बिहिवार, असोज ३०, २०७६

    लेख/संवाद

    सन्दर्भ उद्योग दिवस : उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी, विदेशी लगानी २ खर्ब ६८ अर्ब !

    आईतवार, मंसिर ९, २०७५ साल
    काठमाडौँ , ९ मङ्सिर नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए ।  विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब,..

    कुवामा लाम बस्ने बासिन्दा पानीको बिल तिर्दै, सुविधा उपभोग गर्न पाएकामा दङ्ग

    शुक्रबार, मंसिर ७, २०७५ साल
    बनेपा, मङ्सिर ७  कुनै  बला काकाकुल जस्तो बनेका नमोबुद्ध नगरपालिका–४ मेथिनकोट आसपासका स्थानीय बासिन्दा अहिले शुद्ध खानेपानी उपभोग गर्दै आइरहेका छन् ।  पानीकै लागि कुवा, पँधेरो र इनारमा गाग्री लिएर लाइन बस्नुपर्ने बाध्यता थियो । पहिला कुवा र पँधेरोमा लाइने बस्ने उहाँहरु अहिले पानीको बिल तिर्न लाइन बसेर रकम तिर्दै पानीको सुविधा उपभोग गर्न पाएकामा दङ्ग छन् ।  वडा कार्यालय र सहयोगी निकायको..

    दुर्लभ पक्षी गिद्ध संरक्षण 'आजको आवश्यकता', यसकारण संरक्षण अभियान शुरु गरिनु पर्छ ...

    बिहिवार, मंसिर ६, २०७५ साल
    गाईघाट, ६ मङसिर उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ ।  नगरपालिकाका अनुसार उक्त भीर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहरूको लामो समयदेखि आश्रयस्थल रहेको र अहिले झण्डै ६०० गिद्ध बस्दै आएका कारण यसको संरक्षणमा अभियान नै शुरु गरिएको छ । दिनको समयमा सुगाचरी..

    विस्तृत शान्ति सम्झौताको १२ वर्ष : ‘द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति’

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौँ, ५ मङ्सिर   विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् ।    तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५ गते भएको थियो । बुधबार शान्ति सम्झौता भएको १२ वर्ष पुगेको छ । तर द्वन्द्वका पीडितले न्यायको अनुभूति अहिलेसम्म गर्न पाएका छैनन् । सरकारले द्वन्द्वका घटनाको सत्य तथ्य छानबिन गरी..

    आलेख : नागरिकको पूर्ण वैयक्तिक विवरण राख्न ‘राष्ट्रिय परिचयपत्र’, जान्नुहोस् यसको उपयोगिता

    मंगलवार, मंसिर ४, २०७५ साल
    फिदिम, ४ मङ्सिर विश्वका तीन दर्जन भन्दा बढी मुलुकले प्रयोगमा ल्याएको नागरिकको आधुनिक तथ्याङ्क राख्ने प्रणालीको नेपालमा सोमबारदेखि शुरुआत गरिएको छ । सबै नागरिकका जैविक र वैयक्तिक विवरण समावेश भएको बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ को सोमबारदेखि वितरण थालिएको हो । नेपाली नागरिकहरुका वैयक्तिक र जैविक विवरणहरुलाई केन्द्रीकृत रुपमा भण्डारण गरी सबै नागरिकहरुको परिचय खुल्ने र नदोहोरिने बहुउपयोगी राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय..

    साँघुरो सडकले यातायात व्यवस्थापनमा चुनौती, पैदल यात्रु र चालकका आ–आफ्नै समस्या

    सोमबार, मंसिर ३, २०७५ साल
    तुलसीपुर, ३ मंसिर तुलसीपुर उपमहानगरपालिका अहिले यातायात व्यवस्थापनमा लागेको छ । पर्याप्त पार्किङको व्यवस्था नहुँदा र साँघुरो सडकका कारण यातायात व्यवस्थापन चुनौती बन्दै गएकाले प्रदेश सरकारले शुरु गरेको हर्न निषेध अभियानमा समेत चुनौती थपिएको छ । पाँच मिटरको बाटोमा ठूला सवारी साधन, अटो रिक्सा, साइकल, ्भुस्याहा कुकुर, छाडा चौपाया र यात्रुका साथै बजारका मुख्य सडक वरपर सवारी सधान पार्किङले गर्दा भरिभराउ..

    अतितले तड्पिएका दर्जी ! साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक {भित्रि व्यथा}

    आईतवार, मंसिर २, २०७५ साल
    कृष्णनगर, २ मङ्सिर  कपिलवस्तुको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन् ।  दिनभरि साङ्लोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन्, बस्छन्, खान दिए खान्छन् नत्र त्यसै बसिरहन्छन् । उनलाई उनकै परिवारले साङ्लोमा बाँधेर राखेको हो । विसं २०५९ वैशाख ४ गते बुबा सुकुरुल्लाह दर्जीलाई..

    १३औँ पुण्यतिथिमा पद्मरत्नका योगदानाको सम्झना, हरेक भूमिका सशक्त र निष्ठापूर्ण !

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन आज वसन्तपुरमा आयोजित श्रद्धान्जलि सभामा भाषा, समावेशिता, मानव अधिकार र शान्ति प्रक्रियामा तुलाधरले पुर्याएको योगदानको स्मरण गरियो । सो सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तुलाधरप्रतिको सम्मानलाई औपचारिकतामा मात्र सीमित नराखी जनस्तरबाट अभियानको रुपमा अघि बढाउनुपर्ने र उनका सकारात्मक..

    सुबेदार मेजर मनिराज गुरुङ - ती नेपाली 'अथक योद्धा' जसले २ वटै विश्वयुद्ध लडे

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ, २९ कार्तिक पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको छ, तर त्यतिबेला लडाइँमा ज्यान गुमाएका नेपालीका छोराछोरीको सम्झना नगरिएको भन्दै परिवारजनले दुस्ख व्यक्त गरेका छन्। पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको अवसरमा ब्रिटेन, फ्रान्स, अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायतका देशहरूमा भव्य र भावुक कार्यक्रमहरू भएका छन्। भारतीय सेनाका पूर्व सुबेदार मेजर कृष्णबहादुर गुरुङले अहिले ब्रिटिश गोर्खाबाट पहिलो र दोस्रो..

    नेपाली सिक्का (पैसा) गालेर गहना बनाउने बढे, कानूनी दायरमा ल्याउन कठिनाइ

    बुधबार, कार्तिक २८, २०७५ साल
    बेत्रावती, २८ कात्तिक नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ ।  सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने होडबाजीले पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा सिक्काको दुरूपयोग बढ्दै गएको हो । यस सम्बन्धमा प्रहरीसमक्ष सूचना आए पनि उजुरी नपर्दा नियन्त्रणमा कठिनाइ भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताए । नेपाल राष्ट्र बैङ्कले सन् १९९८ मा ‘नेपाल भ्रमण वर्ष’को स्मरणमा जारी गरेको ‘भिजिट..

    आलेख : बुटवल र आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न साझा योजनाको खाँचो

    सोमबार, कार्तिक २६, २०७५ साल
    बटौली, २६ कात्तिक भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँबाट प्रवेश गर्ने पर्यटकहरुको पहिलो गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हुने पक्का छ ।  लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजना – २०७२ ले प्रक्षेपण गरेअनुसार सन् २०२५ सम्ममा लुम्बिनी आउने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुग्नेछ । करीब ३० लाख आन्तरिक पर्यटकले लुम्बिनी घुम्नेछन् । त्यसरी आउनेमध्ये विदेशी ६० प्रतिशत र नेपाली ४० प्रतिशत आध्यात्मिक पर्यटक..

    चर्चित साहित्यकार महेश पौड्यालको ‘सगरसम्म लम्क’ बजारमा

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक साहित्यकार महेश पौड्यालले गीतमार्फत घर छाडेर हिँडेका सन्तानलाई घर फर्कन आह्वान गरेका छन् । हाइलाइट्स नेपालमार्फत भिडियोसहित सार्वजनिक गरिएको एल्बमको यही शीर्षक गीत गाउँको घरमा छाडिएका बाबुआमाको दृष्टिविन्दुबाट लेखिएको छ । शहर पसेर घर बिर्सने सन्तानलाई घर र बाबुआमाको सम्झना आउँछ कि आउँदैन भनी गीतमा प्रश्न गरिएको गीतकार पौड्यालले बताए ।  गीतमा बम्बईमा रहेका सङ्गीतकर्मी दिनेश पौड्यालको सङ्गीत तथा युवा..

    अरिङ्गालको गोलो फालेर अङ्ग्रेज फौजलाई हराएको सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आगामी शनिबार (कात्तिक २४ गते) विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइने भएको छ । नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण मानिने सिन्धुलीगढीमा भएको लडाइँमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते विभिन्न कार्यक्रमको आयोजना गरी विजय दिवस मनाइने..

    सेनाको ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम प्रभावकारी, के हो ‘बङ्कर टु ब्यारेक’ ?

    सोमबार, कार्तिक १९, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक  मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ । दीर्घकालीन तथा रणनीतिक उक्त कार्यक्रम अन्तर्गत नेपाली सेनाका ब्यारेकभित्र हालसम्म विभिन्न खाले तीन हजार ५४ वटा भौतिक संरचना निर्माण भएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । माओवादी द्वन्द्व शुरु हुनुअघि ४८/५० हजारको सङ्ख्यामा रहेको नेपाली सेनाको..

    डोजरले खोसियो स्थानीयवासीको रोजगारी, कामको खोजीमा भारत पलायन हुँदै !

    आईतवार, कार्तिक १८, २०७५ साल
    जाजरकोट, १८ कात्तिक बारेकोट गाउँपालिका वन्डालाका रामबहादुर कुमाई तिहार मनाएर भारत जाने तयारीमा छन् । उनीसँगै गाउँका अन्य बासिन्दा पनि बाटो खर्च र तिहार मनाउने रकमको जोहो गरेर भारत जाने तयारीमा छन् । भारत गएर कमाइ गर्नु उनीहरुको रहर नभई बाध्यता बनेको छ । फलामको काम गर्दै आउनुभएका सुपुखोलाका धनबहादुर कामी पनि फलामको काम सकेपछि खाली नै बस्ने गरेको बताउँछन् ।..

    आलेख : भारतीय फूल विस्थापन गर्न चाहन्छन् तिलोत्तमाका महिलाहरु

    बिहिवार, कार्तिक १५, २०७५ साल
    बुटवल, १५ कात्तिक फूलैफूलले सिङ्गारिने पर्व तिहार नजिकिँदै गर्दा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ का देवी वाग्लेलाई फूल फुलाउन, माला उन्न र फुलेका फूल टिपेर बजार पु¥याउन भ्याइनभ्याई छ । तिहारका लागि आवश्यक पर्ने फूल तथा माला तयार गर्न उनी सँगसँग व्यावसायिक फूल खेतीमा लागेका अन्य महिलाहरु बिहानदेखि दिनभरि नै ब्यस्त रहन्छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १६ मधवलियामा जग्गा..

    भ्रष्टाचारसम्बन्धी खड्काको अनुसन्धानमूलक पुस्तक प्रकाशित

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौँ, १४ कात्तिक  भ्रष्टाचार विरोधी अभियानमा संलग्न पत्रकार केदार खड्काकोे ‘नेपालः करप्सन कोनुन्ड्रम’ (नेपालः भ्रष्टाचारको समस्या) अनुसन्धानमूलक पुस्तक प्रकाशित भएको छ ।  नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरता मात्रै नभई भ्रष्टाचारविरुद्धका कानूनी तथा संस्थागत संरचनामा नै कमजोरी रहेको उजागर गरिएको उक्त पुस्तक यूरेका प्रकाशनले बजारमा ल्याएको हो ।  लेखकले नेपालमा पहिलोपटक सन् १८५४ को मुलुकी ऐनदेखि हालसम्म भ्रष्टाचार रोक्न भए गरेका कानूनी तथा संस्थागत..

    तिहार तथा छठ पर्व : वारि सुनसान—पारि गुलजार, नेपाली उपभोक्ताको रोजाइँमा रक्सौल बजार

    मंगलवार, कार्तिक १३, २०७५ साल
    वीरगञ्ज, १३ कात्तिक  हेटौँडा उपमहानगरपालिका–११ बस्ने हरि घिमिरे तिहार तथा छठ पर्वलाई लक्षित गरी किनमेलको लागि सीमावर्ती भारतीय बजार रक्सौल आएका छन् । भारतीय बजारमा कपडालगायत दैनिक उपभोग्यका सामान सस्तोमा पाइने भएकाले हेटाँैडाबाट सामान किन्न यहाँ आएको उनले बताए । ‘हेटौँडाभन्दा भारतीय बजारमा ३० देखि ४० प्रतिशत सस्तोमा सामान पाउने भएकोले किनमेलको लागि रक्सौल आएको हो’, घिमिरेले भने, ‘यस वर्षको पर्व तिहार..

    आलेख : महाभारतकालीन कथासँग जोडिएको प्राचीन किचकबधले पर्यटक पर्खिरहेछ

    सोमबार, कार्तिक १२, २०७५ साल
    भद्रपुर, १२ कात्तिक  झापाको किचकबध महाभारतकालीन कथासँग जोडिएको तर, प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २ मा १० बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा दुई हजार वर्ष भन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।  विसं २०५९ मा पहिलोपल्ट उत्खनन गर्दा स्वस्तिक चिह्न..

    प्रधानमन्त्रीको खुलासा : म मर्नुपथ्र्यो तर म मरिन, त्यसैले चुपचाप सहेको थिएँ

    आईतवार, कार्तिक ११, २०७५ साल
    काठमाडौँ, ११ कात्तिक ‘चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले चुपचाप सहेको थिएँ । मेरो छनोट भएको भए तपाईं मलाई मूर्ख भन्न सक्नुहुन्थ्यो तर त्यो मेरो छनोट थिएन ।’ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र..

    हराउँछन् तर भेटिँदैनन् बालबालिका, ६० प्रतिशत अझै बेखबर, यस्ताे छ तथ्यांक ...

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    काठमाडौँ, ९ कात्तिक  विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिँदैनन् । चालू आर्थिक वर्षको तीन महीनामा हराएका बालबालिकामध्ये ३६ प्रतिशत मात्रै फेला परे । चौसट्ठी प्रतिशतको अवस्था अज्ञात नै छ । गएको वर्ष हराएकामध्ये ६० प्रतिशत बालबालिका अझै बेखबर छन्..

    सडक नबन्दा मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा सञ्चालनमा आएन

    बिहिवार, कार्तिक ८, २०७५ साल
    भद्रपुर, ८ कात्तिक नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पक्की पुलको निर्माण गत वर्ष नै सम्पन्न गरेको हो । तर, पुलसम्म जान वारि र पारि दुबैपट्टि..

    अपाङ्गता भएकाको गुनासोः अवसर दिनुपर्दा क्षमता हेरिएन

    सोमबार, कार्तिक ५, २०७५ साल
    घोराही, ५ कात्तिक गत वर्ष जिल्लामा नाम चलेको एउटा संस्थामा आवेदन खुला गरियो । घोराही भरतपुर निवासी विवेक खड्काले आफ्नो अनुभवसँग मिल्दोजुल्दो भएको हुँदा आवेदन दिए । पहिलो चरणमा नाम निस्कियो । लिखितमा उत्तीर्ण पनि भए तर मौखिकमा प्रश्नकर्ताले उनलाई ‘फिल्ड जानुपर्छ तपाईँ सक्नुहुन्न होला’ भनेर उनलाई अनुत्तीर्ण पनि गराइदिए । उनले अर्का ठाउँमा पनि प्रयास गरे तर नमीठो भोगाइ..

    बडादशैँमा मासु उपभोग गर्द होस् गरौँ, रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

    सोमबार, असोज २९, २०७५ साल
    चितवन, २९ असोज नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ ।  भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा गङ्गा सापकोटा पोलेको मासुले आमाशयमा क्यान्सरको..

    बहुराेगकाे अाेखती जमरा : जुस पिउनेहरु बढ्दै जाँदा व्यावसायिक खेती फस्टाउँदै

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज  बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमरा जुस सेवनबाट गम्भीर प्रकृतिका अर्बुद जस्ता रोगसँगै कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह र ग्यास्ट्रिकका बिरामीलाई निकै फाइदा..

    समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता भएका व्यक्ति, परिचयपत्र नै नलिने प्रचलन !

    आईतवार, असोज २८, २०७५ साल
    इलाम, २८ असोज अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ ।  अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिन सकेका छैनन् । सो सम्बन्धी काम गर्दै आएको संस्था करुणा फाउण्डेशनका अनुसार अझै पनि विभिन्न कारणले पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिले..

    विश्व शान्ति स्थापनामा नेपालको याेगदान: ६० वर्षमा ६३ जना नेपाली सेनाले ज्यान गुमाए

    शुक्रबार, असोज २६, २०७५ साल
    काठमाडौँ, २६ असोज  विश्व शान्ति स्थापनामा योगदान पुर्याएबापत ६० वर्षको अवधिमा नेपाली सेनाले एक लाख २२ हजार ८७१ थान शान्ति पदक (युएन मेडल) प्राप्त गर्न सफल भएको छ । सन् १९५८ मा लेबनानबाट शुरु भएको ‘शान्ति मिसन’ यात्रामा नेपाली सेनाले द्वन्द्वपीडित जनताको मन जितेर शान्ति कायम राख्न सीपालु ‘पिस च्याम्पियन’को छविसमेत बनाउन सफल भएको हो ।  व्यावसायिक, मिलनसार र अनुशासनमा रहेर दिएको..

    आलेख : राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन, मुद्दा ओझेलमा

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज  महिलाको हकहित र समान प्रतिनिधित्व सुनिश्चित गर्ने काम गर्दैआएको राष्ट्रिय महिला आयोग एकवर्षदेखि पदाधिकारीविहीन बनेको छ ।  नेपालको संविधान (२०७२) जारी भएसँगै संवैधानिक निकायको हैसियत पाएको यो आयोग एक वर्षअघिदेखि पदाधिकारीविहीन छ ।  कानूनअनुसार महिला आयोगमा अध्यक्षसहित पाँचजना पदाधिकारी रहने व्यवस्था छ । गत असोज २८ गतेसम्म भगवती घिमिरे आयोगको कार्यवाहक अध्यक्षका रुपमा बहाल थिए र उनी एक्लो पदाधिकारी थिए..

    बसिमाया परियारकाे पीडा: 'घर छैन, कहाँ मान्ने दशैँ, छोरी ज्वाइँलाई कहाँ राख्ने ?'

    बुधबार, असोज २४, २०७५ साल
    बागलुङ, २४ असोज यसपालि बसिमाया परियारलाई दशैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैँ कहाँ मान्ने ? दुुःखी हुँदै उनले भनिन्, ‘छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने ?’ चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उनी मात्र एक्लो छिन् । काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ । गत असार ११..

    छोराबुहारी भन्छन् ! आमै, ११ बज्यो बेला भइसक्योे जाने होइन

    मंगलवार, असोज २३, २०७५ साल
    उर्लाबारी, २३ असोज  मोरङ, उर्लाबारी नगरपालिका – ७ निवासी ८२ वर्षीया भगवती अधिकारीलाई बिहानको ११ बज्ने वित्तिकै परिवारका सदस्यले भन्छन्, “आमै, ११ बज्यो बेला भइसक्यो जाने होइन” । अधिकारी विगत ६ महिनायता नियमित रुपमा सोही वडामा रहेको उर्लाबारी परोपकार सेवा केन्द्र जानुहुने भएकीले बिहानको ११ बज्ने वित्तिकै उनका छोराबुहारी र नातीनातिनाले त्यहाँ जान सम्झाउँछन् ।  “अरु कता जान्छन् कता, दिनभर घरमा एक्लै..
    Results 301: You are at page 7 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast