बिहिवार, असोज ३०, २०७६

    लेख/संवाद

    तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत विशेषगरी तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ । गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा ९लु० र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ..

    हावाहुरीपीडितको घाउमा मल्हम लगाउँदै पहाडिया ठिटो

    आईतवार, चैत्र २४, २०७५ साल
    गलेश्वर, २४ चैत  यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किनुभएको छ । विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न जिल्लामा भएका प्राकृतिक प्रकोप र विपत्तिका बेला सम्बन्धित..

    कालो बादल देखेपछि तर्सिए हावाहुरीपीडित, यसो भन्छन् स्थानीय !

    शनिबार, चैत्र २३, २०७५ साल
    वीरगञ्ज, २३ चैत  इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ ।  “आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलिला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गएपछि फेरि मौसममा..

    प्रधानाध्यापक नै विभेदको शिकार ! छुवाछूतलाई 'साँचीराखी' पदबाटै हटाइयो

    बिहिवार, चैत्र २१, २०७५ साल
    फिक्कल, इलाम, २१ चैत  मुलुकबाट छुवाछूत र जातीय विभेद अन्त्य भयो भनिए पनि वास्तवमै त्यो लागू हुन सकेको छैन । अझ लोकतान्त्रिक विधिबाट बनेको स्थानीय तहबाटै यस्तो विभेदपूर्ण व्यवहार हुनुले यो तथ्यलाई पुष्टि गर्छ ।  पदमा बहाल रहँदारहँदै इलाम नगरपालिकाले साङरुम्बा माविका प्रधानाध्यापक  मात्रिकाप्रसाद विश्वकर्मालाई पदबाट हटायो । यसबाट दुःखी बन्नुभएका विश्वकर्मा अदालत जानुभयो र फैसला उहाँकै पक्षमा आयो । इलाम नगरपालिकाको..

    शौखको रुपमा पालिने दाह्रीले लाग्न दिदैन यी प्राणघातक रोग

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौं, चैत २० ।  अधिकांश पुरुषहरूमा आफूलाई स्टाइलिस देखाउनका लागि शौखको रुपमादाह्री पाल्ने क्रेज बढिरहेको देखिन्छ । दाह्रीका छुट्टै फाइदा पनि छन् जो थाहा पाउन सकिरहेका छैनन् । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ । सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ । त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले..

    मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि...’

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत ।   “मासु खान मन लागेको थियो, बुढाले विदेशबाट पैसा पठाइदिन्छु भन्नुभएको थियो । अनि रु १०० को रिचार्ज कार्ड लिएर बुढालाई फोन गर्नुप¥यो, सन्चो बिसन्चो के छ सोध्नुप¥यो, मासु पनि लिएर आउँछु, रिचार्ज पनि लिएर आउँछु ।” यही कल्पना गर्दै मोरङकी सन्तोषी तामाङ साइकल लिएर दोकान जाँदै थिइन्, त्यतिबेलै उनलाई साइँला देवरले फोन गरेर भने, “दाजुको पनि दुर्घटना..

    'गिरिजाप्रसाद तथा मदन भण्डारी पुरस्कार' श्रेष्ठ, घिमिरे र जोशीलाई

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लबद्वारा स्थापित विभिन्न पुरस्कार आज यहाँ आयोजित कार्यक्रममा प्रदान गर्नुभएको छ । यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित प्रमाणपत्र छ । प्रधानसम्पादक श्रेष्ठ अस्वस्थ्य हुनुभएकाले सो पुरस्कार सो पत्रिकाका कार्यकारी सम्पादक दीपक..

    सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार

    आईतवार, चैत्र १७, २०७५ साल
    जाजरकोट, १७ चैत कारागारमा जेल जीवन बिताइरहेका दर्जनाँै कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने गरेका छन् ।  क्षमताअनुसारको सीप सिकेर अहिले कारागारभित्र कमाई गरिरहेको कैदीबन्दी दीर्घबहादुर नेपालीले..

    वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौँ, १५ चैत वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगीअन्तर्गत दर्ता भएका छन् ।  त्यसैगरी टर्कीमा भएको ठगी दोस्रो नम्बरमा छ । टर्कीका १८ प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् भने तेस्रो नम्बरमा..

    बागमतीमा माछा पाउन छाडेपछि रहनसहन मै परिवर्तन

    बिहिवार, चैत्र १४, २०७५ साल
    हेटौँडा , १४ चैत माछा लिनुस्, माछा ! बागमतीको माछा ! आफूलाई फापरबारीको बताउने एक व्यक्ति हेटौँडाको महोत्सव परिसरमा सिलमा उनेको माछा बेच्दै थिए । “साँच्चै बागमती कै हो ?,” एक महिलाले शङ्का व्यक्त गरिन् । कसम खान नपर्ने अवस्था बनाउँदै व्यापारीले चलाखी गरे – “बागमतीकै हो । बागमती त सुकेको गुलाफ जस्तै भयो । सधैं लटरम्म फुल्ने गुलाफ सुकेपछि कस्तो..

    'इच्छाशक्ति भए व्यावसायिक कृषिकर्म गर्न पैसाले छेक्दैन'

    बुधबार, चैत्र १३, २०७५ साल
    पोखरा, १३ चैत ‘के तपाई व्यावसायिक रुपमा कृषिकर्म गर्न चाहनुहुन्छ र पैसाको अभावमा चिन्तित हुनुहुन्छ ?’ यदि चिन्तित हुनुहुन्छ भने अब तपाईको चिन्ता हट्ने भएको छ ।  व्यावसायिक कृषिमा इच्छा भएर पनि पैसाको अभावमा समस्यामा पर्नेका लागि पोखरा महानगरपालिका–३३ मा क्रियाशील भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेड बरदान सावित भएको छ ।  सहकारीमा गरिने सानो लगानीबाट अधिकतम फाइदा लिनसक्ने भएपछि यतिखेर यहाँका..

    घरवासका कारण रोजगारी वृद्धि र जैविक विविधताको संरक्षण

    मंगलवार, चैत्र १२, २०७५ साल
    भरतपुर, १२ चैत चितवन माडी नगरपालिका–८ शिवद्वारकी नरदेवी पुनलाई पछिल्लो समय घरबास (होमस्टे) मा आउने अतिथिको स्वागत, सत्कार र घरायसी काममा व्यस्तता बढेको छ । चितवन माडीस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरवासमा आउने पर्यटकको सङ्ख्या वर्षेनी बढ्दै गएपछि उनको व्यस्तता पनि बढेको हो । सो घरवास २०७२ माघबाट शुरू भएको हो ।  बजारको कोलाहलपूर्ण वातावरणमा बसिरहेका मानिस यतिखेर माडीको घरवासमा शान्ति र आनन्द..

    इच्छाशक्ति भए ग्रामीण क्षेत्रमा बसेर गुणस्तरीय स्वास्थ्य सेवा गर्न सकिन्छ

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत शल्यक्रिया नगरी जन्माइएको नवजात शिशुको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो । एक दशमलव छ किलोग्राम तौल भएको उक्त शिशुको मुटुको धड्कन प्राय बन्द हुने अवस्थामा पुगेको थियो भने श्वासप्रश्वास पनि लिन सकिराखेको थिएन । झन्डै पाँच मिनेटपछि सुत्केरीले दोस्रो सन्तानको जन्म दिइन् । ती नवजात शिशुको अवस्था पनि पहिलोको सन्तान जस्तै दोहोरियो ।  दुबै नवजात शिशु छोरी थिए ।..

    एसइई २०७५ : बटुक, किरियापुत्रीदेखि कैदीबन्दीसम्मका परीक्षार्थी

    आईतवार, चैत्र १०, २०७५ साल
    बलेवा, १० चैत माध्यमिक तहको परीक्षा (एसइई) को आज पहिलो दिन बागलुङबाट फरक क्षमता भएका २५ र किरियापुत्री एक परीक्षार्थी सामेल भएका छन् ।  बागलुङबाट पाँच हजार ५१९ परीक्षार्थीले परीक्षा दिएका छन् । तीमध्ये दुई हजार ८७४ छात्रा छन् । बागलुङबाट एक न्यून दृष्टियुक्त व्यक्तिसहित २५ जना विशेष क्षमता भएका र नौ जना संस्कृत विद्या पढ्दै गरेका परीक्षार्थी सामेल भएका छन् ।..

    ‘राजनीति पेशा होइन, समाजसेवा हो’

    शुक्रबार, चैत्र ८, २०७५ साल
    लम्की, ८ चैत ‘राजनीति पेशा होइन, समाजसेवा हो’ भन्ने मान्यतालाई राजनीतिमा लागेका कैलालीका केही युवाले व्यवहार मै उतार्न थालेका छन् । उनीहरु जीविकोपार्जनका निम्ति कृषिलाई पेशा बनाउन थालेका छन् भने राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा अघि बढाउने प्रयासमा छन् ।  मातृका तिमिल्सेना तत्कालीन नेकपा एमालेका केन्द्रीय प्रचार विभाग सदस्य हुन् । चार वर्षदेखि उनी राजनीति सँगसँगै कृषि पेशा अङ्गालिरहेका छन् । उनले तरकारीखेती..

    रोगबाट मुक्त हुन धर्म परिवर्तन कतिको जायज ?

    बिहिवार, चैत्र ७, २०७५ साल
    मार्तडी, ७ चैत   बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् ।    जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु विस्तारै अपाङ्गता भएका हुन् । गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षीया सम्झना बाल्यकाल पूरा नहँुदै अपाङ्गता भएका छन् । उनीहरुको आमा अमिनीले भन्नुभयो, “जेठो छोरा १२ वर्षको उमेरमा, माइलो १४ वर्षको र कान्छी छोरी..

    दाङ र सुर्खेत जोड्ने सडक ४४ वर्षमा पनि बनेन

    मंगलवार, चैत्र ५, २०७५ साल
    नारायणपुर, ५ चैत दाङ र सुर्खेतलाई सडकले जोड्ने ४४ वर्ष अघिदेखिको योजना अझै पूरा हुन सकेको छैन । पञ्चायतकालदेखि यो सडकको निर्माण प्रक्रिया शुरु भएको थियो । पञ्चायतको अन्त्यपछि देश बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि यो सडक पूरा भएको छैन ।  विसं २०३१ असारतिर तत्कालीन निर्माण तथा यातायात मन्त्रालय सडक विभागअन्र्तगतको योजना शाखाका लक्ष्मणप्रसाद घिमिरेले दाङ–सुर्खेत सडक निर्माणको प्रस्तावसहित दाङ,..

    कम्युनिष्ट धु्रवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत वामपन्थी लेखक–साहित्यकारको साझा मोर्चा प्रगतिशील लेखक सङ्घ (प्रलेस) को एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा वैचारिक र नेतृत्वका साथै समानान्तर वा बेग्लै साहित्यिक संस्थाको बहस उत्पन्न भएको छ ।  डा ईश्वरचन्द्र ज्ञवाली नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रलेसको औचित्यमाथि प्रश्न उठाउँदै बेग्लै संस्था गठनको तयारी गरेपछि विवाद देखिएको हो । महासङ्घ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट सङ्गठन हो ।  महासङ्घले..

    आरनमै बित्यो जीवन, आधुनिक आरन सञ्चालन गर्ने लाल बहादुरको धोको !

    आईतवार, चैत्र ३, २०७५ साल
    दुल्लु, ३ चैत धुलाम्ये सडक छेउको सानो झुपडी । खरको छानाभित्र असरल्ल छरिएका फलामका टुक्राहरु । थोत्रो प्लास्टिकमा पोको पारिएको कोइला । कोइला पोल्न प्रयोग गरिने भत्किएको चुलो । टिनको पाता, फिउसको भाँडो, साइकलको पाङ्ग्राले निर्माण गरिएको आरन । चुलो नजीकै घन र हतौडा । यो दृश्य दैलेखको दुल्लु नगरपालिका–८ स्थित पौवा खलंगाको सडकखण्ड छेउको फलामको सामग्री बनाउने आरनको हो ।..

    डिल्लीबजार कारागार : भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा कैदीबन्दी राखिँदै आएको छ ।  डिल्लीबजार कारागारमा महिला कैदीबन्दी भने छैनन् । काठमाडौँ जिल्लामा केन्द्रीय कारागार जगन्नाथ देवल र डिल्लीबजार कारागार..

    देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

    बुधबार, फागुन २९, २०७५ साल
    दैलेख, २९ फागुन दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा महीनावारी हँुदा छाउगोठमा सर्पले डसेर ज्यान गयो ।  तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ । छोरीलाई सम्झदै गहभरी आँसु पारेर धिर्जा भन्नुहुन्छ, “देवतालाई सन्तुष्ट बनाउने नाममा छाउगोठमा बस्छाँै, देवता खुशी बनाउने नाममा छोरीको मृत्यु भयो ।  आफूपनि यसै मरिन्छ की..

    साफ महिला च्याम्पियनसिप फुटबल - नेपालको सुखद सुरुवात

    मंगलवार, फागुन २८, २०७५ साल
    विराटनगर, २८ फागन ।  मंगलवारको खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको छ । आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको हो । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे ।..

    “त्यो कविता मेरो हैन, यहाँ त पीडाको व्यापार पो गरिएछ”

    मंगलवार, फागुन २८, २०७५ साल
    चिप्लेढुङ्गा, २८ फागुन  तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । “एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ । मलाई निकै दुःख लाग्यो”,..

    आमा ! म छाउघर जानै पन्र्या हो ?

    सोमबार, फागुन २७, २०७५ साल
    वीरेन्द्रनगर, २७ फागुन  हिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’  पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न..

    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : श्रम ज्यादा, ज्याला कम

    शुक्रबार, फागुन २४, २०७५ साल
    गलेश्वर, २४ फागुन आज एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । शहरबजारमा विभिन्न नाराका प्लेकार्ड बोकेका महिला अधिकारकर्मीको र्यालीले बजार परिक्रमाका साथै आमसभा गरिहेका छन् ।  र्याली पछि आयोजित आमसभामा सहभागी वक्ताले श्रमिक महिलाको हक र अधिकारका विषयमा भाषण गर्ने र अरुले सुनेर दिन बिताउने गरेपनि म्याग्दीको ग्रामीण भेगका महिलामा दशकौँ अघिदेखिको असमानता अहिले पनि यथावत् छ ।  दिनभरि खेतबारी, नदी खोला,..

    अन्तर्राष्ट्रिय महिला दिवस, लैङ्गिक समानतामुखी कार्यक्रममा जोड

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन  ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।  दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ ।दिवसका अवसरमा मन्त्रालय र गैरसरकारी संस्थाले समेत विभिन्न कार्यक्रम गर्ने भएका छन् । सरकार र..

    कथामा सङ्ग्रह ‘पल्टनेको फोटो’ बजारमा

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ बजारमा आएको छ ।  नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले बुधबार सो सङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।  साहित्यकार काइँलाले नेपाली भाषा, साहित्यको समृद्धिमा डायास्पोरामा रहेका स्रष्टाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बेलायतमा बसेर साहित्य चिन्तन तथा लेखनमा क्रियाशील रहेका राईको कथासङ्ग्र्रह नेपाली कथासाहित्यका क्षेत्रमा कोशेढुङ्गा..

    "केटी पनि केटा बराबर भएर हरेक काम गर्न सक्छन् "

    बुधबार, फागुन २२, २०७५ साल
    बाँके, २२ फागुन “केटीले पनि बिजुली बनाउने काम गर्छन् ?” सुशीला डिसीले शुरुका दिनमा यस्ता थुप्रै प्रश्नको सामना गर्नुपर्यो । कतिले त “घरघरमा गएर काम गर्नुपर्छ होला, समस्या हुँदैन” भन्नसम्म भ्याउँथे ।  बिजुली बनाउने काम गर्दा अचम्मै भएजस्तो गरी घुरेर हेर्नेहरु थुप्रै भेट्नुभएकी सुशीलालाई केही फरक पारेन । किनकी ‘केटी’ पनि हरेक काम ‘केटा’ बराबर भएर काम गर्न सक्छन् भन्ने देखाउनु थियो..

    यस्ता छन् जीपलाइन खेलमा युवाको आकर्षण बढ्नुका कारण

    मंगलवार, फागुन २१, २०७५ साल
    बनेपा, २१ फागुन साहसिक खेलको रुपमा लिइने जीपलाइन खेलमा युवाको आकर्षण बढ्दै गएको छ ।  काठमाडाँै बूढानीलकण्ठ नगरपालिका–८ मण्डिखाटारका दिपु खड्काले जीपलाइन खेलले आनन्द दिलाएको बताउनुभयो । “बिदाका दिन भएकाले सोमबार काभ्रे घुम्न निसकेको थिए, यहाँ आइपुग्दा जीपलाइन देखे, खेलेर हेर्दा यसले निकै रमाइलो र आनन्द दिलायो”, खड्काले भन्नुभयो, “मेरो लागि यो खेल पहिलो अनुभव हो, रमाइलो हुँदो रहेछ ।”  खेल साहसिक र..

    सरकारको एक वर्ष : महिला, बालबालिकाको क्षेत्रमा उल्लेख्य काम

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  सरकार गठन भएको एक वर्षभित्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित र आदिवासी जनजाति समुदायलगायतका क्षेत्रमा उल्लेख्य काम भएको छ ।  विसं २०७४ फागुन ३ गते सरकार गठन भएयता महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाको सुनिश्चितता प्रदान गर्दै त्यसको दायरालाई विस्तार गरेको छ ।  यो एक वर्षको अवधिमा महिला, बालबालिकासम्बन्धी छुट्टै अपराध तथा अनुसन्धानका लागि १४ भवन निर्माण सम्पन्न..
    Results 301: You are at page 4 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast