बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    ‘आलोपालो सरकार’बारे प्रचण्डलाई ओलीको जवाफ - एक वर्ष हैन ४/५ दिनमात्र बाँकी छ

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    नयाँदिल्ली, १७ जेठ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार चलाउने विषय उठान गरेपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले दिल्लीबाटै जवाफ दिएका छन् । बिहीबार नरेन्द्र मोदीको शपथ ग्रहणमा पुगेका प्रधानमन्त्रीले आलोपालो सरकार चलाउने पसरानै सहमति भएको प्रष्ट पारेका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको 'आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको..

    पहिलो पुस्ताका उद्यमी प्रभाकर राणाको न्युयोर्कमा निधन, दाहसंस्कार नेपालमै गरिने

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।    एक वर्षदेखि न्युयाेर्कमा उपचार गर्ने क्रममा बिहिबार राणाको निधन भएको पारिवारिक स्रोतहरूले पुष्टि गरेका छन् । प्रभाकर शमशेर राणाको उपचारका क्रममा बिहिबार अमेरिकाको न्युयाेर्कमा निधन भएको छ। राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ। ८४ वर्षीय राणा ढाडको विरामी थिए र त्यसको सल्यक्रिया गर्ने क्रममा अस्पतालको हलेचेक्र्याइँले गर्दा झन् थला परेका थिए। एक वर्षदेखि..

    सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ  पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् ।  सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेेनि..

    मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।  बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा..

    यौनशक्ति बढाउने नाममा अढाइ वर्षीय समिरकुमारको हत्या गरेको खुलासा

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ वर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी..

    नेकपा एकीकरण नसकिँदै सत्ता विवाद

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरूबीच भित्रभित्रै विवाद रहेको देखिएको छ। उतिबेलाको लिखित सहमति बाहिर नआए पनि पार्टी र सरकार सञ्चालनमा ओली हावी हुँदै गएपछि त्यो बाहिर आएको हो। सिके राउतसँग भएको सहमति पनि अध्यक्ष दाहाललाई हस्ताक्षरपछि..

    आफ्नालाई जागिर खुवाउन यति ठूलो बदमासी !

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  पद उही। परीक्षा उही। हल उही। तर, प्रश्नपत्र फरक। यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ। रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो। आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ। त्यसमा उही हलमा बसेका परीक्षार्थीलाई फरक प्रश्नपत्र दिइएको पाइएको छ। दोहोरो प्रश्नपत्रको एउटै..

    देउवा र आरजुबीच किन भयो सवालजवाफ ?

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    कांग्रेस सभापति शेरबहादुर देउवाले संघीयता कार्यान्वयन र स्थानीय तहमा कांग्रेस जनप्रतिनिधिको भूमिकाबारे आफ्नै पत्नीबाट प्रश्नको सामना गर्नुपरेको छ । हामीले नागरिकलाई शासन, प्रशासन र साधनस्रोतमा पहुँच पु¥याउँछौँ भन्दै भोट हाल्न लगायौँ । तर, हाम्रै पार्टीबाट जितेर स्थानीय तहमा आएकाले पनि सुशासन दिन, स्रोतको परिचालन गर्नमा के गरेका छौँ ? कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको संघीयता कार्यान्वयनको..

    दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।  मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए ।    २० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न..

    नाकाबन्दीका डिजाइनरलाई मोदीले बनाए मन्त्री

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ । भारतमा नयाँ मन्त्रीको रुपमा पूर्वविदेश सचिव एस जयशंकरले सपथ ग्रहण गरेका छन् । बिहिबार साँझ भारतमा जयशंकरलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्याबिनेट मन्त्रीका रुपमा सपथ गराएका हुन्। नेपाल मामलाका जानकारसमेत रहेका जयशंकरलाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य डिजाइनरको रुपमा समेत चिनिन्छ । तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुत बनेर नेपाल आएका जयशंकर विदेश सचिव थिए । ०७२ असोज ३..

    लोक सेवामा ९, १६१ को खुला विज्ञापन, १० लाखको दरखास्त पर्ने आयोगको अनुमान

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौं, १६ जेठ  स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला लोक सेवा आयोगले एकैपल्ट ९ हजारभन्दा बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।  चौथो (खरिदार) देखि छैठौं (शाखाअधिकृत)सम्म ९ हजार १ सय ६१ दरबन्दीमा विज्ञापन खोलिएको आयोगकाले जानकारी दिएको छ । यति धरै सख्यामा आयोगले विज्ञापन आह्वान गरेको यो पहिलो पटक हो ।  देशभरिका स्थानीय तहमध्ये ५ सय १५ मा १३ हजार ६..

    भारतसँग रेल सेवा सम्झौताका लागि वार्ता टोली, यी हुन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ ।  नेपाल भारतबीच सम्पन्न रेल सेवा सम्झौता कार्यान्वयनका लागि तेस्रो वार्ता भारतको नयाँ दिल्लीमा हुँदै छ ।  सरकारले नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय नेपालीवार्ता टोली गठन गरेको छ ।  सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै यस्तो..

    सरकारले दियो 'इद उल फितर'का दिन सार्वजनिक बिदा

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए। यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ।..

    गोप्य पाँचबुँदे सहमतिबारे प्रचण्डको खुलासा, छाड्लान त ओलीले सत्ता ? (भिडियोसहित)

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरणको अघिल्लोदिन बालुवाटारमा भएको सहमतिबारे पहिलोपटक मुख खोल्नु्भएको छ ।   प्रचण्डले बुधबार बेलुका प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुरा गर्दै केपी ओली र आफूले सत्ताको नेतृत्व आलोपालो गर्ने सहमति भएको खुलासा गर्नुभएको हो ।    पार्टी एकता गर्दा समझदारी भएको छ । पार्टीको निर्णय गर्दा सहमतिबाट जानुपर्छ । सरकारको..

    ओली र मोदीबीच दिल्लीमा ‘वान टु वान’ वार्ता

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौं, १६ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणी छिमेकी देश भारतमा रहँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्धिपक्षीय महत्वका विषयमा छलफल हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन ओली बिहीबार भारत जाँदै हुनुहुन्छ ।  बाँकी विषयहरू पनि द्धिपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामी अघि बढिरहेका छौं सपथग्रहणकै बीचमा ओली र मोदीबीच भेटवार्ता हुने छ । प्रधानमन्त्री निकट..

    यी हुन ‘संविधानसभा पदक’बाट सम्मानित हुने सभासदहरू (नामावलीसहित)

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ । सरकारले संविधान निर्माणमा योगदान पुर्याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषण गर्दैछ । गणतन्त्र दिवसको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् । पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ । संविधान सभा पदक पाउनेहरु २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् ।..

    मोदीले दोस्रो कार्यकालाका लागि शपथ लिँदै, प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौं, १६ जेठ ।  लोकसभा चुनावमा जित हाँसिल गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका नेता नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार प्रधानमन्त्रीको शपथ लिँदै छन् । यसैक्रममा प्रधानमन्त्री केपी ओली बिहीबार नयाँदिल्ली जाँदैछन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालमा सत्तासीन..

    ठूलो असिना पानीले रुझ्यो राजधानी ! मौसम परिवर्तनको कारण यस्तो !!

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ राजधानीमा बुधबार दिउँसो राजधानी काठमाडौंमा ठूलो पानी परेको छ।  बिहान घाम लागेको भएपनि अपरान्ह चार बजेपछि पानी पर्ने थालेको हो। सामान्यत: जेठ वैशाखमा हावाहुरीसहित साँझपख हल्का वर्षा हुने भए पनि बुधबार दिउँसो बर्खामा जस्तै पानी परेको छ। पानीसँगै केहीबेर असिना पनि परेको छ। मौसम पूर्वानुमान महाशाखामा मौसमविद्का अनुसार राजधानीको दक्षिणी क्षेत्रमा बढी पानी परेको छ। पश्चिमतिर पोखरा र पूर्वी पहाडमा पनि..

    प्रम ओलीले लिए क्रिश्चियन धर्म प्रवर्द्धन गर्ने विश्वविद्यालयको विद्यावारिधि

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।  यहाँ आज आयोजित विशेष समारोहमा सो विश्वविद्यालयका अध्यक्ष शिनिल युनले प्रधानमन्त्रीलाई सो उपाधि प्रदान गर्नुभयो । नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री ओलीले गर्नुभएको योगदानको सम्मानमा  विश्वविद्यालयले उहाँलाई ‘राजनीतिशास्त्र’मा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।  उपाधि ग्रहणपछि प्रधानमन्त्री ओलीले विश्वविद्यालयले प्रदान गरेको..

    बाँके जिल्लाको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना हुने

    बुधबार, जेष्ठ १५, २०७६ साल
    नेपालगञ्ज, १५ जेठ । बाँके जिल्लाको वैजनाथ गाउँपालिकाको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण र विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर)को काम सकिएपछि अहिले वातावरण प्रभाव मूल्याङ्कनको काम र कस्ताखाले उद्योग आवश्यक हुने सम्बन्धमा समेत सर्वेक्षण भइरहेको छ ।  भौतिक संरचना निर्माणका लागि नक्साङ्कनदेखि अन्य प्राविधिक पक्षका लागि कन्सल्टेन्टलाई जिम्मेवारीसमेत दिइसकिएको छ । नौवस्ता..

    पहिला त दोष दिन राजतन्त्र थियो, अब को छ ?

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ ।  नेपालमा गणतन्त्र स्थापना भएको ११ वर्ष पुरा भएको छ । जनआन्दोलन २०६२/६३ को जगमा बनेको संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्षे शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सुरुका वर्षमा सार्वजनिक विदा दिने गरिए पनि २०७२ को संविधानमै जेठ १५..

    शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य हो : प्रम

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताउनुभएको छ ।  गणराज्यहरुबाट शुरु भएको मुलुकको गौरवपूर्ण इतिहास, प्राचीन सभ्यता र स्वतन्त्रता उच्च रहेको उल्लेख गर्दै उहाँले जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य वैज्ञानिक सत्यतामा आधारित नभएको स्पष्ट गर्नुभयो ।  बाह्रौँ गणतन्त्र दिवसका अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका संयोजकसमेत..

    यसरी मनाइयो १२औँ गणतन्त्र दिवस, टुँडीखेलमा विशेष समारोह आयोजना

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौंँ, १५ जेठ : बुधबार राजधानीको टुँडीखेलमा १२ औँ गणतन्त्र दिवसको विशेष समारोह आयोजना गरिएको छ । समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो ।  समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक–एक जोडी परेवा उडाएका थिए । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी..

    गणतन्त्र दिवस २०७६ : मुख्यमन्त्रीहरूबाट शुभकामना सन्देश

    बुधबार, जेष्ठ १५, २०७६ साल
    पोखरा, १५ जेठ : गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुन आवश्यक रहेको बताउनुभएको छ ।  गणतन्त्र दिवस २०७६ को अवसरमा उहाँहरूले आज दिनुभएको शुभकामना सन्देशमा सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि..

    जनताको ठूलो सङ्घर्ष र बलिदानको जगमा उभिएको गणतन्त्रसँगै गासिएको अपेक्षा !

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ तत्कालीन नेकपा माओवादीले थालेकोे सशस्त्र द्वन्द्वका बेलामा सरकार र विद्रोही पक्षबाट हजारौँ मानिस ज्यान गुमाए । हजारौँ घाइते र बेपत्ता भए । द्वन्द्वको त्यो दिन : सशस्त्र द्वन्द्व र २०६२-०६३ को जनआन्दोलनको प्राप्ति हो, गणतन्त्र । हजारौँको बलिदानबाट प्राप्त भएको गणतन्त्रको प्रत्याभूति नेपाली जनताले पूर्णरुपमा महसुस गर्न सकेका छैनन् ।  जुन अपेक्षाले सशस्त्र द्वन्द्व र जनआन्दोलन गरिएको थियो । त्यसको अपेक्षित..

    गणतन्त्रका मालिक जनतालाई अब बारुदको गन्ध आवश्यक छैन : मन्त्री बाँस्कोटा

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौंँ, १४ जेठ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताउनुभएको छ ।   मन्त्री बाँस्कोटाले १२ औँ गणतन्त्र दिवसको अघिल्लो दिन आज रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनका सहभागी र अतिथिलाई सिंहदरबारस्थित रेडियो नेपालको परिसरमामा सम्बोधन गर्दै..

    लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार कर्मचारी माग्दै !

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ   लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ ।    स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो ।    आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी गराउनुभयो ।    सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने..

    जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ : डा कोइराला

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    विराटनगर, १४ जेठ   विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ । औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । दिनप्रतिदिन बजारको क्षेत्र बढ्दै जानु, जनसङ्ख्या बढ्नु तर सेवासुविधा नबढ्नुका पछाडि लामो समयसम्म स्थानीय तह..

    काङ्ग्रेसद्वारा सुरक्षाकर्मीमाथि पेट्रोल छर्किएको घटनाको विरोध

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले चितवनको भरतपुर नगरपालिका–१२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्रमा ड्युटीमा कार्यरत खड्कामाथि गरेको अमानवीय कार्यको घोर विरोध गरेको जनाएको छ ।    प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत उपचाररत सुरक्षाकर्मी कल्पना खड्काको शीघ्र..

    चुनावी घोषणापत्रअनुसार बजेट बनाउँदै अर्थमन्त्री, हरेक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ ।  चालू आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता तथा संसद् विकास कोषजस्ता वितरणमुखी कार्यक्रममा बजेट बढाउन नमानेका अर्थमन्त्री डा. युवराज खतिवडाले यसपटक भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी घोषणपत्रलाई सम्बोधन गर्ने प्रयास गर्नुभएको छर सत्तारूढ दलको घोषणापत्रमा उल्लेख भएअनुसार वृद्धभत्तालगायत विषयलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गरिरहनुभएको छ । बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री निकट..
    Weather Forecast