आईतवार, भाद्र ८, २०७६

    लेख/संवाद

    आलेख : झापालाई माछामा आत्मनिर्भर बनाउने विर्तामोड नगर प्रमुखको प्रयास ‘हेभन वाटर पार्क’

    बुधबार, श्रावन २३, २०७५ साल
    भद्रपुर, २३ साउन  ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमूना नै बनेको छ ।  विर्तामोड–२ मा १६ विगाहा क्षेत्रफलमा ११ वटा पोखरी बनाएर नगर प्रमुख शिवाकोटीले ५ करोड रुपैयाँको निजी लगानीमा २०७३ वैशाखदेखि माछापालन शुरु गरेका हुन् ।  उत्पादन हुन थालेको दुई..

    आलेख : बदलियो पुल प्रविधि, हरायो रैथाने सीप, अझै २०० झोलुङ्गे पुल जीर्ण

    मंगलवार, श्रावन २२, २०७५ साल
    बागलुङ, २२ साउन   आधुनिक प्रविधि भित्रिनु अघि मुलुकका विकट गाउँ र वस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर झोलुङ्गे पुल बनाइन्थ्यो । स्थानीय कालिगढहरुलाई पुल बनाउने जिम्मा दिइन्थ्यो । तर, अहिले नयाँ प्रविधिले त्यसको ठाउँ लिइसक्यो । रैथाने सीपमै आधारित परम्परागत शैलीका यस्ता पुल अहिले देख्न मात्रै पाइन्छ । धेरै पुल जीर्ण भइसकेका छन् । अब त यस्ता पुल बनाउने..

    आलेख : आकाशे पानीको भरमा पुनःनिर्माण ! संरचना बनाउन अप्ठ्यारो

    सोमबार, श्रावन २१, २०७५ साल
    हलेसी, खोटाङ, २१ साउन  हलेसी तुवाचुङ नगरपालिका वडा नं ४ का विनोद राईलाई भूकम्पले भत्किएको घर पुनःनिर्माण गर्न पानीका लागि वर्षा नै कुर्नुपर्यो ।  वर्षा हुन थालेपछि मात्र उनले पुनःनिर्माणको सुरसार गरे । जिल्लाका धेरै स्थानमा खानेपानीको समस्या भएकाले भूकम्पले भत्किएका संरचना बनाउन अप्ठ्यारो छ । अर्का भूकम्पपीडित थामबहादुर राईले दूधकोशीबाट ल्याएको पानी किनेर घर बनाउन थालेका छन् । प्रतिलिटर रु १..

    आलेख : ‘खेलाडीहरुका लागि छुट्टै अस्पताल हुनु आवश्यक छ’

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौँ, २० साउन  नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट ।  देशका लागि ज्यानको बाजी राखेर खेल्ने खेलाडीहरू घाइते हुँदा उपचार गर्ने कहाँ छ त ? अहिले यस्तो प्रश्न सबैतिरबाट उठाउन थालिएको छ । खेलाडीहरुका लागि छुट्टै अस्पताल बन्न नसक्दा उनीहरु निरुत्साहित बनेका मात्र हैन खेलकूद क्षेत्रबाटै पलायन पनि भइरहेका..

    आलेख : मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा ‘हात्ती कोरिडर’ बनाउन शुरु

    बिहिवार, श्रावन १७, २०७५ साल
    भद्रपुर, १७ साउन  मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ ।  झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो ।  हात्ती कोरिडर बनेपछि जङ्गली हात्तीले मानव वस्तीमा पसेर पहिलेजस्तो जनधनको क्षति नपुर्याउने आशा गरिएको छ । यसबाट त्यस भेगको जैविक विविधताको संरक्षण समेत हुनेछ ।  हात्ती कोरिडर निर्माणका लागि..

    आलेख : धेरै ब्याजको लोभमा ठगी धन्दा, साँवा गुमेपछि मात्रै उजुरी

    बुधबार, श्रावन १६, २०७५ साल
    म्याग्दी, १६ साउन   बेनीमा ठगी गर्नेहरुको एक गिरोहले करोडौं रुपैयाँ डुबाएपछि सर्वसाधारणको बिचल्ली भएको छ । गैरकानूनी मानिएको ‘मिटर ब्याज’ मा कारोबार गर्ने त्यस गिरोहबाट करोडौं रकम डुबेपछि आर्थिक विचलन र समाजमा अपराधको जोखिमसमेत बढेको छ ।  सापटी दिएको पैसा वर्षौंसम्म फिर्ता नभएपछि सर्वसाधारण न्यायिक समिति, सामुदायिक प्रहरी र कानून व्यवसायी कहाँ धाउन थालेका छन् । धेरै ब्याज पाउने आशा र मिठो..

    आलेख : सिङ्गो दलित परिवारै नागरिकताविहीन, समुदायबाटै पनि अलग हुनुपरेको पीडा

    मंगलवार, श्रावन १५, २०७५ साल
    लहान, १५ साउन  एक सिङ्गो दलित परिवार नै नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर, यथार्थ यही नै हो ।  सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ५ मोहनपुरका गोनर सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्ने ठूलै कसरतमा छ । नेपालमै जन्मिएको र हुर्किएको भएपनि अहिलेसम्म उनले आफू नेपाली नागरिक भएको कुनै पहिचान पाउन सक्नुभएको छैन । यही..

    आलेख : प्रदेश नं ७ को दोस्रो ठूलो पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अधुरै

    शुक्रबार, श्रावन ११, २०७५ साल
    बैतडी, ११ साउन लक्ष्यअनुसार काम नहुँदा प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीस्थित पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अधुरै रहन पुगेको छ । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थलको कालोपत्र गर्ने कार्य अझै सकिएको छैन । गत आवको असार मसान्तसम्ममा कालोपत्र गरिसक्ने लक्ष्यसहित गत भदौमा काम शुरु भएको थियो । कालोपत्र गर्न कात्तिकसम्म कुर्नुपर्ने निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा..

    आलेख : नेपाल र भारतबीच नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौँ, १० साउन नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ । दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ ।  नेपालका २७ जिल्ला र भारतका चार प्रदेशका २० जिल्ला नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासँग जोडिएका छन्..

    जापानमा निकै प्रचलित 'हाइकु' कविताप्रति नेपालमा पनि आकर्षण बढ्दै !

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार  लामा कविता, खण्डकाव्य, महाकाव्य हुँदै अब छोटा कविता मुक्तक, हाइकुप्रति आकर्षण बढ्दै गएको छ ।  तीनहरफे कविता हाइकु सर्वप्रथम जापानबाट नेपाल भित्रिएको हो । विसं २०१७ मा जापानमा डेढ महिना बिताएर आएपछि साहित्यकार शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याएका थिए , माकुरा जाल  ओल्झिएको ओशले  तन्किँदै गयो ।  लामिछानेद्वारा लिखित सत्र अक्षरे उक्त हाइकु विसं २०१९ भदौ अंकमा ‘रुपरेखा’ साहित्यिक पत्रिकामा प्रकाशन भएको थियो..

    आलेख : मदन भण्डारीको निधन हुँदा आखिर मेरा आँखाबाट आँसु किन झरे ?

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार   विक्रम संवत् २०५० साल वैसाख ४ गते बिहानै दैनिक पत्रिकामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी मुग्लिन–नारायणगढ सडक खण्डको दासढुंगाबाट त्रिशुली नदीमा खसेर वेपत्ता भएको समाचार पढ्ने बित्तिकै  मेरा आँखाबाट आँसु झरेका  थिए । हुन त त्यो बेला म राजनैतिक रुपमा त्यति परिपक्क पनि थिइन । त्यसबेला म लगाम लगाएको..

    “राज्यले पनि युवाहरूमा लगानी गर्नुपर्छ, उनीहरुमाथि भरोसा गर्नुपर्छ”

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार ।  बिक्रम संवत् २००७ साल अघिसम्म अत्यन्तै नाजुक अवस्थामा रहेको नेपालको शिक्षा क्षेत्रले ७० को दशकसम्म आइपुग्दा ठूलै फड्को मारिसकेको छ । विशेषगरी २ हजार ७ सालमा प्रजातन्त्र र त्यसपछि ४७ सालमा बहुदलीय व्यवस्था सुरुभएसँगै र त्यसपछि फेरी गणतन्त्रसम्मको यात्रा तय गरेको नेपालको शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भैसकेको छ । अहिलेको अवस्थामा जस्तोसुकै शिक्षा हासील गर्न चाहनेहरुका लागि विभिन्न..

    “अबको केही वर्षभित्र नेपालको शेयर बजारमा निकै ठूलो ‘उछाल’ आउन सक्छ”

    बुधबार, आषाढ ६, २०७५ साल
    काठमाडौँ, ५ असार । अहिले नेपालको शेयर बजार त्यति उत्साहजनक अवस्थामा छैन । विशेषगरी नयाँ सरकार स्थापना भएसँगै उकालो लाग्ने आँकलन गरिएको बजार अनपेक्षितरुपमा झन् ओरालो दिशातर्फ गइरहँदा कतिपय लगानीकर्ताहरु निराश समेत भएको देखिन्छ । हुन त कुनै पनि देशमा त्यो देशको सरकारले लिने नीति लगायतका विविध कारणले घटबढ हुने शेयर बजारको स्वभाव नै अस्थिर खालको हुने गर्छ । नेपालको सन्दर्भमा कुरा..

    कलकत्ताको थिएटरमा रंगकर्मी केदार श्रेष्ठ लिखित नाटक ‘उपियाँको निवन्ध’ मञ्चन

    शुक्रबार, आषाढ १, २०७५ साल
    काठमाडौँ, १ असार  भारतको कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘उपियाँको निवन्ध’ मञ्चन हुने भएको छ । थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)को सो नाटक १८ जुन साँझ ६ बजे कलकत्तास्थित पश्चिम बंगालको एकेडेमी अफ फाइन आर्टको हलमा मञ्चन हुनेछ । कलकत्ताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना..

    खर्पनमा पुस्तक ‘ज्ञ’ अनि ह्विस्की, नगरकोटीको उपन्यासीका ‘ज्ञ’ पुस्तकको लोकार्पण !

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ, २४ जेठ  खर्पनमा पुस्तक ‘ज्ञ’ अनि ह्विस्की। कुमार नगरकोटीको पुस्तकको लोकार्पण केही भिन्न किसिमको थियो। बुकअहोलिक्स समूहकी संस्थापक सगुना शाहले पुस्तकको लोकार्पण गरिन्। ह्विस्की भने पञ्चपुरुप भनिएका नगरकोटीका प्रिय पाचँ पुरुषले पिए। पञ्चपुरुषमा लेखक तथा समिक्षक राजकुमार बानियाँ, रगंकर्मी युवराज घिमिरे, लेखक गणेश पौडेल, राजन गोदार र कवि विप्लव प्रतीक थिए। ‘ह्विस्की नगरकोटीकी भुतपूर्व प्रेमिका। ह्विस्कीलाई नगरकोटी न माया गर्छन् न घृणा..

    वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    काठमाडौँ, ११ जेठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेखेका कम्पकाव्य ‘बारपाक’ शुक्रबार सार्वजनिक गरेका छन् । कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसर जस्ता विषयमा लेखिएका २१ कविता समाविष्ट छन् । ‘धरहरा’, ‘रानीपोखरी’, ‘काष्ठमण्डप’, ‘काठमाडौँलाई भूकम्प सुहाउँदैन’ ‘पाटन’, ‘योगनरेन्द्र मल्लको चरो’ ‘टेको भादगाउँ’, ‘वेह्युल’ (ला¬ङटाङ), ‘घर’,..

    ‘बाह्रखरीको बोटमुनी’ कृतिलाई उत्तम शान्ति पुरस्कार

    बुधबार, जेष्ठ ९, २०७५ साल
    काठमाडौँ, ९ जेठ उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार ‘बाह्रखरीको बोटमुनी’ नियात्रा संग्रहका लेखक दीनानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।  सो पुरस्कारको राशि रु २५ हजारको छ । शर्मा पूर्वशिक्षामन्त्री समेत हुनुहुन्छ । गुठीका अध्यक्ष ठाकुर पराजुलीले समकालीन समय र सौन्दर्य चेतनामा उक्त कृतिले भूमिका निर्वाह गरेकाले पुरस्कार दिने निर्णय गरिएको जानकारी दिए ।..

    ‘युवा पाठकका लागि कार्ल माक्र्स’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक पुस्तक विमोचित

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    काठमाडौँ, ८ जेठ साम्यवादका प्रणेता कार्ल माक्र्सको २००औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल माक्र्स’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक दुई पुस्तकको मंगलबार यहाँ विमोचन भएको छ ।  नेपालका लागि चिनियाँ राजदूत यु होङले माक्र्सको २००औँ शतवार्षिकीको अवसरमा पुस्तक बजारमा ल्याउन पाएकामा खुशी व्यक्त गर्दै मदन भण्डारीको उदय हुँदा नेपालमा कार्ल माक्र्स जीवित रहेको भनाइ आएको प्रसङ्ग उल्लेख गरे । चीनका लागि नेपालका राजदूत..

    कवि हेमनाथ घिमिरेको ‘देशको माटो’ कविता संग्रह सार्वजनिक

    शनिबार, बैशाख २९, २०७५ साल
    काठमाडौँ, २९ वैशाख कवि हेमनाथ घिमिरेको ‘देशको माटो’ कविता संग्रह सार्वजनिक भएको छ ।  सिसार साहित्य समाजले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा ४५ वटा कविता समेटिएको संग्रह लोकार्पण गरियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसचिव कृष्ण ज्ञवालीले कवितामा प्रयोग हुने एउटै शब्दले महत्वपूर्ण भाव बुझाउने भएकाले कविताको महत्व साहित्यका अरु विधा बढि रहेको विचार व्यक्त गरे ।  पछिल्लो समय छन्दका कविता लेखन कम हुन थालेकाले..

    संसदका लागि बौद्धिक बहस मनोरञ्जन मात्रै हो : पूर्व सांसद नारायण ढकाल

    शनिबार, बैशाख १५, २०७५ साल
    काठमाडौँ, १५ बैशाख । “ओहो ! संसद छुटेको पनि १८ बर्ष पुगिसक्यो ।” नारायण ढकाल अच्चमीत हुन्छन् । मुलपानीका रैथाने ढकाल त्यही क्षेत्र अर्थात् काठमाडौँ क्षेत्र नं २ बाट बिक्रम संवत् २०५३ सालको उपनिर्वाचनमा सांसद निर्वाचित भएका थिए । तर अचानक २०५६ सालमा सासंद अवधि सकिएपछि उनी केही समय संसद र राजनीतिको ह्यागंओभरमा राजनीतिमै अलमलिए । आजभोली पूर्णकालीन राजीतिबाट टाढा रहेका ढकाल..

    ‘बारपाक’, विनाशकारी भूकम्पमाथि श्याम रिमालको ‘दृष्टि साहित्य’

    शुक्रबार, बैशाख १४, २०७५ साल
    “भैँचालो रात  घर समाइरहेँ  मन कामेन  म भूकम्पले चर्काएको र भत्काएको घरको कुरा गर्दैछु...”   जमिन हल्लाउँदै आउने भूकम्पले मान्छेको मन र मस्तिष्कलाई हल्लाएको हुन्छ । मन र मस्तिष्क मात्र होइन यस प्राकृतिक विपत्तिले मानिस, घर, वस्तुभाउ र महत्वपूर्ण सम्पदाको अस्तित्वलाई नै सोत्तर बनाइदिन सक्छ । कोलाहलपूर्ण स्थिति र वातावरणबाट मानिसमा पर्ने त्यो पीडा र छटपटीपूर्ण समयका कथाव्यथा अनगिन्ती हुन्छन् ।  विसं २०७२ वैशाख १२ गते..

    लेखक खनालको ‘पिनासको वैज्ञानिक कथा’ पुस्तिका प्रकाशित

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख ‘लेखक महेश्वर खनालको पिनासको वैज्ञानिक कथा’ प्रकाशित भएको छ । रुढीवादीभन्दा पृथक् रहेर घरमा बसी आफैँले योगासन, जडीबुटी, एकुप्रेसर र खानपानको माध्यमबाट उपचार गर्न सकिने तरिकाबारे प्रकाशित पुस्तिकामा उल्लेख छ ।  उक्त पुस्तिकामा पिनास लागेका बखत झारफुकमा भरपर्नु र एलोप्याथिक औषधि प्रयोग गर्नुभन्दा ताजा खाना तथा सागसब्जी, भिटामिन ‘ए’ युक्त खानेकुरा, भुइँकटहर, लसुन, बेसार, अदुवा, मेथी, कालो जिरा तथा..

    दोस्रो फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनीत

    शनिबार, बैशाख ८, २०७५ साल
    काठमाडौँ, ७ वैशाख मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमइ बैंक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनीत भएका छन् ।  राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यही वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विद्यामा पाँच जनाका दरले ५५ जना मनोनीत भएका हुन् ।  राजनीतिक, महिला, खेलकुद, दैनिक जीवन, पर्यटन र संस्कृति, मनोरञ्जन, मोफसल, सक्रिय..

    “नेपालमा तयार पारिने अधिकांश ‘जङ्क-फूड’ गलत तरिकाले बनाइएका छन् ।”

    मंगलवार, चैत्र २०, २०७४ साल
     काठमाडौँ, चैत्र । बिक्रम संवत् २०२५ सालमा दोलखाको फस्कुमा जन्मिएका टेक बहादुर कार्की एक अनुभवी होटल व्यावसायी एवम्  व्यवस्थापक समेत हुन् । हस्पिटालिटी सेक्टरमा १४ वर्षको कलिलो उमेरदेखि संघर्ष गर्दै यहाँसम्म आइपुगेका कार्की स्वयम्मा एक कुशल सेफ समेत हुन् । हाल राजधानी काठमाडौंको कोटेश्वरमा अवस्थित गौरीशंकर पार्टी भेन्यू, थकाली भान्छा घर र द हाइजिन क्याफेका सञ्चालक समेत रहेका उनीसँग देशभित्रका विभिन्न स्थान..

    “हाम्रो वंशावली अन्य जात–जातीका लागि समेत काम लाग्ने खालको छ ।”

    शनिबार, चैत्र १०, २०७४ साल
    काठमाडौँ, चैत्र ७ । विक्रम संवत् २०१८ सालमा खोटाङको दिक्तेलमा जन्मिएका ध्रुव बजिमय अहिले ‘भक्तनारायण बजिमय वंशावली –२०७४’ को प्रकाशनको तयारीमा जुटेका छन् । यसअघि कृषि विकास बैंकको सातौं तहको अधिकृत पदबाट आफ्नो २० वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएका बजिमयले त्यसपछि सामुदायिक लघुवित्तमा उपनिर्देशक पदमा रहेर झण्डै १ वर्ष जति काम गरे । विभिन्न संघ–संस्थाहरुमा परापर्शदाताकारुपमा काम गरिसकेका बजिमय अहिले..

    सिरिया : ‘पृथ्वीको नर्क’ र तमासे विश्व

    आईतवार, फागुन २०, २०७४ साल
    काठमाडौ, २० फागुन : सन् २०११ को अक्टोबर २० मा सिरियाली नागरिकले त्यहाँका मुख्य सहर होम्स र दमासकसमा ठूलो खुसीयाली मनाए । तर सिरियामा त्यसरी खुसीयाली मनाउन कुनै अवसर भने थिएन । उनीहरूले लिबियामा गद्दाफी शासन अन्त्यको खुसीयाली त्यहाँ मनाएका थिए ।  चार दशक लामो समय लिबियामा शासन गरेका लिबियाका राष्ट्रपति माउमर गद्दाफीलाई लिबियाली विद्रोहीले नै आफ्नै भूमिमा नियन्त्रणमा लिई हत्या..

    ट्विटले जन्माएको लेख ‘सोझो केटो’

    शुक्रबार, फागुन ४, २०७४ साल
    डिस्क्लेमरः मेरो यो लेखको उद्देश्य केटो खोज्नु होइन। सुरूमै यति भनेपछि चाहिँ लेखिरहँदा ‘यो लाइन चाहिँ नराखौं कि‘’ भनेर नङ टोकिराख्नु पर्दैन भन्ने आशा छ। केही महिनाअघि भर्खरभर्खर ट्विटर चलाउन थालेकी मैले अलिकति कामले दिक्क भएर, अलिकति मजाकमा अनि धेरै चाहिँ भात पकाउन अल्छी लागेर एउटा ट्विट गरेकी थिएँ, ‘आफू कामबाट फर्कँदाँभात पका‘र राख्ने, बाहिर धेरै नडुल्ने, बोलेको कुरामा मुख नफर्काउने, बाउआमा राम्ररी..

    भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस : प्रेमका लागि दिईएको बलिदानको निशानी !

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौँ, फागुन २ । आज फेब्रुअरी १४ तारिख अर्थात ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस ) प्रेम गर्ने जोडीहरुको लागी निकै विशेष दिन । संसारभरी नै यस दिनलाई युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । तर वास्तबमा यो दिवस किन मनाउन थालिएको हो त ? यस दिवस मनाउनाको ऐतिहासिक कारणबारे चर्चा भने प्रायः कमै मात्र सुनिने गरिन्छ  । आखिर ‘भ्यालेन्टाइन डे’ को के महत्व छ..

    नेपालको राष्ट्रिय झण्डा : बिश्वकै सबैभन्दा गणितिय र फरक झण्डा

    बुधबार, माघ २४, २०७४ साल
    हरेक देशको आ–आफनै र फरक–फरक राष्ट्रिय झण्डा हुन्छ । नेपालको झण्डा अरु देशहरुको भन्दा भिन्न छ । दुइटा त्रिकोणात्मक आकार भएको नेपालको झण्डा अरु कुनै देशको झण्डाको आकारसँग मेल खाँदैन । नेपालको झण्डा बिश्वकै सबैभन्दा गणितिय झण्डा समेत हो । हाम्रो झन्डामा भएका रंग र आकारहरुका आ–आफ्नै अर्थहरू छन् । झन्डाको निलो किनाराले शान्ति र एकता, सिम्रिक रंगले हाम्रा पुर्खाहरुको बहादुरी, सूर्य..

    सेवाका नाममा व्यापार भयो सार्वजनिक यातायात, यात्रुलाई सास्ती

    बुधबार, माघ १०, २०७४ साल
    काठमाडौँ, १० माघ (रासस)। देशको राजधानी शहर सबै कुराले सुविधा सम्पन्न होला भन्ने जो कसैले सोच्नु अस्वाभाविक होइन । तर, सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौँवासीको अवस्था सकसपूर्ण छ ।  निजी व्यवसायीको भरमा करिब ४० लाख जनसंख्या रहेको राजधानी शहरका कुनै पनि भागमा सहज रुपमा यातायात पाइँदैन । एउटा मार्गमा एउटै यातायात समितिको एकाधिकार छ । अर्को संस्थाका सवारी त्यहाँ गुड्न पाउँदैनन् जसलाई..
    Results 288: You are at page 9 of 10
    First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
    Weather Forecast