काफलको सिजन सुरु भय सगै अध्ययनका लागि बालबालिकाले काफल बेच्दैं #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर १ हजार ३०७.७१ अङ्कमा #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर#

    aahakhabar

    अध्यात्म चर्चा

    जानिरख्नुहोस् ! जीवन सम्पन्न हुने एउटा अचुक कारण छ यस्तो

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौँ, ५ जेठ ।  मानिसको एउटै मात्र समस्या छ, त्यो समस्या हो आत्मविश्वास गुम्नु  । आत्मविश्वास गुमिसकेपछि मानिस यति गहिरो दलदलमा फस्छ कि उठ्न कठिनाइ हुन्छ । सबै समस्याको जड हो..

    ऐतिहासिक वाग्मती तीर्थयात्रीको समूह साँखु बज्रयोगिनीमा

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    काठमाडौँ, ३ जेठ  ऐतिहासिक वाग्मती तीर्थयात्रीको समूह बिहीबार सात तीर्थको भ्रमण गर्दै साँखु बज्रयोगिनीमा पुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ प्राकृतिक सौन्दर्य रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहक क्षेत्र वाग्द्वारबाट बिहीबार बिहान..

    सुन्दर स्त्रीतिर मन किन जान्छ ? जानौ यसको कारण

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेठ । एउटा प्रश्न प्राप्त भएको छ, ब्रह्मचर्य भनेको के हो ? ब्रह्मचर्यमा उपलब्ध नभईकन कुनै पनि मानिस बोधमा जान सक्दैन । ध्यानस्थ हुन सक्दैन । ध्यानको लागि ब्रह्मचर्य..

    बाह्य र आन्तरिक पर्यटकको गन्तव्य बन्दै कपिलधाम

    बुधबार, जेष्ठ १, २०७६ साल
    जीतपुर, १ जेठ ।    कपिलमुनि ऋषिले माता देवहुतिलाई साङ्ख्य योगदर्शन  प्रदान गर्नुभएको पुण्यभूमि शान्ति ध्यान केन्द्र आश्रम एवं कपिलधाम यति बेला बाह्य र आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यो महर्षिहरुले तपस्या..

    गौतमबुद्धद्वारा मानव जातिलाई नैतिक सत्कर्मको महत्वपूर्ण पाठ : चतुर्थआर्यसत्य

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौँ, ३० वैशाख ‘यो चे वस्ससतं जीवे–दुस्सीलो असमाहितो, एका हं जीवितं सेच्यो – शीलवन्तस्स झाथिनो’ अर्थात् ‘दुराचारी  व्यक्तिको सय वर्षको जीवनभन्दा शीलवान् व्यक्तिको एक दिनको जीवन नै उत्तम छ’, गौतमबुद्धको यो..

    गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन

    बिहिवार, बैशाख २६, २०७६ साल
    पोखरा, २६ वैशाख । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ । विश्वशान्तिको कामनासहित पारिवारिक सुख, शान्ति, पितृउद्वारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिएको आरती..

    एक दशकपछिकै शुभ अक्षय तृतीया आज, सातु–सर्वत दान गर्ने र खाने दिन

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात्..

    साभ नेपाल संस्थाद्वारा सांकृतिक वृत्तचित्र तयार

    सोमबार, बैशाख २३, २०७६ साल
    तनहुँ, २३ वैशाख   तनहुँको व्यास नगरपालिकामा बसोबास गर्ने ३९ जातजातिका संस्कृति समेटेर वृत्तचित्र तयार गरिएको छ । शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपाल संस्थाले व्यास नगरपालिकाको सहयोगमा..

    आज मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन !

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २१ वैशाख  आज मातातिर्थ औंसी अर्थात्  जन्मदिने आमाको बिशेष सम्झना, आदर र सम्मानका साथ यो पर्व मनाईएको छ । नौ महिना गर्भमा राखेर सन्तानत्व प्रदान गर्ने आमाको महिमा अपरमपार छ । छोराछोरीहरुले..

    मच्छिन्द्रनाथको रथारोहण आइतबार पुल्चोकमा हुने

    शुक्रबार, बैशाख २०, २०७६ साल
    ललितपुर, २० वैशाख  ।  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण  आइतबार पुल्चोकमा हुने भएको छ । हरेक वर्ष वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट बाजागाजा र पूजाआजासहित खटमा..

    जीवनका दुख र कष्ट हटाउन अपनाउनुहोस् भगवान बुद्धको जीवन उपयोगी सूत्र !

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौँ  बैशाख १८ ।  जब हामी दुख को पर्खाल नाघ्न सक्छौँ तब मात्रै सफलताको शिखर चढ्न सक्छौँ । दुखको महासागरमा तैरिरहेका हामी कसैलाई पनि दुख मन पर्दैन् । जे जति दुख..

    रसुवागढी नाकाबाट मानसरोवर यात्रा शुरू, अधिकांश यात्रु भारतीय

    मंगलवार, बैशाख १७, २०७६ साल
    रसुवा, १७ वैशाख  रसुवागढी हुँदै चीनको भू–भागमा अवस्थित मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मानसरोवर तीर्थका लागि फाटफुटरूपमा  भारतीय तीर्थ यात्रुको..

    पञ्चाङ्गका सामग्री सारेर भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन, अधिकार हनन्

    सोमबार, बैशाख १६, २०७६ साल
    काठमाडौँ, १६ वैशाख  नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रोे प्रकाशन भएपछि भित्तेपात्रो प्रकाशकले तिथिमिति सारेर प्रकाशन गर्दा प्रतिलिपि अधिकार हनन् हुने गरेको छ ।   निजी क्षेत्रका प्रकाशक मात्र होइन, सरकारी संस्थाले..

    यस्ता मानिसहरु लाई कहिल्यै मिल्दैन भगवानको साथ! सधै कंगाल भएर बस्नु पर्छ

    शुक्रबार, बैशाख १३, २०७६ साल
     काठमाडौँ १३ बैशाख । धर्म अनुसार व्यक्तिलाई जिउने एक फरक नियम र कानुन दिएको हुन्छ । यद्यपी आफ्नो धर्म र आस्थामा विश्वास राख्ने हर कोहीले नियम विपरित भएर जान सक्दैनन्..

    पाटनमा रातो मछिन्द्रनाथको रथ बनाउन शुरु, यस्तो छ प्रक्रिया !

    बुधबार, बैशाख ११, २०७६ साल
    ललितपुर, ११ वैशाख  काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्र्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । सहकालका देवता मछिन्द्रनाथको दशकर्म शुरु भएसँगै रथ बनाउने काम भइरहेको ज्योतिष दैवज्ञ..

    याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना !

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौँ ६ बैशाख । ज्योतिष शास्त्रका अनुसार गुरुवार अर्थात् बिहीवारलाइ भगवान नारायण अर्थात् बिष्णुको विशेष दिनको रुपमा समेत पुजा गर्ने गरिन्छ । मान्यताका अनुसार बृहस्पति ग्रह अन्य ग्रह भन्दा भारि हुने..

    जानिराख्नुस्, जिवनमा हुने अशुभ हटाउने विधि छन् यस्ता !

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, ४ वैशाख । ज्योतिषले दानद्वारा पाप नाश गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ । दान पनि सम्बन्धित अनुसार भिन्न भिन्न जो वस्तु जुन ग्रहसित सम्बन्ध राख्दछ । उपर्युक्त ग्रहको सम्बन्धित..

    जानिराख्नुस् ! जीवनमा के त्याग गर्दा के पाईन्छ ?

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, २ वैशाख ।  त्यागबाट मोह नाश हुन्छ भन्ने मान्यता छ । तर त्याग्नको लागि आफूसँग हुनुप¥यो । त्याग्न जरुरी छ । त्याग्ने अभ्यास हुनुपर्छ । एक–एक कुरा गरेर छोड्दै छोड्दै..

    वर्षभरि नै हुनेछ लक्ष्मीको बास ! नयाँ वर्षको दिन घरमा गर्नुहोस् यी काम !

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ चैत २५ ।  नयाँ वर्ष लागेसँगै सबैको मनमा नयाँ हर्ष उमंग छाएको हुन्छ । सबैले आफ्नो घर परिवारमा सम्बन्ध राम्रो होस्, खुसी छाओस्, नयाँ वर्षसँगै नयाँ नयाँ काम गर्ने अवसरहरु..

    चैत्र २४ गते देखि ३० गते शनिवारसम्मको तपाईको राशिफल कस्तो ?

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ चैत्र, २४ २०७५ चैत्र २४ गते आइतवार देखि ३० गते शनिवार अर्थात २०१९ अप्रिल ७ देखि १३ सम्मको साप्ताहिक राशिफल   मेषः साता मध्यम उपलब्धिकर देखिएको छ । शुरुको दिन मानसम्मान प्राप्त हुने,..

    नेवार समुदायको पाँहाचेह् पर्व, लुकुमहाद्योको पूजा

    शुक्रबार, चैत्र २२, २०७५ साल
    काठमाडौँ, २२ चैत  देशभरी छरिएर रहेका नेवार समुदायले बिहीबार हर्षोल्लासका साथ पाँहाचह्े पर्व मनाएका छन् । पाँहाचह् नेवार समुदायको दोस्रो ठूलो चाड हो । बिहानदेखि नुहाइधुहाइ गरी चोखो पारी विभिन्न थरिको भोज..

    तपाई भाडाको घरमा बस्नुहुन्छ भने ध्यान दिनुहोस् यी कुरामा !

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ  चैत २० ।  वास्तुशास्त्र अनुसार कुनै नयाँ घरमा बस्नुपर्छ भने त्यो घरबाट केही लाभ लिन केही कुराहरु परिवर्तन गर्नुपर्छ तर यो कुरा भाडामा बस्न सम्भव हुन्न । वास्तुशास्त्रको प्रभाव घर..

    कहिल्यै नछुट्ने जोडी भएका राशीहरु यी हुन ! हेर्नुहोस आफ्नो राशी

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ  चैत १९ । ज्योतिष शास्त्र अनुसार प्रेम सम्बन्धममा पनि राशी अनुसार फरक हुने कुरा बताइएको छ । राशी अनुसार व्यक्तिको स्वभाव आचरण फरक फरक रहेको छ । त्यसकारण आज हामी..

    कम मेहनतबाट धेरै आम्दानी गर्न चाहानुहुन्छ ? चाल्नुहोस् यी कदम

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ १८ चैत ।  कम मेहनत  धेरै आम्दानी सबैको चाहना हुन्छ । तर भन्न जति सजिलो छ गर्न उत्तिकै गाह्रो हुन्छ । आफुले कमाएको सानो रकम पनि सहि रुपमा सदुपयोग गर्न सक्यो..

    नयाँ काम सुरु गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत ।  जुनसुकै नयाँ कामको सुरुवात गर्दा पनि दुविधामा पर्ने हाम्रो चलन रहेको छ । पछि नराम्रो हुने हो की ? कतै नयाँ काम गर्दा ढुबिने पो होकी ?..

    हेर्नुहोस् यस्तो भन्छ शास्त्रले ! यी सपना देखेको १० दिनमा नै पुरा हुन्छ

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत ।  सुतेपछि सपना देख्नु स्वभावीक हो । देखिएका केही सपनाहरु शुभ हुन्छन भने केही सपनाहरु लाई शास्त्रले नै अशुभ मानेको छ । मत्स्य पुराणको २४२ औँ अध्यायमा सत्ययुगमा..

    विश्वभर एकसाथ सामूहिक भावातीत ध्यान

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत सामूहिक चेतना अभिवृद्धिका लागि आज साँझ ५ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरुचेला रम्पराबाट चल्दै आएको सो ध्यान ओझेलमा परेकामा आधुनिक..

    यसरी भएको थियो भगवान रामको मृत्यु...

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत ।  भगवानको रामको जन्म आधुनिक भारतमा पर्ने अयोध्या शहरमा भएको हो । उनी राजा दशरथका जेठा पुत्र हुन् । रामायणमा उल्लेख भएअनुसार भगवान विष्णुको सोह्रै कलाहरु राजा दशरथले..

    पूर्वीय निर्माण शैली परिपक्व र टिकाउ, संस्कृत भाषाको महत्व बुझौँ !

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ५ चैत  ‘संस्कृत नेपाल–भारतको विशिष्ट सम्पत्ति’ विषयक तीनदिने गोष्ठी राजधानीमा शुरु भएको छ । भारत सरकार संस्कृति मन्त्रालय र भारतीय राजदूतावासको आयोजनामा शुरु भएको गोष्ठीमा संस्कृत क्षेत्रका ५५० भन्दा धेरै..

    ​घरमा खुशी र सुख भित्र्याउन राख्नुहोस् यी ५ मूर्ति

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ  ३ चैत । हरेक दिन भगवानको पूजा गरेर आफुले चिताएको कुरा भगवान समक्ष राखेमा सबै कुरा पुरा हुने विश्वास रहेको छ । यद्यपी हिन्दुधर्मअनुसार हरेक घरमा ५ देवीदेवताको मूर्ति राखेर..
    Results 136: You are at page 1 of 5
    1 2 3 4 5 Next Last
      Weather Forecast