मंगलवार, मंसिर २४, २०७६

    राज्य-समाज

    उपनिर्वाचनमा वामदेवको फेरि चर्चा, ओलीले नै राखे प्रस्ताव

    आईतवार, श्रावन १९, २०७६ साल
    काठमाडौँ, १९ साउन ।  धानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन भनेर वामदेव गौतम फर्केको गौतमनिकट स्रोतले जनाएको छ। रवीन्द्र को निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रस्ताव गरेका थिए। तर..

    विप्लवप्रति यसकारण कठोर बन्दैछ सरकार

    आईतवार, श्रावन १९, २०७६ साल
    काठमाडौँ, १९ साउन ।  सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रयोग हुने संकेत दिएको हो। सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको पार्टीले बिहीबार देशका विभिन्न स्थानमा रहेका एनसेलका २५ वटा..

    ओलीको प्रस्थान, प्रचण्डको आगमन

    आईतवार, श्रावन १९, २०७६ साल
    काठमाडौँ, १९ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओली एक साताका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर जानुभएको हो । उहाँको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण हुने भएको छ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण गरेर..

    प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १८ साउन  नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी ओली सिंगापुर प्रस्थान गरेका छन् ।   ओलीले सिंगापुरको सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउने छन् । उनी सिंगापुरको नियमित उडान सिल्क एअरमा त्यसतर्फ प्रस्थान गरेका हुन् । ‘प्रधानमन्त्रीको समग्र स्वास्थ्यको परीक्षण सिंगापुरमा हुनेछ । अहिले उहाँको बसाई एक साता तय भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्रीलाई त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटल..

    गुट होइन, अब एजेण्डामा बहस गर्ने बेला आएको छ : नेता भुसाल

    शनिबार, श्रावन १८, २०७६ साल
    गोरखा, १८ साउन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।   नेता भुसालले इतिहासलाई हेरेर नभई नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्ने..

    पूर्व प्रधानमन्त्री बाबुराम 'पीएचडी' पढाउँदै, यस्तो छ उनको लेक्चर

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १८ साउन  शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विद्यार्थीलाई लेक्चर दिएका छन् । भलै उनले यसलाई 'छलफल' भनेका थिए ।   त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई 'नेपालको अर्थ राजनीतिको दिशा' शीर्षकमा बाबुरामले छलफल गरेका हुन्। भट्टराईको 'प्रिजेन्टेसन' मा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको..

    विप्लवको प्रहरीविरुद्ध ‘पक्राउ पुर्जी’ ! नटेरे ‘इन्काउन्टर’ को चेतावनी

    शनिबार, श्रावन १८, २०७६ साल
    टीकापुर, १८ साउन कैलालीमा विप्लवको पार्टीले प्रहरीविरुद्ध नै 'पक्राउ पुर्जी' जारी गरेको छ।'जनअदालत' को नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी’ जारी गरेको हो । कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ । कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया..

    प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न सिङ्गापुर जानुहुँदै

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १८ साउन प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जानुहुने भएको छ । आज राति सिङ्गापुर जान लाग्नुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।  प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी हस्पिटलमा उपचार गराउनु हुनेछ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहनु भएको छ । यसअघि उहाँ..

    विप्लव समूहका कार्यकर्ता : पाटी छोड्ने कागज गर्दै, रिहा हुँदै

    शनिबार, श्रावन १८, २०७६ साल
    जाजरकोट, १८ साउन । विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ । सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ । उनीहरु पक्राउ परेपछि कम्तीमा..

    २७ हजारले बढ्याे राष्ट्रपतिकाे तलव , कसकाे कति बढ्याे ?

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौं, १८ साउन । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुबै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो। सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी) को तलब वृद्धि गरेको थियो। कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले..

    राष्ट्रपतिदेखि सांसदसम्मको तलब वृद्धि, राष्ट्रपतिको २७ हजार र प्रधानमन्त्रीको झण्डै १४ हजार मासिक तलब बढ्यो

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १८ साउन ।  सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको मासिक तलबभत्ता १८ प्रतिशतले वृद्धि गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साउन १ देखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । स्रोतका अनुसार राष्ट्राध्यक्षको तलबमा मासिक २७ हजार ८१ रुपैयाँ वृद्धि भएको छ । राष्ट्रपतिको तलब मासिक १ लाख ५० हजार ४..

    यसकारण धमाधम फिर्ता हुन थाले आईएनजीओ

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १८ साउन ।  सरकारको अन्योलपूर्ण नीतिका कारण अन्तर्राष्ट्रिय गैरसरकारी सस्था (आईएनजीओ)हरू धमाधम फिर्ता हुन थालेका छन् । समाजकल्याण परिषद् स्रोतका अनुसार एक वर्षको अवधिमा ४५ आईएनजीओ फर्किएका छन् । परिषद्का अनुसार २३२ को संख्यामा दर्ता भएका आईएनजीओको संख्या यस आर्थिक वर्षमा आइपुग्दा घटेर १८७ पुगेको छ । देशका दुर्गम स्थानका जनताको जीवनस्तर उकास्न र उनीहरूमा जागरण ल्याउन आईएनजीओ र एनजीओहरूले..

    प्रतिनिधिसभा बैठक तीन सातादेखि अवरुद्ध, यस्ता छन् सत्ता र प्रतिपक्षी दलका दाउपेच

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १८ साउन ।   सत्तापक्ष–प्रतिपक्षले संसदीय छानबिन विशेष समिति गठन गर्ने कि नगर्ने भन्ने विषयलाई आआफ्नो प्रतिष्ठा बनाएका छन्। विपक्षी कांग्रेस र राजपाले सर्लाही घटनामा विशेष समिति बनाइनुपर्ने अडान छाडेका छैनन्। सत्तासीन नेकपा भने त्यसमा सहमत भएको छैन। दलहरूको यही अडानका कारण प्रतिनिधिसभा बैठक तीन सातादेखि अवरुद्ध छ। सर्लाहीमा असार ५ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कुमार..

    खर्चिलो न्यायः एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख

    शनिबार, श्रावन १८, २०७६ साल
    काठमाडौँ, १८ साउन ।   जिल्ला अदालतको त्रुटीपूर्ण फैसलाले आफु अन्यायमा परेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका–११ चप्पनकी देवीमाया कटुवाल निर्णय बदरको माग गर्दै ३ वर्षदेखि उच्च अदालत ओखलढुंगा धाइन् । सरकारवादी यस मुद्दामा उच्च अदालतले जिल्लाकै निर्णय सदर ग¥यो । देवीमायासँग अदालतको फैसला स्वीकार्नुको विकल्प थिएन । अझै अदालत धाउँदाको खर्च र पीडा थेगी नसक्नु भयो । अदालत धाउँदा ३ वर्षमा गाडी भाडा..

    मंसिर १४ गते तोकियो उपनिर्वाचन

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ ।  शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५० जनाकाे पद विभिन्न कारणले रिक्त छ । तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको..

    सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।    सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ ।    न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले आज सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको..

    तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्छ : लालबाबु पण्डित

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम  भोग्नुपर्ने बताउनुभएको छ ।  मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले कर्मचारीले तोकिएको काम बाहेक अनावश्यक अतिरिक्त समय बिताए  त्यसको परिणाम भोग्नुपर्ने बताउनुभयो । “कर्मचारी जसलाई जे जिम्मेवारी दिइएको हो ।..

    ज्ञानेन्द्र शाहीले दिए याेगेश भट्टराईलाई यस्ताे ओपन च्यालेन्ज

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडाैं, १७ साउन । भ्रष्टाचार विराेधि अभियन्ता ज्ञानेन्द्र शाहीले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री  योगेश भट्टराईलाई जेल जान आग्रह गरेका छन् । अभियन्ता शाहीले याेगेश  भट्टराई जेल नगए प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल हाल्ने बताएका हुन् ।  उनले काठमाडाैंकाे कलंकीमा नागरिक जागरण अभियान गर्दै यसरी जनतासँग झुटकाे खेति गर्न नमिल्ने बताएका हुन् ।  'तपाइले एमालेले गरेका ३१ वटा राष्ट्रघात भन्ने किताब लेख्नु भएकाे..

    नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह, विविध विषयमा विचारविमर्श

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा शुक्रबार शिष्टाचार भेट गर्नुभयो ।   त्यस अवसरमा उहाँहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।    नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न र चार महीनापछि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणका..

    साउनभित्र पार्टी एकता टुङ्गिन्छ : माधवकुमार नेपाल

    शुक्रबार, श्रावन १७, २०७६ साल
    चितवन, १७ साउन  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताउनुभएको छ । शुक्रबार यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताउनुभएको हो ।  एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भन्नुभयो, “पार्टीभित्र विवाद र बहस हुन्छन्,..

    मुलुकभर मौसममा बदली, मेघ गर्जनसहित वर्षा हुने

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै आएकोले बदली भएको महाशाखाले जनाएको छ । मुलुकभर शुक्रबारको मौसम बदली भएर केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविदका अनुसार अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको छ । दिउँसो भने..

    सदन खुलाउन सभामुखको नयाँ प्रस्ताव, नेताहरू सकारात्मक

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभा बैठक चार दिन पर धकेलिएको छ। सर्लाही घटनालाई लिएर उत्पन्न विवादले बिहीबार बैठक बस्न नसकेको हो। सभामुख कृष्णबहादुर महराको आह्वानमा बसेको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्ष आआफ्नो अडानमा रहे। प्रतिपक्षले संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिएको छ। सत्तापक्ष भने यसको विपक्षमा उभिएको छ। बिहीबार दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठक दलीय सहमति नजुटेपछि सभामुख महराले सोमबारसम्म स्थगन..

    प्रधानमन्त्री रोजगार कार्यक्रमको तालः श्रमदानले हुने काममा साढे २ अर्ब खर्च

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  विगतमा जनश्रमदानबाट हुँदै आएका कुलो सफाइ, पाटीपौवा निर्माण, स्कुल भवन सरसफाइ, नाली मर्मतजस्ता काम पछिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सम्पन्न भएका छन्।  यस्ता कामका लागि सरकारले गत आर्थिक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पछिल्लो दुई महिनामा यो रकम खर्च गरेको हो। आर्थिक वर्ष २०७५/७६ मा..

    न्यायाधीश रेग्मीले बालुवाटारको जग्गा टुक्राटुक्रा पारेर बेचेको खुलासा

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो । बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभाग र भूमि व्यवस्था तथा..

    भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  पिबि२२एन १५२७ नम्बरको टाटा जिस्ट कार जाँचका क्रममा पर्सा प्रहरीले नियन्त्रणमा लियो।  अनुसन्धानपछि उक्त नम्बरमा भारतमा स्कुटर दर्ता रहेको फेला प-यो।  अर्को डब्लुबिडी ९६६८ नम्बरको जिप पनि प्रहरीले फेला पारेको छ।  सो गाडी चोरी भयो भनेर भारतमा गाडीधनीले बिमा कम्पनीबाट क्षतिपूर्तिसमेत असुलिसकेको रहस्य खुलेको छ। निर्वाचित जनप्रतिनिधिदेखि तस्कर, अपराधी, उद्योगी–व्यापारीसम्मले प्रयोग गर्न थालेपछि सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडीको..

    चन्द नेतृत्वको नेकपाको निशानामा एनसेल, २१ जिल्लाका ३५ टावरमा आगजनी

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्। आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ। नेकपाले भोजपुरको..

    बाढीले चार सीमा स्तम्भमा क्षति, ६ वर्षमा ३ हजार ७ सय निर्माण

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  यो वर्षको भारी वर्षा र बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रका चार वटा सीमा स्तम्भमा क्षति पुगेको छ । कपिलवस्तु सीमा क्षेत्रमा रहेका चार वटा सीमा स्तम्भमा क्षति पुगेको हो । नापी विभागले सीमा स्तम्भ ढलेर केही तलसम्म बगेको जनाएको छ । सो सीमा स्तम्भको निर्माण कार्य अब दुई देशबीचको संयुक्त छलफल पछि अघि बढ्ने विभागले जनाएको छ..

    नाबालिका बलात्कार गरी भागेका युवा ६ वर्षपछि पक्राउ

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  इलाम नगरपालिकाकी एक नाबालिकालाई जबरजस्ती करणी गरी भागेका एक व्यक्ति ६ बर्ष पछि पक्राउ परेका छन् । ६ वर्षदेखि फरार रहेका २९ वर्षीय सचिन रसाईलीलाई जिल्ला प्रहरी कार्यलय इलामले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय इलाम र प्रहरी चौकी पेल्टीमारीका टोलीले चुलाचुली गाउँपालिका वडा नं. ५ बाट उनलाई पक्राउ गरेको थियो । सोही गाउपालिका स्थितमा एक महिलाको..

    रिक्त स्थानीय तह, प्रदेश/प्रतिनिधि सभा सदस्यको निर्वाचन एकै पटक हुनुपर्ने सुझाव

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  राजनीतिक दलले आगामी मङ्सिरमा रिक्त हुन आएका स्थानीय तह, प्रदेश/प्रतिनिधि सभा सदस्यको पदमा निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाएका छन् ।    निर्वाचन आयोगमा आज आयोजित छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  मौजुदा कानूनमा भएको उपनिर्वाचनसम्बन्धी व्यवस्था र आयोगले हाल गर्दै गरेको तयारीका सम्बन्धमा जानकारी गराउनुभयो ।   आयुक्त ईश्वरीप्रसाद पौड्यालले छलफलमा उपस्थित सहभागीलाई उपनिर्वाचनसम्बन्धी कानूनी व्यवस्था र छलफल कार्यक्रम आयोजना गर्नुको..

    सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन  सङ्घीय सरकारले नेपालको संविधान विपरीत वन संरक्षण कम्पनी आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  प्रदेश नं २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तर्फबाट सहायक भूसंरक्षण अधिकृत वेचनकुमार महतोले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँलाई विपक्षी बनाइ रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनमा राष्ट्रिय वनको संरक्षण र..
    Weather Forecast