसम विज्ञान विभागले शुक्रबार दिनभर सामान्यदेखि मुसलधारे वर्षा हुने चेतावनी दिएको छ । दिल्ली प्रहरीले बैकल्पिक मार्गहरु प्रयोग गर्न सर्वसाधारणलाई सूचना जारी गरिरहेको छ ।  दिल्लीको मौसमको बारेमा जानकारी दिने सफदरजंग अब्जरभेटरीका अनुसार बिहीबार राति ४५.८ मिलिमिटर वर्षा भएकोमा..
    Results 306: You are at page 8 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast