सोमबार, आषाढ २९, २०७७

    राज्य-समाज

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुरमा भयो यस्तो तयारी

    बिहिवार, बैशाख २७, २०७५ साल
    जनकपुरधाम, २७ वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ । भारतको पटनाबाट सिधै जनकपुरधाम आउनुहुने..

    सरकारले दियो आइतबार सार्वजनिक विदा, आखिर किन ? कारण थाहा पाउनुहोस् !

    बिहिवार, बैशाख २७, २०७५ साल
    काठमाडौँ , २७ वैशाख आइतबार (वैशाख ३० गते) काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । सरकारले यो वर्षदेखि विदा कटौति गरेको भए पनि काठमाडौँ उपत्यकालाई मात्र दिइने चार जात्रा विदा कायमै राखेको छ । काठमाडौँ उपत्यकालाई मात्र हुने चार विदामध्ये पहिलो विदा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार गते हुन लागेको हो । उपत्यकाले मात्र पाउने अन्य विदामा गाईजात्रा भदौ ११ गते..

    सुर्खेतमा नेपाल प्रहरीद्वारा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’ सञ्चालन !

    बिहिवार, बैशाख २७, २०७५ साल
    सुर्खेत, २७ वैशाख कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ । कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । “वीरेन्द्रनगर नगरपालिकासहित..

    प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु : सभामुख अर्जुनबहादुर थापा

    बिहिवार, बैशाख २७, २०७५ साल
    बझाङ, २७ वैशाख भेटघाटका लागि गृहजिल्ला बझाङ पुगेका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताएका छन् । नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताए । ‘गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन..

    नेपाल आउनुअघि नरेन्द्र मोदीले सार्वजनिक गरे यस्तो ट्वीट !

    बिहिवार, बैशाख २७, २०७५ साल
    काठमाडौँ, २७ वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाण्डु आउनेछन् भने पर्सि मुक्तिनाथ मन्दिर जाने कार्यक्रम छ । नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् । उनले लेखेका छन्, ‘द्वीपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग..

    मापदण्डविपरीत बालगृह सञ्चालन, आधारभुत भौतिक पूर्वाधारको आभाब !

    बिहिवार, बैशाख २७, २०७५ साल
    रुकुम, २७ वैशाख रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा मापदण्ड विपरीत बालगृह सञ्चाल भइरहेको छ । नगरपालिका–१ बागबजारमा ‘नरसिङ हिमालय अनाथ’ नामको बालगृह न्यूनतम मापदण्ड पनि पुरा नगरेर सञ्चालन भइरहेको हो । बालगृह सञ्चालका लागि न्युनतम मापदण्ड पनि पुरा नगरेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले बताए । मापदण्ड पुरा गरेर बालगृह सञ्चालन गर्न मुसिकोट नगरपालिकाले पटक–पटक निर्देशन दिंदा पनि अटेर गरेको उनको भनाइ..

    प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु: सभामुख अर्जुनबहादुर थापा

    बिहिवार, बैशाख २७, २०७५ साल
    बझाङ, २७ वैशाख भेटघाटका लागि गृहजिल्ला बझाङ पुग्नुभएका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताएका छन् ।  नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताए ।  “गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन हैन..

    शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर उपलब्ध

    बिहिवार, बैशाख २७, २०७५ साल
    दमक, २७ वैशाख झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण गरिएको छ ।  दमक अपांग सहयोग समितिको संयोजनमा राष्ट्रिय अपांग पुनःस्थापना समाजले ती ह्विलचियर निःशुल्क उपलब्ध गराएको हो । दमक अपांग सहयोग समितिकी उपाध्यक्ष मनमाया तिम्सिनाको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सुगम..

    प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच प्रम निवास बालुवाटारमा भेटवार्ता

    बिहिवार, बैशाख २७, २०७५ साल
    काठमाडौँ, २७ वैशाख : पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।  दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिई एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले..

    कानून निर्माण संसद्को पहिलो प्राथमिकता : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

    बुधबार, बैशाख २६, २०७५ साल
    काठमाडौँ, २६ वैशाख राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्नुपर्ने एकसयभन्दा बढी कानूनको निर्माणमा प्राथमिकताका साथ संसद् जुटिरहेको बताएको छ । अध्यक्ष तिमिल्सिनाले बुधबार नेपालका लागि जापानका राजदूत मासासी ओगावासँगको शिष्टाचार भेटका क्रममा निर्वाचनपछि नेपाल समृद्धितर्फ उन्मुख भएको र यस अभियानमा मित्रराष्ट्रहरुको सहयोग र साथ प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले पछिल्ला वर्षहरुमा नेपालले भूकम्प, संविधान निर्माण र नाकाबन्दीको सामना गरेको..

    सभामुख महरा र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता, आपसी सहयोगको विषयमा विमर्श

    बुधबार, बैशाख २६, २०७५ साल
    काठमाडौँ, २६ वैशाख सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले बुधबार शिष्टाचार भेटवार्ता गरेको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुई देश बीचको मित्रता, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री संघ लगायतका विषयमा विचारविमर्श भएको थियो । भेटमा सभामुख महराले नेपाल र अमेरिका बीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गरेका..

    प्रचण्डलाई फकाउंदै ओलीले भने : मैले अर्कै सोचेको थिएँ, त्यस्तो पो ट्वीट गर्दिएछन् !

    बुधबार, बैशाख २६, २०७५ साल
    २६ वैशाख, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच पौने ३ घण्टासम्म पार्टी एकता लगायतका विषयमा छलफल भएको छ । यो छलफलमा प्रचण्डले सोमबार केपी ओलीले गरेको टि्वटका विषयमा प्रश्न उठाएका छन् । तपाईले गर्नुभएको त्यो ट्विट कोप्रति लक्षित थियो भन्ने प्रचण्डको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘मैले अर्कैथोक सोचेको थिएँ, तर त्यस्तो भाषामा टि्वट गर्दिएछन्’ भन्ने जवाफ दिएका थिए । दुई..

    प्रतिनिधि सभाको बैठक : राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५ स्वीकृत

    बुधबार, बैशाख २६, २०७५ साल
    काठमाडौँ, २६ वैशाख संघीय संसद्, प्रतिनिधि सभाको बुधबारको बैठकले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ लाई बहुमतले स्वीकृत गर्यो । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गरेका थिए । यसैगरी बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ र ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ((पहिलो संशोधन) अध्यादेश २०७५’ लाई बहुमतले स्वीकृत गर्यो..

    प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि मात्र पार्टी एकता: माओवादी प्रवक्ता भुसाल

    बुधबार, बैशाख २६, २०७५ साल
    नगरकोट, २६ वैशाख नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताए ।  रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको बताए ।  पार्टी एकीकरणका विषयमा..

    सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः माओवादी अध्यक्ष प्रचण्ड

    बुधबार, बैशाख २६, २०७५ साल
    काठमाडौँ, २६ वैशाख नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् ।  बुधबार बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।  अध्यक्ष दाहालले भने,‘‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि सम्पर्क सञ्जालको विस्तार नै मुख्य कार्यसूची..

    आज कानून दिवस, कामु प्रधानन्यायाधीश जोशीद्वारा शुभकामना व्यक्त

    बुधबार, बैशाख २६, २०७५ साल
    काठमाडौँ, २6 वैशाख : कामु प्रधानन्यायाधीश दीपकराज जोशीले कानून दिवस २०७५ का अवसरमा सम्पूर्ण न्यायप्रेमी नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष मनाइँदै आएको कानून दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको सन्देशमा उल्लेख छ ।  सन्देशमा भनिएको छ, “नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशमा सुशासन,..

    बुद्ध मूर्ति बिक्री गर्न हिँडेका ३ जनालाई चोरी मुद्दा, कारबाहीको लागि अनुसन्धान शुरु

    बुधबार, बैशाख २६, २०७५ साल
    नुवाकोट, २६ वैशाख : बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ ।  काठमाडाँैको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।  नुवाकोटको..

    ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानमा युवा र विद्यार्थीहरुको साथ

    बुधबार, बैशाख २६, २०७५ साल
    काठमाडौँ, २६ वैशाख : गृह मन्त्रालयले शुरु गर्न लागेको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानमा आफूहरुको पूर्ण साथ र समर्थन रहने प्रमुख राजनीतक दल आबद्ध विद्यार्थी संगठन र युवा संगठनका नेताहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।  गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा नेकपा(एमाले), नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी आबद्ध विद्यार्थी संगठन र युवा संगठनका प्रतिनिधिसहितको छलफलमा..

    मोदीको भ्रमणका क्रममा सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुन्छ – मन्त्री पण्डित

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ वैशाख : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने बताएका छन् ।  रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा कुरा गर्ने बताए । विगतमा गरिएका समझदारी तथा निर्णयलाई..

    ६६औँ कानून दिवस : कानूनी राज्य निर्माणका लागि सुलभ र छिटो न्याय जरुरी

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ वैशाख  कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ६६ वर्ष पुगेको छ । नेपालको इतिहासमा २००७ सालमा प्रजातन्त्र आएपछि २००८ वैशाख २६ गते पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भयो । देशले स्वतन्त्र न्यायपालिका पाएको त्यही दिनलाई कानून दिवसका रुपमा मनाउन थालिएको हो । स्वतन्त्र न्यायपालिका स्थापना भएको दिनको खुशियालीमा प्रत्येक वर्ष न्यायालयले गरेका कामको समीक्षा..

    भूपू गोर्खा सैनिकका माग सम्बोधन हुँदै, बेलायत सरकार सकारात्मक रहेको जानकारी

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ वैशाख गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना जायज माग पूरा हुने स्थिति उत्पन्न भएको जनाउँदै बेलायत सरकारसमक्ष ११ बुँदे माग पेश गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिले निवृत्तिभरण सुविधावापतको रकम भारतीय बैंकमार्फत नभई नेपाल राष्ट्र बैंकबाट स्टर्लिङ पाउण्डमा उपलब्ध हुनुपर्ने तथा बेलायती गोर्खाका १८ वर्षभन्दा माथिका आश्रितका सन्तानलाई निःशर्त बेलायतको आवासीय अनुमतिपत्र उपलब्ध गराउनुपर्ने माग गरेको छ..

    मोदीको भ्रमणबारे ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूलाई ‘ब्रिफिङ’, कसले के सुझाव दिए ?

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, बैशाख २५  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका छन्। ओलीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेका हुन्। बालुवाटारमा भएको छलफलमा ओलीले यसअघि भारतसँग भएको जलमार्ग, कृषि र रेलमार्गसम्बन्धी घोषणालाई सम्झौतामा परिणत गर्न लागिएको बताएका हुन्। ‘यो भ्रमण यसअघिकै भ्रमणको निरन्तरता हो भन्नुभयो’, रेग्मीले..

    मोदीलाई मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था चुस्त

    मंगलवार, बैशाख २५, २०७५ साल
    बेनी, म्याग्दी, २५ वैशाख :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ ।  नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ । उहाँकोे सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिए ।  “हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको..

    सरकार पहिला बिजुली अनि मोनोरेल! मास्तीघाट र खहरेका ८४ घरपरिवार अझै टुकीकै भरमा

    मंगलवार, बैशाख २५, २०७५ साल
    दमौली, तनहुँ, २५ वैशाख तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र बन्दीपुर गाउँपालिका–६ खहरेटारका गरी ८४ घरधुरीका बासिन्दा अहिलेसम्म पनि टुकीको भरमा रात गुजार्न बाध्य भएका छन् ।  राजनीतिक पहुँच नहुँदा त्यहाँका बासिन्दा टुकीको भरमा रात गुजार्न बाध्य भएका हुन् । अहिले पनि मास्तीघाटका ५२ घर परिवारले टुकीका भरमा रात गुजारीरहेको स्थानीय समाजसेवी गुमबहादुर मल्लले बताए ।  हुनेखाने केहीले घरमा सोलार जोडे पनि अधिकांश..

    समानताका आधारमा विचार राजनीतिलाई केन्द्रमा राखेर पार्टी एकता : माओवादी अध्यक्ष दाहाल

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा(एमाले)सँग समानताका आधारमा पार्टी एकता हुने बताएका छन् ।  पार्टीको सहायक संगठन वाइसिएल नेपालले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाहरुको भूमिका’ विषयको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार र राजनीतिलाई केन्द्रमा राखेर नै एकता हुने भएकाले ती विषय छाडिन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे ।  अध्यक्ष दाहालले माओवादी नेता–कार्यकर्ता र..

    सरकारले दिएको वृद्धभत्ता : जिउने आधार बन्यो असीवर्षीय दम्पतीलाई

    मंगलवार, बैशाख २५, २०७५ साल
    रामपुर, पाल्पा, २५ वैशाख : एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पतीको बसोबास छ ।  गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उहाँकी श्रीमती सरुमा सिंजापती उमेरले डाँडापारिको घाम बन्नुभएको छ । उहाँका सन्तान कोही छैनन्, कमाएर दिने आफन्त पनि कोही छैनन् ।  सिंजापती दम्पतीका लागि एउटा जीवन जिउने आधार बनेको छ,..

    भारतीय प्रमको नेपाल भ्रमण कार्यक्रम स्वीकृत, यस्तो छ मोदीको २९ घण्टे तालिका

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए  ।  भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दै छन् ।  बैठकले कारागारसम्बन्धी प्रचलित..

    स्वामी श्रीनिवास आचार्यले आफैलाई गोली हान्न लगाएको अंगरक्षकको आरोप

    मंगलवार, बैशाख २५, २०७५ साल
    विराटनगर, २४ वैशाख : हिन्दू धर्म कायम गर्न र धर्मगुरुहरूलाई उक्साई मुलुकमा द्वन्द्व सिर्जना गर्ने उद्देश्यले आफंैलाई गोली हान्न लगाएका अभियुक्त स्वामी श्रीनिवास आचार्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी  यहाँ सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गत चैत २५ गते विराटनगर–१४ जतुवामा श्रीमद्भागत सप्ताह पुराणका लागि आएका सुनसरी वहार नगरपालिका–६, चक्रघट्टी लक्ष्मी बैङ्कटेशन आश्रम बस्दै आएका..

    नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गरौँ : विमलेन्द्र निधि

    सोमबार, बैशाख २४, २०७५ साल
    जनकपुरधाम, २४ वैशाख नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले भ्रमणलाई जनकपुर–अयोध्या सम्बन्ध विस्तार, हुलाकी सडकको दोस्रो चरणको विस्तार, पूर्वपश्चिम रेलमार्ग निर्माण, राजर्षि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का आयोजनामा सहयोग केन्द्रित गरी सदुपयोगको वातावरण निर्माण गर्नुपर्ने धारणा राखे । फरक प्रसंगमा उपसभापति..

    भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कोशेढुङ्गा सावित हुन्छ : परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली

    सोमबार, बैशाख २४, २०७५ साल
    जनकपुरधाम, २४ वैशाख परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाम विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा दुईटा परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए । परराष्ट्र मन्त्री ज्ञवालीले दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा..
    Weather Forecast