बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    लोकसेवा विज्ञापन विरुद्ध विरोध प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन  लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन विरुद्ध विरोध प्रदर्शन भएको छ । लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।  जसमा १३ जना पुरुष..

    प्रचण्डको भाषणलाई लिएर नेकपाका दुई केन्द्रीय सदस्यबीच फेसबुकमा जुहारी परेपछि...

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन  ‘आफूले आजसम्म कसैलाई एक झापड नहानेको र कसैको एक झापड नखाएको’ भन्ने नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्ति सामाजिक सञ्जालमा निकै चर्चित भैरहेको बेला अहिले यही विषयलाई लिएर नेकपाका दुई युवा नेताबीच फेसबुकमा भिडन्त परेको छ । एमाले पृष्ठभूमिका सुर्य थापा र माओवादी पृष्ठभूमिका रामप्रसाद सापकोटा दीपशिखा सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका हुन् । थापा नेकपाका केन्द्रीय सदस्य हुन् भने दीपशिखा..

    स्वतन्त्र र निष्पक्ष न्याय एक्लो प्रयासले हुँदैन : प्रधानन्यायाधीश जबरा

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।   प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माणका लागि अदालतको एक्लो प्रयासले मात्र नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा उहाँले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सरोकारवाला पक्षसँगको सहकार्य जरुरी भएको बताउनुभयो ।   प्रधानन्यायाधीश राणाले गत भदौदेखि मुलुकी (देवानी) र मुलुकी ९फौज्दारी० कार्यान्वयनमा आएर एक वर्षको..

    प्रदेश २ का मुख्यमन्त्रीलाई पनि प्रधानमन्त्रीलाई जस्तै सांसदले सिधा प्रश्न सोध्न सक्ने

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन अब प्रदेश नम्बर २ प्रदेशसभा सांसदले पनि संघीय संसदका सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाएजस्तै मुख्यमन्त्रीलाई सिधा प्रश्न सोध्न पाउने भएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबारे कुनै प्रश्न भए सांसदले सिधै मुख्यमन्त्रीलाई संसदमा प्रश्न सोध्न सक्छन् र मुख्यमन्त्रीले जवाफ दिनुपर्नेछ। प्रदेश नम्बर २ प्रदेशसभा सभामुख सरोजकुमार यादवले प्रदेशसभा सञ्चालन नियमावली संशोधन गरेपछि मुख्यमन्त्रीलाई प्रश्न सोध्न सक्ने बाटो खुलेको जानकारी दिए। ‘शनिबार बसेको..

    सांसदले उठाएका विषयबारे गम्भीर बन्न सरकारलाई आग्रह

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौं, २६ साउन ।  प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिकजसो सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै आएका छन् ।  प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिनभित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था..

    फेरि सर्‍याे प्रधानमन्त्री ओली स्वदेश फर्किने समय तालिका !

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौं, साउन २६ । स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नै स्वदेश फर्किने कार्यतालिका बनाइएकामा उपचार नसकिएका कारण आइतबार आउने सोमबार मात्रै स्वदेश फर्किने भएका छन् । योसमेत गरेर प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम दुईपटक स्थगित भएको हाे । यसअघि गत शुक्रबार नै स्वदेश फर्किने कार्यतालिका बनाइएकामा उपचार नसकिएका कारण आइतबार आउने भनिएको थियो । तर स्वास्थ्य जाँचको रिपोर्ट आउन..

    सरकारले हदबन्दी भन्दा बढीको जग्गा जफत गर्ने तयारी थाल्यो

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।  सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रूपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउन भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गरेको छ । विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक..

    प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।  फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि मन्त्रालयका सचिव सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी..

    यसकारण अदालतमा थन्किन्छन् सम्बन्ध विच्छेदका मुद्दा

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।  नयाँ मुलुकी देवानी संहिता, २०७४ लागू भएपछि परेका सम्बन्ध विच्छेदका मुद्दा अदालतमै थन्किने गरेका छन्। प्रतिवादीले म्याद मात्र बुझी प्रत्युत्तर नै नफिराई निवेदन दाबीलाई स्वीकार गरी एकपक्षीय रूपमा रहेका निवेदन एक वर्षपछि मात्र फैसला गर्ने प्रावधान भएपछि त्यस्ता मुद्दाहरू अदालतमा थन्किने गरेका हुन्। हाल जिल्ला अदालतहरूबाट त्यस्ता प्रकृतिका धेरै मुद्दाका हकमा माथिको निर्देशन भन्दै फैसला नै नगरी रोकिराखिएको..

    भेरी–बबई डाइभर्सनमा विभागकै अवरोध

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाले सुरुङ परीक्षण गरी माघसम्म ३६ हजार हेक्टर खेतमा सिँचाइ सुविधा पु¥याउन राखेको प्रस्ताव अघि बढाउन सिँचाइ विभागले आलटाल गर्दा काममा अवरोध सिर्जना भएको छ। भेरी–बबई समयभन्दा छिटो सुरुङ निर्माण गरेका कारण प्रशंसा बटुलेको आयोजना हो। २०७२ जेठ २१ गते सुरुङ खन्न सुरु गरेको निर्माण कम्पनीको म्याद २०७६ चैत १५ सम्म छ। तर, सुरुङ..

    प्रदेशको नेतृत्वमा केन्द्रकै डीआईजी

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।   प्रदेश प्रहरीको कमान्ड केन्द्रकै प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले गर्ने भएका छन् । नेपाल सरकारले केन्द्रकै डीआईजीलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक’मा राज्य व्यवस्था तथा सुशासन समितिले सहमति गरेको छ ।  विधेयकको प्रतिवेदन सभापति शशी श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा पेस गरिसक्नुभएको छ । आइतबार (आज)को बैठकमा..

    ललिता निवास जग्गा प्रकरण: अख्तियारको बयान सुस्त, पूर्वमन्त्रीलाई बयानमा बोलाइएन

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग बयान लिए पनि आरोपित अन्य धेरैसँग बयान लिन ढिलाइ गरेको छ । स्रोतका अनुसार ढकाल र सुवेदीसहित अख्तियारले गत साता १५ जनासँग मात्रै बयान लिएको छ । यो प्रकरणमा अख्तियारको बयान प्रक्रिया सुस्त देखिएको हो । अख्तियारले ललिता निवास प्रकरणमा मुछिएका ८६..

    ख्याल गरौँ ! त्रिशूलीले यसरी तान्छ मान्छेः ०७३ यता २३८ दुर्घटनामा १७७ को मृत्यु

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।  नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन्। अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्। कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ। अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे। भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४/७५ मा १४ वटा गाडी..

    ब्राउन सुगरसहित सेनाका मेजर पक्राउ

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।  ब्राउन सुगरसहित नेपाली सेनाका मेजर अजित प्रताप सिंह पक्राउ परेका छन्। उनलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी छेउबाट इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो। पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ। उनीबाहेक थप दुईजना पक्राउ परेपनि उनीहरुको संलग्नताबारे छानबिन भइरहेको प्रहरीले बताएको छ। सिंह भने लामो समयदेखि कारोबारमा..

    दक्षिणबाराहीमा राखियो तामाको छानो

    शनिबार, श्रावन २५, २०७६ साल
    भक्तपुर, २५ साउन   शताब्दी पुरुष सत्यमोहन जोशीले कला, संस्कृतिको धनी मध्यपुरथिमि क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणमा चासो दिनुपर्ने बताउनुभएको छ ।    गत विसं २०७२ को महाभूकम्पले भत्किएपछि पुनःनिर्माण सकिएको दक्षिण बाराही मन्दिरको पुनःनिर्माण एवं तामाको पाताको छाना छाउने कार्यको आज भएको समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।   जोशीले कला, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षणमा युवापुस्तालाई जोड्नुपर्नेमा जोड दिँदै ल्याम्ह पुचःजस्ता संस्थाले..

    'महिलालाई सबै क्षेत्रमा ५० प्रतिशत आरक्षण हुनुपर्छ'

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन  राजनीतिक क्षेत्रमा ख्याति कमाएका व्यक्तिका बारेमा मात्र लेखकले पुस्तक प्रकाशन गरिरहेका बेला सामान्य चिनारीमा रही सामाजिक सेवामा लागेकाको कृति सार्वजनिक भएको छ ।  बूढानीलकण्ठ नगरपालिका–१२ मा रही समाजसेवालगायत मानव प्रेरणामा सक्रिय भुवन गिरीका बारेमा समाजमा ख्यातिप्राप्तसहित सामान्य गरी ७५ लेखकले लेखेको पुस्तक ‘प्रेरक अभियन्ता भुवन’ सार्वजनिक भयो । कृतिको सम्पादन बालकृष्ण दाहाल ‘बिकेडी’ ले गर्नुभएको हो । प्रकाशन भने..

    कर्णालीमा आत्महत्याको अवस्था डरलाग्दो, नीतिगत सुधार आवश्यक

    शनिबार, श्रावन २५, २०७६ साल
    सुर्खेत, २५ साउन आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिक मात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ ।    आत्महत्याका घटनाको प्रभाव गाउँभन्दा शहरमा बढी भएको पाइएको छ । पछिल्लो समयमा यो समस्या र चुनौतीका रुपमा देखापरेको छ । यद्यपि हाम्रो समाजमा आत्महत्या किन बढ्दै गएको छ र..

    इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक : प्रचण्ड

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक हुने बताउनुभएको छ ।   आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने जिकिर गर्नुभयो । “राजनीतिक र सामाजिक जागरणसहित अगाडि बढेको..

    शिक्षासेवी तथा विद्यार्थी सम्मान

    शनिबार, श्रावन २५, २०७६ साल
    कास्की, २५ साउन जोर्ज जोन शिक्षा प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानको २३औँ वार्षिकोत्सवको अवसरमा आज पोखरामा शिक्षासेवीहरुलाई  सम्मान तथा उत्कृष्ट विद्यार्थी छात्रवृत्ति वितरण गर्नुभएको हो । शिक्षा क्षेत्रमा योगदान पु¥याउने तनहुँ खैरेनीटारका केशवराज घिमिरे, पोखरा–१३ निवासी विश्व सिग्देल, म्याग्दीका दीपक श्रेष्ठ, पोखरा–१९ निवासी मदनबहादुर केसी र..

    आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ५ सय ५० मतदान केन्द्र ताेकियाे

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौं, २५ साउन। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ५ सय ५० मतदान केन्द्र ताेकिने भएका छन् । निर्वाचन आयोगका अनुसार रिक्त पदपूर्ति गर्नका लागि ५ सय ५० मतदान केन्द्र निर्धारण गरिएको हो । उपनिर्वाचनमा करिब ५ लाख मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । उपनिर्वाचनमा मतदान गर्न साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकले मात्र मतदान गर्न पाउने आयोजले जनाएको छ..

    माेदीले यसरी मनाए ३ साउने साेमबार, चौथौ कसरी मनाउलान् ?

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौं, २५ साउन । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले साउनका सबै चारवटै सोमबार नयाँ दूरगामी महत्वका निर्णय गरेर मनाउने भएका छन् । मोदीले यसअघिका तीनवटा सोमबार भारत र अन्तर्राष्ट्रिय राजनीतिमै तरंग ल्याउने तीन निर्णय गरिसकेका छन् ।  अब साउनको एकमात्र सोमबार बाँकी छ । यो अन्तिम चौथो सोमबार पनि मोदी सरकारले यस्तै गम्भीर महत्व राख्ने कुनै एक निर्णय गर्न लागेको एक उच्च समाचार..

    गृह मन्त्रालयको एक्सन : एनजीओ-आईएनजीओको अचल सम्पत्ति रोक्का

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौं, २५ साउन। सरकारले सबै एनजीओ र आईएनजीओको अचल सम्पत्ति रोक्का गरेको छ। गृह मन्त्रालयको निर्देशनमा मुलुकभरका जिल्ला प्रशासन कार्यालयले गैससका नाममा रहेका जग्गाजमिन, भवन तथा सवारी साधन बिक्रीमा रोक लगाएका हुन्। भक्तपुरका प्रमूख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गृहको परिपत्रपछि गैरसरकारी संस्थाका नाममा भएका अचल सम्पत्ति बिक्रीमा रोक लगाइ सकिएको बताए। धनुषाका पमूख जिल्ला अधिकारी प्रदीपराज कणेलले पनि नापी र मालपोत कार्यालयलाई..

    कश्मीरमा कर्फ्यु, काठमाडौंमा छटपटी

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन्..

    चार प्रदेशको नाम र स्थायी राजधानी अन्योल

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  संविधानमा भएको व्यवस्थाअनुसार सातवटै प्रदेशको निर्वाचन भई प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लागेको छ । तर, सातमध्ये तीन प्रदेशको मात्रै नाम र स्थायी राजधानी तोकिएको छ । चारवटा प्रदेशको नाम र स्थायी राजधानीको बारेमा राजनीतिक दल तथा प्रदेशसभामा सहमति अझै जुट्न सकेको छैन् । प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश..

    वीरेन्द्र परिवारको २१,५६३ रोपनी जग्गा ट्रस्टमा

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो । यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा,..

    कैदीलाई प्रजनन अधिकार प्रस्ताव, यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ।  गृहमन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार गरेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।  मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ।  मस्यौदा अनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान..

    ओली-प्रचण्ड अविश्वासपूर्ण त्रासको यस्तो छ नालीबेली

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  ‘हामी सबै सम्हालिएर हिँड्नुपर्छ। सम्हालिएनौं भने सिद्धिन्छौं। पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन म जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ। उहाँ (प्रचण्ड) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ। त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ।’ -केपी ओली, प्रधानमन्त्री तथा अध्यक्ष, नेकपा   -‘एकताका क्रममा केही सहमति गर्ने कुरा भयो। उहाँ (ओली) ले तपाईं लेखेर ल्याउनुहोस् भन्नुभयो, मैले लेखेर लगें।..

    मलाई आजभोलि कयौंले हिंस्रक, अपराधी भन्दा अनौठो लाग्छ : प्रचण्ड

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।  शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कवि दीनानाथ शर्माको निबन्ध सङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रमा अध्यक्ष दाहालले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।  प्रचण्डले आफूलाई हिंस्रक नेताको रुपमा प्रस्तुत..

    सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ असार ।  सैनिक कल्याणकारी कोषको नगद मौज्दात रु ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ ।   कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात रु ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा रु दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।   कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको रु पाँच अर्ब ६४..

    शिक्षा आयोगको सिफारिस विपरीत पदाधिकारी भर्ति प्रक्रिया आपत्तिजनक : कांग्रेस नेता महर

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडाैं, २४ साउन । नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैन सिंह महरले उच्चस्तरीय राष्ट्रीय शिक्षा आयोगको सिफारिस विपरीत विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको प्रक्रिया थालनी गर्नु निर्लज्जताको नमूना भएको बताएका छन् । उनले कम्युनिस्ट सरकार आफैले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय राष्ट्रीय शिक्षा आयोगको सिफारिस विपरीत थालनी गरेकाे पदाधिकारी नियुक्तिको प्रक्रियामा असहमति जनाएका हुन् । 'हामीले नेविसंघको नेतृत्वमा..
    Weather Forecast