सोमबार, असोज २७, २०७६

    अध्यात्म चर्चा

    वैज्ञानिक अध्यात्मवाद भनेको के हो ? थाहा पाईराखौं !

    शुक्रबार, पौष २८, २०७४ साल
    मित्रनगर, रौतहट : समाजमाअध्यात्मको ठूलो स्थान रहेको छ। अध्यात्म ज्यादै गहिरो र सतहमा देखिने धर्म तथा धार्मिक गतिविधि भएपनि उच्च बौद्धिकवर्गमा अध्यात्म शब्द बढी प्रचलनमा रहेको छ। अध्यात्मलाई सतहीरूपमा बुझ्नेले यसै कारण धर्म भन्ने गरेका छन्। धर्मलाई त कर्तव्यको रूपमा लिन्छन्  कतिपयले। यदि धर्मलाई कर्तव्यको रूपमा मान्ने हो भने अध्यात्मको अर्थ सङ्कुचनभन्दा माथि उठ्छ। अध्यात्म भनेको धर्मको गहिराइ हो कि धार्मिक..

    तपाईं पनि आध्यात्मिक हृदयाघातबाट बच्न सक्नुहुन्छ !

    मंगलवार, पौष ११, २०७४ साल
    एक जना कुशल र तन्दुरुस्त देखिने विश्‍वस्तरका खेलाडी अकस्मात्‌ अभ्यासको दौडान बेहोस भए र मरे। ती खेलाडी, ओलम्पिकमा दुई चोटि स्वर्ण पदक विजेता आइस स्केटर, सर्गी ग्रेनकोभ थिए। भर्खरै मात्र सुरु भएजस्तो देखिएको तिनको खेल जीवन अकस्मात्‌ अन्त भयो। तिनी २८ वर्ष मात्र पुगेका थिए। कस्तो दुःखलाग्दो कुरा! तिनको मृत्युको कारण के थियो? हृदयघात। भनिन्छ, तिनको मृत्यु होला भनेर कसैले..

    अध्यात्म र मानसिक स्वास्थ्य

    मंगलवार, असोज ३, २०७४ साल
    कुनैपनि व्यक्ति शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ छ भने मात्र एउटा स्वस्थ मानिसको परिभाषा भित्र पर्दछ | स्वस्थ हुनुको अर्थ रोग नहुनु भन्ने होइन | स्वस्थ हुनुको अर्थ शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्थिर र सन्तुलित हुनु हो | मानसिक स्वास्थ्य यसैभित्रको एउटा महत्त्वपूर्ण पक्ष हो | मानसिक रुपमा स्वास्थ्य हुनुभनेको त्यो अवस्था हो, जुन अवस्थामा मानिस सहज, स्वास्थ्य र..

    हिम्मत गरे संभव छ !

    बुधबार, भाद्र २८, २०७४ साल
    हिम्मत गरे संभव छ ! तत्कालीन फ्रान्सका शाषक नेपोलियन बोनापार्ट एक साधाण मानिस थिए । हिम्मतकै कारण उनी प्रसिद्ध राजा भए । आफ्नो शब्दकोषमा असंभव भन्ने शब्द नै नभएको उनको दाबी रहने गथ्र्यो ।  नेपोलियनले जस्तै हामीले पनि प्रबल भित्री चाहना सहित कुनै उचित कुरा चिताउँछौ भने वा अझ भनौं त्यसलाई प्राप्तिका लागी हिम्मत गर्छौं भने त्यो अवश्य पनि संभव छ । त्यस्तै,..

    दुर्लभ मानव जीवन !

    बुधबार, भाद्र २८, २०७४ साल
    दुर्लभ मानव जीवन !  लाखौं लाख बर्ष पश्चात कदाचित मात्र संचित पुण्यको प्रतापले मानवले मानव देह प्राप्त गर्छ,  सुख र दु:खका कुरा मानिसको कर्ममा निर्भर हुन्छ ।  मानव जूनी (योनि) नै मोक्षको सिढिं हो, ८४ लाख जूनी (योनि)हरुमा विना मानव जूनी तत्व-ज्ञान हुदैन, जव सम्म तत्व ज्ञान हुदैन तव सम्म मोक्ष सम्भव छैन। सद्कर्म ले मानिसलाई स्वर्ग  र मुक्ति प्रदान गराउछ भने कुकर्मले नरकमा धकेली दिन्छ यसैले मानवले यो..

    अध्यात्म र संसार साथसाथ

    सोमबार, भाद्र १९, २०७४ साल
    स्वामी विवेकानन्द आफ्ना शिष्यहरूलाई पूर्ण मानवका रूपमा देख्न चाहन्थे । जीवनलाई पूर्णतामा बाँच्ने बनाउन स्वामीले शिष्यहरूलार्ई सोही अनुरूपका कर्म आचरण व्यवहारमा जोड दिन्थे । भौतिक शरीर मात्रले मानिसलाई पूर्ण मानव बनाउन सक्तैन र यो त एउटा प्राणीका रूपमा बाहिरी आवरणमात्र हो । अध्यात्म साधना मार्गले मानिसका तीन शरीरको कुरा गरेको छ- स्थूल, सूक्ष्म र कारण शरीर । हाम्रो देखिने शरीर अथवा..
    Results 186: You are at page 7 of 7
    First Prev 1 2 3 4 5 6 7
    Weather Forecast