मंगलवार, असोज ७, २०७६

    सार्क

    श्रीलङ्कामा अत्यधिक बर्षापछि बाढी, केहीको मृत्यु, ठूलो मात्रामा भौतीक क्षती, ८६ हजार मानिस प्रभावित

    बिहिवार, पौष १२, २०७५ साल
    कोलम्बो, १२ पुस : श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन् ।  अत्यधिक बर्षापछि आएको बाढी र पहिरोमा परी ठूलो मात्रामा भौतीक संरचनामा समेत क्षती पुगेको श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ । प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरूको..

    'मेरो भित्रि कथा' ! फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला !!

    शुक्रबार, पौष ६, २०७५ साल
    मुम्बई, भारत, ६ पुस  “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताउनुभयो ।  तर सामाजिक सञ्जालमार्फत..

    प्रधानमन्त्री मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै मनिपुरका पत्रकारलाई १ बर्ष जेल सजाय

    बिहिवार, पौष ५, २०७५ साल
    नयाँ दिल्ली, भारत, ५ पुस :  प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ ।  सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् ।  गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन (डार्कोनियन ल) सजाय अन्तर्गत एक..

    भारतको सुरक्षा चासो ? सोलिहलाई मोदीको भेट कोसेली ! मालदिभ्सलाई १ अर्ब ४० करोड डलर सहयोग

    मंगलवार, पौष ३, २०७५ साल
    नयाँ दिल्ली, भारत, ३ पुस : भारतको निकट मानिने मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतले मालदिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको सोमबार मालदिप्सका अधिकारीहरूले जनाएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि मालदिभ्सका राष्ट्रपति सोलिहले सञ्चारकर्मीहरूसँग भन्नुभयो, “निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ ।”  हामीले मालदिभ्ससँग बृहद् व्यापार सम्बन्ध चाहन्छौँ ।..

    भारत 'सेमिफाइनल' चुनावमा मोदीको अवस्था दयनीय ! कल्पनानै नगरेको राहुल गान्धीले गरेर देखाए ?

    बुधबार, मंसिर २६, २०७५ साल
    भोपाल, भारत, २६ मङ्सिर कांग्रेस अध्यक्ष राहुल गान्धीले पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजाले जनता प्रधानमन्त्री नरेन्द्र मोदीका दाबी र कसमहरुबाट निराश भएर भोट दिएको देखिएको बताएका छन् । चुनावी नतिजापछिको पत्रकार सम्मेलनमा अध्यक्ष गान्धीले भाजपा आफ्ना नीतिहरुमा विफल रहेको र जनताले उनीहरुको विरुद्धमा भोट दिएको बताएका हुन् । गान्धीले भने, ‘२०१४ को चुनावबाट मैले धेरै सिकेको छु । २०१४ को चुनाव मेरा..

    भारतमा मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर, समर्थकहरु सडकमा नाराबाजी, यस्तो छ ताजा परिणाम !

    मंगलवार, मंसिर २५, २०७५ साल
    भोपाल, भारत, २५ मङ्सिर  भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ ।  हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गाना रहेका छन् ।  मध्यप्रदेश र राजस्थानमा यसअघि भारतीय जनता पार्टीको सरकार थियो । उक्त दुवै राज्यमा कङ्ग्रेसले..

    भारतको चुनाबी माहोल ! कांग्रेस र भाजपामा भीषण टकराव, कसको पकड बलियो, कसको सत्ता जोखिममा ?

    शनिबार, मंसिर २२, २०७५ साल
    नई दिल्ली, २२ मङ्सिर सन् २०१९ मा हुने आम चुनावअघि यी पाँच राज्यमा भएका विधानसभा चुनावलाई भारतीय राजनीतिमा महत्वपूर्ण कडीको रुपमा हेरिएको छ । पाँचै राज्यमा भएको विधानसभा चुनावको नतिजा डिसेम्बर ११ मा आउँदैछ । भारतको तेलंगाना र राजस्थानमा शुक्रबार विधानसभा चुनावका लागि मतदान सकियो । त्यसअघि मध्य प्रदेश, छत्तीसगढ र मिजोरममा पनि विधानसभा चुनावका लागि मतदान भएको थियो । तेलंगना र राजस्थानमा..

    आश्रमबाट बेपत्ता ८ नेपालीसहित ९ युवती खोज्न माग गर्दै दिल्लीमा चर्कियो विरोध प्रदर्शन

    बिहिवार, मंसिर २०, २०७५ साल
    नयाँ दिल्ली, २० मङ्सिर नयाँ दिल्लीस्थित नेपाली राजदूताबासको लापरबाहीले बेपत्ता भएका ८ जना नेपाली र एउटी बिहारकी युवती घटनापछि दिल्लीको राजनीति पनि चर्किएको छ । भाजपाले संस्कार आश्रमको लापरबाहीको विरोध गर्दै दिल्ली सरकारमाथि आरोप थोपरेको छ । भारतको राजधानी दिल्लीस्थित दिलशाद गार्डेनमा सञ्चालित संस्कार आश्रमबाट बेपत्ता भएका नेपालका ८ महिलासहित ९ जनाको बारेमा अहिलेसम्म कुनै किसिमको जानकारी सार्वजनिक भएको छैन । घटनापछि दिल्ली..

    अब एसी विलासिता होइन, आवश्यकता ! पृथ्वीको तापमान बढ्दो, भारतमा एसीको संख्या १ अर्ब पुग्ने अनुमान

    मंगलवार, मंसिर १८, २०७५ साल
    बेहरोर, भारत, १८ मङ्सिर गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न थालेका छन् । एसीको प्रयोगले पृथ्वीको तापमान अझ बढाउँछ भन्ने रतनलाई राम्रोसँग थाहा पनि..

    पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको पत्र, अफगानिस्तानको युद्ध अन्त्यका लागि पहल गरिदिन आग्रह

    मंगलवार, मंसिर १८, २०७५ साल
     इस्लामावाद, १८ मङ्सिर : अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् ।  पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विषेश चासो व्यक्त गरेका छन् ।  ह्वाइट हाउसले अफगानिस्तानका तालिवान लडाकूहरुलाई पाकिस्तानको आन्तरिक सेवा गुप्तचर निकाय र अन्य सैन्य निकायहरुले सहयोग गर्दै आएको ठानेको छ..

    सन् २०२२ मा “जी–ट्वान्टी शिखर सम्मेलन” को आयोजना भारतले गर्ने, गणतन्त्र दिवसमा “रामाफोसा” प्रमुख अतिथि

    आईतवार, मंसिर १६, २०७५ साल
    ब्युनस आयर्स, अर्जेन्टिना, १६ मङ्सिर : भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा घोषणा गरेका हुन् । खासगरी उक्त सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भएपनि एक बर्षपछि आफ्नो ७५औँ स्वतन्त्रता दिवस परेकोले..

    भारत पनि विश्वकै तीव्र गतिमा आर्थिक बृद्धिदर हुने देश ! जिडिपी ७.१ % ले बढ्यो, अघिल्लो तुलनामा ८.२ % ले वृद्धि

    शनिबार, मंसिर १५, २०७५ साल
    मुम्बई, १५ मङ्सिर : भारतमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ ।  केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक बर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ ।  अहिलेको आर्थिक बृद्धिदर अघिल्लो बर्षको यही अवधिको भन्दा ६।३ प्रतिशतले बढी रहेको अधिकारीहरुले बताएका छन् ।  यो तथ्याङ्कले भारत विश्वकै तीव्र गतिमा आर्थिक बृद्धिदर..

    इमरान खानले अनौठो प्रस्ताव राख्दै भने - सिद्दु तपाईं पाकिस्तान आएर चुनाव लड्नुस्, पञ्जावबाट जित्नुहुन्छ

    बिहिवार, मंसिर १३, २०७५ साल
    एजेन्सी, १३ मंसिर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानले कस्मिरको मुद्दा सुल्झाउन सकिने बताएका छन् । कर्तारपुर करिडोरको शिलान्यासमा  बोल्दै इमरानले त्यसका लागि समस्या सुल्झाउने सोच चाहिने बताए। ‘७० वर्षदेखि हामीले यो हालत देखिरहेका छौं । पाकिस्तानमा आज हाम्रो पार्टी, हाम्रो फौज, विपक्षी दल सबै एक ठाउँमा उभिएका छौं । हामी अघि बढ्न चाहन्छौं । हाम्रो एउटा मुद्दा छ कस्मिरको । मान्छेहरू..

    भारतमा पेचिलो बन्दै ‘धर्म’ राजनीति, राहुल गान्धीले बताए आफ्नो ‘गोत्र’, युपीका मुख्यमन्त्रीको आफ्नै दाबी

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौं, ११ मङ्सिर  आउँदो डिसेम्बर ७ मा राज्यका २०० सय विधानसभा सिटका लागि हुने चुनावलाई लिएर राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन् । भारतको राजस्थानमा अहिले चुनावी माहोल छ । अहिले राज्यमा बसुन्धरा राजेको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को सरकार छ । पछिल्ला केही चुनावको परिणाम हेर्ने हो भने राजस्थानका मतदाताले हरेकपटक सत्तामा नरहेको पार्टीलाई जिताएका छन् । कांग्रेस आफ्नो पुरानो इतिहास दोहोर्‍याउँदै..

    कर्नाटक बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, घटनाको कारण तीब्र गति भएको जानकारी

    शनिबार, मंसिर ८, २०७५ साल
    नयाँ दिल्ली, भारत, ८ मङ्सिर  भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् ।  दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । “मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिकासमेत रहेका छन्,”..

    छत्तीसगढमा दोस्रो चरणको मतदान शुरु, १ हजार ७९ उम्मेदवार चुनावी मैदानमा

    मंगलवार, मंसिर ४, २०७५ साल
    रायपुर, छत्तीसगढ, ४ मङ्सिर भारतको छत्तीसगढ राज्यको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान शुरु भएको छ । यो चुनाव राज्यका १९ जिल्लाका ७२ स्थानका लागि हुँदैछ ।  छत्तीसगढ विधानसभा ९० सदस्यीय रहेको छ । सबै मतदान स्थलमा विद्युतीय मतदान मेसिन (इभीएम) को व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।  चरमपन्थी नक्सलीहरुको आक्रमणको भयले एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । चुनावमा..

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्समा, नवनिर्वाचित राष्ट्रपति मोहमद सोलिहलाई दिए बधाई

    शनिबार, मंसिर १, २०७५ साल
    नयाँदिल्ली, १ मङ्सिर : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि  माल्दिभ्स पुगेका छन् । उनी आफ्नो भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।  माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउसो माल्दिभ्स गएका हुन् । त्यसअघि मोदीले राष्ट्रपति सोलिहलाई भेटेर बधाई दिएका छन् ।  माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन् ।  पदभार ग्रहण..

    मादक पदार्थ सेवन गरी विमान चलाउने एयर इन्डियाका अनुभवी पाइलटको अनुमतीपत्र रद्ध

    मंगलवार, कार्तिक २७, २०७५ साल
    नयाँदिल्ली, २६ कात्तिक : विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्ध गरिएको छ ।  विमान चलाउनु अगाडी श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरुले जनाएका छन् ।  एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको..

    प्रधानमन्त्री मोदी नआउने भएपछि भारतीय गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी जनकपुर आउँदै

    सोमबार, कार्तिक २६, २०७५ साल
    जनकपुर, २६ कात्तिक   भारत सरकारका गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रोकिएसँगै जनकपुरमा मनाइने रामजानकी महोत्सवमा सहभागी हुन सिंह र योगी नेपाल आउन लागकेका हुन् । रामजानकी महोत्सव भारतमा पनि भव्यताका साथ मनाइन्छ । सोही कार्यक्रममा सहभागी हुन विवाह पञ्चमीमा सहभागी हुन सिंह र योगी नेपाल आउन लागेको..

    चुनावी आरोप–प्रत्यारोप : भारतीय प्रधानमन्त्री मोदी भन्छन् - कांग्रेस आईको साँठगाँठ नक्सलीसँग छ

    आईतवार, कार्तिक २५, २०७५ साल
    नयाँ दिल्ली, २५ कात्तिक  भारतीय जनता पार्टीका नेताहरुले राहुल गान्धी नेतृत्वको भारतीय राष्ट्रिय कांग्रेस नक्सली (माओवादी) सँग मिलेको आरोप लगाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमीत शाहसहित चुनावी अभियानमा होमिएका अधिकांश नेताहले कांग्रेस आईमाथि नक्सलीसँग मिलेको आरोप लगाएका हुन्। भारतका विभिन्न राज्यहरुमा र सन् २०१९ मा हुने लोकसभाका निर्वाचनको मिति नजिकिँदै जाँदा भाजपाले संगठित रुपमै कांग्रेस आईमाथि नक्सलीसँग साँठगाँठको आरोप लगाउन थालेको..

    श्रीलङ्काको राजनीतिक सङ्कट गहिरिँदै, सबै सुरक्षाकर्मीलाई विदा रद्द गराएर उपस्थित हुन निर्देशन

    आईतवार, कार्तिक ११, २०७५ साल
    कोलोम्बो, ११ कात्तिक : श्रीलङ्काको राजनीतिक सङ्कटसँगै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको वैठकलाई स्थगित गर्नुभएको छ ।  प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट निस्कासन गर्दै तीन दशक लामो गृहयुद्धलाई अन्त्य गरेका शक्तिशाली पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका सिरिसेनाले संसदमा आफूमाथि हुनसक्ने चुनौति पन्छ्याउन संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गर्नुभएको हो । राजापाक्षेमाथि मानबअधिकार हनन तथा भ्रष्टाचार गरेको आरोप लागेपछि..

    भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ, २ घण्टा प्रहरी खोरमा !

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    एजेन्सी, ९ कार्तिक भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् ।  सीवीआई प्रमुख आलोक बर्मालाई सरकारले गरेको बर्खास्तीको विरोधमा भएको प्रदर्शनमा राहुल पक्राउ परेका हुन् ।  विरोध र्यालीको नेतृत्व गरेका राहुललाई दिउसो १ बजे र्यालीबाटै पक्राउ गरेको हो । राहुललाई लोधी प्रहरी स्टेशनमा २ घण्टा राखेर छोडिएको छ ।  आम निर्वाचन आउन एक वर्ष बाँकी रहँदा विपक्षी..

    अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत, काबुलको कैयौँ स्थानमा विस्फोट

    आईतवार, कार्तिक ४, २०७५ साल
    काबुल, ४ कात्तिक : अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ ।  शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताए ।  तालिवान..

    भारतको उडिसामा शक्तिशाली चक्रवात आँधीका कारण २१ जनाले ज्यान गुमाए, ४ जना वेपत्ता

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४ जना हराइरहेका छन् । गत बिहीबारदेखि शुरु प्रकोपमा परी शनिबारसम्ममा २१ को ज्यान गएको हो । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी २१ जनाले ज्यान गुमाएको उडिसाका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमहरुले खबर प्रकाशमा ल्याएका छन् । आँधीले उडिसा राज्यको..

    काबुलमा निर्वाचन : पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?

    शुक्रबार, असोज २६, २०७५ साल
    काबुल, २६ असोज  : आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी अक्टोबर २० मा हुने निर्वाचनमा यस्तो समस्या झेल्दैछन् । अखबार–आकारको मतपत्र छ र त्यहाँ छापिएका ८०० जना उम्मेदवारको तस्वीरबाट मन परेका उम्मेदवारको खोजी गर्नुपर्नेछ । त्यो पनि एकजना मात्र ।  एकजना उम्मेदवार छान्न..

    भारतमा रेल दुर्घटनामा परी ६ जनाको मृत्यु, अन्य ३० घाइते, अनुसन्धान भइरहेको जानकारी

    बुधबार, असोज २४, २०७५ साल
    नयाँ दिल्ली, २४ असोज  भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ । साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका जानकारी दिइएको छ । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ ।  न्यु फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका..

    भारतमा पेट्रोलियम पदार्थको मुल्य घट्यो, प्रदेश सरकारहरूलाई कर कटौती गर्न निर्देशन

    शुक्रबार, असोज १९, २०७५ साल
    नयाँदिल्ली, १९ असोज :  भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मुल्य घटाउन सरकारले तीन बँुदे योजना बनाएको समेत जनाएको थियो ।  देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा..

    भारतमा “मोदीकेयर” आरम्भ, विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम

    आईतवार, असोज ७, २०७५ साल
    नयाँदिल्ली, ७ असोज  भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन् । “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (करिब ६ हजार ९०० डलर) बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । यो कार्यक्रमका लागि केन्द्र र..

    भुटान निर्वाचन : प्रारम्भिक चरणबाटै सत्ताधारी दल बाहिरियो, दोस्रो चरणमा भाग लिन नपाउने

    मंगलवार, असोज २, २०७५ साल
    थिम्पु, भुटान, २ असोज : भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ ।  नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २०..

    भारतमा प्रधानमन्त्री मोदीको जन्मदिनलाई ‘सेवा दिवस’को रुपमा मनाउने तयारी

    शुक्रबार, भाद्र २९, २०७५ साल
    नयाँ दिल्ली, २९ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको जनाएको छ ।  उनको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् ।  प्रधानमन्त्री मोदीले चक्रपथ बनाउने, महिलाका लागि..
    Results 301: You are at page 7 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast