बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    सांसद भिक्षु अश्वघोषको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत    मन्त्रिपरिषद्को आईतबारको बैठकले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।    भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उहाँको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।   बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध..

    ‘विसं २०७५ कानून निर्माणको युगीन वर्ष’

    आईतवार, चैत्र २४, २०७५ साल
    भरतपुर, २४ चैत    कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माण र कार्यान्वयनका सन्दर्भमा विसं २०७५  युगीन वर्ष भएको बताउनुभएको छ । आईतबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको बताउनुभयो ।   उहाँले ३३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको जानकारी दिनुभयो । “जनतालाई अधिकारसम्पन्न बनाउने कानूनको हिसाबले मौलिक..

    पेचिलो बन्दै नागरिकताको विषय : सरकारले प्रष्ट्याएका यी कुरा

    आईतवार, चैत्र २४, २०७५ साल
    पोखरा, २४ चैत  गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आईतबार यहाँ आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताउनुभयो । संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका..

    युवा नेता पौडेल भन्छन् - काङ्ग्रेस समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्छ

    आईतवार, चैत्र २४, २०७५ साल
    भरतपुर, २४ चैत  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राख्नुभएको छ ।  चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताउनुभएको हो । निर्वाचनका बेला टिकट दिँदा ध्यान पुर्याउन नसक्दा निर्वाचनको गणितमा..

    राजधानीका फुटपाथ पसल र जथाभावी पार्किङ हटाइदै ! कुन-कुन क्षेत्र परे ?

    शनिबार, चैत्र २३, २०७५ साल
    काठमाडौँ, २३ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो ।  ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ । महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि..

    प्रदेशसभा विषयगत समितिको निर्वाचन सम्पन्न

    शुक्रबार, चैत्र २२, २०७५ साल
    विराटनगर, २२ चैत     प्रदेश नं १ को प्रदेशसभामा विभिन्न सात वटा विषयगत समितिको निर्वाचन शुक्रबार सम्पन्न भएको छ ।    न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापतिमा अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनरायण गनगाइँ, सामाजिक विकास समितिको सभापतिमा सरिता थापा, उद्योग, पर्यटन वन तथा वातावरण समितिको सभापतिमा सीता थेवे र प्राकृतिक..

    काङ्ग्रेस आन्तरिक विवादमै, प्रतिपक्षको भूमिका परको कुरो !

    शुक्रबार, चैत्र २२, २०७५ साल
    भक्तपुर, २२ चैत  । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपाली काङ्ग्रेस यतिखेर प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बेलामा आन्तरिक विवादमै रुमलिएको बताउनुभएको छ ।  नेपाली काङ्ग्रेस सूर्यविनायक वडा नं ८ को वडा कार्यालय समिति कार्यालयको शुक्रबार उद्घाटन गर्दै उहाँले सरकारका गतिविधि नियाल्ने र त्यसको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहमा फसेको बताउनुभएको हो ।  काङ्ग्रेस पार्टी विधानसम्मतरुपमा अगाडि बढे पार्टीको सबै..

    दिनदिनै ब्रुमरले बढार्दा पनि खै कहाँबाट आउँछ धुलो ?

    शुक्रबार, चैत्र २२, २०७५ साल
    काठमाडौँ, २२ चैत  काठमाडौँ महानगरपालिकाले दैनिक रुपमा ब्रुमर चलाएर सडक सफा गरिरहेको छ  । तरपनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन । अहिले ब्रुमर नपुगेका ठाउँका स्थानीयवासी आफ्नो ठाउँमा ब्रुमर नआइपुगेको गुनासो गरिरहेका छन् भने अर्कातिर ब्रुमरले अहिले सफा गरिरहेको सडकमा दैनिक फोहर आइरहेको छ । महानगरपालिकाले खाल्डाखुल्डीका कारण ब्रुमुर चलाउन कठीन भएपछि सडक..

    अस्ताए भिक्षु अश्वघोष, ९३ वर्षको उमेरमा निधन

    शुक्रबार, चैत्र २२, २०७५ साल
    काठमाडौं, २२ चैत भिक्षु अश्वघोष महास्थविरको ९३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको दिउँसो साढे १ बजे निधन भएको हो । विगत तीन सातायता उनको स्वास्थ्य गम्भीर बनेको थियो । रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जम्ने समस्या देखिएको र उपचारकै क्रममा निधन भएको चिकित्सक अमित गौलीले जानकारी दिए । झाडापखालाका कारण डेढ..

    अत्यावश्यकीय सेवामा हड्ताल वा कुनै अवरोध गर्न नपाइने !

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत अत्यावश्यक सेवामा हडताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने भएको छ । सरकारले अत्यावश्यक सेवामा अवरोध गर्न नपाउने  निर्णय  गरी सो को जानकारी राजपत्रमार्फत गराउने भएको हो । सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।  मन्त्रिपरिषद्को यही चैत १४ गतेको बैठकको..

    एसईई प्रश्नपत्र 'लिक' गर्ने ६ जना को-को ? (फोटोसहित)

    बिहिवार, चैत्र २१, २०७५ साल
    सप्तरी, २१ चैत प्रदेश २ मा  एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल..

    प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरुको माग : विकास गर्न बजेट थप्नुस

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौं, २१ चैत  प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताए । सात प्रदेशका मुख्यमन्त्रीहरुले यसअघि अन्तरप्रदेश समन्वय परिषद बैठकले निर्णय गरेका २९ बुँदे..

    ३ दिन देशभर मौसम प्रभावित, अधिकांश स्थानमा वर्षा हुने

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी ३दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उक्त प्रणली क्रमशः विकसित..

    जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाए ‘फेस’ गर्छु : सभापति देउवा

    बिहिवार, चैत्र २१, २०७५ साल
    विराटनगर, २१ चैत    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताउनुभएको छ ।   विराटनगर विमानस्थलमा बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पार्नुभयो । सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट निष्काशन गर्नुहुन्थ्यो भन्नुहुँदै तर आफूले केही नगर्ने..

    सिमा मिचेर भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो

    बिहिवार, चैत्र २१, २०७५ साल
    भद्रपुर, २१ चैत नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ बिहिबार  बिहान भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो । मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई तत्काल जानकारी..

    सिके राउतले लालबाबुलाई 'थर्काए' - असक्षम र भ्रष्ट मुख्यमन्त्री !

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौं, २१ चैत  पृथकतावादी आन्दोलन छाडेर भर्खरै राष्ट्रिय राजनीतिको मूलधारमा आएका डाक्टर सीके राउत (चन्द्रकान्त राउत)ले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई असक्षम र भ्रष्ट भएको आरोप लगाएका छन् । पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई १०–२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई सीके राउतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश..

    बजेटको तयारी : प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत  प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कार्यक्रमहरु नदोहोरिउन भनेर तिनै तहका सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को..

    बार अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठको अग्रता

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत : कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठको अग्रता रहेको छ ।    गए राति ९ः३० सम्म गणना भएको जम्मा पाँचहजार ४०४ मध्ये श्रेष्ठले दुई हजार ४४५ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठलाई बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले दुई हजार ३७५ मतले पछ्याइरहनुभएको..

    चौतर्फी विरोधपछि हेलिकोप्टर खरिद विवादबारे राष्ट्रपतिले मुख खोलिन्

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २० चैत  राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अङ्गहरूलाई विवादित बनाउन खोजिएको भन्दै गुनासो गरेकी छिन् । बुधबार राजधानीमा न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले पछिल्ला दिनहरूमा राज्यका विभिन्न अङ्गलाई विवादमा तान्न खोजिएको बताएकी हुन् । उनले न्याय क्षेत्र समेत त्यसबाट अछुतो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन् । राष्ट्रपतिको उक्त भनाइलाई कतिपयले उनी आफैँ विवादमा तानिएका केही विषयहरूसँग जोडेर हेरेका छन् । पछिल्ले समय..

    समायोजन संशोधनमा १० हजार कर्मचारीको गुनासो, सम्वोधन हुने

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत    सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको एक महीना नबित्दै समायोजन संशोधनको माग गदै ठूलो सङ्ख्यामा गुनासो दर्ता भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीले समायोजन संशोधन गर्न माग गर्दै करीब नौ हजार ५६५ गुनासो दर्ता गरेको मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईले जानकारी गराउनुभयो ।    आजसम्म समायोजन संशोधनका लागि कर्मचारीलाई निवेदन दर्ता गराउन समयसीमा तोकिएको..

    बारमा लोकतान्त्रिक समूहका पोखरेल अगाडि, कसको मत कति ?

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत  कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलको अग्रता कायम रहेको छ ।  उपत्यकाबाहिर सबै जिल्लाको मत गनिसक्दा पोखरेलले एक हजार ७८६ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ । पोखरेललाई प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ५६१ मतले पछ्याइरहनुभएको प्रमुख निर्वाचन..

    व्यवसायीले राहत सामग्री निःशुल्क ढुवानी गर्ने

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ ।  नेपाल सामान ढुवानी व्यवसायी सङ्घको आज बसेको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष श्यामकुमार डङ्गोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न सङ्घ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई सङ्घसँग समन्वय गर्न..

    अधिनायकवादको भ्रम नछर्न कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौं, २० चैत प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्ने प्रति सचेत रहन प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई आग्रह गरे। काठमाडौंमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै उनले मुलुक समृद्धिको अभियानमा केन्द्रित भएको र त्यसतर्फ सबै राजनीतिक दलहरुलाई..

    विप्लव समूहका ५ सय ४० नेता कार्यकर्ता पक्राउ

    बुधबार, चैत्र २०, २०७५ साल
      काठमाडौँ, २० चैत  नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।  प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ..

    नेकपाका ६ सय ६ कार्यकर्तालाई स्थानीय तहमा जिम्मेवारी

    बुधबार, चैत्र २०, २०७५ साल
    फिदिम, २० चैत लामो अन्यौल र अनिश्चयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले स्थानीय तहमा जिम्मेवारी पाउँदै गएका छन् । देशैभरका जिल्लामा एकता कार्यदलको सिफारिसअनुसार सातवटै प्रदेश कमिटीले स्थानीय तहस्तरीय कमिटीको नामावलीलाई अन्तिम रुप दिएसँगै उनीहरुले जिम्मेवारी पाएका हुन् ।  पाँचथरका आठ स्थानीय तहमा नेकपाका ६०६ नेता कार्यकर्ताले स्थानीय तहमा जिम्मेवारी पाएका हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच केन्द्रमा पार्टी..

    वैदेशिक रोजगारीको व्यवस्थापन जरुरी : सामाजिक विकासमन्त्री बराल

    बुधबार, चैत्र २०, २०७५ साल
    रुपन्देही, २० चैत प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोजगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।  आज रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले विदेशबाट फर्किएपछि पनि युवाहरुले सिकेका सीप र प्रविधिको सदुपयोग गर्न सक्ने अवस्था सिर्जना हुन नसकेको बताउनुभयो । “वैदेशिक..

    कांग्रेसभित्रको विवाद सल्टाउन जिल्ला सभापतिको भेला काठमाडौंमा

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौं, २० चैत्र ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्रको विवाद पुन चुलिएको देखिएको छ । विधानका विषयलाई लिएर पार्टीका जिल्ला सभापतिको भेला बुधबार काठमाडौंमा हुँदै छन् । केन्द्रीय समिति बैठकले महासमिति बैठकको एजेण्डाविपरीत विधान पारित गरेपछि परिमार्जनका लागि दबाबस्वरुप पुनः जिल्ला सभापतिको भेला हुन लागेको हो ।  गत मंसिर ११ र १२ गते नुवाकोटको ककनीमा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टी विभिन्न २४..

    सर्वोच्चमा ५ न्यायाधीश सिफारिस, उच्चमा १८ नियुक्त, को बन्ला भविष्यमा प्रधानन्यायाधीश ?

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौ, २० चैत्र ।  मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा ५ जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको छ ।  परिषद्ले कानुन व्यवसायीबाट न्यायाधीश सिफारिस हुनेहरूमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधीवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र अधिवक्ता डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको थियो । त्यस्तै, उच्च अदालतबाट मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मलता माथेमा सिफारिस भएका छन् । त्यस्तै, परिषद्को बैठकले उच्च..

    सत्तारुढ नेकपाको जिल्लास्तरको एकीकरण सम्पन्न

    बुधबार, चैत्र २०, २०७५ साल
    इलाम, २० चैत    केन्द्रीयस्तरमा पार्टी एकता भएको लामो समयपछि नेपाल कम्युनिष्ट पाटी ९नेकपा०ले इलाममा एकीकरण सकेको छ । नेकपाले मङ्गलबार बैठक बसेर जिल्लास्तरका पदाधिकारीको अन्तिम टुङ्गो लगाएको हो । नेकपाले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव गरी चार पदमा पदाधिकारी टुङ्ग्याएको छ भने प्रदेश र स्थानीयस्तरमा इञ्चार्ज र अध्यक्ष फरक–फरक पार्टीको पर्ने गरी मिलाइएको छ ।    नेकपाको पदाधिकारीमा प्रतिनिधिसभाका दुई क्षेत्रमा पूर्व एमालेका..

    बारको मतगणनामा पोखरेलको अग्रता, कसले कति मत प्राप्त गरे ?

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेले अग्रता लिनुभएको छ ।  मंगलबार राति ९ः२० बजेसम्म दुई हजार ८०० मतगणना गर्दा पोखरेलले एक हजार ४३१ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ३५३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन..
    Weather Forecast