बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    १० वर्षे सशस्त्र द्वन्द्वकालका ठाउँ उजिल्याउने प्रयासमा स्थानीय तह

    मंगलवार, बैशाख २४, २०७६ साल
    रोल्पा, २४ वैशाख माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्वन्द्कालमा झण्डै एक हजार जनाले ज्यान गुमाएको रोल्पामा स्थानीय निर्वाचन पछि गठित स्थानीय सरकारहरुले युद्ध पर्यटनको विकास र प्रवद्र्धनमा जोड दिन थालेका छन् । सशस्त्र द्वन्द्वको उद्गम थलो मानिने रोल्पाका स्थानीय सरकारहरुले द्वन्द्वकालमा चर्चामा आएका ठाउँका पूर्वाधारको संरक्षण र प्रचारप्रसार गर्न थालेका हुन् ।  जिल्लाको माडी गाउँपालिकाले ओतमा रहेको वांगे तालको संरक्षण गर्न..

    प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम यसरी प्रष्ट्याए

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख ।   प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो । देश बनाउने अठोटको सपना देखेको हो ।”   प्रधानमन्त्रीले राति देख्ने सपना नभई देश बनाउने र..

    प्रतिनिधिसभामा प्रधानमन्त्री - संविधान संसोधनदेखि 'मेरो सरकार' सम्मका कुरा

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन मौसममा गाइने गीत जस्तो भन्दै संशोधनको माग गर्नेलाई कटाक्ष गरेका छन् ।  नीति तथा कार्यकम्रमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‌ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा संविधान समय अनुकुल संशोधन हुने बताएका हुन् । 'संविधान संसोधन गर्न नसक्ने विषय होइन, संसोधन गर्न सकिन्छ तर समयअनुसार संसोधन गर्नुपर्छ, जे मनलाग्यो त्यही गर्न पाइँदैन, आवश्यक परे संविधान..

    सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो ।    नीति तथा कार्यक्रम नारै नाराले  भरिएको कार्यक्रमजस्तो भएको..

    'त्याग र बलिदानका साथ काम नगर्ने हो भने खतराको घण्टी बज्छ'

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताएका छन् । सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै मंगलबार प्रचण्डले हिजो जस्तै त्याग र बलिदानका साथ काम नगरे जनताले आफ्नो फैसला गर्ने बताएका हुन्। 'जनतामा अहिले पनि सरकारसँग आशा छ। उनीहरु बढो भरोसाका..

    नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौं, २४ बैशाख । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको  प्रधानमन्त्री केपी ओलीले मङ्गलबार जवाफ दिनुहुनेभएको छ । सकारकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि २२ गतेबाट संसदमा छलफल सुरु भएको हो । संसदमा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा  कार्यक्रम..

    उग्रतारा मन्दिरको १७ हजार रोपनी जग्गा नै गायब !

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडाैं, २४ वैशाख उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ ।  जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम बढेको हो । स्थानीय बासिन्दासँग विवाद..

    ‘फोरम र नयाँ शक्ति एकीकरण दलको सङ्ख्या घटाउने काम’

    सोमबार, बैशाख २३, २०७६ साल
    लहान, २३ वैशाख   राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण दलको सङ्ख्या घटाउने काम मात्र भएको टिप्पणी गर्नुभएको छ ।    फोरम नयाँ शक्ति एकीकरणको सन्दर्भमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव सुमनले दुवै दलको एकीकरणले खासै कुनै उपलब्धि नभई निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या घटाउने काम भएको बताउनुभयो ।    “नयाँ शक्तिभन्दा मधेशको कुनै..

    प्रदेश नं १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित

    सोमबार, बैशाख २३, २०७६ साल
    विराटनगर, २३ वैशाख ।   दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव सोमबार पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभयो भने भने विपक्षमा कुनै मत परेन ।   नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको..

    नीति कार्यक्रममाथि सत्तापक्ष र विपक्षीका आ–आफ्नै धारणा

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख । राष्ट्रियसभामा सोमबारदेखि प्रारम्भ भएको सरकारको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथि छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।  बैठकमा राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले राजतन्त्रका बेला ‘मेरो सरकार’ भन्ने सुनिएको उल्लेख गर्दै नीतिमा उल्लेख यस शब्दका सम्बन्धमा समाजका विभिन्न तहमा भइरहेका टीका टिप्पणीलाई आत्मसात् गरी सच्याउन सरकार तयार हुनुपर्ने बताउनुभयो..

    “मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्छ”

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख । “के पत्रकारिता क्षेत्र अज्ञात स्रोतबाट मात्रै सञ्चालित हुने हो ?” लोकतन्त्र र प्रेस स्वतन्त्रताको अन्तरसम्बन्धबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्छ, कतैबाट रकम लिन मिल्ने तर देखाउन नमिल्ने भन्ने लोकतन्त्रभित्र सुहाउँदैन, लोकतन्त्रमा सरकार मात्र होइन सञ्चार क्षेत्र पनि पारदर्शी हुन्छ ।” लोकतान्त्रिक प्रणालीमा सञ्चार क्षेत्रमा अदृष्य र अपारदर्शी लगानी..

    नयाँ शैलीका साथ काङ्ग्रेसको ‘जागरण अभियान’ वैशाख २५ गतेबाट (कार्यक्रमसहित)

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौं, २३ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ कार्यशैलीका साथ ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ ।    काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी यही वैशाख २५ गतेदेखि शुरु हुने राष्ट्रिय जागरण अभियान नयाँ शैलीका साथ मुलुकसँगै विदेशका ३३ देशमा सञ्चालन हुने जानकारी दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय जागरण अभियान वैशाख २५ देखि..

    यस्ता छन् गणतन्त्र दिवस–२०७६ को कार्यक्रम, ३ दिन मनाउने तयारी !

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौं, २३ वैशाख  सरकारले ‘गणतन्त्र दिवस–२०७६’ को कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम तय गरि सार्वजनिक गरेको हो। गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी सो दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री ओलीले बताए। उनले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र जनताको प्रणाली..

    गगन थापाको चोटिलो प्रहार - सरकारको नारा 'समृद्ध दमक, सुखी केपी ओली' राखौं

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौं, २३ वैशाख ।  नेपाली कांग्रेसका  गगन थापाले सरकारले लिएको अहिलेको नारा फेरेर ‘समृद्ध दमक : सुखी केपी ओली ’ राख्न सुझाव दिएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सो सुझवा दिएका हुन् । उनले प्रधानमन्त्रीको कार्यालयले आफ्नो गृहजिल्लाका लागि योजना आयोगमा पठाएको फेहरिस्त पढेपछि यो सुझवा दिन मन लागेको समेत उनले बताए..

    बाबुराम-उपेन्द्र एकीकृत भएर बन्यो समाजवादी पार्टी

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौं, २३ वैशाख   उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल बीच एकता भएको छ।   काठमाडौंको प्रज्ञाभवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे ।  एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । यादव नेतृत्वको फोरम अहिले सरकारमा पनि सहभागी छ । फोरम र नयाँ शक्ति एकता वार्ता यादव सरकारमा गएपछि अड्किएको थियो ।..

    काङ्ग्रेसले सच्यायो परिपत्र, महिलावक्ता अनिवार्य गर्न निर्देशन

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख  नेपाली काङ्ग्रेसले जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काङ्ग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो..

    नीति तथा कार्यक्रम छरपष्ट र अमूर्त छ : प्रतिपक्ष

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद कृष्णभक्त पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल ’को संकल्पलाई साकार तुल्याउन वस्तुनिष्ठ र ठोस ढङ्गबाट नीति तथा कार्यक्रम आएको बताउनुभयो ।  प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले प्रत्येक कार्यक्रम समयावधि तोकेर सम्पन्न गर्ने योजनासहित आएका छन् भन्नुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले..

    'SSP' को सरुवा : काठमाडौं प्रहरी प्रमुखमा सुवेदी, अपराध महाशाखामा थापा

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले ३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज सुवेदी र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामा गएका छन् ।  त्यस्तै अपराध महाशाखाका रहेका धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् । सुवेदी यसअघि प्रहरी प्रवक्ता थिए भने थापा..

    ३ दिनदेखि बन्द नेपाल–भारत सीमा क्षेत्र साँझबाट सञ्चालन हुँदै

    सोमबार, बैशाख २३, २०७६ साल
    नेपालगञ्ज, २३ वैशाख । भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका सोमबार साँझ ६ बजेदेखि खुल्ने भएको छ ।  तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र..

    बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्दै सरकार

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिइन् ।  ‘४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ’, उनले भनिन्, ‘अब खारेजी प्रक्रिया छ ।’ ‘१५ दिन कित्ता पत्ता लगाउन लाग्यो । छानबिनका लागि सोमबारसम्म म्याद दिएको छु ।’, उनले भनिन्,‘१७÷१८..

    देउवाले भने - 'नानो स्याटलाइट' परियोजना आफ्नो देन, ओली झुटो !

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौं, २२ वैशाख नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पालामा सुरु भएका कार्यक्रमहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो भनेर झुटो प्रचार गरेको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले त्यस्ता कार्यक्रमहरुको फेहरिस्ता प्रस्तुत गरे । आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको प्रतिभालाई प्रोत्साहन गर्न नानो स्याटलाइट परियोजना..

    प्रदेश राजधानी तोक्ने विषयमा ४ प्रस्ताव दर्ता, यस्ता छन् शर्त !

    आईतवार, बैशाख २२, २०७६ साल
    विराटनगर, २२ वैशाख । प्रदेश नं १ को राजधानीका तोक्नका लागि आईतबार चार प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभाको यही वैशाख १५ गते बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७५ नियम ५८ (क) बमोजिम प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव र सोही नियमावलीको नियम ५८(ख) बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव तर्दा गर्न दिनुभएको निर्देशन दिनुभएको थियो ।  प्रदेशको नामका विषयमा कुनै..

    साम्राज्यवाद विरुद्धको संघर्ष र स्वतन्त्रताको लडाईमा मार्क्सको विचार सधैं अघि !

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौं, २२ बैशाख ।  एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो । कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको..

    ‘कथाले मागे’ फेरि एकपटक जंगल जान सक्छु : प्रचण्ड

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौं, २२ बैशाख । काल माक्र्सको २०१ औँ जन्मदिनको अवसरमा कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक जंगल जान सक्ने बताएका छन् ।  आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।  ‘समृद्धि र समाजवाद : हामी कहाँ छौं’ शीर्षक दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले..

    वैशाख २६ गते दोस्रो पटक विवाह गर्दै 'प्रचण्ड'

    आईतवार, बैशाख २२, २०७६ साल
    २२ बैशाख, काठमाडौँ नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्डले आगामी वैशाख २६ गते सीतासँग विवाह भएको ५० वर्ष पुग्ने अवसर पारेर फेरि विवाह गर्न लागेका हुन् । वैशाख २६ गते प्रचण्डले सीतालाई औपचारिक रुपमै  सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको बताइएकाे छ । २०२६ साल वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह..

    दुईतिहाइ बहुमतको निर्णय : प्रदेश १ को राजधानी विराटनगरमै

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशख । दुईतिहाइ बहुमत सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ को राजधानी विराटनगरमै राख्ने निर्णय गरेको छ । आइतबार बसेको नेकपाको प्रदेश १ को संसदीय दलको वैठकले प्रदेशको राजधानी विराटनगरलाई नै बनाउने निर्णय गरेपछि राजधानी विराटनगर नै हुने निश्चत भएको हो । दुईतिहाइ बहुमतसहित प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाको निर्णयसँगै प्रदेश १ को राजधानी विराटनगर टुंगिएको हो । प्रदेश सरकारका..

    भोलि नेपाल बन्दको हल्ला ! कतिको विश्वसनीय ?

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी(नेकपा) ले भोलि सोमबार आव्हान गरिएको नेपाल बन्द आफ्नो पार्टीको नभएको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीको नामबाट नेपाल बन्द आव्हान गरिएको विज्ञप्ति जारी भएपछि आफ्नो पार्टीको बन्द भनि भ्रम परेको हुनाले उक्त बन्द नेकपाको नभएको केन्द्रीय कार्यालयले स्पष्ट पारेको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादीको नामबाट वैशाख २३ गते नेपाल बन्दको..

    सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती !

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम वस्तुनिष्ठ भएको तर त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको सांसदहरूले बताएका छन् ।  प्रतिनिधिसभामा आजदेखि शुरु भएको छलफलमा उनीहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका विकास–निर्माणका आयोजना तथा सरकारका लक्ष्य सराहनीय भए पनि कार्यान्वयनपक्ष चुनौतीपूर्ण हुने बताउनुभयो ।  सत्तारूढ दलका सांसद अग्निप्रसाद सापकोटाले त्यसको समर्थन गर्दै नेपाली मौलिकता कायम हुनुपर्नेमा जोड दिनुभयो । एक पृथक प्रसङ्गमा उहाँले..

    विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा गम्भीरताका साथ लाग्न निर्देशन

    आईतवार, बैशाख २२, २०७६ साल
    हेटौँडा , २२ वैशाख । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको हो । सोका लागि सबै सुरक्षा निकायलाई तम्तयारी..

    जीवनस्तर सुधार्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

    आईतवार, बैशाख २२, २०७६ साल
    दाङ, २२ वैशाख  मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएपछि  दुर्गम बस्तीका जनता लाभान्वित हुन थालेका छन् । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका जिल्लाका तीन गाउँपालिकाले सो कार्यक्रमलाई स्थानीयवासीको जीवनस्तर सुधार्ने माध्यम बनाउन थालेका छन् । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरेको सो कार्यक्रमअन्तर्गत  जिल्लाका बबई, राजपुर र बङ्गलाचुली गाउँपालिकाले योजना छनोट गरेर स्थानीयवासीको जीवन सुधार्ने अभियानको थालनी..
    Weather Forecast