अध्यात्म चर्चा
बुधबार, जेष्ठ १५, २०७६ साल

काठमाडौँ, १५ जेठ
जीवनमा लगातारको भाग दौड र अनेक प्रकारका उल्झनले गर्दा हाम्रो मन बिचल्लित भइरहन्छ I यस अवस्थामा ध्यान वरदान स्वरूप रहन्छ I यस्तो अवस्थामा ध्यान गरेर अनियन्त्रित मन तथा आन्तरारिक उथलपुथल लाई धेरै हद सम्म ठिक गर्न सकिन्छI
लगातारको सोच या बिचारले हाम्रो शरीरमा नकारात्मक असर देखाउँछ I जसले हामीलाई नमसिक र शारीरिक दुवै रूपमा कम्जोर बनाउँछ I यसको असर..
मंगलवार, जेष्ठ १४, २०७६ साल

काठमाडौँ, १४ जेठ ।
अध्यात्मले हाम्रो जीवन टिकाएको हुन्छ । अध्यात्म र हाम्रो जीवन यी दुई नङ र मासु, हाड र छाला वा शरीर र श्वास समान छन् ।
यी दुई भिन्न–भिन्न नभई एक–अर्काका परिपूरक हुन्, एक–अर्काका सहयोगी हुन् र एक अर्काका मित्र हुन् । मित्र मात्र नभई परममित्र हुन् । यी दुईको मिलनबाट मात्रै हाम्रो जीवन ‘स्वर्गीय जीवन’ हुन्छ ।
त्यसपछि जीवन..
आईतवार, जेष्ठ ५, २०७६ साल

काठमाडौँ, ५ जेठ ।
मानिसको एउटै मात्र समस्या छ, त्यो समस्या हो आत्मविश्वास गुम्नु । आत्मविश्वास गुमिसकेपछि मानिस यति गहिरो दलदलमा फस्छ कि उठ्न कठिनाइ हुन्छ । सबै समस्याको जड हो आत्मविश्वासको कमी । र, सबै प्रकारको सम्पन्नता हो, आत्मविश्वास बढ्नु । जुन व्यक्ति आत्मविश्वासी छ, त्यो व्यक्ति कहिल्यै कसैको दवाबमा पर्नु पर्दैन । हेपिनु पर्दैन, पीडित हुनै पर्दैन । मलाई..
शुक्रबार, जेष्ठ ३, २०७६ साल

काठमाडौँ, ३ जेठ
ऐतिहासिक वाग्मती तीर्थयात्रीको समूह बिहीबार सात तीर्थको भ्रमण गर्दै साँखु बज्रयोगिनीमा पुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ प्राकृतिक सौन्दर्य रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहक क्षेत्र वाग्द्वारबाट बिहीबार बिहान शुरु भएको यात्रा बूढानीलकण्ठलगायत सात तीर्थ पार गर्दै साँखु बज्रयोगिनी पुगेको हो ।
यसक्रममा पर्ने सात तीर्थमा स्नान, पूजा र दर्शन गरियो । तीर्थमा यज्ञसहित सात पार्थिव लिङ्ग पूजनसमेत गरिएको थियो..
बिहिवार, जेष्ठ २, २०७६ साल

काठमाडौँ, २ जेठ ।
एउटा प्रश्न प्राप्त भएको छ, ब्रह्मचर्य भनेको के हो ? ब्रह्मचर्यमा उपलब्ध नभईकन कुनै पनि मानिस बोधमा जान सक्दैन । ध्यानस्थ हुन सक्दैन । ध्यानको लागि ब्रह्मचर्य अत्यावश्यक छ । केलाई ब्रह्मचर्य भनिन्छ । हामीले जसलाई ब्रह्मचर्य भनेर बुझेका छौं, यो पनि ध्यानको लागि उपयोगी छ । तर, त्यसले पुग्दैन । त्यो वास्तविक ब्रह्मचर्य हैन । हामीले..
बुधबार, जेष्ठ १, २०७६ साल
.jpg)
जीतपुर, १ जेठ ।
कपिलमुनि ऋषिले माता देवहुतिलाई साङ्ख्य योगदर्शन प्रदान गर्नुभएको पुण्यभूमि शान्ति ध्यान केन्द्र आश्रम एवं कपिलधाम यति बेला बाह्य र आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यो महर्षिहरुले तपस्या गरेको स्थल हो । वर्तमान कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–९ भलवाडमा कपिलधाम अवस्थित छ । कपिलवस्तु जिल्लाको नामसमेत महर्षि कपिलमुनिको नामबाट राखिएको विभिन्न जानकार बताउँछन् । कपिलधाम ७२ बिघा क्षेत्रफलमा छ..
सोमबार, बैशाख ३०, २०७६ साल

काठमाडौँ, ३० वैशाख
‘यो चे वस्ससतं जीवे–दुस्सीलो असमाहितो, एका हं जीवितं सेच्यो – शीलवन्तस्स झाथिनो’ अर्थात् ‘दुराचारी व्यक्तिको सय वर्षको जीवनभन्दा शीलवान् व्यक्तिको एक दिनको जीवन नै उत्तम छ’, गौतमबुद्धको यो महत्वपूर्ण वाणीले मानव जातिलाई नैतिक सत्कर्मको महत्वपूर्ण पाठ पढाएको छ ।
मानिसलाई नैतिकवान् बन्न सजिलो छैन । त्यसका लागि पञ्चशीलको पालना गर्नुपर्छ । पञ्चशील नैतिकता सिकाउने बुद्धको सबैभन्दा उत्तम शिक्षा हो..
बिहिवार, बैशाख २६, २०७६ साल

पोखरा, २६ वैशाख ।
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ ।
विश्वशान्तिको कामनासहित पारिवारिक सुख, शान्ति, पितृउद्वारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिएको आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिने भएको हो । तीन गुरुद्वारा शुद्ध गाईको घ्यू, कपुर, ज्योतिलगायतका पूजाका सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव, विष्णु भगवान् तथा दुर्गादेवी..
मंगलवार, बैशाख २४, २०७६ साल

काठमाडौँ, २४ वैशाख ।
वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई अक्षय तृतीया भनिएको हो । यो दिन जौको सातु–सर्वत दान गरेर र आफू पनि खाने परम्परा छ ।
पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको..
सोमबार, बैशाख २३, २०७६ साल

तनहुँ, २३ वैशाख
तनहुँको व्यास नगरपालिकामा बसोबास गर्ने ३९ जातजातिका संस्कृति समेटेर वृत्तचित्र तयार गरिएको छ । शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपाल संस्थाले व्यास नगरपालिकाको सहयोगमा सो वृत्तचित्र तयार गरेको हो ।
नेपाली समाजले मौखिक रुपमा जोगाउँदै आएका लोक परम्परा र लोक व्यवहारको खोजी गर्दै लिपीबद्ध गर्ने उद्देश्यले नगरपालिकाभित्र बसोबास गर्ने जातजातिको संस्कृतिलाई वृत्तचित्रमा उतारिएको साभ नेपालका..
शनिबार, बैशाख २१, २०७६ साल

काठमाडौँ, २१ वैशाख
आज मातातिर्थ औंसी अर्थात् जन्मदिने आमाको बिशेष सम्झना, आदर र सम्मानका साथ यो पर्व मनाईएको छ । नौ महिना गर्भमा राखेर सन्तानत्व प्रदान गर्ने आमाको महिमा अपरमपार छ ।
छोराछोरीहरुले मातालाई सम्झेर मुख हेर्ने दिनको रुपमा यस दिनलाई बिशेष रुपमा मनाउने गरिन्छ ।
नेपाली समाजमा संसार देखाउने ममतामही प्रतिको आस्थाका रुपमा धुमधामले आजको दिनलाई हेर्ने गरिन्छ ।
आज आमाहरुको दिन, जस्ले सबै..
शुक्रबार, बैशाख २०, २०७६ साल

ललितपुर, २० वैशाख ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आइतबार पुल्चोकमा हुने भएको छ । हरेक वर्ष वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा लगेर विराजमान गराइन्छ ।
यही वैशाख ७ गते कृष्ण प्रतिपदाको दिन लगनखेलको डबलीमा राखेर मच्छिन्द्रनाथलाई महास्नान गराइयो । आज रातिदेखि विविध विधिअनुसार भगवान्को दशकर्म जस्तै न्वारान,..
बुधबार, बैशाख १८, २०७६ साल

काठमाडौँ बैशाख १८ ।
जब हामी दुख को पर्खाल नाघ्न सक्छौँ तब मात्रै सफलताको शिखर चढ्न सक्छौँ । दुखको महासागरमा तैरिरहेका हामी कसैलाई पनि दुख मन पर्दैन् । जे जति दुख गरका हुन्छौँ त्यो गरेको पनि दुख बाट मुक्ति पाउनकै लागि हो । जीन्दगीका खुड्कीलाहरु पार गर्दै जाँदा कुनै यस्तो दिन आउँछ त्यो हो मृत्यु ।
जुन ठाउँमा पुगिसकेपछि हामी कसैले पनि..
मंगलवार, बैशाख १७, २०७६ साल

रसुवा, १७ वैशाख
रसुवागढी हुँदै चीनको भू–भागमा अवस्थित मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मानसरोवर तीर्थका लागि फाटफुटरूपमा भारतीय तीर्थ यात्रुको आगमन भइसकेको र तीर्थका लागि रसुवागढी नाकाबाट दुई चरणमा १२ जना त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
हेमन्त र शिशिर ऋतुको समय अर्थात मङ्सिर, पुस र माघ महीनामा परेका हिउँ..
सोमबार, बैशाख १६, २०७६ साल

काठमाडौँ, १६ वैशाख
नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रोे प्रकाशन भएपछि भित्तेपात्रो प्रकाशकले तिथिमिति सारेर प्रकाशन गर्दा प्रतिलिपि अधिकार हनन् हुने गरेको छ ।
निजी क्षेत्रका प्रकाशक मात्र होइन, सरकारी संस्थाले प्रकाशन गर्ने भित्तेपात्रोमा समेत तिथि मात्र होइन विवाह, व्रतबन्ध, अन्नप्राशन, नवान्नप्राशन जस्ता धार्मिक कृत्यको साइत उल्लेख हुने गरेको छ । यस्ता संस्थाले आफैँ गणित गरेर ती साइत निकालेर उल्लेख गरेका..
शुक्रबार, बैशाख १३, २०७६ साल

काठमाडौँ १३ बैशाख ।
धर्म अनुसार व्यक्तिलाई जिउने एक फरक नियम र कानुन दिएको हुन्छ । यद्यपी आफ्नो धर्म र आस्थामा विश्वास राख्ने हर कोहीले नियम विपरित भएर जान सक्दैनन् । आफ्नो धर्मले सिकाएको बाटोलाई सबैले पालना गर्छन भन्ने छैन् । तर त्यस्ता गल्तीहरुलाई जीवनभरी सजाय भोग्नुपर्दा आफुले सोचेजस्तो प्रगति हासिल गर्न सम्भव हुँदैन् ।
सम्पति कमाउने र आलिसान जीवनयापन गर्ने..
बुधबार, बैशाख ११, २०७६ साल
.jpg)
ललितपुर, ११ वैशाख
काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्र्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ ।
सहकालका देवता मछिन्द्रनाथको दशकर्म शुरु भएसँगै रथ बनाउने काम भइरहेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँका अनुसार वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरेपछि देवताको दशकर्म र रथ निर्माण दुवै सँगसँगै शुरु भएको हो ।
वैशाख शुक्ल प्रतिपदासम्ममा पुजारीले देवताको दशकर्म सक्ने र..
शुक्रबार, बैशाख ६, २०७६ साल

काठमाडौँ ६ बैशाख ।
ज्योतिष शास्त्रका अनुसार गुरुवार अर्थात् बिहीवारलाइ भगवान नारायण अर्थात् बिष्णुको विशेष दिनको रुपमा समेत पुजा गर्ने गरिन्छ । मान्यताका अनुसार बृहस्पति ग्रह अन्य ग्रह भन्दा भारि हुने भएकाले पनि बृहस्पति अर्थात् बिहीवारलाइ विशेष मान्य गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार गुरुवार यी काम गरेमा तपाइको बच्चा र पतिको आयु घट्न सक्छ वा ठुलो दुर्घटना हुन् सक्छ । महिलाको जन्मकुण्डलीमा..
बुधबार, बैशाख ४, २०७६ साल

काठमाडौँ, ४ वैशाख ।
ज्योतिषले दानद्वारा पाप नाश गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ । दान पनि सम्बन्धित अनुसार भिन्न भिन्न जो वस्तु जुन ग्रहसित सम्बन्ध राख्दछ । उपर्युक्त ग्रहको सम्बन्धित सामग्री वस्तुको दान गर्ने व्यवस्था वर्णन गरिएको छ । यसै सन्दर्भमा म आज यहाँहरुलाई ग्रह अनुसार सम्बन्धित् वस्तुका बारेमा साथै कुन ग्रहका लागि कुन देवको पूजा गर्दा पाप नाश भइ..
बुधबार, बैशाख ४, २०७६ साल

काठमाडौँ, २ वैशाख ।
त्यागबाट मोह नाश हुन्छ भन्ने मान्यता छ । तर त्याग्नको लागि आफूसँग हुनुप¥यो । त्याग्न जरुरी छ । त्याग्ने अभ्यास हुनुपर्छ । एक–एक कुरा गरेर छोड्दै छोड्दै जानु छ । किनभने अन्तिममा शिवस्वरुपमा आफूलाई लिएर जानु छ । यी बिकारहरु लिएर जान सकिन्न । मेरा कमाइहरु लिएर जान सकिन्न । किनभने मेरा प्रत्येक कमाइहरुमा अहं हुन्छ ।..
सोमबार, चैत्र २५, २०७५ साल
.jpg)
काठमाडौँ चैत २५ ।
नयाँ वर्ष लागेसँगै सबैको मनमा नयाँ हर्ष उमंग छाएको हुन्छ । सबैले आफ्नो घर परिवारमा सम्बन्ध राम्रो होस्, खुसी छाओस्, नयाँ वर्षसँगै नयाँ नयाँ काम गर्ने अवसरहरु प्राप्त होस्, भन्ने चाहना रहेको हुन्छ । यद्यपी आफ्नो घरमा राम्रो होस् भन्ने चाहनुहुन्छ भने नयाँ वर्षको दिन केही उपायहरु अपनाउनु जरुरी हुन्छ ।
१.स्वास्थ्यमा समस्या आइरहने धनमा समस्या आउने जस्ता..
आईतवार, चैत्र २४, २०७५ साल

काठमाडौँ चैत्र, २४
२०७५ चैत्र २४ गते आइतवार देखि ३० गते शनिवार अर्थात २०१९ अप्रिल ७ देखि १३ सम्मको साप्ताहिक राशिफल
मेषः
साता मध्यम उपलब्धिकर देखिएको छ । शुरुको दिन मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने, मानसिक शान्ति मिल्ने छ । मिष्ठान्न भोजन, रमाइलो वातावरण जुट्ने छ । सोमवार मध्याह्नपछि धनोन्माद बढ्नाले सञ्चित धनको खर्च हुनगई ढुकुटी घट्नसक्ने सम्भावना छ संयम अप्नाउनु बुद्धिमानी हुनेछ..
शुक्रबार, चैत्र २२, २०७५ साल

काठमाडौँ, २२ चैत
देशभरी छरिएर रहेका नेवार समुदायले बिहीबार हर्षोल्लासका साथ पाँहाचह्े पर्व मनाएका छन् ।
पाँहाचह् नेवार समुदायको दोस्रो ठूलो चाड हो । बिहानदेखि नुहाइधुहाइ गरी चोखो पारी विभिन्न थरिको भोज बनाउनुका साथै साँझपख सडकको खाल्टोमा लुकेर बसेको लुकुमहाद्योको पूजा गर्ने गरिन्छ ।
काठमाडौँ, भक्तपुर, ललितपुर दोलखा, पाल्पा आदि ठाउँमा छरिएर बसेका नेवार समुदायले मनाउने यो चाड काठमाडौँ उपत्यकाका नेवार समुदायको विशेष..
बुधबार, चैत्र २०, २०७५ साल

काठमाडौँ चैत २० ।
वास्तुशास्त्र अनुसार कुनै नयाँ घरमा बस्नुपर्छ भने त्यो घरबाट केही लाभ लिन केही कुराहरु परिवर्तन गर्नुपर्छ तर यो कुरा भाडामा बस्न सम्भव हुन्न । वास्तुशास्त्रको प्रभाव घर मालिकलाई मात्र हैन त्यो घरमा बस्ने जो कोहीलाई पर्न सक्छ ।
वास्तुशास्त्र विशेषज्ञको अनुसार जुन भवनमा बसेको छ त्यसको प्रभाव जो कोहीलाई पर्न सक्छ । चाहे त्यो व्यक्ति घरमा बसोस या..
मंगलवार, चैत्र १९, २०७५ साल

काठमाडौँ चैत १९ ।
ज्योतिष शास्त्र अनुसार प्रेम सम्बन्धममा पनि राशी अनुसार फरक हुने कुरा बताइएको छ । राशी अनुसार व्यक्तिको स्वभाव आचरण फरक फरक रहेको छ । त्यसकारण आज हामी तपाईहरुलाई कुन कुन राशी भएका व्यक्तिहरुको प्रेम सम्बन्ध बलियो हुन्छ भन्ने कुरा बताउन गइरहेका छौँ ।
मिथुन र कुम्भ : जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो..
सोमबार, चैत्र १८, २०७५ साल

काठमाडौँ १८ चैत ।
कम मेहनत धेरै आम्दानी सबैको चाहना हुन्छ । तर भन्न जति सजिलो छ गर्न उत्तिकै गाह्रो हुन्छ । आफुले कमाएको सानो रकम पनि सहि रुपमा सदुपयोग गर्न सक्यो भने सोचेभन्दा धेरै आम्दानी गर्न सकिन्छ ।
लाइफ इन्सुरेन्स वा हेल्थ इन्सुरेनस किन्नुहोस् : यदि समयमा नै तपाईले लाइफ र हेल्थ इन्सयोरेन्स किन्नु भएन भने कुनै आपत वा समस्यामा परिवारको खर्च..
आईतवार, चैत्र १७, २०७५ साल

काठमाडौँ, १७ चैत ।
जुनसुकै नयाँ कामको सुरुवात गर्दा पनि दुविधामा पर्ने हाम्रो चलन रहेको छ । पछि नराम्रो हुने हो की ? कतै नयाँ काम गर्दा ढुबिने पो होकी ? भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ । तर प्राचिन भारतका बुद्धिमानी, चतुर र प्रसिद्ध अर्थशास्त्री समेत रहेका चाणक्यले अपनाएका नितिले अहिले विश्वभर चर्चा पाएको छ ।
१.अशिष्ट पनि बन्नुपर्छ : कुनै कामबाट सफलता..
सोमबार, चैत्र ११, २०७५ साल

काठमाडौँ, ११ चैत ।
सुतेपछि सपना देख्नु स्वभावीक हो । देखिएका केही सपनाहरु शुभ हुन्छन भने केही सपनाहरु लाई शास्त्रले नै अशुभ मानेको छ । मत्स्य पुराणको २४२ औँ अध्यायमा सत्ययुगमा भगवान विष्णुले मत्स्य अवतार लिएका थिए त्यतिबेला महाराज मनुले शुभ सपनाको फल बारे बताउन आग्रह गरेका थिए । विष्णुले सूर्योदयमा देखेका केही सपनाहरु शुभ रहने बताएका थिए ।
एकै रातमा शुभ..
आईतवार, चैत्र १०, २०७५ साल

काठमाडौँ, १० चैत
सामूहिक चेतना अभिवृद्धिका लागि आज साँझ ५ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरुचेला रम्पराबाट चल्दै आएको सो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गर्नुभएको थियो । भावातीत ध्यान आज महर्षि अभियान लागू भएका १९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिने भएको छ ।
विश्व शान्तिका लागि विश्भर एकसाथ..
बिहिवार, चैत्र ७, २०७५ साल

काठमाडौँ, ७ चैत ।
भगवानको रामको जन्म आधुनिक भारतमा पर्ने अयोध्या शहरमा भएको हो । उनी राजा दशरथका जेठा पुत्र हुन् । रामायणमा उल्लेख भएअनुसार भगवान विष्णुको सोह्रै कलाहरु राजा दशरथले अलग अलग गरेर श्रीराम कला, लक्ष्मण कला, भरत कला र शत्रुधन कला गरेर क्रमश चार पुत्रको रुपमा जन्म दिएका थिए ।
सबैभन्दा जेठा पुत्र श्रीराम जसलाई रघुनाथ राघव, रघुपति, रामचन्द्र आदि..
Results 198: You are at page 3 of 7