सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    सैनिक मञ्चमा १८ हजार पूर्व सैनिकहरु भेला हुँदै, उनीहरुको गुनासो सुन्ने र त्यसलाई सम्बोधन गरिने

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक शनिबार चैत १६ मा १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट हुँदैछ । उपत्यका पृतना मातहतका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला हुने नेपाली सेनाले जनाएको छ । भूपू सैनिक सम्मेलनका अवसरमा ती जिल्लाका पूर्व सैनिकहरु एकै पटक टुँडिखेलमा भेला हुन लागेको हो । यस पटकको पूर्व सैनिकको सम्मेलन २०७३..

    विकास निर्माणमा हुने अनियमितता जाँच्न आयोगमा अत्याधुनिक प्रयोशाला, दोषी उम्कन नपाउने

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा हुने भ्रष्टाचार तथा अनियमितताको सम्बन्धमा समेत छानबिन गर्ने भएको छ । विकास निर्माणका क्रममा भएका भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने लक्ष्यका साथ सिभिल इन्जिनियरिङ प्रयोगशाखा स्थापना गरेको छ । निर्माण सामग्री, सार्वजनिक निर्माण, सडक, भवन आदि परीक्षणको लागि त्यस्तो प्रयोगशाला स्थापना भएको र कुनै पनि आयोजनामा अनियमितता गर्ने उम्कन नपाउने भएका छन् । आयोगले..

    प्रतिनिधिसभाद्वारा बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत, अर्को बैठक चैत १९ गते बस्ने

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेका हुन्  । त्यस्तै बैठकमा शुक्रबार नै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” प्रस्तुत गर्नुभयो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री..

    मन्त्री पण्डितको निर्देशनः सेवा सुविधा भन्दापनि जनताको काममा ध्यान केन्द्रीत गर्नुहोस !

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाण्डु, १६ चैत  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको सेवा कर्मचारीलाइ सेवा सुविधा भन्दापनि जनताको काममा ध्यान केन्द्रीत गर्न सुझाव दिएका छन्  । उनले प्रभावित हुनेगरी दक्ष जनशक्तिको बिदाई नगरिने जिकिर पनि गरेका छन् । काम नगरी बढी सेवा सुविधा लिने उद्देश्यले कर्मचारीले अहिले गरिरहेको आन्दोलनको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाई छ । मन्त्री पण्डितले अपुग भएको ठाउँमा प्रविधीमैत्री र सक्षम नयाँ..

    समाचार संकलनमा रोक लगाएको घटनाप्रति महानगरद्वारा दुःख प्रकट, घटना दोहोरिन नदिने प्रतिबद्धता

    शुक्रबार, चैत्र १६, २०७४ साल
    चितवन, १६ चैत समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । महानगरपालिकाले शुक्रबार चितवनमा  नेपाल पत्रकार महासंघसँग आयोजना गरेको संयुक्त छलफल कार्यक्रममा महानगरका प्रमुख रेनु दाहालले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने भन्दै दुःख प्रकट गरेकी हुन् । यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग..

    पत्रकारहरुको जवाफ हामी कामबाटै दिन्छौँ : मुख्यमन्त्री महेन्द्रबहादुर शाही

    शुक्रबार, चैत्र १६, २०७४ साल
    सुर्खेत, १६ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताएका छन् ।  बिहीबार बेलुका यहाँका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गरेका हुन् । “हामी भर्खरै मात्र सरकारमा आएका छौँ, एउटा कुनै बीउ रोप्यो भने पनि त्यसले फल दिने बेलासम्म पर्खनु पर्दछ भने प्रदेश सरकारको बीउ पनि भर्खरै रोपिएको छ,” उनले भने । एक..

    प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र भारतीय राजदूत पुरीबीच धनगढीमा भेटवार्ता

    शुक्रबार, चैत्र १६, २०७४ साल
    धनगढी, १६ चैत : प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीले शिष्टाचार भेट गरेका छन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको जनाइएको छ ।  प्रदेश नं ७ लाई भारतसँग जोड्ने यी पुराना नाका भएपनि स्तरोन्नति हुन सकेका छैनन् । कृषि क्षेत्रमा अगाडि..

    पहिलोपटक सम्बोधन गर्दै राष्ट्रपतिले भनिन् : "मुलुक अब कुनै पनि बहानामा हिंसाको बाटोमा जानु हुँदैन"

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाण्डु, १५ चैत  राष्ट्रपति विद्या देवी भण्डारीले जनता र देशको सर्वोपरि हितमा केन्द्रीत हुने सांसदहरुलाई आहृवान गरेकी छ्न । संघीय संसदको पहिलो संयुक्त बैठकलाई सम्बोधन गर्दै भण्डारीले जनचाहना र आवश्यकता सम्बोधन गर्न जनप्रतिनिधिहरु निष्ठापूर्वक लाग्नु पर्ने बताइन् । उनले भनिन्, क्षेत्र, सम्प्रदाय र दलगत स्वार्थभन्दा माथि उठेर जनता र देशको सर्वोपरि हितमा अघि बढ्न यो संसद प्रयत्नशील रहनेछ भन्ने मेरो विश्वास छ..

    भरतपुर महानगरले कर बढाएपछि सर्वत्र विरोध, २ हजार प्रतिशतसम्म कर बढाएको आरोप

    बिहिवार, चैत्र १५, २०७४ साल
    चितवन, १५ चैत भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार कर पुर्याएको छ । रु एक हजार वार्षिक..

    राष्ट्रपति भण्डारीद्वारा संघीय संसदमा लिखित सम्बोधन, नेपाली सेनाद्वारा सलामी अर्पण

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाडौँ, १५ चैत राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन भएको छ । निर्वाचनपछि बिहिबार दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकी छिन् । बैठक शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई प्रदान गरेका थिए । नेपालको संविधानको धारा ९५ को दफा ९२० मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो..

    सार्वजनिक बिदा कटौतीको चेम्बरद्वारा स्वागत, वर्षभरिमा जम्मा बिदा ८९ दिन कायम

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाडौँ, १५ चैत सरकारले सार्वजनिक बिदा कटौती गरेकामा नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेको छ । चेम्बरले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारको उक्त निर्णय सरहानीय भएको जनाएको हो । “हामीले निरन्तर राख्दै आएको मागको सुनुवाइ गरी बिदा कटौती गरेकामा हामी सरकारप्रति आभार व्यक्त गर्दछौँ”, चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बढी सार्वजनिक बिदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्बरले बिदा..

    प्रदेश मन्त्रिपरिषद्को बैठकद्धारा विधेयक स्वीकृत, अल्पकालीन बजेट तर्जुमा गर्ने विषयमा समेत छलफल

    बिहिवार, चैत्र १५, २०७४ साल
    धनगढी, १५ चैत  प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ताको काम कर्तव्य, अधिकार र सेवा शर्त सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि प्रस्तुत गरिएको अवधारणा पत्रलाई स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ लाई समेत प्रदेश सभाको बैठकमा पेश गर्न स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा..

    विप्लवले ‘वारेन्ट पत्र’ "ओलीनिवास" मा टाँसेलगत्तै प्रधानमन्त्रीको आयो यस्तो अभिव्यक्ती ...

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाण्डु, १५ चैत प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमकस्थित निवासमा बुधवार नत्रेविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीले ‘वारेन्ट पत्र’  टाँसेको थियो । ओली निवासको सुरक्षार्थ प्रहरी सहायक निरीक्षक (असई)को कमाण्डमा ७ जना प्रहरीको ड्युटी रहेको स्थानमा सुरक्षकर्मीलाई छक्याउँदै विप्लवका कार्यकर्ताले ‘वारेन्ट–पत्र’ टाँसेका थिए ।  त्यसै बिषयमा कुरो गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि..

    संघीय संसद्मा राष्ट्रपति भण्डारीको पहिलो सम्बोधन आज दिउँसो ४ बजे

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाडौँ, १५ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।  प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई आज दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो ।  नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै..

    प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी, एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिए ।  भ्रमणका समय धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वपूर्ण विषयमा मात्रै..

    नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने !

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री ओली कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनी रारा ताल जाने र सोही..

    ‘‘नेपाललाई स्वीटजरल्याण्ड होईन, नेपाललाई नेपाल नै बनाउने हो’’

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र राजनीतिक स्थायित्वलाई सदुपयोग गरेर देशको आर्थिक अवस्थालाई माथि उठाउने बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौँ राष्ट्रिय महाधिवेशनको काठमाडौँमा बुधबार उद्घाटन गदै उनले मुलुकको तीव्र विकास तथा समृद्ध र सुखी नेपाल बनाउने अभियानमा वर्तमान सरकार लागिपर्ने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकासको नेतृत्व, समृद्धि हासिल र कृषिमा आधुनिकिरण वर्तमान सरकारको प्राथमिकता..

    नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनको विकल्प छैन: नेता प्रकाशमान सिंह

    बुधबार, चैत्र १४, २०७४ साल
    नेपालगन्ज, १४ चैत नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने —“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।” पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्नेमा..

    युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको ठाडो हस्तक्षेप हो– काँग्रेस नेता गच्छदार

    बुधबार, चैत्र १४, २०७४ साल
    विराटनगर, १४ चैत : नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताएका  छन् ।  विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गरे । नेपाली जनताले सार्वभौम संविधान सभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु..

    मुख्यमन्त्री लालबाबु राउत र उनका मन्त्रीहरुलाई औपचारिक कार्यक्रममै भ्याइनभ्याइ....

    बुधबार, चैत्र १४, २०७४ साल
    महेन्द्रनगर, धनुषा, १४ : प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।  यसरी हेर्दा मुख्यमन्त्री र मन्त्रीको दैनिक एक समय खाना पनि कार्यक्रममै हुनेगरेको देखिएको छ । केही महिना पहिलेसम्म प्रमुख जिल्ला..

    कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भएपछि म्याग्दीका जनप्रतिनिधि कानून सिक्दै

    बुधबार, चैत्र १४, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १४ चैत : कानूनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भएपछि म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित कानूनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् ।  स्थानीय तहले जनप्रतिनिधिको क्षमता विकासका लागि तालीम सञ्चालन गरेका छन् । निर्वाचित भएको १० महिना बिते पनि सार्वजनिक सेवा प्रवाह, नीति र विकास निर्माणको क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको भनेर आलोचना खेपीरहेका म्याग्दीका स्थानीय तहका..

    आम जनता लाभान्वित हुने योजनाहरुलाई बिशेष प्राथमिकता दिइने छ : मन्त्री बोहरा

    बुधबार, चैत्र १४, २०७४ साल
    डडेल्धुरा, १४ चैत : प्रदेश सरकारले जनतालाई लाभान्वित हुने योजना निर्माण गरिरहेको प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले बताएका छन् ।  प्रेस चौतारी डडेल्धुरा शाखाले मन्त्री बोहराको गृहजिल्ला डडेल्धुरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने, लाभान्वित हुने र सर्वसाधारणको जीवनस्तर उकास्नेखालका योजना बनाइरहेको जानकारी गराए ।  मन्त्री बोहराले प्रदेश नं ७ का अधिकांश जिल्लाका दूरदराजमा..

    तराईका कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मलाइ छ : प्रम ओली

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताएक छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार  भएको राष्ट्रिय युवा परिषद्को कार्यक्रममा उनले आगामी वैशाख ५ गतेका दिन विद्यालय जाने उमेरका कुनै पनि बालबालिकालाई घरबाट आफैँले विद्यालयमा लगेर भर्ना गराउने बताएका हुन् ।  “यसपालिको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरका एकजना बच्चालाई..

    भावी प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम संवैधानिक परिसद्मा पठाइयो

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत : न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ ।  परिषद्को मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको निर्णय गरेको परिषद्का सदस्य पदम वैदिकले जानकारी दिए ।  पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि प्रधानन्यायाधीश..

    निकुञ्जको टोलीले डाट गनमार्फत बेहोस बनाई नरभक्षी बाघलाई नियन्त्रणमा लिए

    बुधबार, चैत्र १४, २०७४ साल
    रत्ननगर, चितवन, १४ चैत : मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले हिजो साँझ नियन्त्रणमा लिएको छ ।  साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताए ।  टोलीले खोरमा राखेर बाघलाई चितवन ल्याउँदै गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले..

    सशस्त्र प्रहरीको टोली सीमा क्षेत्रको रेखदेख गर्न उत्तरी सीमातर्फ प्रस्थान

    बुधबार, चैत्र १४, २०७४ साल
    दार्चुला, १४ चैत : भारतीय पक्षले एकतर्फी रुपमा सीमा नदीको रुपमा रहेको महाकाली नदीमाथि पुल लगाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाबाट बन्दोबस्तीका सामानसहित १५ जनाको टोली मंगलबार व्यास गाउँपालिकाको छाङ्रु प्रस्थान गरेको छ ।  भारतीय पक्षले गत फागुनमा नेपालको सहमतिबिनै व्यास गाउँपालिकाको वडा नं २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर..

    प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग

    मंगलवार, चैत्र १३, २०७४ साल
    हेटौँडा, १३ चैत : प्रदेश नं ३ को मंगलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।  मंगलबारको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे ।  नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले..

    नयाँ मन्त्रालयको नयाँ संरचना: सांगठनिक संरचना प्रतिवेदन मन्त्रिपरिषद्मा पेश

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत नयाँ पुनःगठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार पारिएको प्रतिवेदन स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुराना मन्त्रालयबाट पुनःगठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार पारी प्रतिवेदन पेश गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासकीय सुधार शाखाका प्रमुख खगराज बरालले जानकारी दिए । पुनःगठित मन्त्रालयको संरचनासहितको प्रतिवेदन सोमबार मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा..

    विप्लप निकट अनेरास्ववियुमा ३० वर्षे उमेर हदबन्दी, अबको आन्दोलन उपलब्धिमुलक गर्ने जिकिर

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ । मंगलबार क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी ३० वर्ष तोकिएको क्रान्तिकारीका अध्यक्ष चिरिञ्जीवी ढकालले जानकारी दिए । ‘‘चालिस– पचास वर्षसम्म विद्यार्थी राजनीतिक क्रियाकलाप गरिरहने भएकाले विद्यार्थीका मुद्दा उठ्न सकेन’’, उनले भने, ‘‘त्यसैले हामीले..

    सबैसँग मैत्री हाम्रो सिद्धान्त हो : प्रधानमन्त्री केपी शर्मा ओली

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट परेका छन् । काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा मंगलबार सम्बोधन गर्दै उनले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भने । पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा विश्व शान्तिका..
    Weather Forecast