शुक्रबार, मंसिर २०, २०७६

    सार्क

    मोदी मन्त्रिमण्डल कार्यभार : एस जयशंकर बने नयाँ विदेश मन्त्री, गृहको जिम्मा अमित शाहलाई

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नानिकट सहयोगी अमित शाहलाई गृहमन्त्री बनाएका छन् । त्यसैगरी पूर्वविदेश सचिव एस जयशंकरलाई मोदीले परराष्ट्र मन्त्री बनाएका छन् ।  पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ । राजनीतिक वृतलाई अचम्ममा पार्दै मन्त्रीका रुपमा सामेल गरिएका एक मात्र गैर सांसद तथा पूर्व विदेश सचिव एस जयशंकर मोदी सरकारका विदेश मन्त्री बनेका छन् । नेपालमा संविधान..

    यस्तो छ नरेन्द्र मोदीको ५८ सदस्यीय क्याबिनेट, अध्यक्ष अमित शाहको भागमा कुन मन्त्रालय ?

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    नयाँ दिल्ली, १७ जेठ ।  गणतन्त्र भारतको १५ औं प्रधानमन्त्रीकारुपमा नरेन्द्र मोदीले शपथ लिएसँगै उनी अधिकांश पुरानै चेहरा बाहुल्य रहेको मन्त्रिमण्डल लिएर फेरि प्रकट भएका छन् । मोदीको ५८ सदस्यीय मन्त्रिमण्डलमा कुल ३७ पुरानै अनुहार छन् ।  यहाँस्थित राष्ट्रपति भवनको प्रांगणमा उपस्थित हजारौं मानिस तथा अनेकौं खास अतिथिहरुको उपस्थितमा प्रधानमन्त्री मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।  हालै सम्पन्न..

    ८ हजार भन्दा बढी पाहुनाका अगाडि मोदीले लिए दोस्रोपटक भारतीय प्रधानमन्त्रीको शपथ

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १६ जेठ भारतीय प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले दोस्रोपटक शपथ लिएका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति निवासमा मोदीले बिहीबार साँझ शपथ लिएका हुन्। शपथमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्। ओलीसहित बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरु मोदीको शपथ समारोहमा सहभागी भएका थिए। शपथमा विपक्षी कांग्रेस अध्यक्ष राहुल गान्धी र नेत्री सोनिया गान्धी पनि सहभागी भएका थिए। एनडीए गठबन्धनको प्रमुख दल जनता दल भने..

    मोदीको सपथ कार्यक्रममा सहभागी हुन नेताहरु दिल्लीमा, विमानस्थलमा भब्य स्वागत

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    नयाँदिल्ली, १६ जेठ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुग्नुभएको छ ।  उहाँलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।  राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले स्थानीय समय अनुसार साँझ ७ बजे नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री पदको सपथ गराउनु हुनेछ ।  बहुपक्षीय..

    ​पाकिस्तानमा मुस्लिम धर्मविरोधी गतिविधि गरेको भन्दै हिन्दू डक्टर पक्राउ

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ ​ सोमबार पाकिस्तानमा एक हिन्दू डक्टर पक्राउ परेका छन्। प्रहरीले उनले मुस्लिम धर्मका ईश्वरको निन्दा गरेको आरोपमा पक्राउ गरेको हो। उनलाई पाकिस्तानको दक्षिण सिन्ध प्रान्तबाट पक्राउ गरिएको हो। रमेश कुमार नाम गरेका डक्टरलाई प्रहरीले पक्राउ गरेको हो। डक्टरसँग आक्रोशित बनेका प्रदर्शनकारीले मिर्पुखासस्थित फुलाडियोनमा रहेको हिन्दूका पसलमा आगो लगाइदिएका छन्।   स्थानीय मस्जिदका प्रमुख मौलभी इशाक नोह्रीले प्रहरीमा डक्टरले मुस्लिमको पवित्र ग्रन्थ..

    भारतीय प्रधानमन्त्री मोदीको नजरमा नेपाल : पहिलो निम्तो नेपाललाई, स्वीकार गर्ने पनि नेपाल पहिलो

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौं, १५ जेठ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रमका लागि विदेशी कार्यकारी प्रमुखलाई गरिएका निम्तोमध्ये सबैभन्दा अगाडि भ्रमण ‘कन्फर्म’ गर्नेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली रहेको भारतीय पत्रिका बिजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणले जनाएको छ ।  सो अनलाइनले एकजना मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको भन्दै प्रधानमन्त्री ओली बिहीबार नै त्यसतर्फ जाने जनाएको छ ।  उनी बिहीबार साँझ ७ बजे भारतको राष्ट्रपति कार्यालयमा आयोजना..

    भारत-पाकिस्तान सम्बन्धमा तनाव यथावत् ! मोदीले इमरानलाई सपथमा बोलाएनन्

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    नयाँ दिल्ली, १४ जेठ  नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालका लागि पद तथा गोपनियताको सपथ लिँदैछन्। आफ्नो सपथ समारोहका लागि मोदीले सबै छिमेकी देशका राष्ट्र/सरकार प्रमुखलाई निम्ता पठाएका छन्। मोदीको निम्तो मान्न प्रधानमन्त्री केपी शर्मा ओली पनि बिहीबार नयाँदिल्ली जाँदैछन् । मोदीको सपथ ग्रहणमा छिमेकी पाकिस्तानबाट भने पाहुना निम्त्याइएको छैन। यसअघि गत बिहीबार लोकसभा चुनावमा मोदीको भारतीय जनता पार्टीले बहुमत ल्याएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान..

    मोदीको सपथ ग्रहणमा विमिस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई बोलाउने तयारी !

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौं, १४ जेठ नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहणमा विमिस्टेक राष्ट्र/सरकार प्रमुखहरुलाई निम्ता गरिएको छ ।  पहिलो कार्यकालमा सबै सार्क मुलुकका सरकार प्रमुखहरुलाई बोलाएर सपथ ग्रहण गरेका मोदीले यस पटक भने विमिस्टेक मुलुकका राष्ट्र/सरकार प्रमुखहरुलाई बोलाउन लागेका हुन् ।  उनले विमिस्टेक सहित सार्क मुलुक र रसियाका सरकार/राष्ट्रप्रमुखलाई बोलाउने इच्छा जनाएको भएपनि सो विषयमा निर्णय भने भइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  कूटनीतिक रुपमा नयाँ..

    यस्तो पनि ! मोदीलाई कुदृष्टि नलागोस् भनी बनारसको कालभैरव मन्दिरमा पूजा !

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौं, १३ जेठ  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरू उनीमाथि खराब  नजर नपरोस् भन्ने कामना राख्छन् । त्यसैले गर्दा उनीहरूले काशीको बाबा कालभैरवको मन्दिरमा पूजाआजा गरेका छन् ।  उनीहरूले कालभैरव मन्दिरमा प्रधानमन्त्री मोदीको कटआउट राखेर विशेष पूजा गरे अनि झारफुक गरेर खराब नजर पनि उतारे । कालभैरवका पुजारीहरूले आइतवार मोदीको कटआउटलाई दण्डले झारफुक गरे अनि कालभैरवको रक्षाकवचका रूपमा ताबिज पनि बाँधे ।  उनीहरूले बटुक भैरव..

    राजीनामा दिने राहुल गान्धीको प्रस्ताव कांग्रेस कार्यसमितिद्वारा अस्वीकृत

    शनिबार, जेष्ठ ११, २०७६ साल
    काठमाडौँ, ११ जेठ ।  लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेको छ । उसले थुप्रै राज्यमा खाता समेत खोल्न सकेन र जम्मा ५२ सिट जितेको छ । चुनावमा निराशाजनक प्रदर्शनपछि राहुलको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ । लोकसभा चुनावमा व्यहोरेको हारपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले राजीनामा दिने प्रस्ताव राखेका छन् । तर कांग्रेस कार्यसमितिले त्यसलाई अस्वीकार गरेको छ । चुनावपछि बसेको कांग्रेस कार्यसमितिको बैठकमा..

    राहुल गान्धीले कांग्रेस अध्यक्षबाट राजीनामा दिने, के यो गान्धी परिवारको राजनीतिक अन्त्य हो ?

    शनिबार, जेष्ठ ११, २०७६ साल
    नयादिल्ली, ११ जेठ ।  हारपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन् ।  राहुल गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिबार राजीनामा घोषणा गरेका हुन् ।  लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो । बैठकको सुरुमा नै राहुल गान्धीले राजीनामा घोषणा गरेका थिए । तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन्..

    किन राहुल गान्धी मोदीको विकल्प बन्न सकेनन् ? के साँच्चै असफल भएकै हुन् त ?

    शनिबार, जेष्ठ ११, २०७६ साल
    एजेन्सी, ११ जेठ राहुल गान्धीले भरमग्दुर प्रयास गरे। तर, ‘एक्जिट पोल’का अनुसार उनी तत्काल आर्थिक र सामाजिक सुधारको खाँचो रहेको देशमा ‘म मोदीको विकल्प हुँ’ भनेर भारतीय मतदातालाई विश्वस्त तुल्याउन असफल भए।  अन्ततः भारतको छ साता लामो सात चरणको आम चुनाव सकिएको छ। आइतबार सार्वजनिक भएको ‘एक्जिट पोल’अनुसार सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले संसद्मा बहुमत कायम गर्नेछ।  मे २३ का दिन अन्तिम..

    भारतीय निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत, यी कलाकारलाई जनताले पत्याए !

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    नयाँ दिल्ली, १० जेठ भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ ।  सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ ।  भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् ।..

    चुनाव जितेपछि नेपाली नेतालाई मोदीले फर्काए जवाफ, भाजपा बलियो सरकार !

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ । भारतमा चुनाव जितेपछि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई दिइएको बधाईको लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेपाली नेताहरुलाई जवाफ फर्काएका छन् ।  उनले प्रधानमन्त्री ओलीलाई फर्काएको जवाफमा धन्यवाद दिँदै नेपाल र भारत लामो समयदेखि निकटका साथी र छिमेकी भएको उल्लेख गरेका छन् । उनले  जनस्तरमा पनि प्रगाढ सम्बन्ध रहेको चर्चा गर्दै  दुई देशको सम्बन्ध अझ उचाईमा पुर्याउनका..

    लोकसभा निर्वाचनः कँग्रेसले १ सय सिट पनि जित्न सकेन, भाजपालाई भने अत्याधिक बहुमत

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौं, १० जेठ भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अब १९ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ ।  सो पार्टीले ३४५ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ ।  यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ । उसको कुनै स्थानमा अग्रता देखिँदैन ।  यसैगरी समाजवादी पार्टी..

    भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी हार स्वीकार गरेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बिजेपी गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका हुन् । कांग्रेस नेतृत्वको गठबन्धनले ९५ सिटमा मात्र अग्रता लिएपछि बिहीबार साँझ दिल्लीमा भएको पत्रकार सम्मेलनमा गान्धीले मोदी र भाजपालाई धेरै धेरै बधाई दिएका हुन् । ‘यो विचारधाराको..

    भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    एजेन्सी, ९ जेठ भारतको १७ औं लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरलाई पराजित गरेका हुन् ।  यसपटकको पनि प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा भारी बहुमतका साथ जित्‍ने संकेत देखिन्छ । अहिलेसम्म २९४ स्थानमा भाजपा अघि छ भने ५५ स्थानमा कांग्रेस अघि छ । त्यसैगरी वाइएसआर काँग्रेसले २५..

    भारतीय लोकसभा निर्वाचनको मतगणना : भाजपाको सुनामी, के दोहोरिएलान् मोदी ?

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौं, ९ जेठ ।  भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । गणनाको फरक फरक आँकडा सार्वजनिक भए पनि सबैले सत्तारुढ बीजेपी नै अगाडि देखिएका छन् । मतगणनाको पछिल्लो परिणाममा ३ सय ४४ स्थानमा अग्रता लिएको छ । कांग्रेससहितको विपक्षी गठबन्धन यूपीए एनडीएभन्दा निकै पछि देखिएकाे छ । आजतका अनुसार यूपीएले अहिलेसम्म मात्रै ९० स्थानमा अग्रता लिएको छ । अन्य दलले..

    Election Results 2019 - अमेठीमा अघि लागे राहुल गान्धी

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ भारतमा ३९ दिन लगाएर सात चरणमा सम्पन्न भएको लोकसभा चुनावको मतगणना जारी छ । भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । सुरुवाति रुझानमा भाजपा नेतृत्वको गठबन्धनले आक्रामक अग्रता लिएको छ । केही महत्वपूर्ण सिटमा जारी मतगणना रोमाञ्चक देखिएको छ । अमेठीको सुरुवाति मतगणनामा पछि परेका कांग्रेस अध्यक्ष राहुल गान्धीले अहिले अग्रता लिएका छन् । भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री..

    मोदी वा राहुल ? भारतमा ब्यालेटको मतगणना सुरु, १६.५ लाख डाँक मतपत्र, बिजेपी अघि, कँग्रेसको टक्कर

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    नयाँदिल्ली, ९ जेष्ठ ।  भारतमा कुल ५ सय ४२ सिटका लागि बिभिन्न चरणमा गरी सम्पन्न भएको लोकसभा  निर्वाचनको मतगणना आरम्भ भएको छ । विहिबार विहान देखि १६ दशमलव ५ लाख डाक पत्रको मतगणना सुरु गरिएको हो । जम्मा ९९ करोड मतदाता रहेको भारतमा यसपटक कुल गरेर ६७ दशमलव ११ प्रतिशत भोटिंग भएको थियो ।   प्रारम्भमा सत्तारुढ बिजेपी नै अघि विहानदेखि सुरु भएको मतगणनामा..

    मोदीको 'भाजपा' सरकारबाट बाहिरिने निश्चित रहेको समाजवादी अध्यक्षको दाबी

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ एकजना चर्चित भारतीय राजनीतिज्ञ तथा पुर्वमुख्यमन्त्रिले मोदीको भारतीय जनता पार्टी सरकारबाट बाहिरने निश्चित रहेको ठोकुवा गरेका छन् ।  संचारकर्मीहरुसँग कुरा गर्दै उत्तर प्रदेशका पुर्वमुख्यमन्त्री अखिलेश यादवले मोदीको भाजपा उत्तर प्रदेशको राजनीतिबाटै बिलाएर जाने दाबी गरेका हुन् ।    मोदीको पार्टीलाई टक्कर ! अखिलेश यादवले उत्तर प्रदेशमा मायावती नैना कुमारी नेतृत्वको बहुजन समाज पार्टी (बसपा) सँग गठबन्धन गरेका थिए ।  यो अर्थमा भारतमा..

    मतगणनाको परिणाम मात्र विश्वास गरिने भन्दै विपक्षीले खारेज गरे एक्जिट पोल

    सोमबार, जेष्ठ ६, २०७६ साल
    नयाँदिल्ली, ६ जेठ । भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गर्नु भएको छ । उहाँले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताउनुभयो । “चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाई छ । गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत साबित भएका थिए । भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै..

    भारत लोकसभा चुनाव : एग्जिट पोल अनुशार भाजपा बहुमततर्फ, कँग्रेसलाई दोब्बर मत

    आईतवार, जेष्ठ ५, २०७६ साल
    नयाँ दिल्ली, ५ जेष्ठ ।  भारतमा सातौं तथा अन्तिम चरणको मतदान आइतबार सम्पन्न भएको छ । आइतबारको अन्तिम निर्वाचन अन्र्तगत ५९ सिटका लागि ८ राज्यका ९ सय १८ उम्मेदवार प्रतिश्पर्धामा थिए । यसैबीच विश्वको सबैभन्दा ठूलो मानिएको निर्वाचन सकिएसँगै त्यसको अन्तिम नजिताबारे बिभिन्न अड्कलबाजी सुरु भएको ।  श्रोत : भारतीय मिडियाहरु लोकसभाको कुल ५ सय ४२ सिटको विषयलाई लिएर भारतमा बिभिन्न  एग्जिट पोल आउन..

    भारतीय लोकसभा निर्वाचनको पूर्ण नतिजा कहिले आउँछ ?

    आईतवार, जेष्ठ ५, २०७६ साल
    एजेन्सी, ५ जेठ भारतको लोकसभा निर्वाचनमा आज सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । अप्रिल ११ मा सुरु भएको मतदान विभिन्न क्षेत्रमा सात चरणमा भएको हो ।  करिब ९० करोड मतदाताको योग्यता पुगेको यो निर्वाचनमा सरदर ६० प्रतिशत मतदान भएको छ । ५४३ सिटका लागि करिब आठ हजार उम्मेदवार प्रतिस्पर्धामा छन् । यो चुनाव मुख्य रुपमा सत्तारुढ भारतीय जनता पार्टी र..

    भारतमा सातौं तथा अन्तिम चरणको मतदान जारी, ५९ सिटका लागि ८ राज्यका ९१८ उम्मेदवार

    आईतवार, जेष्ठ ५, २०७६ साल
    नयाँ दिल्ली, ५ बैशाख । विश्वकै सबैभन्दा ठूलो निर्वाचन मानिने भारतमा आज अर्थात आइतबार अन्तिम चरणको निर्वाचन भैरहेको छ ।  सातौं तथा अन्तिम चरणको मतदान मार्फत ५९ सिटका लागि ८ राज्यका ९ सय १८ उम्मेदवार प्रतिश्पर्धामा छन् । यस चरणमा  बिहारको ८ झारखंडको ३, मध्यप्रदेश को ८, उत्तरप्रदेश को १३ , पश्चिम बंगालको ९ , हिमाचल प्रदेश को ४, पंजाब को १३..

    भारतीय राज्य हिमाचलमा भेटियो २५ करोड वर्ष पुरानो रुखको अवशेष

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    शिमला, ३ जेठ भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रुखको अवशेष भेटिएको छ। अवशेष डाइनोसरको युगको भएको दाबी गरिएको छ। हिमाचल राज्य संग्रहालयका क्युरेटर डा.हरि चौहानले रुखको अवशेष भेटिएको पुष्टि गरेका छन्। डा.चौहानका अनुसार अवशेषलाई संरक्षण गर्ने प्रयास भइरहेको छ। अवशेष फेला परेको क्षेत्रलाई छिटै नै भारतीय पुरातत्व विभागको जिम्मा दिइने भएको छ। उनले करिब एक सातामा विभागको..

    श्रीलङ्कामा जातिय हिंसा : आम नागरिक त्रसित, ७८ जना गिरफ्तार

    बिहिवार, जेष्ठ २, २०७६ साल
    एजेन्सी, २ जेठ श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा ७८ जनालाई गिरफ्तार गरिएको छ ।   प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारीअनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो । उनले पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले झडप वा हिंसाका बेलाको भिडियोहरू पनि हेरेर छानबिन गरिरहेको उनले बताए ।  प्रहरीले पक्राउ परेका सबै जना दोषी भएको..

    भारतमा छैटौंं चरणको चुनाव : दिल्लीको रस्साकस्सीमा भाजपालाई फाइदा !

    आईतवार, बैशाख २९, २०७६ साल
    नयाँदिल्ली, २९ वैशाख । भारतको तल्लो सदन लोकसभाका लागि जारी १७ औं  चुनावअन्तर्गत आइतबार छैटौं चरणको मतदान हुँदै छ । यो चरणबाट विभिन्न सात राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुनेछ । तीमध्ये दिल्लीका सातवटा लोकसभा क्षेत्रमा पनि आइतबार नै मतदान हुँदै छ । भारतको राजधानीसमेत भएकाले यहाँको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ करोड ४३ लाख मतदाता रहेको दिल्लीका..

    भारत निर्वाचन : उखुको 'गुलियो'ले बदल्न सक्ला 'चुनाव'को स्वाद ?

    शुक्रबार, बैशाख २७, २०७६ साल
    नयाँदिल्ली, २७ वैशाख । हालसालै जब प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशमा एक चुनावी सभा गरिरहेका थिए तब उनी उखु किसानसमक्ष एउटा बाचा गर्न बाध्य भए । यी किसानहरू त्यो राज्यका हुन् जहाँ भारतीय जनता पार्टीको सरकार छ । उखु किसानहरू चिनी उद्योगले पैसा नदिएर एकदमै आक्रोशित छन् । उनीहरूले त्यही कारण विरोध प्रदर्शन गरे र रेल सञ्चालन नै ठप्प पारे। नरेन्द्र मोदीले सभामा भने, "मलाई थाहा..

    भारतमा पाँचौं चरणको चुनाव आज : सोनिया, राहुल गान्धी, राजनाथ सिंह लगायत नेता मैदानमा

    सोमबार, बैशाख २३, २०७६ साल
    नयाँदिल्ली, २३ बैशाख ।  भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ। जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने..
    Results 328: You are at page 4 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast