आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    नेपालको वातावरण तथ्याङ्क–२०१९ सार्वजनिक, विभिन्न विषय समावेश

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौँ, १३ चैत   केन्द्रीय तथ्याङ्क विभागले नेपालको वातावरण तथ्याङ्क–२०१९ आज सार्वजनिक गरेको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा वातावरण तथ्याङ्कको महत्व दिनानुदिन बढ्दै गएको अवस्थामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।  नेपालको वातावरणीय अवस्थाबारे जानकारी गराई स्तरीय एवम् तुलनायोग्य वातावरण तथ्याङ्क नियमित रुपमा उपलब्ध गराउने क्रममा नेपालको वातावरण तथ्याङ्क सार्वजनिक गरिएको जनाइएको छ । सन् २००२ बाट थालनी गरिएको त्यस्ता प्रतिवेदन यसअघि..

    कामपा खुला मञ्चको संरचना भत्काउने पक्षमा, प्रमुख-उपप्रमुख विवाद

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौँ, १३ वैशाख ।   काठमाडौँ महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ ।  काठमाडौँ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहितको टोलीले शुक्रबार दिएको ध्यानाकर्षणपत्र बुझ्दै कामपा प्रमुख शाक्यले अतिक्रमण गरी बनाइएको सबै संरचना भत्काउने तयारी भइरहेको स्पष्ट गर्नुभयो ।      कामपाले नै उक्त सटर निर्माण गर्न अनुमति दिएको जनाउँदै ध्यानाकर्षणपत्रमा भनिएको छ, “सार्वजनिक..

    अस्थायी शिक्षकको काठमाडौंमा प्रदर्शन, प्रहरीसँग धक्कामुक्की

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौं, १३ वैशाख शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकले रोजगारी नखोस्न माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले काठमाडौंको भद्रकालीदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको हो । अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन संशोधन गरेको थियो । तर १३ हजार शिक्षक परीक्षामा असफल भई अनिवार्य..

    चीनमा राष्ट्रपति भण्डारीको नेपाली भाषामा सम्बोधन (पूर्णपाठ)

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौं, १३ बैशाख   चिनको बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीमा सम्बोधन गरेकी छन् । ३७ वटा मुलुकका सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार विदेशी प्रतिनिधिहरूमाझ राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरेकी हुन्। उनले समबोधनमा नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक..

    नेकपाले यसरी गर्यो स्व. मनमोहन अधिकारीको स्मरण

    शुक्रबार, बैशाख १३, २०७६ साल
    ललितपुर, १३ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको छ ।  सरलपन, आदर्श र निष्ठाका प्रतिमुर्ति मानिने नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका..

    ३४ हजारलाई वंशजको नागरिकता नदिन सर्वोच्चको आदेश

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौँ, १३ वैशाख ।  दुई दिनअघि न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले विगतका विवादास्पद नागरिकता खारेजको सम्बन्धमा सरकारले गरेको काम कारवाहीको विवरण पेश गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले त्यतिबेलाका नागरिक विवादमा भएकाले ती नागरिकताको विवाद नटुंगिएसम्म..

    नेकपाको जिल्ला नेतृत्व चयनले कार्यकर्तामा उत्साह

    शुक्रबार, बैशाख १३, २०७६ साल
    राँझा, १३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयन भएपछि कार्यकर्तामा उत्साह देखिएको छ । जिल्ला नेतृत्व चयनले स्थानीय तहका कमिटीसमेत चलायमान हुन थालेका छन् । बाँकेमा दुई महीनाअघि नै आठै स्थानीय तहमा अध्यक्ष, सचिव र कमिटीका सदस्यले शपथग्रहण गरे पनि जिल्ला नेतृत्व चयन नहुँदा अलमलको अवस्था रहेको थियो ।  नेकपा बाँकेमा अध्यक्षमा पुराना कम्युनिष्ट नेता तत्कालीन माओवादी केन्द्रका..

    प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, आइजीपीसहित सुरक्षा अधिकारी जनकपुरमा

    शुक्रबार, बैशाख १३, २०७६ साल
    जनकपुरधाम,  १३ वैशाख ।  प्रदेश २ को राजधानी जनकपुरमा प्रदेश स्तरीय सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी आजदेखि सुरु भएकाे छ । आजदेखि जनकपुरस्थित होटल शीतशरणमा दुई दिनसम्म चल्ने सुरक्षासम्बन्धी बैठकका लागि प्रदेश- २ का आठ ओटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखहरु, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीका जिल्ला प्रमुखहरु समेतको उपस्थिति रहेको जानकारी गरिएको छ । शुक्रबार..

    बेइजिङमा दोस्रो 'BRI' अन्तर्राष्ट्रिय सम्मेलन सुरु, सीको सम्बोधन

    शुक्रबार, बैशाख १३, २०७६ साल
    बेइजिङ, १३ बैशाख ।  चीनको रानधानी बेइजिङमा 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । शिखर सम्मेलन बिहीबार आरम्भ भएपनि बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार बिहान चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सम्मेलनमा सम्बोधन गर्दै सीले बेल्ट एन्ड रोडको निर्माणबाट विश्व अर्थतन्त्रको नयाँ ढोका खोलिने बताए । यस परियोजनाले विश्वमा व्यापार..

    भिआइपी संस्कृतिले आजित जनता, गणतन्त्र हो की राणाशासन ?

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौं, १३ वैशाख राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हाुन काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् । राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो ।..

    १४ वटा डिभिजन कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौँ, १२ वैशाख : सङ्घीय सरकार मातहतका १४ वटा डिभिजन सडक कार्यालयलाई प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ ।  सडकका विभिन्न योजना प्रदेश सरकारमा हस्तान्तरण भएसँगै भौतिक योजना तथा यातायात मन्त्रालय, सडक विभाग मातहतका यी कार्यालयका भवन र जनशक्ति हस्तान्तरण भएको हो । सडक निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिइएपछि प्रदेश कार्यालयमा डिभिजन हस्तान्तरण भएको विभागका सहप्रवक्ता अर्जुन सुवालले बताउनुभयो ।  यसअघि ३४ डिभिजन कार्यालय..

    सरकारद्वारा चीनले दिने १६ अर्ब सहायता स्वीकार [मन्त्रिपरिषद्का २२ निर्णय]

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख । मन्त्रिपरिषद् बैठकले वैशाख ५ गते बिहीबार र १० गते मंगलबार बसेको गरेका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । सरकारले चीन सरकारबाट प्राप्त हुने एक अर्ब युआन सहायता स्वीकार गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद्‌ बैठकले चीनले दिने एक अर्ब युआन अर्थात् करिब १६ अर्ब ८० करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय गरिएको बिहीबार सञ्चार तथा प्रविधिमन्त्री..

    सुदूरपश्चिम प्रदेशसभामा हिउँदे अधिवेशन अन्त्य, के भए उपलब्धि ?

    बिहिवार, बैशाख १२, २०७६ साल
    धनगढी, १२ वैशाख    सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन बिहिबार राति १२ बजेबाट अन्त्य हुँदैछ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले अधिवेशनको आज राति १२ बजेबाट अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्रको व्यहोरा पढेर सुनाउनुभयो ।    बैठकमा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सरकार र प्रदेशसभाले कानून निर्माण गर्नेलगायत क्षेत्रमा अन्य प्रदेशको तुलनामा उच्च सफलता पाएको बताउनुभयो..

    लुम्बिनी–सियान उडान समय घटाउन सकिन्छ : राष्ट्रपति [फोटोफिचर]

    बिहिवार, बैशाख १२, २०७६ साल
    सियान, १२ वैशाख     राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा बुद्धधर्मप्रति आस्था राख्ने सबैसँग प्रत्यक्ष सम्बन्ध राखी उनीहरुलाई एक पटक लुम्बिनीको भ्रमण गर्ने अवसर प्राप्त होस् भनी अन्तरराष्ट्रिय विमानस्थल तथा होटेलजस्ता पूर्वाधार विकास गर्न नेपाल सरकारले प्रयास गरिरहेको बताउनुभएको छ ।    चीनको सान्सी प्रान्तका गभर्नर लियु गुओचुङ्ससँग बिहीबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लुम्बिनी र सियानबीच सोझो हवाई सम्पर्कमा खासै समय नलाग्ने भएकाले वर्तमान उडानको समय..

    ४ वर्षअघि भूकम्प जाँदा यसरी हल्लियो नेपाल, अझै झक्झक्याउदै परकम्प

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख । भूकम्प गएको चार वर्ष पूरा भएको छ । चार वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण काडमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, धादिङसहितका जिल्लामा बढि क्षति भयो । झण्डै ८ लाख नागरिकले भूकम्पको प्रत्यक्ष मारमा परे । भूकम्पमा परी कम्तिमा ८ हजार ७९० जनाले ज्यान गुमाए । झण्डै २२ हजार नागरिक घाइते..

    नेपाल र यूएईबीच नयाँ श्रम समझदारी गर्न जुट्यो सहमति

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौं, १२ वैशाख ।  पाली कामदारको तेस्रो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)सँग यसअघि भएको श्रम समझदारीलाई प्रतिस्थापन गरी नयाँ श्रम सम्झौता गर्ने सहमति बिहिबार भएको छ । नेपाल र युएईबीच काठमाडौंमा सम्पन्न श्रम अधिकारीहरु संलग्न प्रविधिक टोलीको बैठकमा यस्तो सहमति भएको हो । दुबै देशका प्राविधिक टोली सन् २००७ को श्रम समझदारीलाई विस्थापन गर्ने गरी नयाँ एमओयू गर्न सबै विषयमा..

    एनसेल लाभकर विवादमा सर्वोच्चले दियो यस्तो आदेश

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले एनसेलको पक्षमा आदेश जारी गरेको छ ।  बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न भनेको हो । ठूला करदाता..

    प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख  । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न सङ्घीय सरकार सहयोगी बन्नुपर्नेे बताउनुभएको छ ।  राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहिबार यहाँ आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानमा उल्लिखित प्रदेश तथा स्थानीय तहका अधिकार सङ्घीय सरकारबाट नियन्त्रित भए भन्ने गुनासो आउन थालेका छन्, सङ्घ, प्रदेश..

    पारदर्शिता प्रश्न उठिरहदा समेत सार्वजनिक सुनुवाइ गर्दैनन् स्थानीय सरकार

    बिहिवार, बैशाख १२, २०७६ साल
    नारायणपुर, १२ वैशाख । स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको विषयमा प्रश्न उठिरहेको बेला जवाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ ।    स्थानीय तहको पुनःसंरचनाअघि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्दा अहिले सार्वजनिक सुनुवाइ कहिले गर्ने कति पटक गर्ने भन्ने विषयमै अन्योलता देखिएको छ । सार्वजनिक सुनुवाइ र सार्वजनिक परीक्षणलाई एउटै घानमा राखेर प्रत्येक योजनाको सार्वजनिक परीक्षणलाई सार्वजनिक सुनुवाइकै रूपमा स्थानीय..

    सरकारद्वारा आन्दोलन गर्ने सबै पक्षलाई वार्ता आउन आह्वान

    बिहिवार, बैशाख १२, २०७६ साल
    विराटनगर, १२ वैशाख    गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पर्याउने छुट कसैलाई पनि नदिने बताउनुभएको छ ।   गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पुर्याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।”   गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको..

    राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

    बिहिवार, बैशाख १२, २०७६ साल
    सियान, १२ वैशाख  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभयो ।  मन्दिर परिसरमा आइपुग्दा उहाँलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले आफ्नो..

    राष्ट्रपति भण्डारीलाई सान्सी सरकारको सम्मान - जब फहराईयो नेपालको झण्डा

    बिहिवार, बैशाख १२, २०७६ साल
    सियान, १२ वैशाख  राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।  राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुग्नुभएको थियो । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।  त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको..

    साउदीमा ११ सय ६३ नेपाली कामविहीन, १० करोड तलब पाउन बाँकी

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कन्स्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन पर्खिरहेका छन् । समयमा कामदारलाई तलब दिन नसकेर संकटमा फसेको अजमिल कम्पनीमा झन्डै ३७ हजार विदेशी कामदार थिए । पछिल्लो एक वर्षमा मात्रै उसले २० हजार कामदार फिर्ता पठाइसकेको छ..

    काङ्ग्रेसका नेता रामकृष्ण ताम्राकारको शास्त्रीय विधिअनुसार अन्त्येष्टि

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, ११ वैशाख : पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रामकृष्ण ताम्राकारको बुधबार पशुपति आर्यघाटमा शास्त्रीय विधिअनुसार अन्त्येष्टि गरियो । उहाँको पार्थीव शरीरमा छोराले दागबत्ति दिनुभयो । पार्टी सभापति शेरबहादुर देउवाले  पार्टीको झण्डा ओढाइ अन्तिम विदाइ गर्नुभएको थियो ।  सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशरण महतसहितका..

    पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपाल चीन प्रस्थान

    बुधबार, बैशाख ११, २०७६ साल
    बैशाख ११, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चीनको राजधानी बेइजिङमा यही वैशाख १२ गतेदेखि आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गर्नुभयो ।  नेता नेपाल यही वैशाख १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले राससलाई जानकारी दिनुभयो ।..

    लोकतन्त्रमा सबैलाई समान अवसर : मुख्यमन्त्री लालबाबु राउत

    बिहिवार, बैशाख १२, २०७६ साल
    बर्दिवास, ११ वैशाख  प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले लोकतान्त्रिक पद्धतिमा सबै धर्म, भाषाभाषी र क्षेत्रले विकासको समान अवसर पाउने बताउनुभएको छ ।   लोकतन्त्र दिवसको अवसरमा सङ्घीय समाजवादी फोरम महोत्तरीको बर्दिवासमा आयोजित महोत्तरी जिल्ला समन्वय समिति मञ्चको कार्यक्रममा मुख्यमन्त्री राउतले त्यस्तो अवसर सबैलाई अनुभूति गराउन प्रदेश सरकार प्रयत्नरत रहेको बताउनुभएको हो । लोकतन्त्र नारा वा पढेर बुझिने सिद्धान्त मात्र नभएर जीवनपद्धति..

    “गोर्खाली सैनिकको वीरताले विश्वसामु नेपालको प्रतिष्ठा उच्च”

    बुधबार, बैशाख ११, २०७६ साल
    पोखरा, ११ वैशाख    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयदेखिको गोर्खाली सैनिकको वीरता र इमान्दारिताको कारण विश्वसामु नेपालको प्रतिष्ठा उच्च भएको बताउनुभएकोे छ ।    संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासङ्घ नेपालको पाँचौ वीर गोरखा दिवसमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उहाँले  सो धारणा व्यक्त गर्नुभएको हो । वीर गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो,“वीर गोर्खालीले आर्जन गरेका ख्यातिका कारण आज पनि..

    राष्ट्रपति भण्डारी सियानमा, चिनियाँ समकक्षीको मैत्रीपूर्ण निमन्त्रणा

    बुधबार, बैशाख ११, २०७६ साल
    सियान (चीन), ११ वैशाख   राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बुधबार अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा आइपुग्नुभएको छ ।  उहाँलाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।  राष्ट्रपति..

    रिना बस्नेत हत्या प्रकरण : पथरी बजार खुला, जनजीवन सामान्य

    बुधबार, बैशाख ११, २०७६ साल
    मोरङ, ११ वैशाख रिना बस्नेतको शंकास्पद मृत्युलाई लिएर सोमबार र मंगलबार तनावग्रस्त बनेको मोरङको पूर्वपश्चिम राजमार्गअन्र्तगत पर्ने पथरी बजारको अवस्था शान्त बनेको छ । आक्रोशित स्थानीय, जनप्रतिनिधि र प्रहरीबीच मंगलबार ७ बैसाख बिहान घरअगाडि मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको मृत्युको रहस्य ३ दिनभित्र पत्ता लगाउने सहमति बनेपछि पथरी बजारको अवस्था शान्त बनेको हो । सोमबार र मंगलबार तनावपूर्ण रहेको पथरी..

    प्रधानमन्त्री ओली कक्षा ९ मा गएर बसेपछि ..... !

    बुधबार, बैशाख ११, २०७६ साल
    काभ्रे, ११ वैशाख प्रधानमन्त्री केपी शर्मा ओली बुधबार धुलिखेल नगरपालिका वडा नम्वर ७ मा रहेको सञ्जिवनी नमुना माध्यमिक विद्यालयको कक्षा कोठामा पुगि बालबालिका बस्ने बेञ्चमा बस्नुभएको छ । नव निर्मित विद्यालय भवनको उद्घाटन पछि कक्षा कोठा अवलोकन गर्ने क्रममा प्रधानमन्त्री ओली कक्षा ९ मा प्रवेश गरी बालबालिकाहरु बस्ने बेञ्चमा बस्नु भएको थियो । प्रधानमन्त्रीसँगै राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवाली र..
    Weather Forecast