शनिबार, माघ ११, २०७६

    राज्य-समाज

    काङ्ग्रेसले शुरु गर्‍यो चितवनमा समायोजन

    मंगलवार, भाद्र १७, २०७६ साल
    चितवन, १७ भदौ केन्द्रको निर्देशन अनुसार नेपाली काङ्ग्रेस चितवनले जिल्लामा क्षेत्रबाट समायोजनको काम शुरु गरेको छ । सङ्गठन संरचना अन्तर्गत तीनवटै क्षेत्रको समायोजनको काम सकिएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार पार्टीको क्षेत्र नं– १ मा राजु सिलवाल, क्षेत्र नं–२ मा भरत लामिछाने र क्षेत्र नं– ३ मा सरिता केसी चयन हुनुभएको छ । यस अघि जिल्लामा पांँच निर्वाचन..

    जिल्ला अदालतको आदेशविरूद्ध रवि लामिछाने पुगे उच्च अदालत

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौं, भदौ १७ ।  चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशविरूद्ध उच्च अदालत गएका छन् । लामिछानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका हुन् । उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरिएको उच्च अदालतको हेटौंडा इजलासका सहरजिष्ट्रारले जानकारी दिए । लामिछानेको निवेदनमा..

    जापान रोजगारी : कात्तिकमा परीक्षा, ६० मिनेटमा ४५ प्रश्नको लिखित उत्तर चाहिने

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ ।  जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो ।  जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत..

    देशभर मौसम बदली, हल्कादेखि भारी वर्षाको सम्भावना

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ  देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । हाल पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।    यस्तै दिउँसो पनि देशभर बदली भई केही स्थानमा मेघ गर्जन/चट्याङसहित पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन् । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  जारी गर्दै महाशाखाले भनेकाे छ- देशभरि आंशिकदेखि..

    प्रधानमन्त्रीलाई भेट्न आज उपाध्यक्ष गौतम र महासचिव पौडेल सिंगापुर जाँदै

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौं, १७ भदौ ।  प्लाजा फेरेसिस प्रक्रियाबाट मृगौलाको उपचार गराईरहेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पार्टीका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जाने भएका छन । प्रत्यारोपण गरिएको मृगौलामा खराबी देखिएपछि उपचारका लागि दुई महिनाको अवधिमा प्रधानमन्त्री ओली दोस्रो पटक सिंगापुरमा गएका हुन् । गत भदौ ५ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएका ओलीले सोमबार मात्रै छैठौं चरणको प्लाजा फेरेसिस..

    फर्किएला राजतन्त्र ? नेताहरू सशंकित हुनाका तीन कारण

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ ।  नेकपाका एक शीर्ष नेताका अनुसार मूलतः तीन कारणले अहिले व्यवस्थाविरोधी चलखेल सुरु भएको बुझाइमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन्। पहिलो, आफ्नै पार्टीभित्रको एकतामा भएको ढिलाइ, दोस्रो, चुनावका बेला जनतामा बाँडेको जनअपेक्षाअनुसारको काम गराइमा देखिएको विलम्ब र तेस्रो, नेतृत्वमाथिको निरन्तर बढ्दो ‘आक्रमण’। ‘पहिलो, पार्टी एकता प्रक्रिया ढिलो भयो। त्यसले हाम्रो शक्ति निष्क्रिय, दुविधाग्रस्त, अपमानित..

    उपनिर्वाचनको तयारीमा आयोग, कांग्रेस र राजपाबाहेकले दल दर्ता गर्नुपर्ने

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ ।  निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । उपनिर्वाचनका लागि तयारी तीव्र बनाएको आयोगले दलको सहभागिताका लागि दर्ता आह्वान गरेको हो । आयोगले विभिन्न ५१ पदमा हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि भदौ मसान्तसम्म दल दर्ताका लागि समय दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले..

    महाधिवेशनमा जुट्यो राजपा, समाजवादीसँग एकीकरण नहुने

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् । काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै महतोले अहिलेसम्म ‘औपचारिक वार्ता नै नभएको’ खुलासा गरेका हुन् । ‘उहाँहरूस“ग भेटघाट भएको बेला समान्य छलफल मात्र भएको हो,’ बैठकमा आफ्नो कुरा..

    ओलीको स्वास्थ्यस्थिति बुझ्न गौतम र पौडेल सिंगापुर जाँदै

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्न नेकपाका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाँदैछन् । मंगलबार गौतम र पौडेल सिंगापुर उड्ने भएका हुन् ।  ओलीको स्वास्थ्यस्थिति सुधारोन्मुख भएको छ । मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उनको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ..

    चिनियाँ राष्ट्रपति सी नेपाल आउने पक्का, ओली सरकारले थाल्यो भ्रमणको तयारी

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ ।   चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन्। आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो। राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र सोही क्रममा काठमाडौं आउने बताइएको छ। सी नेपाल हुँदै भारत जाने वा भारत भ्रमण सकेर नेपाल आउने भन्नेबारे..

    तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत, चीनले खोज्यो सुरक्षा प्रत्याभूति

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ ।  तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको छ। सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ। २०७२ वैशाख १२ को भूकम्पबाट भौतिक पूर्वाधारमा क्षति पुगेपछि नाका बन्द थियो। चिनियाँ पक्षले पारवहन तथा ढुवानी सम्झौता कार्यान्वयन गर्न जेठ १५ देखि नाका पुनः सञ्चालन गरेको हो। यहाँबाट मालवाहक सवारी साधन मात्र ओहोरदोहोर..

    भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको दाबी

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ ।  भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको ‘रअ’कै पूर्वअधिकारी अमर भूषणले दाबी गरेका छन्। हालै प्रकाशित पुस्तकमा 'इनसाइड नेपाल' मा रअका पूर्व विशेष निर्देशक भूषणले पहिलो चरणमा राजतन्त्रलाई संवैधानिक बनाउन र दोस्रो चरणमा राजनीतिक दलको आन्दोलनका बलमा हटाउन 'रअ' ले गोप्य भूमिका निभाएको उल्लेख गरेका हुन्। जसरी भए पनि राजतन्त्र हटाउन भूमिगत सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादीका..

    अमेरिकासँगको व्यापार युद्धको कारण चीनको औद्योगिक उत्पादन घट्यो

    सोमबार, भाद्र १६, २०७६ साल
    बेइजिङ, १६ भदौ चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन् । अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो । चिनियाँ व्यावसायिक अखबार काइसिनद्वारा विश्लेषणात्मक खरिद सूचकले गत जुलाईको ४९.९ विन्दुबाट ५०.४ विन्दुमा पुगेको देखाएको छ । कूल १०० अंक रहेको यस सूचकले पछिल्लोपटक कारखाना उत्पादनमा सामान्य वृद्धि भएको देखाएको..

    प्रदेश नं १ मा तीन दिन संविधान दिवस मनाइने

    सोमबार, भाद्र १६, २०७६ साल
    विराटनगर, १६ भदौ    प्रदेश नं १ को सरकारले संविधान दिवस भव्य र व्यापक जनसहभागितासहित तीन दिन मनाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा आज बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ ।   संविधान दिवसका उपलक्षमा प्रदेशका १४ जिल्लाका सदरमुकाम र सीमा क्षेत्रमा ठूलो एकै आकारको राष्ट्रिय झण्डा..

    पानीमा किरा पाइएपछि कम्पनीमा सिल !

    सोमबार, भाद्र १६, २०७६ साल
    बेत्रावती, १६ भदौ नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा आज जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।  उक्त कम्पनीले उत्पादन गरेर बजारमा पठाएको पानीमा किरा पाइएपछि जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा प्रशासनले उद्योगमा सिल लगाएको हो ।  प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार कम्पनीमार्फत बजारमा बिक्रीका लागि पठाएको पानीको जारमा किरा रहेको उजुरी उपभोक्ताबाट आएपछि कारवाहीका लागि सिल गरेर परीक्षणका..

    क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गरिने

    सोमबार, भाद्र १६, २०७६ साल
    भोजपुर, १६ भदौ   षडानन्द नगरपालिकाकाले क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको पत्रानुसार कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषादी प्रयोग गरेको प्रमाणित भए नगरसभाबाटै नष्ट गर्ने निर्णय गरिएको नगरप्रमुख बिरवल राईले जानकारी दिनुभयो ।   विषेश गरे उक्त नगरपालिकामा उत्पादन भएका रुद्राक्षको बजारमा नकारात्मक सन्देश नजाओस् भनेर यस्तो निर्णय गरिएको उहाँको भनाइ छ..

    निजामती दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौ, १६ भदौ   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही भदौ २२ गते निजामती दिवसको प्रचारप्रसारलाई तीव्र पार्ने भएको छ ।  मन्त्रालयका सचिव महेन्द्रमान गुरुङसहितको आज बसेको बैठकले दिवसका सन्र्दभमा हुने कार्यको प्रचारलाई तीव्र बनाउने निर्णय गरेको हो । दिवसको अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनले सरकारका सेवाको प्रभावकारिता सम्बन्धमा समाचार सम्प्रेषण गर्ने निर्णय गरेको छ..

    प्रधानमन्त्री ओलीलाई भेट्न बामदेव गौतम र विष्णु पौडेल सिंगापुर जाने !

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौं, १६ भदौ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् । दुबै नेता सिंगापुरमा उपचाररत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्यसतर्फ जान लागेका हुन् । भोलि १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार..

    हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

    सोमबार, भाद्र १६, २०७६ साल
    भद्रपुर, १६ भदौ झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो । मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् । झापामा पहिलोपटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका..

    विप्लव समूहका इन्चार्ज कारागार चलान

    सोमबार, भाद्र १६, २०७६ साल
    परासी, १६ भदौ नेत्रविक्रम चन्द समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् । सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।  आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको थियो । “आचार्य..

    उपनिर्वाचनमा भाग लिन नेकपा, समाजवादी पार्टीलगायतका दल दर्ता हुनु पर्ने

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौं, भदौ १६ । संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा दफा १० बमोजिम एकीकरण गरी नयाँ नाम दर्ता भएकाहरूले आयोगमा पुन: दल दर्ता गर्नुपर्ने भएको छ । आउने मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन  नयाँ बनेका पार्टीहरूले निर्वाचन आयोगमा पुन: दल दर्ता गर्नुपर्ने भएको छ । प्रतिनिधिसभा, प्रदेश सभा तथा स्थानीय तहका..

    प्रधानमन्त्री सिंगापुरबाट २० गते स्वदेश फर्कने

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गते स्वदेश फर्कने भएका छन्। प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको टेलिफोन कुराकानीमा २० गते फर्कने जानकारी दिएका हुन्। नेम्वाङले फर्कने मितिबारे समेत ओलीसँग जिज्ञासा राखेका थिए। प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे जिज्ञासा राखेको नेम्वाङले बताए। भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि उपचार थालिएको थियो। एकदिन बिराएर गरिने..

    नक्कली तमसुक बनाएर गरिबमाथि ठगी गर्ने कलवार प्रहरी फन्दामा

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ ।  ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको छ । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो ।  पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गरेको..

    मुद्दामा अब घरबाटै बहस गर्न सकिने

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ ।  सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् । सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले कतिपय मुद्दामा यसअघि पनि यस्तै..

    यसरी भयो एटीएम ह्याक, जनताको साढे ३३ खर्ब कति सुरक्षित ?

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ ।  नक्कली भिसा कार्ड प्रयोग गरी चिनियाँ ह्याकरले साढे ३ करोड रुपैयाँ लुटेका छन्। नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ। भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेइमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताएका छन्। यो रकम निक्षेपकर्ताको खाताबाट काटिएको भने छैन। कहाँबाट आयो भन्ने यकिन नभएको क्षेत्रीको भनाइ छ। ‘नक्कली कार्ड बनाएर..

    चौथो हिन्द महासागर सम्मेलनमा परराष्ट्रमन्त्री सहभागी हुँदै

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भदौ १७ र १८ गते मालदिभ्समा आयोजना हुने चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।    ‘हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवम् अपरम्पारिक चुनौती’ विषयक उक्त सम्मेलनमा ४० भन्दा बढी देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख, विदेशमन्त्री, अन्य मन्त्री, कूटनीतिक व्यक्तित्व र विद्वत्वर्ग सहभागी हुने परराष्ट्र मन्त्रालयले..

    गाई प्रकरण : नगरपालिकाले गठन गर्यो छानविन समिति

    आईतवार, भाद्र १५, २०७६ साल
    नेपालगञ्ज, १५ भदौ यहाँको काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ ।  कार्यवाहक प्रमुख उमा थापामगरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्बन्धमा  स्थलगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता विकास आचार्यको अध्यक्षतामा छानविन समिति गठन गरेको छ ।   समितिमा अधिकारकर्मी विश्वजित तिवारी,  अधिवक्ता वसन्त गौतम,..

    राष्ट्रपतिद्वारा राजदूतद्वय मिश्र र भारद्वाजले लिए शपथ

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभयो ।   त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । ..

    म कुनै धर्म, जातिको मन्त्री होइन, सबै नेपालीको मन्त्री हूँ : विकासमन्त्री मोहम्मद

    आईतवार, भाद्र १५, २०७६ साल
    नेपालगन्ज, १५ भदौ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद हो भन्नुभयो । “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया..

    महिलाको महत्वपूर्ण चाड तीजको दरखाने दिन आज

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौं, भदौ १५ । भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म ४ दिन तीज मनाइन्छ । हिन्दु नेपाली महिलाको महत्वपूर्ण चाड तीज आईतबारबाट सुरु भएको छ । आज दरखाने दिन रहेको छ । मीठा परिकारका साथ आज दर खाइँदैछ । भोली बस्ने हरितालिका तीजको ब्रतअघि मीठा-मीठा परिकार बनाएर दरखाने प्रचलन छ । माइतीले छोरीचेलीलाई दरखान बोलाउने चलन पुरानो हो । दरमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही,..
    Weather Forecast