आईतवार, आषाढ २१, २०७७

    साहित्य

    सलाम मजदुर किसान - कविता

    शुक्रबार, बैशाख १९, २०७७ साल
    खरको छानो झोपडी सानो छ उसलाई महान ।  चिन्ता छैन बस्ने गर्छन मजदुर जवान॥ दिन रात नभनेर जसले गर्छ काम ।  नसिब छैन कहिल्यै यिनलाई आराम ॥ परिश्रम र मेहनत नै यिनको पहिचान ।  सलाम छ हाम्रो सारा मजदुर किसान ॥ खेतिपाती काम धन्दा जस्को ठूलो शान ।  झरिवर्षा घामपानी सब यिनलाई समान ॥ खेतै भरि धानका बाला जसले झूलायो । काम मात्रै सम्झीएर भोक तिर्खा भूलायो॥ काम गर्छौ सधै..

    कविता (आमा)

    बिहिवार, बैशाख ११, २०७७ साल
    कविता (आमा) पीडाहरू सहँदै, राख्यौ मलाई कोखमा प्रशव पीडा सहँदै  जन्म दियौ धर्तीमा आमा जन्म दियौ धर्तीमा सुन्दर संसारमा जन्म दियौ धर्तीमा आमा सुन्दर संसारमा। तेल थिएन घरमा न त थियो घ्यूनै आफ्नो पीडा आफैले राख्यौ मुटुमै आमा राख्यौ मुटुमा। पटुकीमा चिउरा, जिम्मेवारी काँधमा डोको बिसाइ पिलायौ  दूधको धारा शिशुवस्था आमा  दूधको धारा शिशुवस्थामा। मेरो तोते बोलीमा  संसारलाई  नै भूलेर हाँस्थ्यौ मेरी आमा आफैलाई भाग्यमानी आफैले नै ठानेर।। ताते ताते गर्दै दुई कदम म हिंड्दा संसारलाई  नै जित्ने सन्तान मेरै सन्तान भन्दै गर्व गर्थ्यौ  मेरी आमा मेरी आमा क्रमश: सनुजा श्रेष्ठ  भैरवटोल ,पोखरा २०७७/१/११..

    लकडाउन - गजल

    सोमबार, चैत्र १७, २०७६ साल
    मान्दै सरकारको आदेश , लक डाउनमा आज । सारा संसार सबै महादेश , लक डाउनमा आज ।।   सबै सेवा ठप्प , लड्न कोरोनासँग भनि । बदल्दै चरित्र अनि भेष , लक डाउनमा आज ।।   काम गर्न नपाउँदा , काम गर्दैछन् सब । कोही बाँधी , फुकाइ केश , लक डाउनमा आज ।।   स्मृतिमा डुब्दै छ , मन विगतको समय । बित्छ खेल्दै गट्टा र चेस , लक..

    साहित्य महोत्सव धनगढीमा विश्वभरिका नेपालीभाषी साहित्यकारहरूकाे जमघट

    बिहिवार, फागुन १५, २०७६ साल
    काठमाडाैं,१५ फागुन। विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबाट नेपालीभाषी आउनेक्रम जारी छ ।   महोत्सवमा राष्ट्रपति विद्या भण्डारी, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द, वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार डा..

    स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस : फेरि जन्मेलान् नारायण गोपाल ?

    बिहिवार, मंसिर १९, २०७६ साल
    काठमाडौँ, १९ मङ्सिर ।   ‘म त लालीगुराँस भएछु,  वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’  नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ ।  ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड..

    खडेरीले खोली पनि सुक्छ जस्तै भाछ

    बुधबार, असोज १५, २०७६ साल
    खडेरीले खोली पनि सुक्छ जस्तै भाछ कि कतै जिन्दगी नै चुक्छ जस्तै भाछ। सत्य भन्दा झुट धेरै बिक्छन् शहरमा देखिएका सत्य पनि लुक्छ जस्तै भाछ। इज्जतको मापन पनि धनले गरिन्छ गरिबीले गर्दा शिर नुग्छ जस्तै भाछ। अल्मलिन थालिसके जीवनका पाइला गन्तव्यहीन बाटोतिरै पुग्छ जस्तै भाछ। जता हेर्यो अस्त-व्यस्त हेरिसक्नु छैन देशकै पिरले मन-मुटु दुख्छ जस्तै भाछ।   धुस्कुन्-४,सिन्धुपाल्चोक हाल-पेप्सीकोला,काठमाण्डौ..

    शवमाथि राजनीति ! लाशमाथिको ‘महाभोज’

    बिहिवार, असोज ९, २०७६ साल
    काठमाडौँ, ९ असोज ।  ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ ।  चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ मा लेखेको उपन्यास हो ‘महाभोज’ ।  भारतको लोकसभा..

    हो, म शिक्षक ।

    आईतवार, भाद्र २२, २०७६ साल
    हो म शिक्षक..... पहिले, म अनि मेरा गुरुले सेता खरी र सेताचकले  कालो कालोपाटीमा कोर्यौँ, अहिले, म अनि मेरा सहकर्मी सेतो ह्वाइट बोर्डमाकालो मार्करले कोर्दैछौँ ,  अब, म अनि मेरा उदाउँदा पुस्ताले  सेतो स्मार्ट बोर्ड कै भित्तामाकालाअक्षर र चित्रकोर्नेछन् । आफ्नो श्यामस्वेत जीवनमा सेतो-कालो , कालो-सेतो , सेतो-कालो   अक्षर कोर्दै मेटदै, मेट्दै कोर्दै, एउटा शिक्षक असंख्य कोरा नानीबाबुहरुको रंगीनभविष्यकोर्दै छ ।    हो म शिक्षक..... जसरी हरेक दिनत्यहीभान्साअनित्यहीदालभातसँगआफूलाई जीवित बनाउँछौँ..

    टी.एन. भट्ट ‘विश्वामित्र’ को उपन्यास ‘डेड सुक्रबिर’ सार्वजनिक (फोटोमा हेर्नुस्)

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौं, १९ भाद्र । लामो समयदेखि अध्यापन क्षेत्रमा संलग्न रहँदै आउनुभएका साहित्यकार टी.एन. भट्ट ‘विश्वामित्र’ को प्रतिक्षित उपन्यास ‘डेड सुक्रबिर’ विहिबार एक भब्य कार्यक्रमबीच लोकार्पण गरिएको छ ।  यसअघि पनि विविध साहित्यिक विधामा कलम चलाउँदै आउनुभएका विश्वामित्रद्वारा लिखित ‘डेड सुक्रबिर’ को कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक राजेन्द्र सुवेदीले लोकार्पण गर्नुभयो । पुस्तकको प्रकाशक शिखा बुकका कार्यकारी निर्देशक पुष्पराज पौडेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा..

    राष्ट्रिय सम्मानका साथ गरियो वरिष्ठ साहित्यकार दीक्षितको अन्तिम विदाइ

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौं, ३० साउन ।  पुराना पत्रकार, पूर्वीय दर्शनका ज्ञाता तथा वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ बिहीबार पशुपतिको आर्यघाटमा अन्तिम विदाइ गरिएको छ। दिवंगत दीक्षितलाई उनका जेठा छोरा विनोदले दागबत्ती दिएका थिए। दीक्षितलाई श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल प्रज्ञा–..

    गजल

    मंगलवार, श्रावन २८, २०७६ साल
    उसलाई रुखोपन भित्रबाट ममता अँगाल्नु छ  । उसलाई स्थिर जर्जरबाट क्षमता अँगाल्नु छ ।।   स्वार्थी अवसर जुटाउनमै तिमी अनि म लाग्दा ।  उसलाई सर्वजन हितायरुपी अहमता अगाँल्नु छ ।।   हामीले हाम्रो छोडी अन्त अन्तै बरालिँदा । उसलाई आफ्नै सनातन मौलिकता अँगाल्नु छ ।।    अरुका लागि बनावटीपन दुनियाँ बनिदिँदा । उसलाई भिज्दै प्रकृतिसँग रमिता अँगाल्नु छ ।।   तिमी र म भाग्य पाइने बजार डुल्दै ठिक्क ।  उसलाई शिखर चुम्न पौरखको..

    साहित्यिक पत्रिकाको पहिलो अङ्क पाँच हजार प्रतिसहित बजारमा

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडाैं, २५ साउन । साहित्यिक पत्रिकाको वितरण चुनौतीपूर्ण देखिएका बेला नवप्रकाशित ‘शमी’ साहित्यिक मासिक पत्रिका पहिलो अङ्क नै पाँच हजार १०० प्रतिसहित बजारमा आएको छ । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विमोचित सो पत्रिका ‘शमी साहित्य प्रतिष्ठान’ले बजारमा ल्याएको हो । सातै प्रदेशमा बजार प्रवद्र्धक राखेर विज्ञापन सङ्कलन र बजार प्रवद्र्धन तथा विशिष्ट एवम विविध रचना समावेशको..

    मदन पुरस्कारका लागि अन्तिम ७ पुस्तक छनाैट, 'एकादेशमा' देखि 'विचारको लास' प्रतिस्प्रधामा

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौं, २५ असार । यस वर्षकाे मदन पुरसकारका लागि ७ वटा सर्वश्रेष्ठ पुस्तककाे सूचि सार्वजनिक भएकाे छ । मदन पुरस्कार गुठीले २०७६ काे मदन पुरस्कारका लागि प्राप्त २ सय ५७ पुस्तकबाट ७ पुस्तक छनोट गरेको हो। एकादेशमा, ओक्‍कल दोक्‍कल पिपल पात, ज्ञ, फातसुङ,  मरीचिका, रणहार  र  विचारको लास ७ सर्वश्रेष्ठ पुस्तककाे सूचिमा परेका हुन् ।  यिनै पुस्तकमध्ये अब एउटा पुस्तकका लागि २०७५ सालको मदन पुरस्कार..

    गर्मी - 'गजल'

    मंगलवार, आषाढ १७, २०७६ साल
    रविको प्रचण्ड रापले, पग्लिदै छ हिम यहाँ  यस्तो लाग्छ , जल्दै छ स्वयम् ज्वालाको चिम यहाँ ।   थेग्नै नसक्ने भिड हुन्थ्यो कुनै बेला चोक तिर सब लागे शितलतिर , हुनै छोड्यो हिमचिम यहाँ ।   अफसोच , शितल वृक्ष, नदीनाला सखाप हुँदा स्वीमिङ पुल , ए.सी. हल हुन थाले बुकिङ अग्रीम यहाँ ।   प्रकृतिमय शितलता भैगयो केवल मृगतृष्णा मान्छेले खप्नुपर्छ अनिकालको रिमझिम यहाँ ।   एउटा असारे किसान , छाला..

    तपोवनमा वैद्यको खोजमूलक पुस्तक ‘हू किल्ड ओशो’ को चर्चा

    शनिबार, जेष्ठ २५, २०७६ साल
    काठमाडौं, २५ जेठ ।  हिन्दूस्तान टाइम्सका सम्पादक अभय वैद्यको खोजमूलक पुस्तक ‘हू किल्ड ओशो’ का सम्बन्धमा एक अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको छ ।     ओशो तपोवनमा आयोजित कार्यक्रममा वैद्यले सन् १९९० जनवरी १९ का दिन भएको ओशोको मृत्युसँग सम्बन्धित विषय पुस्तकमा समेटिएको जानकारी दिनुभयो । तीस वर्षको खोजबाट निस्केका रहस्य पुस्तकमा समावेश गरिएका जनाइएको छ । खोजका क्रममा ओशोको मृत्यु अस्वाभाविक र..

    साहित्य सिर्जनामा शशीको योगदानबारे चर्चा

    बुधबार, चैत्र १३, २०७५ साल
    काठमाडौँ, १३ चैत  नेपाल भाषा तथा नेपाली भाषाको माध्यमबाट साहित्य सिर्जनामा योगदान गर्नुभएका व्यक्तित्व वासु शशीको ८३ औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वक्ताले शशी साहित्य क्षेत्रका स्वाभिमानी व्यक्ति भएको धारणा राख्नुभयो ।  विसं १९९३ मा पशुपतिमा जन्मनुभएका सुप्रसिद्ध कवि तथा नाटककार शशीको २५ भन्दाबढी कविता सङ्ग्रह, खण्डकाव्य, गीति सङ्ग्रह, मुक्तक सङ्ग्रह, नाटक, उपन्यास, अनुवाद कृति प्रकाशित छन् ।  त्यस्तै अङ्ग्रेजी तथा..

    नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो छ : दीक्षित

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ  साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताउनुभएको छ ।  आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आयोजना गरेको कार्यक्रममा दीक्षितले ‘रामायण’ र ‘महाभारत’ रचना हुनुुपूर्व नै शिवपार्वतीको इतिहास नेपालमा पाइने आफ्नो अनुमान रहेको बताउनुभयो । “मेरो अनुमानलाई आधारित बनाएर खोज अनुसन्धान गर्ने हो भने नेपाली साहित्यको इतिहास झनै उच्च बन्न सक्छ”,..

    छ सय साहित्यकारको नाम समेटिएको ‘अनुवादक परिचय कोष’ प्रकाशन [सम्पूर्ण जानकारी]

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस  नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन र विश्वका साहित्यलाई नेपालमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अनुवादक साहित्यकारलाई समेटेर ‘अनुवादक परिचय कोष’ प्रकाशनमा ल्याएको छ ।  नेपालको भाषा र साहित्यको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानले नेपाली, संस्कृत, अङ्ग्रेजी, हिन्दी, उर्दू, चिनियाँ, जापानी, जर्मन, फ्रेन्च, बङ्गाली, असमिया, नेपालभाषा, मैथिली, भोजपुरी अवधिलगायतमा अनुवाद गर्ने ६०० अनुवादक साहित्यकारलाई समावेश गरी उक्त कोष प्रकाशनमा..

    राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक, समाजसेवी राईको ७१ वर्षको उमेरमा निधन

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उहाँकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ ।  उहाँ विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने ९हेमाटोमा० र मधुमेह रोगको नियमित उपचारमा हुनुुहुन्थ्यो । केही दिनयतादेखि अलि असहज महसुस गर्दैआउनुभएका राई गए र शौचालयबाट फर्केर सुतेलगत्तै निधन..

    फेवाताल किनारामा साहित्यिक महोत्सव ! कलमवीरहरुको जमघट, समसामयिक विषयमा चर्चा-परिचर्चा

    मंगलवार, पौष १०, २०७५ साल
    पोखरा, १० पुस : पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र र्याण्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सवअन्र्तगत  विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा गरियो ।  महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । लेखकका पुस्तक किन्ने र उनीहरुसँग ‘अटोग्राफ’ लिँदै लेखक तथा पाठकबीचको भलाकुसारी र कार्यक्रमस्थल बाराही चोकमा दिनै भरी देखिएको थियो । महोत्सव अन्तर्गत आजको छलफलको पहिलो विषय थियो, ‘अँध्यारो..

    निहारिकाको ‘योगमाया’लाई ‘मदन पुरस्कार’ र मानन्धरलाई जगदम्बाश्री पुरस्कार

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौँ,११ भदौ : मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।  गुठीले सोमबार कार्कीलाई रु दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि पनि रु दुई लाख रहनेछ ।  गुठीका अध्यक्ष कुन्द दीक्षितले बाल..

    साहित्यकार बुढामगरको ‘हामी कसरी जिउँछौँ’ पुस्तक बजारमा

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौँ, २० साउन  वरिष्ठ साहित्यकार जितासिंह बुढामगरको ‘हामी कसरी जिउँछौँ’ नामक पुस्तक आईतबारदेखि बजारमा आएको छ ।  विभिन्न ४८ शीर्षकमा मानव समाजको शास्त्रीय विकासको इतिहास, सभ्य मानव समाज, प्रजातन्त्र तथा गणतन्त्र, सन्तान, स्वास्थ्य, दमन तथा विभेद, धर्म सांस्कृतिक परम्परा र त्यसको समायोजनजस्ता विविध विषयमा लेखिएका उक्त पुस्तक अहिलेका युवापुस्ताका लागि महत्वपूर्ण रहेको छ ।  सो पुस्तकको शनिबार विमोचन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राज्ञ..

    गायन क्षेत्रमा मौलिकताको खोजीमा लोकगायिका बिमाकुमारी दुरा

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौँ, १ साउन   नौ डाँडा काटेर पारि  छोडी आयाँ लमजुङको घरबारी  लमजुङ तुर्लुङकोट  सररर.....हावा चल्यो लाँकुरीको बोट ।  असंख्य लोकगीत गाएर नेपाली लोकपारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो समय गायन क्षेत्रमा त्यति सारो देखिन्नन्  । ‘छुट्यो मायाजाल’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘फुल्यो निमपत्ता’ र ‘सररर पानी घट्टामा’ जस्ता कैयन् कालजयी गीतले दुरालाई नेपाली लोकगायन क्षेत्रको उचाइमा पु¥यायो ।  उनको गीत कुनै बेला नेपाली लोकदोहरी..

    चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओली, पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार : आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका छन् ।  प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गर्ने तयारी गरेका छन् भने सहभागी स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जना गर्ने..

    भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार   प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गरेको बताएका छन् ।  नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा शुक्रबार यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई सवल बनाउने भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिए ।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर..

    आज २ सय ५ औं भानुजयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

    शुक्रबार, आषाढ २९, २०७५ साल
    २९ असार, काठमाडौं ।  आज असार २९ अर्थात् आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती । आचार्यको जन्मजयन्तीका अवसरमा देशभर तथा नेपाली भाषीको बसोबास रहेका अन्य स्थानहरुमा समेत विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानु जयन्तीको अवसर पारेर राजधानी काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न..

    स्रस्टालाई सिर्जना प्रयोग गरेबापत लेखकस्व दिन समझदारी

    बुधबार, आषाढ २७, २०७५ साल
    काठमाडौँ, २७ असार  एफएम रेडियोहरुले रचनाकार, संगीतकार, गायक र लेखकका सिर्जना प्रयोग गरेबापत लेखकस्व दिने समझदारी भएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार संगीत समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, सामुदायिक रेडियो प्रसारक संघ तथा ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्रष्टालाई लेखकस्व दिने अभियान रेडियोबाट..

    मदन पुरस्कारका लागि ८ पुस्तक छनोटमा, प्राप्त २५३ पुस्तकमध्ये आठ पुस्तक छानिएको जानकारी

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार :  मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ ।  गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिए । समितिले आफूलाई प्राप्त २५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको हो । गुठीले गत वर्षदेखि छनोटमा परेका पुस्तकको सूची दिन थालेको हो ।  छनोटमा परेकामा..

    सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक प्रदेशस्तरीय साहित्य सम्मेलन

    मंगलवार, आषाढ १९, २०७५ साल
    चौतारा, १९ असार सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक प्रदेशस्तरीय साहित्य सम्मेलन आयोजना गरिएकोे छ ।  सिन्धु साहित्य सम्मेलन, २०७५ एवं प्रदेश नं ३ स्तरीय कविता प्रतियोगितामा उक्त जिल्लाका साथै काभ्रेपलाल्चोक, काठमाडौँ, दोलखा, रामेछाप तथा सिन्धुलीका ४८ कविको कविता प्राप्त भएकामा उत्कृष्ट १० कविको कविता छनोट गरिएको थियो । कर्मचारी मिलन केन्द्र र सिन्धु साहित्य अभिलेखालयको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र..

    कथाकार सविता श्रेष्ठ बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौँ, १५ असार कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) शुक्रबार यहाँ लोकार्पण भएको छ ।  साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथामा त्यो कुरा छ भने ।  सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले आख्यानमा सविताले चालेका पाइलाले साहित्य क्षेत्रमा उचाइ मापन गरोस् भन्ने शुभकामना..
    Results 64: You are at page 1 of 3
    1 2 3 Next Last
    Weather Forecast