बिहिवार, माघ ९, २०७६

    राज्य-समाज

    म लज्जित हुनुपर्‍यो, क्षमाप्रार्थी छु : प्रधानमन्त्री ओली

    बिहिवार, आषाढ २६, २०७६ साल
    असार २६, काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको बताए । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा..

    धनगढी बजार बर्षाले जलमग्न !

    बिहिवार, आषाढ २६, २०७६ साल
    असार २६, काठमाडाैं ।  लगातारको वर्षापछि कैलालीका केही क्षेत्र डुबानमा परेका छन् । सदरमुकाम धनगढी बजार क्षेत्रका केही भागहरु डुबानमा परेका हुन् । पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा बजार क्षेत्र डुवानमा परेको हो । पानी पर्ने वित्तिकै वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ ।निर्माणाधीन अत्तरिया(मोहना ६ लेन सडक निर्माणका कारण पनि केही भूभाग डुबानमा परेको छ ।जिल्ला विपद व्यवस्थापन..

    बालुवाटार जग्गा प्रकरण: यस्तो थियो माधव नेपाल मन्त्रिपरिषद्को निर्णय

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  नापी कार्यालयको रेकर्डअनुसार बालुवाटारस्थित साविक नगरको २३ क्ष – कित्ता नम्बर ७६ को जग्गा पर्ती हो । २ रोपनी १२ आना क्षेत्रफलको उक्त जग्गा नयाँ नापीअनुसार सिट नम्बर १०२५–१४ अन्तर्गत ३८, १२ र २१ नम्बर कित्तामा बाँडिएको छ । त्यसमा समेत पर्ती रहेको जनाइएको छ ।  उक्त जग्गा कहिले गुठीका नाममा त कहिले व्यक्तिका नाममा दर्ता गर्न..

    घर भाडाका उजुरी खातै खात

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  महानगरमा घरबेटी र भाडावालबीच उत्पन्न विवादका उजुरीको चाङ लागेको छ। महानगरपालिकाको न्यायिक समितिमा परेका अधिकांश उजुरीमा घरबेटीले भाडावालले आफूलाई नटेरेको भन्दै कोठा खाली गराइदिन आग्रह गरेका छन्। सामान्यतया घरबेटी र भाडावालबीच सम्झौता हुनुपर्ने कानुनी प्रावधान छ। तर, काठमाडौंमा घरबेटी र भाडावालाबीच सम्झौताको अभ्यास भने छैन। सुरुमा व्यावहारिक रूपमा मिलेर बस्ने भनेर मौखिक सहमति भए पनि पछि कुरा बिग्रिएपछि..

    भोजपुर गोलीकाण्डको नालीबेलीः यसरी मारिएका थिए प्रहरीसहित विप्लव कार्यकर्ता

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ। भोजपुर नगरपालिका–७ स्थित हटिया लाइनमा सोमबार विप्लवसमूहका केही कार्यकर्ता हतियारसहित प्रवेश गरेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयलाई प्राप्त भएपछि उनीहरुको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो। सादा पोशाकमा परिचालित तीनजना प्रहरीले विप्लव समूहका..

    प्रहरी–विप्लव समूह भिडन्त, दुवैतर्फ एक–एकको मृत्यु

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा बुधबार भिडन्त भएको हो । घटनामा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । ..

    यसकारण मन्त्रीहरुबीच नै मतभेद चुलिँदै

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन मिल्न सकेको छैन । दुई तिहाई बहुमत प्राप्त सरकारमा तीन जनाबाहेक २३ जना नेकपाका मन्त्री छन् ।..

    भारतमा भवन भासिँदा नेपाली पनि परे, एकै परिवारका तीनको मृत्यु

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ। मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो।  घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन्। उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन्। बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा..

    हिलोमाथि रातो कार्पेटको जात्राः प्रधानमन्त्रीको समृद्धि यात्रा

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरे । त्रिविको वार्षिक दिवस बैठकले ५७ औँ ग्रेस लिस्ट पारित गरेको छ । गत वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी कार्यक्रममा गरी ७० हजार ७७ जनशक्ति उत्पादन भएका छन् ।  त्रिभुवन..

    सत्तारूढ र विद्रोहीलाई नेपाली काङ्ग्रेसको यस्तो अपिल

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोजपुरमा आज प्रहरी जवान सञ्जीव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएको र नेत्र विक्रम चन्दले नेतृत्व गरेको समूहका कार्यकर्ता निरकुमार राई मारिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न किमार्थ तयार नभएको..

    हरेक घटनामा संसदीय समिति बनाउन हुन्न : झलनाथ खनाल

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक घटनामा संसदीय समिति बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानविरुद्ध हिंसाको बाटोमा अब कोही पनि जान नहुने बताउनुभयो । नेता खनालले सरकारले सबैलाई शान्ति प्रक्रियामा ल्याउन प्रयास गर्नुपर्ने सुझाव दिनुभयो । नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सर्लाहीमा भएको घटनाले लोकतन्त्र नै कमजोर हुने..

    ‘एक घर, एक धारा’ पुर्याउन आयोजना सञ्चालन

    बुधबार, आषाढ २५, २०७६ साल
    बागलुङ, २५ असार   एक घर, एक धारा’ पुर्याउने लक्ष्यसहित गलकोट नगरपालिका–२ नरेठाँटीमा निर्माणाधीन ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजना’को काम तीव्र गतिमा भइरहेको छ ।    सङ्घीय सरकारको रु २३ करोड लागतमा बन्ने आयोजनाको सम्पूर्ण काम आगामी सात वर्षमा पूरा हुनेछ ।    दुई वर्षअघि शुरु भएको आयोजनामा रु एक करोड बराबरको काम भइसकेको उपभोक्ता समितिले जनाएको छ । समितिमार्फत बास्तोला निर्माण सेवाले आयोजना निर्माणको काम..

    हिलोमाथि रातो कार्पेटमा प्रधानमन्त्री, बाबुराम भट्टराईले भने-देश कसरी उभाे लाग्ला ?

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओली हिलाेमाथि राताे कार्पेटमा हिडेपछि सर्वत्र विराेध भएकाे छ । त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक उत्सवको उद्घाटन कार्यक्रममा जानेक्रममा उनी हिलोमाथि बिछ्याइएको रातो कार्पेटमा हिँडेका थिए । हिलाेमाथि राताे कार्पेटमा हिँडेकाे प्रधानमन्त्रीकाे उक्त तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । उकत दृष्यले सामाजिक सञ्जालमा चर्चा पाएको छ । यसका साथै उक्त तस्वीर प्रति मानिसहरुले आलोचना पनि व्यक्त गरेका..

    सभामुखले बोल्न समय नदिएपछि संसदमा अवराेध, कांग्रेस र राजपाकाे नारावाजी

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडाैं, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बाेल्ने समय नदियएपछि सांसद अवरुद्ध पारेका छन् । उनीहरूले सर्लाहीमा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्युबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्।  प्रमुख प्रतिपक्षी दलसमेतको अवरोधका बीच सभामुख कृष्ण बहादुर महराले बैठक सञ्चालन गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै कांग्रेस र राजपाका..

    ‘सिङ्गमर्मरको मल्टीकलरजस्तै विविधतायुक्त छ नेपाली समाज’– उपप्रधानमन्त्री पोखरेल

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार    उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।  मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा सशक्तीकरणसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “अग्रगमनतर्फ उन्मुख गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, मूल्य र मान्यतालाई एकताबद्ध भएर रक्षा गर्नुपर्छ । ”    उपप्रधानमन्त्री पोखरेलले देशको राष्ट्रियता, स्वाधिनता, स्वाभिमान..

    देशको आवश्यकता परिपूर्तिका लागि दक्ष जनशक्ति उत्पादन गर्नुस् : प्रधानमन्त्री ओली

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार    प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । विश्वविद्यालयसभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आह्वान गर्नुभयो ।   प्रधानमन्त्री ओलीले भन्नुभयो, “शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ । जायज कुराका लागि..

    बस दुर्घटनामा तीनको मृत्यु, १७ घाइते

    बुधबार, आषाढ २५, २०७६ साल
    ओखलढुङ्गा, २५ असार । जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा बुधबार बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् ।   बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिनुभयो ।  घाइतेमध्ये पाँचकोे अवस्था गम्भीर छ ।..

    'भूमाफिया' लाई न्यायाधीशको लिफ्ट

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार ।   शोभाकान्त ढकाल : मिलाउने भए ५० लाखमा मिलाउनुस्, नभए अदालतमा भएको मुद्दाको कुरा मुद्दाबाटै टुंगिन्छ । त्यहाँ के कसो गर्नुपर्छ, मैले पनि सिकेको हुँला, ७५ जिल्लाका न्यायाधीशमध्ये २/४ जना मेरा पनि साथी छन् । शान्ता खनाल : तपाईंले हामीलाई १६ लाख रुपैयाँ तिर्नुपर्ने ठाउँमा उल्टै साढे २ करोड रुपैयाँको झूटो मुद्दा लगाउनुभयो । त्यति बेलाको पैसाको ब्याज..

    विषादी परीक्षण रोक्न भारतीय दूतावासको ‘दबाब’ पत्र आउनु सामान्यः सरकार

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार ।  सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक हुने भएकाले त्यसलाई अन्यथा लिन नहुने बताए । ‘सीमा जोडिएका दुई मुलुकबीच आआफ्नो इन्ट्रेस्टका विषय हुन्छन् । दुई सरकारबीच..

    ‘नयाँ नेपाल’ निर्माणमा भारतको सहयोग आवश्यक

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार ।  भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले सोमबार आयोजित दुई मुलुकका कूटनीतिज्ञ तथा व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि भारतको सहयोग आवश्यक रहेको धारणा प्रकट गर्नुभयो । ‘नेपालमा सशस्त्र विद्रोह र अस्थिरताको युग समाप्त भएर स्थायी सरकार गठन भएको अवस्था छ, समावेशी लोकतान्त्रिक अभ्यासमा लागेको नेपाललाई समृद्ध बनाउन छिमेकी भारतको सहयोग आवश्यक छ’ राजदूत आचार्यले भन्नुभएको छ..

    विषादीयुक्त सागसब्जी र फलफूल धमाधम भित्रिन थाले

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार ।  तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्। काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका..

    अख्तियारले अब बैंक र एनजिओमाथि पनि छानबिन गर्ने

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पब्लिक कम्पनी र राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ–आइएनजिओे) माथि समेत अनुसन्धान गर्न पाउने अधिकार दिन लागिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भ्रष्टाचार निवारणसम्बन्धी नयाँ ऐनमार्फत आयोगको क्षेत्राधिकार विस्तार गर्न लागिएको हो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो ऐनको विधेयक स्वीकृत गरी संसद्मा पेस गर्ने निर्णय गरेको छ । विधेयकमा अख्तियारले पब्लिक कम्पनी तथा..

    बेटी पढाऊ, बेटी बचाऊ अभियान : मुख्यमन्त्रीद्वारा साइकल हस्तान्तरण

    मंगलवार, आषाढ २४, २०७६ साल
    धनुषा, २४ असार ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मंगलबार धनुषाका दुई  विद्यालयलाई साइकल हस्तान्तरण गर्नुभएको छ । उहाँले फुलगामास्थित गिरिजा मावि र कनकपट्टिस्थित सरस्वती माविका प्रधानाध्यापकलाई साइकल हस्तान्तरण गर्नुभएको हो ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा मुख्यमन्त्री राउतले गिरिजा माविका प्रधानाध्यापक शीतल यादवलाई १३४ तथा  सरस्वती माविका प्रधानाध्यापक अरविन्द यादवलाई ४३ थान साइकल हस्तान्तरण..

    सेवानिवृत्त कर्मचारीको सुविधा कटौतीमा काङ्ग्रेसको असहमती !

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार  नेपाली काङ्ग्रेसले सेवानिवृत्त कर्मचारीलाई दशैँलगायत चाडबाड खर्चका लागि एक महीनाको तलब बराबरको रकम दिँदै आएकामा हाल सो रकम कटौती गर्ने भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।    काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत निवृत्तिभरण लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती गर्न काङ्ग्रेस सहमत नभएको जनाएको छ ।  काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले लामो समयसम्म राष्ट्रसेवकका रुपमा राष्ट्रलाई सेवा पुर्याएका कर्मचारीको..

    लिङ्ग परिवर्तन गराउनेमाथि कारवाही माग

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार    जीविकोपार्जनका लागि भारत गएका बेला मेरठ घर भएका इलियासले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्रसिंह माललाई जबर्जस्ती लिङ्ग परिवर्तन गरिदिएपछि उहाँको जीवन ठूलो सङ्कटमा परेको छ ।   इलियासलाई कारवाहीको माग गर्दै आफ्ना बुबासँगै काठमाडौँ आएका पीडित सुरेन्द्रले आज पत्रकार सम्मेलन गरेर आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजीका लागि आग्रह गर्नुभएको छ । करीब चार वर्षसम्म आफूले भारतमा कठिन जीवन..

    सामुदायिक वनलाई तेहोरो कर लगाइएको भन्दै विरोध

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ २४ असार सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले सामुदायिक वनबाट स्थानीयले गर्ने उत्पादनमाथि तेहोरो कर लागाइएको भन्दै विरोध जनाएको छ । महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका पदाधिकारीले सामुदायिक वनमा तीनै तहको सरकारले आफूखुशी कर लगाउनु स्थानीय समुदायको हकविपरीत भएको आरोप लगाउँदै यसले वन जोगाउने भूमिकामा स्थानीय समुदाय विमुख हुने तर्क गर्नुभयो । फेकोफन अध्यक्ष भारती पाठकले सरकारले चर्को कर लगाउँदा भोलि स्थानीय समुदायले..

    नेपाल पत्रकार महासङ्घको आन्दोलन फिर्ता

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार  नेपाल पत्रकार महासङ्घले मिडिया काउन्सिल विधेयकविरुद्ध गर्दैै आएको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । महासङ्घका महासचिव रमेश विष्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता र महासङ्घका पदाधिकारीबीच आज सिंहदरबारमा मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस स्वतन्त्रता विरोधी विषय संशोधन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता गरिएको जानकारी दिनुभयो ।  नेकपा संसदीय दलको कार्यालयमा आज उपनेता सुवास नेम्वाङ, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, राष्ट्रियसभामा..

    दमकल जान नसक्ने ठाउँमा पाइपको व्यवस्था गरिँदै

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार काठमाडौँ महानगरपालिकाले सम्भावित आगलागीका घटना नियन्त्रण गर्न र घटना भइहाले क्षति कम गर्न, दमकललाई थप प्रभावकारी बनाउन र आवश्यक उपकरणको खरिद तथा दमकल जान नसक्ने ठाउँमा पाइपको व्यवस्था गर्ने भएको छ ।  महानगरभित्र विभिन्न स्थानमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्थापन गरिने नगर प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । उहाँका अनुसार महानगरका विभिन्न स्थानका गल्लीभित्र दमकल जान नसक्ने हुँदा..

    राष्ट्रिय प्रजातन्त्र पार्टी बिघटनको घोषणा

    मंगलवार, आषाढ २४, २०७६ साल
    धनकुटा, २४ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) जिल्ला सभापति कुमारबहादुर थापासहित जिल्ला तहका शीर्ष नेताले पार्टी बिघटन गरी परित्यागको घोषणा गरेका छन्। महामन्त्री सुनिलबहादुर थापाको गृहजिल्ला धनकुटाका नेताहरुले पत्रकार सम्मेलन गरी पार्टी बिघटनको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीको केन्द्रमा एकीकरणपछि व्यक्तिगत स्वार्थमा निहित भएको भन्दै अब स्वतन्त्र रहने गरी पार्टी परित्यागको घोषणा गरिएको जानकारी दिइएको छ।..

    गृहमन्त्रीको जवाफ काँग्रेस र राजपालाई चित्त बुझेन, के भनेका थिए बादलले ?

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं, २४ असार ।  प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा  सहमति नजुटेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ ।    संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेषकारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिनुभयो ।  त्यसअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ नेकपा, नेपाली काँग्रेसलगायत दलका प्रमुख सचेतकसँग सभामुख महराले छलफल..
    Weather Forecast