सोमबार, आषाढ २२, २०७७

    लेख/संवाद

    जैविक इन्धन रित्तिने कथा, आखिर दोषी को त ?

    बिहिवार, पौष २७, २०७४ साल
    ब्रसेल्स, १० पुस (प्रोजेक्ट सिन्डिकेट) ।  विश्वमा ऊर्जा कसरी उपयोग हुन्छ भन्ने कुरा पृथ्वीको तापक्रम वृद्धिका विषयमा प्रमुख शीर्षक बनेको छ र प्रदुषण तथा स्रोतको कमीका त्रासले ऊर्जा प्रभावकारिता रणनीतिमा कृत्रिम प्रतिस्पर्धा गराएको छ । युरोपेली युनियनदेखि चीनसम्मका अर्थतन्त्रले प्राविधिक खोज तथा कानुनी संशोधनको सहयोगमा आफ्नो ऊर्जाको सघनतालाई कम गर्ने दृढता व्यक्त गरेका छन् ।  यी बचनबीच पनि अन्तर्राष्ट्रिय ऊर्जा संस्थाले सन् २०४०..

    जनताको चेतनालाई कसैले पनि ‘च्यालेञ्ज’ गर्नु हुँदैन : स्थापित

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं, पुस ३ । २ दशकअघि काठमाडौं महानगरपालिकाको मेयर रहिसकेका ‘केशव स्थापित’ नेपाली राजनीतिक एवम् सामाजिक वृत्तमा समेत स्थापित नै नाम हो । विक्रम संवत् २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनबाट मेयर पदमा निर्वाचित भएका स्थापितले राष्ट्रिय खेलकुद परिषद्को नवौं सदस्य सचिव भएर समेत काम गरे ।  पछि देशमा गणतन्त्र स्थापना भएपश्चात बनेको नयाँ संरचना अन्तर्गत विक्रम संवत् २०६९ सालमा काठमाडौं उपत्यका विकास..

    आलेख : निधिको विरासतमाथि महतोको चुनौती

    सोमबार, मंसिर १८, २०७४ साल
    धनुषा, १८ मंसिर । यसपालिको चुनावमा नेपाली काँग्रेसका विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतो उठेको धनुषा क्षेत्र नं ३ मुलुककै सर्वाधिक चासोको निर्वाचन क्षेत्र बनेको छ । मिथिलेस झा र जिवछ राउत दुबै जना नगराइन नगरपालिका वडा नं ९ का बासिन्दा हुन् । एकै ठाउँमा बस्ने उनीहरुका धेरै कुरा मिल्छन् । मंसिर २१ को चुनावमा कसलाई भोट हाल्ने भन्नेबारेमा भने दुबैको..

    ‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र महाकालीमा नहर’ उम्मेदवारका एजेन्डा

    शुक्रबार, मंसिर १५, २०७४ साल
    भीमदत्तनगर, १५ मंसिर ।  कञ्चनपुरमा नेपाली काँग्रेसका प्रभावशाली उम्मेदवार र गणितीय आधारमा बलियो देखिएको वाम गठबन्धनका उम्मेदवारहरु आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्ठाको लडाइँ लडिरहेका छन् ।  कञ्चनपुरका निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय राजनीतिमै प्रभाव राख्ने काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय नारायणप्रकाश साउद र रमेश लेखक वाम गठबन्धनका लागि चुनौतीको रुपमा देखिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नंं २ बाट प्रतिनिधिसभाका उम्मेदवार नेता साउद २०७०..

    नयाँ युगको यात्रामा नेपाल

    शुक्रबार, मंसिर १५, २०७४ साल
    -आहाखबर सम्पादकीय  नेपालीहरुले लामो समयदेखि प्रतिक्षा गर्दै आएको संघीय संरचनाको   निर्वाचनले गति लिएको छ । गत आइतबार ३२ जिल्लामा सम्पन्न भएको पहिलो चरणको प्रदेश एवम् प्रतिनिधीसभाको चुनावमा प्रतिकूल मौसमका बाबजुद ६५ प्रतिशत मत खस्यो । यसले आगामी हप्ता हुन गइरहेको दोश्रो चरणको निर्वाचन पनि सफलताका साथ सम्पन्न हुने स्पष्ट संकेत देखाएको छ ।  २०७२ साल बैशाख १२ गते गएको भूकम्पको नमीठो प्रहार..

    यसकारण रक्सी पिइसकेपछि मानिस फरर ‘इङ्गिलश’ बोल्छ...

    आईतवार, पौष २३, २०७४ साल
    - बिबिसी - यदि तपाईं आफ्नो भाषा छाडेर अर्को अलग्गै भाषा बोल्ने कोशिश गर्नुहुन्छ भने कहिलेकाहीं उपयुक्त शब्द भेट्नै मुश्किल पर्छ वा त्यस्तो शब्द भेटिहाले पनि त्यसलाई उच्चारण गर्न मुश्किल हुन्छ । तर, यदी तपाईं रक्सी पिउनुहुन्छ भने अनि कुनै दोश्रो भाषा बोल्नुहुन्छ भने त्यो धाराप्रवाहरुपमा प्रष्फुटित हुन शुरु गर्छ । मनिस रक्सी पिएर मात्तिएको अवस्थामा तुलनात्मकरुपमा झन् स्पष्टरुपमा आफ्नै भाषा..

    किन चोरिन्छन् थेसिस?

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    गएको दसैंमा घर जाँदा हजुरआमाले भन्नुभो, ‘जाँचसाँच सकेर यसपालि चैँ अल्लि फिरेर आउँछे कि भनेको त‘१’ हजुरआमालाई म मोटाएको हेर्ने खुब रहर छ। आफूलाई मान्छेले दुब्ली भनेको सुन्नु नपरोस् भन्ने चाहना ममा पनि कम छैन।  तर लाग्छ, यो ज्यानलाई हामी दुवैप्रति कुनै सहानुभूति छैन। गएको डेढदुई महिना थेसिस गर्ने क्रममा निकै व्यस्त रहेँ। बिहानदेखि बेलुकीसम्म ल्यापटप हेरिरहँदा आँखा तिरमिराए, ढाड दुख्यो, पिठ्यूँको..

    जागिरका लागि परिक्षा र वर्षातको पानीमा छाताबीचको सम्बन्ध

    सोमबार, कार्तिक २७, २०७४ साल
     बिबिसी  विश्वभर नै नोकरी अर्थात जागिरका लागि विभिन्न खालका परिक्षाहरु हुँदै आएको पाइन्छ । रोजागार प्रदान गर्ने संघ–संस्थाहरुले आफ्नो संस्थामा सेवा गर्न चाहने उम्मेदवारलाई लिखित वा मौखिक (अन्र्तवार्ता) परिक्षामा सहभागी गराई त्यसबाट उत्कृट व्यक्ति छनौट गर्छन् ।  सेना, प्रहरी वा अर्धसैनिक बलमा त झन् उम्मेदवारको शारीरिक तागतका साथै डाक्टरी चेक जाँच समेत लिइन्छ । यसका अलावा विश्वमा यस्ता देश पनि छन् जहाँ..

    उम्मेदवार छनोटको सूत्र

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    परिवर्तनको लालमोहर लगाउने अन्त्यमा जनअदालतबाटै हो । क्रान्ति वा परिवर्तनका हिमायती राजनीतिक दलले आफूअनुकूल परिवर्तनको परिभाषा दिने गरेकाले परिवर्तन देखिएको छैन । नेताले स्वास्नी, साला, छोरा, बुहारीलाई निर्वाचनमा उतार्नु यिनले जारी गरेका घोषणापत्रको विरुद्ध हुन्छ । राजनीतिमै भएका परिवारका सदस्यलाई टिकट दिँदा तुलनात्मक रूपले सहज निर्वाचन क्षेत्र खोज्नु वा तालमेल मिलाइदिनु पनि क्रान्तिकारी कदम होइन । आफ्नो जीवनको सम्पूर्ण समय..

    तालमेल : सम्भावना र चुनौती

    शनिबार, असोज २१, २०७४ साल
    एमाले, माओवादी केन्द्र र नयाँ शक्ति माझको तत्काल चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमतिको खबरले नेपालको राष्ट्रिय राजनीतिमा जस्तो धमाकापूर्ण ‘इन्ट्री’ गर्‍यो, त्यसले सिर्जना गरेको तरङ्ग थामिन केही समय लाग्ला । यो खबरभन्दा पनि यसको समय र हठात् प्रकटीकरणको गुञ्ज ठूलो देखिन्छ । वार्ता बीचैमा छाडेर प्रधानमन्त्री शेरबहादुर देउवाको मन छाम्न गएका प्रचण्डसँग उनले प्रचण्डको सिटसम्मको सुनिश्चितता गर्न..

    भिसा दिने तर प्रवेश नदिनेबारे जापानी दूतावाससँग कुरा गर्छु

    शुक्रबार, असोज ६, २०७४ साल
    नेपाली जनसम्पर्क समिति जापानको निमन्त्रणामा जापानका विभिन्न सहरमा आयोजना हुने प्रशिक्षण कार्यक्रमहरुलाई सम्बोधन गर्न पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा र म संयुक्त जाने कार्यक्रम तय भई दुबै जनाको भिसा स्वीकृत भइसकेको थियो तर अन्तिम समयमा गगनकुमार थापाको कार्यव्यस्तताले जापान जाने कार्यक्रम रद्द भएसँगै आयोजकले अर्का सांसद धनराज गुरुङलाई निमन्त्रणा गरेको रहेछ। जनसम्पर्क समितिको कार्यक्रम र प्रशिक्षणमा सहभागी हुन म त्यसतर्फ गएको हुँ। यसरी..

    ‘गीता’ साध्यहरुलाई विश्वविद्यालमा किन पढाइदैन?

    मंगलवार, असोज ३, २०७४ साल
    फिनल्याण्डको राजधानी हेलसिन्कीमा मिडिया म्यानेजमेन्ट  स्नातकोत्तर तहमा अध्ययनरत छु। शोध गर्नुपर्ने छ तर बिषय निश्चित भईसकेको छैन। एकदम पृथक बिषयमा गर्न मन छ तर बिषय भेटिन्न। यो मेरो मात्र समस्या होइन रहेछ, अन्य धेरै बिधार्थीको पनि यहि गुनासो सुनिन्छ। ठुला ठुला शोध अनुसन्धानमा साना साना  कुराले उत्प्रेरकको भूमिका खेलेका हुँदा रहेछन। आइज्याक न्युटनको दिमागमा पनि ८६ अर्ब स्नायु तन्तु थिए, रुखबाट..

    के उदारवाद मरेको हो ?

    बुधबार, भाद्र २१, २०७४ साल
    मेडफर्डः एक सय वर्ष अगाडि यसै महिना, पहिलो विश्वयुद्धमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा अमेरिकी राष्ट्रपति उड्र विल्सन चिन्तित थिए । केही महिना अगाडि विल्सनले तटस्थताको नीतिका विषयमा समेत अभियान सञ्चालन गरि पुनः निर्वाचन जितेका थिए ।  अब उनी ‘‘अमेरिका प्रथम’’ भन्ने नाराका साथ त्यसलाई परित्याग गर्ने तयारीमा थिए । उल्सनले अलवम्बन गरेको सिद्धान्तको प्रत्यक्ष विपरीत विदेश नीतिको अडान प्रबर्धन..

    प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भने- ‘अल आर डेड’

    बुधबार, भाद्र २८, २०७४ साल
    अगष्ट ३० ‘बलपूर्वक बेपत्ता पीडित अन्तर्राष्ट्रिय दिवस’का रुपमा मनाउँने गरिएको छ। यसलाई संयुक्त राष्ट्र संघको आव्हानमा सन् २०११ देखि विश्वभर मनाउँन थालिएको हो। बलपूर्वक बेपत्ता पीडितका संझना र तिनका पीडाप्रति विश्वब्यापि ध्यानाकर्षण गराउँने उदेश्यबाट यो दिन मनाउँने गरिएको छ र्। ल्याटिन अमेरिकन’ देशहरुमा गैरसरकारी स्तरमा सन् १९८१देखि गैरन्यायीक थुना र बलपूर्वक वेपत्ता परिएका ब्यक्तिहरुका बारेमा विश्वको ध्यानाकर्षण गर्र्न फिडेफम’ (ल्याटिन..
    Results 314: You are at page 11 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11
    Weather Forecast