बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    टीकापुरबारे बाबुराम भट्टराई र भीम रावलकाे ट्वीटरमै दाेहाेरी

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौं, १० भदाै । समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष रहेका डा. बाबुराम भट्टराई र नेकपाका नेता भिम रावलकाे सामाजिक संजाल ट्वीटरमा जुहारी नै चलेकाे छ । थरूहट थारूवान राष्ट्रिय सम्मेलन नाम दिइएको कार्यक्रममा  डा.भट्टराईले दिएको अभिव्यक्तिप्रति नेकपाका नेता भीम रावलले आपत्ति जनाएका हुन् । विद्रोह कहिले पनि नापेतौले जस्तो नहुने बताउँदै भट्टराईले भनेका थिए, “२०७२ भदौ ७ गते पनि त्यही भयो । नापे तौलेजस्तो..

    नेपाली सेना : तालीम, अभ्यास दक्षता र व्यवसायिकता अभिवृद्धिमा केन्द्रित...

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ ।   विश्व शान्ति स्थापना कार्य एवं विपद् व्यवस्थापनमा पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सैनिकसँग तालीम र अभ्यास गर्दै आएको छ ।     दुई पक्षीय वा बहुपक्षीयरुपमा हुने यस्ता तालीम कुनै देश वा मिसनविरुद्ध नभई नेपाली सेनाको विशुद्ध पेशागत क्षमता, दक्षता र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो..

    रवि लामिछाने भन्छन् - आफ्नो प्राथमिकता पत्रकारीता तर विकल्प राजनीति !!

    मंगलवार, भाद्र १०, २०७६ साल
    चितवन, १० भदौ ।  रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिएका थिए । हिरासतको बसाइ नयाँ अनुभव भएको उनले बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइएको रहेछ भनेर आफूले बुझ्न पाएको लामिछानेले..

    कम्युनिष्ट पार्टीको सरकारले ल्यायो जमिनदारको हितमा भूमि विधेयक

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ ।   सरकारले हदभन्दा बढी जग्गा ओगटने व्यवसायी लाभान्वित हुने गरी कानुन ल्याउन लागेको छ । विभिन्न उद्योग, प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा हदभन्दा बढी जग्गा ओगेटनेलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कानुन संशोधन गर्न लागिएको हो ।  प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन भूमिसम्बन्धी (आठौं संशोधन) विधेयकमा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न..

    सरकारले ७६ सहसचिवलाई प्रदेश खटायो

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ ।  विभिन्न सेवाका ७६ जना सहसचिव प्रदेशमा खटाइएका छन्। प्रशासनका ५०, वनका १०, इन्जिनियरिङका ९ र कृषि सेवाका ७ सहसचिवलाई प्रदेश खटाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। निवृत्तिभरणका लागि ६ महिना मात्रै बाँकी र बढुवा प्रक्रियामा रहेकालाई प्रदेशमा खटाइएको छैन। मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई खटाएको हो। संघीयतापछि एकैपटक यति ठूलो..

    छानबिन समितिले माग्यो १५ दिने समय

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ ।  गोर्खा ब्रुअरी कम्पनीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको विषयमा छानविन गर्न गठित समितिले थप समय मागेको छ। यसअघि दिइएको समय अपुग भएकाले समितिले थप १५ दिन माग गरेको हो । न्याय परिषद्का सूचना अधिकारी टेकनाथ गौतमका अनुसार यसअघि समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो। ‘म्याद थप्नुपर्ने माग आएको छ। परिषद्को बैठक बसेलगत्तै सम्भवतः म्याद थपको निर्णय..

    आचार्य बालकृष्णलाई कसले खुवायो विष ? यस्तो आयो रामदेवको कुरा

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ ।  गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ।नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुनुहुन्छ। पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ। आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन्।कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी हुनुभएका आचार्य बालकृष्णको..

    पुल बनाउन भारतीय अवरोध

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ ।  भारतीय सुरक्षा निकायले सीमा क्षेत्रमा नेपाललाई पुल बनाउन अवरोध गरेको छ। सबै प्रक्रिया पूरा गरी सीमा क्षेत्रमा निर्माण गर्न लागेको पुल भारतीय पक्षको अवरोधका कारण अलपत्र छ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित सानो सीमा स्तम्भ २८७÷२१ देखि दक्षिण–पूर्व र मुख्य सीमा स्तम्भ २८८ देखि ४ सय ५० मिटर उतर–पूर्वमा जमुनि नदीको ४० मिटर लम्बाइको पुल निर्माणमा भारतीय सीमा..

    नेकपाको कडा निर्णय : नेतृत्वको सार्वजनिक आलोचना गर्न प्रतिबन्ध

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठकलृ  नेतृत्वको सार्वजनिक आलोचना र विरोध गर्न प्रतिबन्ध लगाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको बैठकले नेता–कार्यकर्तालाई अनुशासनमा राख्ने भन्दै नेतृत्वको सार्वजनिक आलोचना गर्न प्रतिबन्ध लगाएको हो । पार्टीको नीति वा नेतृत्वकविरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाहीको प्रक्रिया अघि बढाइने निर्णय भएको छ। आफूलाई..

    अब कोबाट सुरक्षित हुने ? आफ्नै दिदी र बहिनी बलात्कारको आरोपमा दुई पक्राउ

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ । बहिनी बलात्कार गरेको आरोपमा १६ वर्षीय दाजु पक्राउ परेका छन्। त्यस्तै दिदी बलात्कारको आरोपमा १३ वर्षीय भाइ पनि पक्राउ परेका छन्। घरमा कोही नभएका बेला ‘बाबा ममी र छोराछोरी खेल’ खेल्ने भन्दै १६ वर्षीया दिदी र ८ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दुबै जनालाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको छ।  यतिमात्र होइन, यिनै दुई बालिकालाई बलात्कार गरेको..

    खानेपानी मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ    चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सहजतापूर्वक कार्यान्वयन गर्ने लक्ष्यका साथ  खानेपानी मन्त्री वीना मगर र सचिव माधव बेल्वासेबीच आज कार्य सम्पादन करार सम्झौता गरिएको छ ।   मन्त्रालयमा आज सम्पन्न भएको सम्झौता कार्यक्रममा मन्त्रालयसँग सम्बन्धित योजना आव २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  मन्त्री मगर र सचिव बेल्वासेले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सरकारको नीति तथा..

    रेडियो नेपालका पत्रकारको पुनः बहालीको माग

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका प्रमुख सचेतक बालकृष्ण खाणले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुनःबहाली गर्न सरकारसँग माग गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा उहाँले झण्डै एक दशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई समाचारदाता पदबाट हटाइएकाले पुनःबहाली गर्न माग गर्नुभएको हो ।    बैठकमा असार २६ गते र त्यसपछिको..

    दलहरुप्रति अविश्वास बढेकामा पौडेलको चिन्ता

    सोमबार, भाद्र ९, २०७६ साल
    चितवन, ९ भदौ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरुप्रति जनताको आस्था र विश्वास कम हुन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।  नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पूर्णकान्त पोख्रेलको १०औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका–५ को आयोजनामा आज लक्ष्मीपुरमा आयोजित शोकसभामा नेता पौडेलले बलियो सरकार भएको समयमा पनि दलहरुप्रति अविश्वास बढ्नु दुःखद भएको बताउनुभयो । “बढ्दो राजनीतिक अविश्वासलाई..

    रविलाई विदेश जान रोक, पुडासैनी प्रकरणमा टेलिभिजन कार्यक्रममा नबोल्न आदेश

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौं, ९ भदौ जिल्ला अदालत चितवनले रवि लामिछानेलाई पाँच लाख धरौटी माग गरेको छ । पाँच लाख बुझाएमा लामिछाने रिहा हुनेछन् ।  न्यायाधीश हेमन्त रावलको इजलाशले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।  आदेशमा पुडासैनी आत्महतया प्रकरणको मुद्दा अदालतमा विचाराधिन रहेकाले सोबारे टेलिभिजन कार्यक्रममा बोल्न नपाउने पनि उल्लेख छ ।  लामिछाने आफ्नो कार्यक्रम..

    रवि लामिछानेको बयान : आत्महत्या गर्नेसम्मको दुःख दिएको छैन [पूर्णपाठ]

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ  चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेले प्रहरी समक्ष दिएको बयानमा आफू निर्दोष भएको उल्लेख गरेका छन् ।    पढ्नुहोस् बयानको पूर्णपाठः  मृतक शालिकराम पुडासैनी करिब डेढ वर्ष पहिलो २–३ वटा सान्दर्भिक सूचना ल्याई हाम्रो कार्यालयमा आएका थिए । उनले राम्रो सूचना ल्याउन सक्ने सोचेर म र दीपक बोहोराले उनलाई न्युज २४ मा संवाददाताको रुपमा राख्यौं..

    अदालतद्वारा रवि लामिछानेलाई ५ लाख धरौटीमा छाड्न आदेश

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौं, ९ भदौ  ।  सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको छ  । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल..

    प्रहरीले रवि लामिछानेको बैंक खाता खोज्न राष्ट्र बैंकलाई पत्र पठायाे

    सोमबार, भाद्र ९, २०७६ साल
    चितवन, ९ भदाै ।  जिल्ला प्रहरी कार्यालय चितवनले शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी रवि लामिछानेसहित तीनै जनाको बैंक खाता र सो खाताको विवरण मागेकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको बैंक खाता विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई..

    पुडासैनी आत्महत्या प्रकरण : प्रहरीले १०० प्रमाण जुटायो

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की विरुद्धको अभियोगपत्रमा एकसय वटा दशी प्रमाण जुटाएको छ ।  दशीको समान वा कसुरसँग प्रमाण लाग्ने अरु चीज बस्तु भन्दै प्रहरीले विभिन्न कागजात दशी प्रमाणका रुपमा जुटाएको हो । जसमा बासुप्रसाद पुडासैनीको जाहेरी दरखास्त पाना २ सहित घटनास्थल एवं लास जाँच मुचुल्कासहित..

    प्रचण्डकाे अध्यक्षतामा नेकपाकाे सचिवालय बैठक, ३० भन्दा बढीले पाए नयाँ जिम्मेवारी (नामसहित)

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय सदस्यको संख्या बढेको हो । उक्त  बैठकले विभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थप गरेको छ ।  पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको हो । बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुख र उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज..

    रवि लामिछानेसहित तीनै जनाको बयान सकियो, केहीबेरमा थुनछेक बहस सुरु हुने

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको छ । आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो । बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुने छ । बयान लिएर बहस गर्ने काम आजै सकिए अदालतले के गर्ने भन्ने बारेमा..

    सेनाको ६ अर्ब बेरुजु फछ्र्यौट, पछिल्लो समय सुधारोन्मुख

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ ।  नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्याेट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।   आव २०७५/७६ मा ६० प्रतिशतको लक्ष्य..

    मन्त्रिपरिषद् बैठक पहिलोपटक भिडियो कन्फेरेन्समार्फत् बस्दै

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौं, भदौ ९ । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्सबाट सामेल हुने गरी सोमबार अपरान्ह १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री सिंगापुरमा र मन्त्रीहरु सिंहदरबारमा रहेर दिउँसो १ बजे बैठक बस्न लागेको कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका जानकारी छ । गर्नैपर्ने अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अबस्थामा पनि पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न लागको हो । भिडियो कन्फेरेन्समा..

    रवि लामिछानेलाई बयानका लागि अदालत लगियो, छुट्लान् त रवि ?

    सोमबार, भाद्र ९, २०७६ साल
    चितवन, ९ भदौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ । तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ । प्रहरीले मुद्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ । लामिछाने र कँडेलको..

    प्रदेशको राजधानी र नामकरणको निर्णयमा सकस, पूरा माहोल नै तातेको अवस्था

    सोमबार, भाद्र ९, २०७६ साल
    धनुषा, ९ भदौ प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा अन्यौल बढ्दै गएको छ । प्रदेशको नाम के हुने भन्ने विषयको बहसले अहिले जनकपुरसहित पूरा प्रदेश नै तातेको छ । यस विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ भने सामाजिक सञ्जालमा पक्षविपक्षमा दोहोरी शुरु भएको छ ।  बिहीबार प्रदेशसभा सचिवालयमा दलैपिच्छे राजधानी र प्रदेशको नामबारे फरकफरक प्रस्ताव दर्ता भएपछि थप अन्यौल..

    भरतपुरमा ५ जनाभन्दा बढी जम्मा हुन नपाइने, यस्तो अहिलेको छ अवस्था ?

    सोमबार, भाद्र ९, २०७६ साल
    चितवन, ९ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा..

    ‘सगरमाथा डायलग’को जिम्मा आइएफएलाई

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ ।  अन्तर्राष्ट्रिय सामरिक मुद्दामा बहस गर्न सरकारले अघि बढाएको ‘सगरमाथा डाइलग’को सचिवालय सरकारी कूटनीतिक थिंक ट्यांक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)लाई तोकेको छ। आइएफएलाई सक्रिय पार्ने उद्देश्यका साथ सगरमाथा डायलगको सचिवालय पनि त्यहाँ राख्ने निर्णय लिएको हो। सरकारले सुरु गर्ने उक्त डायलग चैत अघि नै हुनेगरी तयारी अघि बढेको छ। ‘जलवायू परिवर्तन, पर्वतीय वातावरण र अर्थतन्त्र’ विषयक शीर्षक निर्धारण..

    भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा..

    प्रचण्डको अध्यक्षतामा पहिलोपटक सचिवालय बैठक

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ । पार्टी एकताको १५ महिनापछि पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज (सोमबार) बस्दै छ । यसअघिका बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका थिए । उनी उपचारका लागि सिंगापुरमा रहेकाले पहिलोपटक एक अध्यक्षको अनुपस्थितिमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी..

    प्रधानमन्त्रीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार, ‘एन्टिबडी’ नष्ट गरिँदै

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ। मिर्गाैला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ। प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरूको आकलन छ। ‘प्रधानमन्त्रीज्यू प्लाज्मा फेरेसिसबाट ठीक हुनुभए एक–डेढ दशक राजनीतिक मैदानमा क्रियाशील रहन गाह्रो हुन्न’, वरिष्ठ मिर्गौला..

    चितवनमा निषेधित क्षेत्र घोषणा, ५ जना भन्दा बढी भेला हुन नपाइने

    आईतवार, भाद्र ८, २०७६ साल
    काठमाडौँ, ८ भदौ  जिल्ला प्रशासन कार्यालय चितवनले निषेधित क्षेत्र घोषणा गरेको छ । रवि लामिछानेको समर्थनमा सडकमा उत्रिएकाहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ । विज्ञप्तिमा भनिएको छ- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धी अनुसन्धान अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका न्युज २४..
    Weather Forecast