आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    अब अनिवार्य श्रम स्वीकृति : भारतीय दूताबासका अधिकारी सिंहदरबारमा

    बिहिवार, माघ २४, २०७५ साल
    काठमाडौं, २४ माघ ।  नेपाल सरकारद्वारा भारतीय कामदारले पनि श्रम स्वीकृति लिनुपर्ने सर्कुलर जारी गरेपछि नेपालस्थित भारतीय दूताबासले चासो देखाएको छ ।  श्रम मन्त्राय पुगेका उनले भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य गरिएकोबारे चासो राखेका थिए । तर, मन्त्रालयका अधिकारीहरुले सार्वजनिक भएको पत्रको ब्यहोरामा भनिएजस्तो श्रम स्वीकृति अनिवार्य नगरिएको बताएका छन् । विभागका कारखाना निरीक्षक प्रशान्त शाहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘प्रतिष्ठान निरीक्षण गर्दा..

    प्रधानमन्त्री किन गए अचानक छाउनी अस्पताल ? वास्तविकता यस्तो छ...

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ : नेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन तथा उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली आज सो अस्पताल पुग्नुभएको छ ।  प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव लगायतले अस्पतालको निरीक्षण गर्नुभएको थियो ।  उहाँले बुधबार अपराह्न उक्त अस्पतालको निरीक्षण गरेर त्यहाँ उपलब्ध सेवासुविधा, अस्पतालको सामथ्र्यलगायत..

    देशभर भारी वर्षा र हिमपातको सम्भावना, पहिरोको जोखिम, सतर्क रहन अपिल

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ देशका अधिकांश ठाउँको मौसम बदली हुने भएको छ ।  देशका पश्चिम, मध्य र पूर्वी स्थानको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेकाले आज बिहानैबाट पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । बुधवार दिउँसोदेखि नै यो बादल मध्य र पूर्वतर्फ सर्न थालेको छ..

    निर्मला पन्तका हत्यारा बालुवाटारमा छन् कि सिंहदरबारमा ?

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ सांसदहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा संलग्नलाई समात्न नसकेको भन्दै चर्को आलोचना गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापासँगको सवाल जबाफसत्रमा सहभागी हुँदै सांसदहरुले निर्मला प्रकरणमा संलग्नलाई सरकारले नै जोगाउन खोजेको आरोप लगाए । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला प्रकरणमा सरकार असफल भएको भन्दै अपराधीलाई पनि जोगाउन लागेको आरोप लगाइन् । 'चाँडो भन्दा..

    सामाजिक काम गर्दै नेपाल प्रहरी, सचेतनामूलक कार्यक्रमको असर : दंग परे खोटाङवासी !!

    बुधबार, माघ २३, २०७५ साल
    खोटाङ, २३ माघ जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सामाजिक कामलाई पनि तीव्रता दिएको छ ।  जिल्लाका हरेक विद्यालयमा गएर महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइ, अप्ठ्यारोमा परेकालाई उद्धार तथा भौतिक निर्माण लगायतका काममा सहयोग गर्दै आएको हो ।  जिल्लामा हुन सक्ने महिला हिंसा, यौन दुव्र्यवहार र बलात्कारको घटना न्यूनीकरण गर्न विद्यालयमा सचेतनामूलक..

    चलचित्र विकास बोर्डबाट निकिता पौडेलको राजीनामा [पूर्ण पाठसहित]

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २२ माघ नेपाल चलचित्र विकास बोर्डबाट निकिता पौडेलले राजीनामा दिएकी छन् । पौडेलले यही माघ २३ गतेबाट लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटासमक्ष राजीनामा दिएको जानकारी दिइन् ।  'हो मैले राजीनामा दिएकी हुँ, राजीनामा दिनुको कारणबारे मैले विज्ञप्तिमा खुलाएकी छु', पौडेलले भनिन्, 'ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी..

    प्रदेश नं ५ को बैठक : सभामुख र विपक्षी सदस्यबीच भयो भनाभन

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको विषयलाई लिएर प्रदेश नं ५ को प्रदेशसभामा होहल्ला भएको छ। विपक्षी दलका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको विषय टुंगो नलाग्दासम्म संसद चल्न नदिने अडान लिए पनि सभामुख घर्तीले  नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकाललाई समय उपलब्ध गराएर बोल्न दिएपछि विपक्षी दलका प्रदेशसभा सदस्य र सभामुख घर्तीबीच..

    रूकुम पूर्वमा अनिश्चितकालीन कर्फ्यू जारी, सदरमुकामको विवाद चुलियो

    मंगलवार, माघ २२, २०७५ साल
    रूकुम, २२ माघ पछिल्लो समय रूकुम पश्चिम प्रदेश नं. ६ मा पारिएको छ भने रूकुम पूर्व प्रदेश नं. ५ अन्तर्गत राखिएको छ ।  त्यही कान्छो जिल्ला रुकुम पूर्व अर्थात ५ नं. प्रदेश अन्तर्गतको एउटा जिल्लामा सदरमुकाम कहाँ रहने भन्ने विषयमा विवाद हुँदा अशान्त बन्दै आएको छ । सदरमुकामको विषयलाई लिएर स्थानीयको बीचमा झडपको स्थिति उत्पन्न भएपछि त्यहाँ तीन दिनदेखि स्थानीय प्रसाशनले अनिश्चितकालिन..

    ३३ किलो सुन प्रकरण : दुबई बसेर नेपाल सुन पठाउने हरि खड्का युएईबाट पक्राउ

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा युएई प्रहरीले हरिशरण खड्कालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन्। उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भएपनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए। को हुन..

    नेविस‌ंघका अध्यक्ष नैनसिंह महर सहित १२ जना मिनभवनबाट पक्राउ

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ गत शनिबार पोखरामा सरकारी गाडी जलाउने आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ । मिनभवनस्थित कमर्स क्याम्पसबाट नेविसंघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा निस्केको जुलुसमा प्रहरीले तत्कालै हस्तक्षेप गरेको छ ।  पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष महरसहित १२ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो । कमर्स क्याम्पसबाट निस्केका नेविसंघका नेता..

    नेपाली कामदारलाई शून्य लागतमा लैजान युएई र ओमन खुशी, यस्तो छ प्रस्ताव !

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिमण्डलसँगको भेटमा दुवै देशले नेपाली कामदारलाई शून्य लागतमा लैजान सकारात्मक भएका हुन् ।  ओभरटाइम, कार्यस्थल बाहेकको समयमा हुने दुर्घटनाको पनि बिमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा विदा दिनुपर्ने माग राखिएको छ । महिला कामदारको हकमा विशेष व्यवस्था गर्नुपर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा कुनै पनि खालको सिण्डिकेट हुन नहुने जस्ता..

    राष्ट्रपति भण्डारीद्वारा न्युयोर्क र जेनेभाका स्थायी राजदूत नियुक्त

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले अमृतबहादुर राईलाई संयुक्त राष्ट्रसङ्घ, न्यूयोर्कका लागि नेपालको राजदूत-स्थायी प्रतिनिधि पदमा सोमबार नियुक्त गर्नुभएको छ ।  नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले राईलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यसैगरी राष्ट्रपतिले मणिप्रसाद भट्टराईलाई जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको राजदूत-स्थायी प्रतिनिधि पदमा आजै नियुक्त गर्नुभएको राष्ट्रपति..

    हजारेको अनसनमा डा. केसीको समर्थन ! पत्र लेख्दै जनाए ऐक्यबद्धता

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौं, २१ माघ प्रजातन्त्र संस्थागत गर्न र भ्रष्टाचारविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै डा केसीले ऐक्यबद्धता जनाएका छन् । विगत ६ दिनदेखि अनसन बसिरहेका भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेको अनसनमा डा गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै हजारे अनसन बसेका हुन् । डा केसीले पत्रमा अन्ना हजारले उठाएको लोकपाल..

    अमेरिकासँग टक्कर लिँदै नेकपा : 'भेनेजुएलामा अमेरिकी हस्तक्षेप अनुचित'

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफूलाई पुरानै अडानमा राखेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा आफूलाई अमेरिकाको पक्षमा उभ्याएको भोलिपल्ट नेकपाले यस्तो धारणा दोहोर्‍याएको हो । सोमबार बसेको नेकपा सचिावलय बैठकले भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेबारे पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ११ गते निकालेको विज्ञप्तिकै अडानमा आफूलाई उभ्याएको हो ।  दाहालले..

    राष्ट्रलाई समृद्ध बनाउन पहिचान स्वीकार्न आवश्यक – उपसभामुख तामाङ

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौं, २१ माघ प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले राष्ट्रलाई समृद्ध बनाउन राष्ट्रभित्रका सबै समुदायको पहिचानलाई स्वीकार्न आवश्यक रहेको बताएकी छिन् । नेपाल तामाङ समाजद्वारा काठमाडौंमा आयोजीत सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उपसभामुख तामाङले राष्ट्रभित्र विविध जातजाती तथा समुदायहरुको छुट्टछुट्टै इतिहास, सस्कार तथा चाडपर्वहरु रहेको उल्लेख गर्दै सबै समुदायको पर्वलाई समान रुपमा अंगिकार गर्न जरुरी..

    लालपूर्जाविहीन काडामाण्डौँवासी, नेपाल एकीकरणको इतिहास हेर्दा जे देखीयो !

    सोमबार, माघ २१, २०७५ साल
    डोटी, २१ माघ  नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आउनुभएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाण्डौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाउनुभयो ।  मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले विर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका ५३ परिवारलाई जोतभोग गर्ने हकसमेत दिएर उहाँ जानुभयो । उहिलेका ५३ परिवार अहिले करीब ४०० परिवार पुगे..

    नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु, भेनेजुएला प्रकरणबारे छलफल

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौ, माघ २१  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । लामो समयपछि बसेको सचिवालय बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।  पार्टी एकताका विषयमा बाँकी विषय टुंग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा..

    चुलियो सदरमुकाम विवाद, रुकुमकोटमा अनिश्चितकालीन निषेधाज्ञा जारी

    सोमबार, माघ २१, २०७५ साल
    रुकुम पूर्व, २१ माघ  सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम ९पूर्व०ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो ।  रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो । सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न/गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल..

    महाभारतबाट गृहमन्त्रीको उद्घोष - देशको सुरक्षा व्यवस्था कडा पारिने

    सोमबार, माघ २१, २०७५ साल
    काभ्रेपलाञ्चोक, २० माघ : गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा आइतबार बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले’ केन्द्रीय सरकारले सुरक्षा व्यवस्था कडा पार्न योजना अपनाउने जानकारी दिनुभयो ।  गृहमन्त्री थापाले देशीविदेशी शक्ति पुरानै व्यवस्थालाई ब्युँताउन तल्लीन देखिएका छन्..

    तेस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै, खेल १० ओभरको मात्र !

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौं, २० माघ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । नेपाललाई यूएईले टस जितेर पहिले ब्याटिङको निम्तो दिएको हो । २ बजेर ४५ मिनेटमा सुरु हुनुपर्ने खेल वर्षा भएपछि केही घन्टा रोकिएको थियो । जसले गर्दा खेल १० ओभरमा छोट्याइएको छ । वर्षाका कारण मैदान चिसो भएकाले पहिले ब्याटिङ गर्ने नेपाललाई रन जोड्न..

    ‘विप्लव’देखि संसदीय राजनीतिमा रहेका दलहरुसँग कमल थापा 'फायर' (पूर्णपाठसहित)

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ राप्रपाका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द ‘विप्लव’देखि संसदीय राजनीतमा रहेका राजनीतिक दलहरुप्रति कटाक्ष गरेका छन् ।  आजबाट काठमाडौमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा थापाले प्रस्तुत गरेको ६ बुँदे राजनीतिक प्रतिवेदनमा विप्लव नेतृत्वको नेकपासहित अन्य प्रमुख राजनीतिक दलहरुप्रति खनिएका हुन् । उनले आफ्नो प्रतिवेदनमा पछिल्लो समय प्रमुख राजनीतिक दलहरुकै कारण मुलुक विखण्डनको दिशामा गएको भन्दै त्यसको जिम्मेवारी प्रमुख दलहरुले लिनुपर्ने..

    डा. केसीको अनसनसँगै संसदमा कांग्रेसको अवरोध सकियो, विरोध प्रदर्शन फिर्ता नहुने !

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौंँ, २० माघ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, काँग्रेस नेताका नाममा रहेका अस्पताललाई प्रदेश सरकार मातहत राख्ने सरकारी निर्णय र विपक्षी दलका नेताको अनुपस्थितिमै संवैधानिक निकायमा नियुक्ति लगायतका विषयलाई लिएर काँग्रेसले माघ २१ लाई तय गरेको देशव्यपी विरोध प्रदर्शनलाई यथावत राख्ने भएको छ ।  यसअघि, आफ्ना नेताको नाममा खोलिएका तत्कालिन सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई खारेज गर्न खोजिएको विरोध..

    उपसचिव तहका कर्मचारी समायोजन आजदेखि, यस्तो छ प्रक्रिया र व्यवस्था

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ सरकारले आईतबारदेखि संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई सरकारले आइतबारदेखि समायोजनपत्र दिने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्नेछन् । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार..

    अस्ट्रेलियामा कति छन् नेपाली ? दूतावासद्वारा गणना शुरु, यसरी भर्नुहोस् आफ्नो विवरण !

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौं, २० माघ   पराराष्ट्र मन्त्रालय अन्तर्गत अष्ट्रेलियास्थित नेपाली दूतावासले प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको गणना सुरू गरेको छ । यस भेगका मुलुकमा नेपालीको उपस्थिति कति छ भनेर अझसम्म यकिन हुन सकेको छैन । त्यसका लागि हचुवाका आधारमा लाख र सवा लाखका कुरा गरिन्छ । तर, यकिन गर्न भने अस्ट्रेलियन सरकारको पुरानो डाटामा सिमित हुनुपरेको छ । राजदूतावासले अष्ट्रेलियालगायत न्युजिल्याण्ड, फिजी, पपुवान्यूगिनी, भानुआटु,..

    समृद्धिको सपना यही सरकारले पूरा गर्छ, तपाईंहरु धैर्य गर्नुस् : प्रधानमन्त्री

    शनिबार, माघ १९, २०७५ साल
    लहान, १९ माघ  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउनुभएको छ ।  सदरमुकाम सिरहामा शनिबार आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धै¥र्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।”  प्रधानमन्त्री ओलीले व्यवहारिकरुपमा मुलुकको गरीबी र..

    पत्रकार सम्मेलन गरी डा. केसीले तोडे अनसन, अब फरक तरीकाले लड्ने

    शनिबार, माघ १९, २०७५ साल
    काठमाडौं, १८ माघ २४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् ।  अनसनरत डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था..

    राजीनामा दिँदै राजदूत शेर्पाले भनिन् - एक दिन मर्नुपर्ने जीवनमा इमान्दारिता बाट चुक्दिनँ

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ,  १८ माघ :  दुई महिनादेखि विवादै विवादमा फसेकी अस्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार राजीनामा दिएकी छन् ।  बिहीबार अष्ट्रेलियाबाट स्वदेश फर्किएकी राजदूत लक्की शेर्पाले आफ्नबारे 'न्यायिक फैसला' हुने अपेक्षासहित राजीनामा दिएर बाटो खोलिदिएको जिकिर गरेकी छन् ।  उनले भावुक हुँदै विज्ञप्ति निकालेकी छन् । 'एक दिन मर्नुपर्ने जीवनमा इमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिनँ र कहिल्यै चुक्ने पनि छैन',..

    सभापति देउवाले डा. केसीलाई भने – अनसनबाट उठ्नुस्, लामो लडाई लड्नु छ !

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।  डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो ।  सरकार भने निकै अशंवेदनशील देखिएको उनले बताए । देउवाले भने, ‘तपाईको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन । हामीलाई भने मतलब छ ।’ आफू..

    अन्तत: दुई राप्रपाबीच एकता सम्पन्न, कमल थापा ‘एक्लै’ ! [विज्ञप्ति सहित]

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा राष्ट्रवादीले पार्टी एकताको समझदारीपत्रमा बिहिबार हस्ताक्षर गरेका छन् ।  बिहीबार दुवै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले एकताको प्रस्ताव अनुमोदन गर्ने र बिहीबार नै दुवै पार्टीका अध्यक्षहरुले एकताको समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम अनुसार नै सम्पन्न भएको छ । पार्टी एकताको घोषणा भने शुक्रबार गर्ने तयारी छ । नयाँ पार्टीले राजासहितको..

    कांग्रेसको अवरोधबीच राष्ट्रियसभाबाट पारित भयो चिकित्सा शिक्षा विधेयक

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौं, १७ माघ  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ। प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत..
    Weather Forecast