आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    राष्ट्रियसभा बैठक : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस  राष्ट्रियसभाको शुक्रबारको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गर्नुभयो ।  उहाँले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय भएका वर्गलाई विशेष फाइदा पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।  सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष बुझाएको भन्नेबारेमा शिक्षामन्त्रीले सदनलाई जानकारी..

    राजविराज कारागारमा तेब्बर कैदी-बन्दी : शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यता

    शुक्रबार, पौष १३, २०७५ साल
    राजविराज, १३ पुस ।  सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए । जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ मा १०७ पुरुष तथा ‘सी ब्लक’मा १८ महिला कैदीबन्दी राखिएको छ । दुई सय ९७..

    सत्तारुढ दल नेकपाले पुस मसान्तभित्रैमा आफ्नो साङ्गठनिक एकता पूरा गर्ने

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस : नेपाल कम्युनिष्ट पार्टी नेकपाको साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।  एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून..

    राप्रपा प्रजातान्त्रिकले यही पुस २७ गते पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस  राप्रपा -प्रजातान्त्रिक)ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।  पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको सभापतित्वमा  बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले यही पुस २७ गते देशभरि नै पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।  बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री सुनीलबहादुर थापाबारे विभिन्न सञ्चारमाध्यममा कपोलकल्पित..

    मन्त्रिपरिषद् बैठकको निर्णय - विभिन्न देशमा राजदूत फिर्ता बोलाउनेदेखि सिफारिस गर्नेसम्म

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस  विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा पाँच सहसचिवलाई नियुक्तिका लागि सरकारले सिफारिश गरेको छ ।  मन्त्रिपरिषद्को यही पुस ६ र ९ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्न बिहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो ।  सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय तथा क्याम्बोडिया, लाओस, भियतनाम र सिङ्गापुरका लागि गैरआवासीय..

    काठमाडौंको बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै सरकारले ३ सय वटा बिजुली बस किन्ने

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस  सरकारले आफ्नै लगानीमा तीन सय वटा बिजुली बस किन्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको गत सोमबार बैठकले काठमाडौं उपत्यकामा चलाउन यी बस किन्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। ‘विद्युतीय परिवनहनलाई बढावा दिने नीति अनुसार सरकारले ठुला सवारी साधनमा जोड दिएको हो’ उनले भने । वातावरणविद्हरूले विद्युतीय परिवहनमा जोड दिन लामो समयदेखि..

    उच्चस्तरीय राजनीतिक वार्ताटोलीको निष्कर्षः ‘अब मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य’

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको छ । गैह्रकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप पत्यिाग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भैसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ताटोलीले विगतमा भएका द्वन्द्वरत समूह वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएका, भएका हतियार बुझाएको तथा केही समूहले निःशस्त्र भएको..

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि काँग्रेसको देशव्यापी अभियान

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौं, १२ पुष नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्यताका साथ मनाउने भएको छ । वि.सं. २०३३ साल पुष १६ गते वीपी कोइरालाका साथ स्वर्गीय गणेशमान सिंह र अन्य शीर्ष नेताहरु सहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय एकता..

    धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रधानमन्त्री ओली [फोटोफिचर]

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस  प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरा इतिहास झल्कने र आधुनिकता टल्कने हुने बताउनुभएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा बिहिबार प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताउनुभयो ।  नेपालीको प्यारो धरहरा पटक पटक भत्किएको बताउँदै उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पले..

    ११ तले आधुनिक धरहराकाे आज शिलान्यास हुँदै, ३ अर्ब ४५ करोड लागतमा बन्ने, यस्तो बन्नेछ धरहरा !

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडाैँ १२ पुस । ११ तले आधुनिक धरहराकाे निर्माणको औपचारिक रुपमा शिलान्यास बिहिबार गरिँदै छ । विनाशकारी भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास बिहिबार हुने भएको छ । बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् । शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।‘धरहरा निर्माण क्षेत्रमा..

    पुस १७ गतेसम्म माग पूरा नभए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी, सरकारले ब्ल्याकमेलिङ गरेको आरोप

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस ।  डाक्टर गोविन्द केसीले आफ्ना मागहरू पुस १७ गतेसम्म पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । उनले चिकित्सा शिक्षा विधेयकमा चलखेल भइरहेको बताउँदै तत्काल सम्झौता बमोजिम विधेयक पारित गर्न सरकार, संसदीय समिति र राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् । डाक्टर केसीले निजी मेडिकल कलेजहरू सरकारी करण नगरेसम्म मेडिकल शिक्षामा सुधार नहुने बताएका छन् । डाक्टर केसीले आफ्नो..

    दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाद्वारा पदबाट राजीनामा, यस्तो छ रहस्य !

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौं,  ११ पुस  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत भदौ २४ गते प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ती पाएका झाले बुधवार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।  अध्यक्ष झाले बुधवार अपराह्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आर्थिक रुपमा 'स्वच्छ छवी नभएका' झालाई प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ती गरिएको भन्दै..

    प्रतिनिधिसभाको बैठक - पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस  प्रतिनिधिसभाले पूर्वसांसदत्रय चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर र मोतिदेवी थारूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।  प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा सभामुखले उहाँहरुको निधनप्रति राख्नुभएको बेग्लाबेग्लै शोक प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकले उहाँहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न एक मिनेट मौनधारण गरेको थियो ।  बैठकले काङ्ग्रेसका तर्फबाट २०५१ र २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित बाँस्तोलाको ७२ वर्षको उमेरमा गत असोज..

    अख्तियार आयोगद्वारा मालपोत कार्यालयका ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद नेउपाने, राजेन्द्र फुयाँल, नायब सुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ, मालपोत कार्यालय दमकका मालपोत अधिकृत अग्नि घिमिरे, नायब सुब्बाद्वय डिल्लीराम कोइराला र जयन्द्रराज खड्काविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै वयरवन–९ मोरङका फौदराज..

    २ छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास, कान्छो छोराको मृत्यु, जेठो छोराको अवस्थामा सुधार

    बुधबार, पौष ११, २०७५ साल
    धनुषा, ११ पुस धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल निवासी रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिना देवी यादवले घरायसी विवाद भएपछि आफ्ना दुई छोराको हत्या गरी आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन्। जबरजस्ती विष खुवाएको ३ वर्षीय कान्छो छोरा रितेश यादवको ज्यान गएको..

    राजनीतिक प्रतिवेदनमा सदस्यको विचार र प्रचण्डको जवाफ - राष्ट्रिय अभिभारा पूरा गर्न बैठक महत्वपूर्ण

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राख्नुभएका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिनुभएको छ ।  गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष दाहालले उक्त बैठकमा भएको बहसले आपसमा एकताबद्ध भई राष्ट्रिय अभिभारा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त..

    कर्मचारी समायोजन प्रक्रियाको सूचना जारी गरिँदै : अध्यादेश आज संसदमा पेस हुने

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस  सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।  संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को यो अधिवेशन विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहने बताईको..

    दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर निधन, आमालाई बचाइदिन रविले गरेको आग्रह व्यर्थ

    बुधबार, पौष ११, २०७५ साल
    कैलाली, पुस ११ ।  दोस्रो नेपाल आइडल रवि ओडकी ४५ वर्षीया आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान ७ बजे रविकी आमा  विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीको अनुसार बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।  बिहान ७ बजेतिर पानी तान्ने पम्प चलाउन गएकी ओडकी आमालाई अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट..

    मधेशका समस्या समाधान गर्न सकारात्मक हुँदै प्रधानमन्त्रीले भने - नयाँ ढङ्गले सोचौँ, नयाँ ढङ्गले अघि बढौँ

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ ।  राष्ट्रिय जनता पार्टीका नेतासँग मंगलबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरमलाई राष्ट्रिय पार्टीको मान्यता दिएर जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।  “जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्,” प्रधानमन्त्री..

    गल्ती स्वीकार्दै भारतले भत्कायो दशगज्जाको सडक, २ दिन भित्रमा पुरानै अवस्थामा फर्काउने सहमति

    मंगलवार, पौष १०, २०७५ साल
    विराटनगर, १० पुस ।  मोरङको दशगज्जा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको सडक भत्काउन थालिएको छ । नेपाली पक्षले दशगज्जा मिचेर बनाएको सडकको काम रोकेपछि भारतीय पक्षले मंगलबार विहानबाट सडक भत्काउन थालेको हो । मोरङको जहदा गाँउपालिका वडा नं. १ कालाबन्जरको दशगज्जा क्षेत्रमा भारतले बनाउँदै गरेको सडक भत्काएर पुनः पुरानै अवस्थामा फर्काउने सहमति भारतीय एसएसबी र सशस्त्र प्रहरी बल एपीएफ बीच भएपछि बाटो..

    तेस्रो हिउँदे अधिवेशन बुधबारदेखि शुरु, सक्रिय र चनाखोका साथ काम गर्नुपर्ने चुनौती

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्य गर्ने अधिकार प्रदान गरेको छ ।  संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो..

    काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो : अझै चिसो बढ्ने, घाम लागेकाले राहतको महसुस

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस  राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो ।  महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम..

    गाउँदेखि शहरसम्म ! मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा, ३५ जना युवालाई रोजगारी

    मंगलवार, पौष १०, २०७५ साल
    गलकोट,१० पुस ।  दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल हुनुभएको छ । ताराखोला गाउँपालिका–५ करिमेला निवासी धनबहादुर विश्वकर्माले पाँच वर्षदेखि मतेस खोला नजिकै सञ्चालन गरेकोे ढुङ्गा (स्लेट) खानीबाट त्यहाँका स्थानीय ३५ जना युवालाई रोजगारी प्रदान गर्नुभएको छ । “विसं २०१७ देखि बाबु बाजेले..

    न्यायको प्रतिक्षामा लाहुरे दाजुभाई : भूपू गोर्खा सैनिकका समस्या सम्बोधन गर्न अब नेपाल सरकारले नै पहल गर्ने

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने भएको छ ।  समितिको बसेको बैठकमा समिति सभापति पवित्रा निरौला खरेलले भूपू ब्रिटिस गोर्खाका समस्या गम्भीर भएकाले तत्काल सम्बोधनका लागि परराष्ट्र र रक्षा मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो । बैठकमा समिति सदस्य रहनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूपूब्रिटिस गोर्खाको सङ्घर्ष राष्ट्रियता, न्याय र समानताका..

    न्यायको प्रतिक्षामा लाहुरे दाजुभाई : भूपू गोर्खा सैनिकका समस्या सम्बोधन गर्न अब नेपाल सरकारले नै पहल गर्ने

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने भएको छ ।  समितिको आज बसेको बैठकमा समिति सभापति पवित्रा निरौला ९खरेल०ले भूपू ब्रिटिस गोर्खाका समस्या गम्भीर भएकाले तत्काल सम्बोधनका लागि परराष्ट्र र रक्षा मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो । बैठकमा समिति सदस्य रहनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूपूब्रिटिस गोर्खाको सङ्घर्ष राष्ट्रियता, न्याय..

    कर्णाली प्रदेश - आगलागीले ५० घरधुरी क्षतिग्रस्त, राहत लिएर मुख्यमन्त्री शाही अग्निप्रभावित क्षेत्रमा

    सोमबार, पौष ९, २०७५ साल
    सुर्खेत, ९ पुस  कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले सोमबार अपराह्न राहत सामग्री वितरण गरेको हो । प्रदेश सरकारले प्रतिपरिवार रु २० हजार तथा खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ ।  आइतबार राति भएको आगलागीमा सात जना घाइते हुनाका साथै ५० घरधुरी पूर्ण क्षतिग्रस्त भएको आन्तरिक मामिला..

    खाडी मुलुक जान चाहनेका लागी खुशीको खबर, कामदारलाई खाडी पुनः खोल्ने सरकारको प्रस्ताव

    सोमबार, पौष ९, २०७५ साल
    काठमाडौँ, ९ पुस सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव अघि सारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्थाको प्रत्याभूति भए घरेलु कामदारलाई खाडी मुलुकको रोजगारीमा पुनः पठाउन सकिने प्रस्ताव अघि सार्नु भएको हो । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सोमबारको बैठकमा मन्त्री विष्टले कामदारकै दवावमा घरेलु कामदारलाई खाडी..

    संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस, केन्द्रमा २८ र प्रदेशमा २२ विभाग

    सोमबार, पौष ९, २०७५ साल
    काठमाडौँ, ९ पुस  नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ ।  काङ्ग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले संविधानको सङ्घीयता र समावेशी व्यवस्थालाई पार्टीमा लागू गर्न पहिलोपटक विधान परिमार्जन गरेको छ ।  महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्तावलाई बैठकले परिमार्जन गर्ने गरी सर्वसम्मतरूपमा पारित गरेसँगै सङ्घीयताअनुसारका..

    मेलम्ची आयोजनामा फर्कन इटालियन कम्पनी तयार, दूतावासले जिम्मा लियो सीएमसीका कामदार

    सोमबार, पौष ९, २०७५ साल
    काठमाडौं, ९ पुस । मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने बताएको छ । मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने बताएको छ । ‘उसले काममा फर्किन्छु भनेर पत्र..

    स्याङ्जा पुगेर नेता गगन थापाले भने - केपी ओली नेतृत्वको सरकार बरालियो, मौकाको सही सदुपयोग गर्न सकेन

    सोमबार, पौष ९, २०७५ साल
    वालिङ, ८ पुस : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभएको छ ।  चापाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आइतबार स्याङ्जाको चापाकोटमा समापन गर्दै नेता थापाले इतिहासकै बलियो सरकारका रुपमा रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभयो ।  “बलियो सरकारले गरेका सम्पूर्ण कार्य पूरा हुनुपर्छ”, नेता थापाले भन्नुभयो, “कमजोर..
    Weather Forecast