मंगलवार, चैत्र २५, २०७६

    राज्य-समाज

    आज ७१औँ विश्‍व मानव अधिकार दिवस, विविध कार्यक्रमको आयोजना

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मंसिर ।  आज ७१ औँ विश्‍व मानव अधिकार दिवस नेपालमा पनि विविध  कार्यक्रम गरी मनाइँदै छ। सन् १९४८ डिसेम्बर १० तारिखका दिन पहिलोपटक संयुक्त संघीय विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको थियो । उक्त दिनको सम्झनामा विश्वभर नै हरेक वर्षको डिसेम्बर १० तारिखका दिन यो दिवस मनाइने गरिन्छ । स्मरण रहोस् मानव अधिकारको विश्वव्यापी घोषणापत्र संसारमा सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको..

    मानवअधिकार सरकारको प्रतिबद्धता मात्र होइन, आस्था र निष्ठाको विषय पनि हो : प्रधानमन्त्री ओली

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौं, २४ मंसिर प्रधानमन्त्री केपी शर्मा ओलीले मानवाधिकारको उल्लङ्घन हुन नदिन र भएमा सोको अनुसन्धान गरी दोषी देखिएकालाई कानूनको दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति एवं न्याय दिलाउन सरकार सक्रिय रहेको बताएका छन् । विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिंदै उनले मानवअधिकार सरकारको प्रतिबद्धताको मात्र विषय नभई आस्था र निष्ठाको विषय पनि रहेको बताउँदै मानवाधिकार संरक्षण तथा प्रवर्धनको प्राथमिक जिम्मेवारी सरकारको रहेको..

    आज १३ औं सागको समापन, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौं, २४ मंसिर ।  १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सम्पन्नको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्नुहुने भएको छ ।  यसअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले प्रम ओलीको स्वास्थ्य अवस्थाका कारण समापन समारोहमा उपस्थित हुन नसक्ने भएका कारण उहाँले बालुवाटारबाटै विशेष सम्बोधन गर्नुहुने बताउनुभएको हो ।  यसैबीच प्रम ओलीले पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्ने..

    प्रहरीद्वारा रङ्गशालामै कुटिए दर्शक र पत्रकार

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रहरीले टिकट खरिद गर्न गएका माथि लाठी प्रहार गरेको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारणमाथि प्रहरीले दशरथ रङ्गशालाबाहिर कुटपिट गरेको हो । टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले कुटपिट गरेको हो । रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल..

    ‘अकुपाईँ टुँडिखेल अभियान सञ्चालनको अर्थ छैन’

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाईँ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ ।   उहाँले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको बताउनुभयो । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने प्रमुख शाक्यले बताउनुभयो । उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना हाम्रो पनि हो, त्यसैले ‘अकुपाईँ टुँडिखेल अभियान’सञ्चालन..

    किन बढ्यो समाजमा 'भ्रष्ट संस्कार' ?

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर छिट्टै धनी हुने र धेरै पैसा कमाउने मानसिकताका कारण मानिसमा भ्रष्ट संस्कृति बढ्दै गएको पाइएको छ । भ्रष्टाचार समाजको विकृत रुप भए पनि त्यसलाई नियन्त्रणका लागि गरिएका प्रयाससमेत सार्थक बन्न सकेको छैन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा विशेष अदालतमा दायर गरेको मुद्दा हेर्दा समाजमा भ्रष्ट संस्कार बढिरहेको देखिन्छ । चालू आर्थिक वर्षको हालसम्म कार्यालय खुलेको समयलाई मात्रै..

    नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर   भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन् ।    नेपाल विद्यार्थी सङ्घका नेता एवं ‘चिनांै सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाइमा काठमाडौँको वसन्तपुरमा आज हजारौं विद्यार्थीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा प्रदर्शन गरेका हुन् । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाउँदै नेविसङ्घले वृहद..

    राष्ट्रियसभा निर्वाचन माघ ७ देखि ११ गतेभित्र हुने

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले आजै सरकारलाई परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिनुभयो । निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको  निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था..

    प्रधानमन्त्री ओलीका सल्लाहकार मिडियामाथि खनिएपछि...

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मिडियाहरुले अतिरञ्जना फैलाएको आरोप लगाएका छन् । थापाले मिडिया हाउसका सम्पादकहरुले समेत संवेदनशीलतालाई बुझ्न नसकेको बताउँदै उनीहरुले अतिरञ्जना गरेर लेख्ने गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गर्दा मिडियाहरुले अतिरञ्जना फैलाएको घटनाबारे स्मरण गर्दै यसमा डाक्टरहरुलाई दोष दिने ठाउँ नभएको स्पष्ट पारे । उनले..

    बालुवाटारमा सचिवालय बैठकपछि क्याविनेट, के-के छन् एजेण्डा ?

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  धुम्बराहीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ ।  सचिवालय बैठक सकिएपछि सोमबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकिएको हो । मंसिर १० गते एपेन्डिसाइटिस शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री बालुवाटार फर्के पनि नियमित काममा फर्किन सकेका छैनन् ।  आजको सचिवालय बैठकमा पार्टी..

    उपनिर्वाचन २०७६ : ‘कसैले नजितेको, कसैले नहारेको’

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते सम्पन्न निर्वाचनको परिणामले मुलुुकको राजनीति सङ्लिँदै गएको सङ्केत गरेको छ । मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तबाट विभिन्न टीकाटिप्पणी र दृष्टिकोण सार्वजनिक भए पनि विजयी उम्मेदवार, निकटतम प्रतिद्वन्द्वी र अन्य राजनीतिक दलले प्राप्त गरेको मत सङ्ख्याको विश्लेषणले राजनीतिक क्षेत्र अब क्रमशः सङ्लिँदै गएको  प्रतिक्रिया व्यक्त गरिएको हो । कास्कीमा भएको..

    नेता नेपाल र भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  भारतीय राजदूत मञ्जीव सिंह पुरी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपालबीच भेट वार्ता भएको छ ।नेकपाका विदेश मामला विभाग प्रमुखसमेत रहेका नेता नेपाललाई भेट्न पुरी कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । भेटमा राजदूत पुरीले आफ्नो नेपाल बसाइ पूरा हुन लागेको र यसबीचमा आफ्ना कार्यकालको चर्चा गरेका थिए । नेता नेपाल र राजदूत पुरीबीच नेपाल..

    प्रधामन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । नौ दिन लामो अस्पताल बसाइपछि गत बिहिबार बालुवाटार फर्किएका प्रधामन्त्री ओलीले आज पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक ४ बजे बालुवाटारमा बस्न लागेको एक मन्त्रीले स्रोतले जनाएको छ ।..

    काठमाडौंको तापक्रम यो बर्षकै न्यून !

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौं, मंसिर २३  :  मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ। काठमाडौंमा आज बिहान कायम तापक्रम यो बर्षकै न्यून हो ।  बुधबारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ। उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको हो । ..

    समुद्रमा अक्सिजनको कमी हुँदा पृथ्वीको जनजीवनमा नोक्सान

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडाैं, मंसिर २३ बढ्दो तापमान र अक्सिजन कमीका कारण माछासहित जलचरको अस्तित्व खतरामा रहेको प्रकृतिको क्षेत्रमा काम गर्ने समूह ‘आईयूसीएन’ को अध्ययनले देखाएको हो । शोधकर्ताहरूका अनुसार समुद्रमा पोषक तत्वमा कमी आइरहेकोमा पछिल्लो समय जलवायु परिवर्तनका कारण स्थिति झन खराब बन्दै गएको छ। अध्ययन अनुसार १९६० को दशकमा महासागरमा ४५ यस्ता स्थान थिए,  जहाँ अक्सिजन कम थियो । तर, हाल यो संख्या..

    छोटी भन्सारको स्तरोन्नति हुन्छ : मन्त्री भट्ट

    आईतवार, मंसिर २२, २०७६ साल
    कञ्चनपुर, २२ मङ्सिर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जिल्लाको दक्षिणमा रहेको बेलौरी छोटी भन्सारको स्तरोन्नति गरिने बताउनुभएको छ । भन्सारको स्तरवृद्धिको माग गर्दै आज ज्ञापनपत्र बुझाउन गएको बेलौरी उद्योग वाणिज्य सङ्घको टोलीसहितको प्रतिनिधिमण्डललाई आश्वस्त पार्दै मन्त्री भट्टले बेलौरी नाकाको समस्याबारे समाधान गर्न तत्पर रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमसहित समग्र देशको आर्थिक विकासमा सकारात्मक भएर लाग्ने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो । कैलालीको अत्तरियास्थित मन्त्री..

    अकस्मात प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएपछि ...

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौँ, २२ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषदको बैठक बोलाएका छन्। प्रतिकुल स्वास्थ्यका कारण नियमित बैठकमा सहभागी हुन नपाएका प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार चार बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका हुन्। १० दिनको अस्पताल बसाइपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो। प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्री परिषद बैठक २ सातादेखि बस्न सकेको थिएन। ..

    गच्छदारले दिए प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौँ, २२ मङ्सिर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजयकुुमार गच्छदारले संविधान र सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज अपरान्ह् पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमतबाट बनेको ठूलो दलको सरकारले अन्य दललाई पनि सहमतिलाई ल्याउनुपर्ने सुझाव दिएका हुन् । उनले नेपाली काँग्रेसले सहमति र..

    अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री ओली

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौँ, २२ मङ्सिर   प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।    सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । सन्देशमा उहाँले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा..

    'उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ'

    आईतवार, मंसिर २२, २०७६ साल
    पोखरा, २२ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचनमार्फत जनताले तीनै तहका सरकारको कामलाई जनताले अनुमोदन गरेको बताउनुभएको छ । नेकपा कास्की निर्वाचन क्षेत्र नं २ उपनिर्वाचन परिचालन कमिटीद्वारा आज यहाँ आयोजित धन्यवाद ज्ञापन तथा चियापान कार्यक्रममा उहाँले पार्टीको एकताबद्ध प्रयासबाट विजय हासिल गर्न सफल भएको बताउनुभयो । निर्वाचनमा विकास प्रेमी नेता स्व रवीन्द्र..

    शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्छ : शेरबहादुर देउवा

    आईतवार, मंसिर २२, २०७६ साल
    गलकोट, २२ मङ्सिर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गर्नुभएको छ ।   बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ को आज उद्घाटन गदै उहाँले अलौकिक शिला जम्मा गरी निर्माण थालिएको सङ्ग्रहालयले विश्वका धार्मिक पर्यटक आर्कषण गर्ने र लोप हुने अवस्थामा..

    अबदेखि ठूलालाई पनि कानून लाग्छ : महान्यायाधिवक्ता खरेल

    आईतवार, मंसिर २२, २०७६ साल
    भद्रपुर, २२ मङ्सिर ।  महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताउनुभएको छ । झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उहाँले कानूनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताउनुभयो । गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानूनी..

    नेकपा सचिवालय बैठक सोमबार बस्दै, कस्तो आउला तल्लो कमिटीबाट चुनावी समीक्षा ?

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौं, २२ मंसिर ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  अर्थात नेकपाको सचिवालय बैठक यही सोमबार बस्ने गरी तयारी  सुरु भएको छ । प्रधानमन्त्री ओलीको अनुपस्थितमा बसेको यसअघिको सचिवालय बैठकमा पराजयको कारणबारे छलफल भएकाु थियो । सो उपनिर्वाचनमा नेकपाले जितिसकेका धरान र भक्तपुर गुमाएपछि १८ मंसिरमा सचिवालय बैठक बसेको हो ।  यसअघि उसले पार्टीका तल्लो कमिटीलाई गत १४ गते सम्पन्न उपनिर्वाचनको परिणाम बारे समीक्षा..

    विरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी

    आईतवार, मंसिर २२, २०७६ साल
    पोखरा, २१ मङ्सिर ।     गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । पारिवारिक निजी वन सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक सोतसाधनलाई उपयोग..

    आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्...

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौँ, २१ मङ्सिर प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् ।  कारण, अस्ति सडकमा भेटेर घर लगिए पनि आमाका कारणले पुनः सडकमै छाडिएकी मनोरोगी पुतली सडकमा लडिरहेकी थिइन् । प्रसव बेदना सहन नसकी जीवन त्यागेकी महिला देखेर उनी भावविहल भइन् । पुतलीसँगको विगतका अन्तरङ्ग अनि..

    सामुद्रिक चक्रवात पवनको प्रभावले देशभर बदली

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौँ, २१ मङ्सिर  हाल देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।  अरब सागरमा रहेको सामुद्रिक चक्रवात पवनको प्रभाव नेपालमा पनि देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । पवनकै कारण नेपालमा बदली भएको मौसमविदले बताएका छन् । शनिबार दिनभर पनि देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । राति भने मौसम केही सफा हुनेछ । राति मध्य र..

    औषधिजन्य तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

    शनिबार, मंसिर २१, २०७६ साल
    रसुवा, २१ मङ्सिर  यस क्षेत्रको तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार टिमुरेमा रहेको तातोपानी राजमार्गको नजिक, सुविधायुक्त पोखरी निर्माण भएका कारण डुवुल्कीमारी नुहाउने मानिसको सङ्ख्या दैनिक २०० को हाराहारीमा पुगेको छ । नेपाल चीनको सिमाना रसुवागढीदेखि करिब चार किलोेमिटर दक्षिणमा पर्ने टिमुरे तातोपानीमा बास बस्ने पाटीको सुविधाले छिमेकी जिल्ला नुवाकोटसमेतका मानिस..

    यो सरकार देशभक्तहरुको हो : मन्त्री बाँस्कोटा

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काभ्रेपलाञ्चोक, २० मङ्सिर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताउनुभएको छ । उहाँले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’ हरुको नभएको जिकिर गर्नुभयो ।  एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उहाँले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको..

    चुनावमा झुटो आश्वासन बाँड्नु गलत : बिजुक्छे

    शुक्रबार, मंसिर २०, २०७६ साल
    भक्तपुर, २० मङ्सिर   नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११ औँ वार्षिकोत्सव एवं शैक्षिक प्रदर्शनीको आज उद्घाटन गर्दै राजनीतिमा गलत संस्कारको विकास हँुदै गएको बताउनुभएको हो ।   “जनताको राजनीतिक चेतनास्तर खस्किँदै जानु चिन्ताको विषय..

    'पीएसएल'मा छनोट भएनन् सन्दीप, खराब समय शुरु भएकै हो त ?

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौँ, २० मङ्सिर पाकिस्तान सुपर लिगमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने छनोट हुन सकेनन् । प्लाटिनम श्रेणीमा नाम दर्ता गराएका सन्दीप तीनै श्रेणीको ड्राफ्ट सकिदा समेत छनोट हुन सकेनन् । प्लाटिनममा नाम दर्ता गराएका सन्दीप डायमण्ड र गोल्डमा समेत छनोट भएनन् । एकपछि अर्को महँगो मूल्यमा छनोट हुँदै आएका सन्दीप पहिलो पटक बिक्री नभएका हुन् । अघिल्लो सिजनमा सन्दीपले लाहोर कलन्दर्सबाट खेलेका थिए..
    Weather Forecast