मंगलवार, चैत्र १८, २०७६

    साहित्य

    कथा : उपहारभित्र उपहार

    आईतवार, भाद्र १८, २०७४ साल
    कथा : उपहारभित्र उपहार अमिलोमा नअलमलिने आइमाई र उपहारमा नअलमलिने उपभोक्ता खोज्ने कार्य सगरमाथा चढ्ने कामभन्दा पनि गाह्रोे छ । तैँले कहिले सगरमाथा चढिस् ए ! नाथे ? भनेर तपाईंहरू मनमनै मलाई हपार्नु होला । ठीकै हो । म पनि मनमनै के भन्छु भने सबभन्दा गाह्रो काम गर्ने मेरो सानैदेखिको बानी भएकाले जाबो सगरमाथा चढ्ने काम मैले कहिल्यै गरिनँ । लोग्नेवादलाई लडाउन..

    लघुकथा : परिणाम

    आईतवार, भाद्र १८, २०७४ साल
    लघुकथा : परिणाम पशुपति गएकी श्रीमती हत्तारिंदै कोठा भित्र पसी । धेरैबेर भैसक्दा नि कोठाबाट निस्किने छाँटकाँट नदेखेपछि पढ्दै गरेको पत्रिका पन्छाएर म उठेर गएर कोठा भित्र यसो चिहाएँ । ऊ बिछ्यौनामा घोप्टो परेर रुँदैथिई । कुरा न कन्थो रुँदै गरेको देखेर आश्चर्य लाग्यो । सोध्ने आँट गर्न सकिनँ र टिठ लागेर ढोकामै उभिएँ । केहीबेर उभिई सकेपछि उ रुनुको कारण..
    Results 62: You are at page 3 of 3
    First Prev 1 2 3
    Weather Forecast