शनिबार, मंसिर २८, २०७६

    अध्यात्म चर्चा

    योग शिक्षा पढ्न वार्षिक १ हजार चिनियाँ विद्यार्थी नेपाल आउने

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौं, ४ भदाै । नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीका लागि विश्वमै प्रचलित मानिन्छ । चीनले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी अध्ययन गर्न आफ्ना देशका विद्यार्थीलाई नेपाल पठाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रम बनाएपछि चीन सरकारले वार्षिक १ हजार आफ्ना विद्यार्थीलाई योग शिक्षा अध्ययनका लागि नेपाल पठाउने इच्छा व्यक्त..

    हिन्दू धर्मसम्बन्धी केही रोचक तथ्य !

    शनिबार, श्रावन ३२, २०७६ साल
    काठमाडौं, ३२ साउन ।  हरेक धर्मको आफ्नो फरक इतिहास हुन्छ र प्रत्येक धर्ममा भएको कुराले उसलाई अन्य धर्मभन्दा भिन्न गराउँछ । हिन्दू धर्म संसारको प्राचीनतम धर्ममध्येको एक हो । यो पुरानो धर्मसम्बन्धी केही रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं। संसारको जनसंख्यामा हिन्दूहरूको संख्या १३.८ प्रतिशत छ। हिन्दू धर्मको परम्परालाई अघि बढाउन तथा यसको प्रचारप्रसारका लागि धेरै ऋषिमुनिहरूको योगदान छ। यही दिनदेखि ठ्याक्कै..

    देशभर धुमधामसँग मनाइयो रक्षाबन्धन र जनैपूर्णिमा ...

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत(जनै) धारण र डोरो बाँधी मनाइएको छ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो..

    चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो, रुद्राक्षमा चुम्बकीय शक्ति !!

    बिहिवार, श्रावन ३०, २०७६ साल
    सङ्खुवासभा, ३० साउन   चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् । बितेका तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी..

    यी हुन् भाग्य चम्काउने वास्तु शास्त्रका आठ नियम

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडाैं । वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, 'वास्तु शास्त्र' भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ। वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त..

    कुन अक्षरबाट नाम आउने मानिस कस्ता ? के भन्छ ज्याेतिष शास्त्र ?

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडाैं । हिन्दू धर्म-दर्शन तथा ज्योतिष विधाले नाम तथा जन्म महिनाकाे आधारमा मानिसकाे अवस्था र स्वभाव बताउने गर्दछ । ज्यातिषलाई विज्ञानको रुपमासमेत लिने गरिएको छ, जसले ग्रहको अवस्थालाई हेरेर मानिसको जीवन, स्वभाव, फलआदीको व्याख्या गर्ने गर्छ। यसैक्रममा जन्म तिथी-मिति र समयका आधारमा नामाकरण हुने गरेको छ। जसबाट मानिसको स्वभाव र चरित्र छुट्याउन सकिने ज्योष विज्ञानको दाबी रहेको छ । नाम कुन अक्षरबाट उठेको छ..

    छायाँनाथ धामको तीर्थयात्रा मुगुमा शुरु

    बिहिवार, श्रावन २३, २०७६ साल
    सिञ्जा, २३ साउन देशका विभिन्न धाममध्ये छायाँनाथ धामको तीर्थयात्रा मुगुमा शुरु भएको छ । आज छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेको शिवजीको मूर्ति पूजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुको मरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो ।  हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको..

    यो वर्षदेखि सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गरिने !

    सोमबार, श्रावन २०, २०७६ साल
    काठमाडौँ, २० साउन  गाईजात्रा विशेष कार्यक्रमलाई यो वर्षदेखि सातवटै प्रदेशमा गरिने भएको छ । ब्राण्डवर्थ प्रालिले आज पत्रकार सम्मेलन गरी गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगर, प्रदेश–२ कोे सिमरा, प्रदेश–३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।  प्रदेश नं १ को विराटनगर, सुदूरपश्चिम प्रदेशको धनगढी हुँदै कार्यक्रम..

    आफ्नै बिहे भएको सपना देख्दा के हुन्छ ?

    सोमबार, श्रावन २०, २०७६ साल
    काठमाडाैं, २० साउन । सपना हामी सबैले देख्छाैं, निन्द्रामा हाेस् या खुल्ला आँखाले । यसले मानिसकाे साेच र भावनामा गहिराे प्रभाव पारीरहेकाे हुन्छ। मान्छेले मात्र होइन, निदाउने जति सबै प्राणीले सपना देख्छन् । तर, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ । सपना देख्नु स्वभाविक हो, कति राम्रा देखिन्छन् कति..

    सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा

    आईतवार, श्रावन १९, २०७६ साल
    काठमाडौँ, १९ साउन    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी भोली परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।    यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।   सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको..

    जन्मदेखि मृत्युसम्म ज्योतिष विज्ञानको महत्व उत्तिकै

    आईतवार, श्रावन १२, २०७६ साल
    भक्तपुर, १२ साउन  आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् ।  नेपाल ज्योतिष परिषद् जिल्ला समिति भक्तपुरले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिष हुँ भन्ने सबैमा यससम्बन्धी राम्रो ज्ञान नहुँदा जनमानसमा ज्योतिष विज्ञानप्रति विश्वास कमजोर हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।  आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व..

    शुक्रबारकाे राशिफल : यस्ताे छ तपाईंको आज

    शुक्रबार, श्रावन १०, २०७६ साल
    मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ..

    बिहीबारकाे राशिफल : कुन राशिलाई कस्ताे छ आज

    बिहिवार, श्रावन ९, २०७६ साल
    मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :  इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : मनमा निरासा र शरीरमा आलस्य आउला । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी र प्रेमिकाका बिच..

    ८ साउन २०७६ बुधबारकाे राशिफल : यस्तो छ तपाईको आज

    बुधबार, श्रावन ८, २०७६ साल
    मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन..

    मंगलवारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

    मंगलवार, श्रावन ७, २०७६ साल
    मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।   वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ..

    ६ साउन, २०७६ - सोमवारको राशिफल

    सोमबार, श्रावन ६, २०७६ साल
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । परीक्षा आदि प्रतिस्पर्धामा..

    भाग्यफल : कस्ताे छ तपाईंकाे आज ?

    आईतवार, श्रावन ५, २०७६ साल
    मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।  वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला ।..

    आज शनिबारकाे राशीफल : यस्तो छ तपाईंको २४ घण्टा

    शनिबार, श्रावन ४, २०७६ साल
    मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट..

    शुक्रबारकाे राशिफल : यस्ताे छ तपाईंको आज

    शुक्रबार, श्रावन ३, २०७६ साल
    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । जोश जाँगर र हिम्मत बढ्नेछ । वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :प्रेममा सफलता पाइनेछ । अतिथिको रूपमा सत्कार पाइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको धन पाइएला । मिथुन (का, कि,..

    भाग्यफल : कस्ताे छ तपाईंकाे आज ?

    बिहिवार, श्रावन २, २०७६ साल
    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।  वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : स्वादिष्ट भोजन पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग..

    श्रावण १ गतेकाे भाग्यफल - कस्ताे छ तपाईंकाे आज ?

    बुधबार, श्रावन १, २०७६ साल
    मेष राशि – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नतिपदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र..

    मङ्गलबार खण्डग्रास चन्द्रग्रहण लाग्दै, ४ राशीलाई मात्रै शुभ

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३१ असार आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ ।  ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो ।  उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण..

    असार ३१ गते खण्डग्रास चन्द्रग्रहण

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो । उत्तराषाढा..

    नेपाल प्रज्ञा प्रतिष्ठानको ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पादाबारे देखाउन मिल्ने प्रकाशनको अभाव भएकाले त्यस्तो प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रयरुपमा नेपाली गौरवको..

    साष्टांग प्रणाम गर्नुको वैज्ञानिक कारण यस्तो छ

    शुक्रबार, आषाढ ६, २०७६ साल
    एजेन्सी, ६ असार हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ । मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो । यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ । आठवटा अंगसिहत गरिने प्रणाम भएकाले सा)षंग भनिएको हो । तर यो पुरुषका लागि मात्र विधान गरिएको छ । महिलाका लागि यो वर्जित छ । यो आसनमा शरीरका..

    'योग प्रवर्तक पतञ्जलिको जन्म भारतमा नभई नेपालमै'

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएपछि योगको चर्चासँगै यसका प्रवर्तक पतञ्जलिको सम्झना गर्न थालिएको छ । पतञ्जलिले योगमा मात्र योगदान गरेका होइनन्, उनले आयुर्वेद र व्याकरणको विकासमा समेत योगदान गरेका छन् । पतञ्जलिको जन्मको सम्बन्धमा एकमत नभएपनि मेरो अध्ययन र अनुसन्धानले उनको जन्म नेपालकै अर्घाखाँची जिल्लामा भएको देखाएको छ । विभिन्न शास्त्रहरू र स्वयम् पतञ्जलिले लेखेका ग्रन्थको..

    भगवान राम र कृष्ण किन भए निला ? निलो रंगमा नै समेटिएको छ असिमितता

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौं, ३१ जेठ धेरै मानिसहरुको मनमा भगवान श्रीरामचन्द्र र श्रीकृष्णको रुप किन निलो भन्ने प्रश्न जाग्ने गर्छ । भगवान श्रीकृष्ण जन्मदा गोरो नै जन्मिनुभएको थियो । तर यमुनामा रहेका कालिनागको विषको प्रभावले उहाँको छालाको रंग निलो भएको बताइन्छ । भगवान श्रीरामचन्द्र कसरी निलो ? तपाई हेर्नुहोस आकाशको रंग निलो छ । समुन्द्रको रंग निलो छ । समुन्द्रको रंग त आकाशको छायाको कारण..

    महाभारतको रहस्यमा लुकेका कथा, ५ सुनका तीरदेखि कर्णको अन्तिम परिक्षासम्म

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । संस्कृतमा लेखिएको दुई मध्येको एक ठुलो ग्रन्थ ‘महाभारत’ कथै कथाले भरिएको छ । १ लाख भन्दा बढी श्लोकले यो बाइबल भन्दा ३ गुणा ठुलो ठहरिन्छ । भनिन्छ, ‘यहाँ जे भेटिन्छ, त्यो अन्तत्र पनि भेटिन्छ तर यहाँ जे भेटिदैन त्यो अन्तत्र कतै पनि भेटिदैन ।’ आउनुहोस्, महाभारतका केही नबताइएका कथा पढौं । पुराना दिन महाभारतको युद्ध हुनु भन्दा धेरै पहिले, जब..

    सिङ्गो इतिहास : १६ वर्षदेखि रातो मछिन्द्रनाथको मूल पूजारी बज्राचार्यको भोगाई र बुझाई

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    ललितपुर, २३ जेठ । झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएको कपिल बज्राचार्य ६७ वर्षको हुनुभयो । उहाँ २२-२३ वर्षको उमेरदेखि मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ ।    बज्राचार्य आफूलाई रातो मछिन्द्रनाथलाई पाटन ल्याउनेमध्येका एक गुरु बन्धुदत्त बज्राचार्यको सन्तान भएको दावी गर्नुहुन्छ ।    ५ दशक देवताको नाममा : उहाँले देवताको सेवामा बिताउनुभएको यो पाँच दशकमा पूजा..

    आदर्श नारीको प्रतीकका रुपमा मिथिलामा बरसाइत पर्व मनाइयो

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    बर्दिवास, २१ जेठ  महोत्तरीसहित मिथिला क्षेत्रमा विवाहित महिलाले बरसाइत (वटसावित्री) पर्व मनाएका छन् । जेठ कृष्ण औंशीका दिन सोमबार अटल सौभाग्यको कामना गर्दै ब्रत बसेका विवाहित मिथिलाका महिलाले आज बिहान सूर्योदयपछि यो पर्व साङ्गता (समापन) गरेका हुन् ।  सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ कृष्ण औंशीका दिन अटल सौभाग्यको बरदान पाएको विश्वासको आधारमा उक्त दिन अटल सौभाग्यको कामनाका साथ..
    Results 198: You are at page 2 of 7
    First Prev 1 2 3 4 5 6 7 Next Last
    Weather Forecast