शुक्रबार, मंसिर ६, २०७६

    राज्य-समाज

    जनकपुरधाममा मैथिल संस्कृतिअनुसार आज 'विवाह महोत्सव' मनाइँदै

    बिहिवार, मंसिर ७, २०७४ साल
    जनकपुरधाम, ७ मंसिर । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ ।  जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।  महोत्सवका लागि अहिले यहाँ श्रद्धालु भक्तजनको ठूलो भिड लागेको छ । जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा बिहानैदेखि पूजाअर्चना पनि भइरहेको छ ।  विगतमा आन्दोलन र विशिष्ट अतिथिको आगमनले विवाह महोत्सव प्रभावित भई..

    दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा राजनीतिक दलदेखि कर्मचारीसम्म

    बिहिवार, मंसिर ७, २०७४ साल
    चरिकोट, ७ मंसिर । दोलखाका राजनीतिक दलले पनि आचारसंहिता उल्लंघन गरेका गुनासो बढेको छ ।  निर्वाचनको मिति नजिकिँदै गर्दा सदरमुकाम चरिकोटमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको जनगुनासो आए पनि स्थानीय प्रशासनले हटाउन सकेको छैन ।  पार्टीका उम्मेदवारले आचारसंहिता पालनामा चासो नदेखाए पनि स्थानीय प्रशासनले पनि आचारसंहिता उल्लंघन गर्न सहयोग गरिरहेको स्थानीय बासिन्दाको आरोप छ । चरिकोटको सातदोबाटोचोकदेखि नेपाली काँग्रेसको पार्टी..

    नेपाल र भारतीय सुरक्षा निकायद्वारा सीमामा संयुक्त गस्ती सुरु

    बिहिवार, मंसिर ७, २०७४ साल
    बाँके, ७ मंसिर । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् ।  शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन जिल्लास्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अपनाउन थालेको हो ।  सीमापारिबाट हुनसक्ने आवञ्छित गतिविधिलाई नियन्त्रण गर्न भारतीय..

    कोशी टप्पुबाट नगर पस्ने हात्ती र अर्नाबाट जोगिन योजना बनाउन पहल

    बुधबार, मंसिर ६, २०७४ साल
    राजविराज, ६ मंसिर ।  कोशी टप्पु वन्यजन्तु आरक्षबाट रातिको समयमा हात्ती, अर्ना र अन्य जनावर निस्केर सप्तरीको पश्चिम तथा सप्तकोशी र कञ्चनरुप नगरपालिकाका जनतालाई दिनहुँ दुःख दिइने गर्छन् ।  जंगली जनावरबाट जोगिन आरक्ष प्रशासनसँग मगलबार दीर्घकालीन तथा अल्पकालीन योजना बनाउन पहल शुरु भएको छ ।  हात्ती, अर्ना लगायतका जंगली जनावरबाट जोगिन र समय समयमा मानवीय क्षति व्यहोर्नुपरेको भन्दै स्थानीयवासीले कञ्चनरुप नगरपालिकाले आरक्षका संरक्षित..

    जनवादी गायक खुशीराम पाख्रिनलाई ओली र दाहालबाट अन्तिम श्रद्धाञ्जलि

    बुधबार, मंसिर ६, २०७४ साल
    चितवन, ६ मंसिर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवं जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरलाई आज बिहान माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ ।  स्व पाख्रिनको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल लगायतका शीर्ष नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।  वाम गठबन्धनको..

    निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दो, सम्बन्धित निकाय मौन

    बुधबार, मंसिर ६, २०७४ साल
    बैतडी, ६ मंसिर । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा वृद्घि हुन थालेका छन् ।  जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएको भए पनि उनीहरुले उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । यहाँका राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन् ।  प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डालगायत सामग्री प्रयोगमा आचारसंहिता..

    नुवाकोटमा काँग्रेसका स्थानीय नेताको घरमा राखिएका बम निष्क्रिय पारियो

    बुधबार, मंसिर ६, २०७४ साल
    नुवाकोट, ६ मंसिर । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली काँग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेट्टिएको दुई थान सुतली बम निष्क्रिय बनाइएको छ ।  काँग्रेसका नेता थापाको आँगनमा भेटिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।  आज शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा नेपाली..

    रेडियो नेपालको मतदाता शिक्षा प्रभावकारी छ : प्रमुख निर्वाचन आयुक्त डा यादव

    बुधबार, मंसिर ६, २०७४ साल
    काठमाडौँ, ६ मंसिर ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय तुल्याउन पत्रकारिताको व्यावसायिक मर्यादा र आचारणभित्र रहेर सत्यतथ्य समाचार सम्प्रेषण गर्न आमसञ्चार माध्यमलाई सुझाव दिएका छन् ।  रेडियो नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा संवाददाताका लागि आयोजित तीनदिने निर्वाचन रिपोर्टिङ अभिमुखीकरणको उद्घाटन गर्दै उनले लोकतन्त्रको आधारशिला भएकाले निर्वाचनलाई सफल तुल्याउन आम सञ्चारमाध्यमको ठूलो भूमिका..

    पाल्पा निर्वाचन क्षेत्र नं २ मा पूर्व सांसदबीच कडा प्रतिस्पर्धा

    बुधबार, मंसिर ६, २०७४ साल
    पाल्पा, ६ मंसिर ।  पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।  प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा (एमाले)का सोमप्रसाद पाण्डेयबीच कडा प्रतिस्पर्धा हँुदैछ । नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र पाण्डेय एमालेका केन्द्रीय सदस्य हुन् ।  स्थानीय तह २०७४ को निर्वाचनमा दलका अध्यक्ष पदका उम्मेदवारको कुल मत जोड्दा काँग्रेसले..

    चुनावको 'अन्तिम तयारी' मा जुटे दलहरु, शुक्रबारदेखि नै मौन अवधि !

    बुधबार, मंसिर ६, २०७४ साल
    काठमाडौं, मंसिर ६। आगामी आइतबार हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दलहरु अन्तिम तयारीमा जुटेका छन् । शुक्रबारदेखि मौन अवधि सुरु हुने भएकाले दल र उम्मेदवार प्रचारको अन्तिम तयारीमा जुटेका हुन् । मौन अवधि सुरु भएपछि उम्मेदवारले प्रचार प्रसार गर्न पाउने छैनन् । चुनावका लागि गाउँ गाउँ पुगेका उम्मेदवारले मतदाताको घर घरमा पुगेर भोट माग्न थालेका छन् । रुपन्देहीमा वाम गठबन्धनका..

    वाम गठबन्धनले आज बुटवलमा चुनावी सभा गर्दै, प्रचण्ड सहभागी नहुने

    बुधबार, मंसिर ६, २०७४ साल
    काठमाडौं, ६ मंसिर। वाम गठबन्धनले बुधबार रुपन्देहीको बुटवलमा चुनावी सभाको आयोजना गरेको छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले सम्वोधन गर्ने कार्यक्रम छ ।  यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सभालाई सम्बोधन गर्ने भनिएको थियो । आयोजकले पनि ओली र प्रचण्ड मुख्य वक्ता भनेर तस्वीर सहितको व्यानर र पोष्टरहरु तयार पारेका थिए । तर..

    चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै चार जिल्लाका सीडीओको सरुवा

    बुधबार, मंसिर ६, २०७४ साल
    काठमाडौं, मंसिर ६ ।  आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सरुवा गरेको छ । चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो । भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा परेका..

    सरकारले आजबाट निर्वाचन केन्द्रित उच्च सुरक्षा सर्तकता अपनाउँदै

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौं मंसिर ५ ।  सरकारले मङगबारदेखि मतदाता, उम्मेदवार र मतदान केन्द्र,  केन्द्रित सुरक्षा रणनीति अवलम्वन गर्ने भएको छ । निर्वाचनको मिति नजिकीए सँगै बम विस्फोटका श्रृङ्खला बढेपछि गृहमन्त्रालय मातहतको केन्द्रीय सुरक्षा समितिले मङगलबारदेखि निर्वाचन केन्द्रित उच्च सुरक्षा सतर्कता अपनाउन लागेको हो ।  यसअघिको सुरक्षा रणनीतिमा केही त्रुटि देखिएको स्वीकार्दै गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले ४ वटै सुरक्षा निकायलाई मतदाता, उम्मेदवार र मतदान..

    मतदाता शिक्षा प्रभावकारी नहुँदा बैतडीका मतदाता अन्योलमा

    मंगलवार, मंसिर ५, २०७४ साल
    बैतडी, मंसिर ५ । पहिलो चरणको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन आउँन ५ दिन मात्र बाँकी रहेका बेला मतदाताहरु भने कसरी मत हाल्ने भन्दै अन्योलमा परेका छन् ।  मतदाता शिक्षाका लागि राज्यले ठूलो रकम खर्च गरेर मतदाता स्वयंसेवक परिचालन गरेको भएपनि उनीहरुले प्रभावकारी ढंगले काम नगरेका कारण विभिन्न जिल्लाका मतदाताहरु भने कसरी मत हाल्ने भन्ने विषयमा नै अन्योलमा परेका हुन् ।  निर्वाचनको..

    आयोगले दोश्रो चरणको निर्वाचनमा खटिने अनुगमन टोलीलाई प्रशिक्षण दिदै

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौं मंसिर ५। निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ४५ जिल्लामा खटिने केन्द्रीय अनुगमन टोलीलाई आज प्रशिक्षण दिदैछ ।  निर्वाचन कार्य्बिधि तथा आचारसंहिता लगायतका बिषयमा आयोगले अनुगमन टोलीलाई प्रशिक्षण दिने आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो । उहाँका  अनुसार दोस्रो चरणको निर्वाचनमा सहसचिवस्तरका ७५ अनुगमन कर्ता खटिने छन् ।  दिउँसो आयोग मुख्यालयमा हुने..

    सोलुखुम्बुको दुर्गमभेगमा मतपेटिका ढुवानी गर्न हेलिकप्टर

    मंगलवार, मंसिर ५, २०७४ साल
    सोलुखुम्बु, ५ मंसिर । सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो ।  भौगोलिक विकटता, मौसम प्रतिकूलता र यातायात, सञ्चार असुविधाका कारण हेलिकप्टरबाट ढुवानी गर्न सहज र सुरक्षित हुने भएकाले सो निर्णय गरिएको प्रमुख जिल्ला..

    निर्वाचनका लागि बैतडी र दार्चुलाका सीमानाका तीन दिन बन्द हुने

    मंगलवार, मंसिर ५, २०७४ साल
    बैतडी, ५ मंसिर । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् ।  निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।  चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने..

    मन्त्री पाण्डेको घर पछाडि राखिएको बम सेनाद्वारा निष्क्रिय

    मंगलवार, मंसिर ५, २०७४ साल
    चितवन, ५ मंसिर । भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेड राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।  बम निष्क्रिय पार्दा धुवाँ मात्र आएकाले कम क्षति..

    कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त, थोरै मतान्तरको अपेक्षा

    मंगलवार, मंसिर ५, २०७४ साल
    धनगढी, ५ मंसिर । थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ ।  विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आएका पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।  नौजना प्रतिस्पर्धी भए पनि..

    राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम विस्फोट

    मंगलवार, मंसिर ५, २०७४ साल
    बागलुङ, ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ ।  राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो ।  घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी..

    कपिलवस्तुमा निर्वाचन आचारसंहितामा कडाइ गर्न निर्देशन

    मंगलवार, मंसिर ५, २०७४ साल
    कपिलवस्तु, ५ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितामा कडाइ गर्न थालेको छ ।  मंसिर २१ मा हुने निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारलाई तिव्रता दिने क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको जनगुनासो बढेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनका कर्मचारीले पूर्व–पश्चिम राजमार्गका विभिन्न बिजुलीका पोल, प्रतीक्षालय, मुख्य बजारका चोकमा टाँगिएका..

    निर्वाचनलाई सफल बनाउन झापाका राष्ट्रसेवक कर्मचारीलाई निर्देशन

    मंगलवार, मंसिर ५, २०७४ साल
    भद्रपुर, ५ मंसिर ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, तटस्थ र धाँधलीरहित एवं विश्वसनीय बनाउन आफ्नो तहबाट गर्न सकिने सबै काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिइएको छ ।  प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीको अध्यक्षतामा हिजो बसेको सरकारी कार्यालयका प्रमुखको नियमित बैठकमा सो निर्देशन दिइएको हो ।  सरकारी तथा गैरसरकारी मातहतमा रहेका आकस्मिक सेवा (एम्बुलेन्स)लाई तयारी अवस्थामा राख्न र वारुणयन्त्र भएका नगरपालिकाले वारुणयन्त्रलाई पनि..

    निर्वाचनका लागि दाङमा ३ हजार १ सय ५२ कर्मचारी खटाउने तयारी

    सोमबार, मंसिर ४, २०७४ साल
    दाङ, मंसिर ४। आगामी मंसिर २१ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका लागि दाङमा ३ हजार १ सय ५२ कर्मचारी खटाइने भएको छ ।  ३ सय ९४ मतदान केन्द्रमा एक–एक जना निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत, चार जना कर्मचारी र दुई जना सहायक कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकृत बिजयराज कार्कीले जानकारी दिनुभयो । एउटा मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारीहरु खटाइने र..

    भारतसँग झुक्न आवश्यक छैन : एमाले अध्यक्ष ओली

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौ, ४ मंसिर।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग झुक्न आवश्यक नरहेको बताउनु भएको छ । कांग्रेसले घुँडा टेकेर कुरा गरेर भारतको आनाबानी विगारेका कारण मुलुकमा नाकाबन्दीसमेत लागेको उहाँको आरोप थियो ।  आज मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीसँग बराबरी हैसियतमा सम्वन्ध राख्नु पर्ने आवश्यकता औल्याउनु भयो ।  उहाँले आफू प्रधानमन्त्री हुँदा भारत गएका बेला भारतीय नेताहरुसँग गरिएको..

    प्रधानमन्त्रीले आज सुरक्षा निकाय प्रमुखहरुसँग छलफल गर्ने

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौ ४ मंसिर ।  उमेदवारमाथि आक्रमणका घटना बढ्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार चुनावी सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा सुरक्षा निकाय प्रमुखसँग छलफल गर्दै हुनुहुन्छ ।    चुनावी प्रचारका लागि कैलालीको धनगढी पुग्नु भएका प्रधानमन्त्री देउवा काठामाडौ फर्के लगत्तै सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आवश्यक निर्देशन दिने तयारी गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।  पछिल्लो समय उमेदवारहरुको असुरक्षा बढेसँगै त्यसलाई..

    ढल फुटेको तीन महिना हुँदा पनि कसैको ध्यान गएन

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौँ, ४ मंसिर । पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको छ ।  काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिडडुल गर्न वाध्य भैरहेका छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी समयवितिसकेको छ ।  विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्च पुरानो बसपार्क क्षेत्रबाट ढल फुटेर सडकमा बग्दा महानगर लगायत..

    नेम्वाङ र आङ्देम्बेबीच कडा टक्कर

    सोमबार, मंसिर ४, २०७४ साल
    पाँचथर, ४ मंसिर पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएक  छन् ।  यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईपटक चुनाव जितेका थिए भने काँग्रेस नेता..

    निर्वाचन सुरक्षा गोष्ठी शुरु

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौँ, ४ मंसिर । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी तुल्याउन प्रदेश नं ३ अन्तर्गतका जिल्लाका सुरक्षा निकायका प्रमुख सहभागी सुरक्षा गोष्ठी आज गृह मन्त्रालयमा शुरु भएको छ ।  उक्त गोष्ठीमा प्रदेश नं ३ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित छन् ।  प्रदेश नं ३ अन्तर्गत दोलखा, रामेछाप,..

    डा राणा, राना र भण्डारी बीचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै

    सोमबार, मंसिर ४, २०७४ साल
    कैलाली, ४ मंसिर । ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चाका साथै रोचक बन्दै गएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको यस क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो ।  गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले..

    भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : रक्षामन्त्री

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौँ, ३ मंसिर (रासस) : रक्षामन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  क्यानाडाको भ्यानकुभरमा गतसाता भएको राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनबारे जानकारी दिन आज रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। केही दिनयता निर्वाचनलाई प्रभावित पार्ने तथा प्रचारप्रसारमा..
    Weather Forecast