आईतवार, जेष्ठ १८, २०७७

    राज्य-समाज

    एक महिनादेखि अवरुद्ध सिद्धिचरण लोकमार्गको कटारी–ठाँटी सडकखण्ड शुक्रबारदेखि सञ्चालन हुने

    बुधबार, आषाढ १३, २०७५ साल
    गाईघाट, उदयपुर, १३ असार  एक महिनादेखि यातायात अवरुद्ध हुँदै आएको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–९ हर्देनीको ठाँटी सडकखण्डको अवरुद्ध सडक शुक्रबारदेखि सञ्चालन हुने भएको छ ।  कटारीस्थित ठाँटीमा पटक–पटक पहिरो जाने भएको र सडक भत्किएर जीर्ण बनेपछि उक्त सडकखण्ड मर्मत कार्य शुरु भएको कुरा सडक डिभिजन कार्यालय सिरहा लाहानका इन्जिनियर चित्र रञ्जनले बताए ।  अब सडक मर्मत कार्य पूर्णरुपमा पूरा भइसकेको र करीब रु..

    अविरल वर्षासँगै भोटेकोशीमा आएको बाढीले ९० लाखको क्षति

    बुधबार, आषाढ १३, २०७५ साल
    चौतारा, १३ असार  अविरल वर्षासँगै भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब रु ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैसवालले जानकारी दिए ।  बुधबार बिहान ३ बजे..

    भौतिक संरचनाको अभाव हुदा सुन्धारास्थित कारागारमा क्षमता भन्दा दोब्बर बन्दीकैदी

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार  सुन्धारास्थित कारागार कार्यालय, जगन्नाथ देवलको क्षमताभन्दा बढी कैदी रहेको पाइएको छ ।  महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गरेको अनुगमनमा उक्त कारागारमा क्षमताभन्दा बढी कैदी रहेको पाइएको हो ।  कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले भौतिक संरचनाको अभावमा कारागारमा रहेका बन्दीलाई सुविधा दिन नसकिएको बताए । उनले प्रहरी अनुसन्धान र न्याय दिन ढिलो हुने गरेकाले बन्दीलाई समस्या भएको बताए।  विसं १९७१..

    अब मुुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गर्यो : प्रधानमन्त्री ओली (तस्वीर सहित)

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार   प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।  हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाेद्वार सम्पन्न गद्दी बैठक भवनको उद्घाटनका क्रममा बुधबार उनले उक्त क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताए ।  प्रधानमन्त्री ओलीले विश्वसम्पदा सूचीको सो भवनको जीर्णोद्वारका लागि सहयोग गरेकामा यहाँस्थित सुंयुक्त राज्य अमेरिकाको राजदूतावासमार्फत अमेरिकी..

    संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यक : मन्त्री पण्डित

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार   संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति हुने बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठाउएका प्रश्नको जवाफ दिँदै उनले भने, “संवैधानिक व्यवस्था, निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता र दिगो विकासका लक्ष्यका आधारमा विकासका योजना तर्जुमा गरिएको छ ।”  मन्त्री पण्डितले..

    'विश्वविद्यालय पहुँचका आधारमा स्थापना नहुने, चुरोट पसलजस्तै खोल्ने परम्परा अन्त्य गर्न माग'

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिएको र सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापना कार्य अगाडि बढाइएको जानकारी दिएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूकोे प्रश्नका जवाफ दिँदै उनले यसपटक शिक्षा क्षेत्रमा कूल बजेटको १०.२३ प्रतिशत विनियोजन भएको छ भने ।  उच्च शिक्षा आयोग गठन भइसकेको, सामुदायिक विद्यालयको क्षमता विस्तारमा..

    गुणस्तरहीन सामान उत्पादन गरेको पाइएपछि ११ उद्योगमा शिलबन्दी

    बुधबार, आषाढ १३, २०७५ साल
    वीरगञ्ज, १३ असार  क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ ।  प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा र चितवन कार्य क्षेत्र रहेको सो कार्यालयले ५७२ वटा उद्योगको नमूना संकलन गर्दा ५१५ उद्योगले गुणस्तरहीन सामान उत्पादन गरेको..

    जलेश्वरका ७ वडाध्यक्ष आन्दोलनमा, नगरपालिकामा करोडौँको भष्ट्राचार गराइरहेको आरोप

    बुधबार, आषाढ १३, २०७५ साल
    गौशाला, १३ असार   महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् ।  जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् ।  उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आफूहरु नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग,..

    बजेटमाथि सांसद्हरुको प्रश्नमा १२ विभागीय मन्त्रीहरुले जवाफ दिने

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार  विनियोजन विधेयकको विभिन्न मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा बुधबार १२ विभागीय मन्त्रीले जवाफ दिनेछन्। बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। मंगलबारबाट जवाफ दिने क्रम सुरु भएको हो । मंगलबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका छन्। मंगलबारबाट जवाफ दिने क्रम सुरु भएको हो..

    कर्णाली प्रदेशका युवालाई क्षमताअनुसारको काम दिन्छौँ : मुख्यमन्त्री शाही

    मंगलवार, आषाढ १२, २०७५ साल
    सुर्खेत, १२ असार   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका युवालाई क्षमताअनुसारका काम दिने बताएका छन् ।  लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, “युवा बेरोजगार संख्या बढ्दो छ । बेरोजगारकै कारण युवा लागुऔषध दुव्र्यसनीमा फस्दा सरकारलाई झनै ठूलो चुनौती थपिएको छ ।”  सम्पूर्ण युवाको तथ्याङ्क संकलन गरी उनीहरुको सीप तथा क्षमताका आधारमा काम दिने..

    'प्रचण्ड' नेपाल कहिले फर्कन्छन् ? पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौं, १२ असार  बिगत ९ महिना देखि नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संचार माध्यममा कतै देखिएका छैनन् । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर भएका प्रचण्ड अझै एकसाता त्यहाँ बस्ने भएका छन् । प्रचण्ड र सीतासँगै गएकी प्रचण्ड पुत्री गंगा दाहालले आमाको स्वस्वाथ्यमा सुधार आएको र अझै एक साता सिंगापुर बसाई रहने बताएकी छिन् । प्रचण्ड असार ३ गते पत्नी..

    लागुऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा

    मंगलवार, आषाढ १२, २०७५ साल
    ललितपुर, १२ असार   गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन् ।  मंगलबार ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तरदेखि नै लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकैरुपमा शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे ।  “राजनीतिक उपलब्धि हासिल गर्न जसरी दलहरुले..

    सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने : खानेपानी मन्त्री बिना मगर

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार  खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताएकी छिन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालयमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताईन् ।  मन्त्रालयलाई आगामी वर्ष करीब रु ३४ अर्ब बजेट उपलब्ध भएको जानकारी दिँदै उनले तराई..

    वीरगञ्जमा नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने

    मंगलवार, आषाढ १२, २०७५ साल
    वीरगञ्ज, १२ असार  वीरगञ्ज महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने भएको छ ।  बन्दसत्रमा १६२ सदस्यमध्ये ११९ सदस्यले बहिष्कार गरेपछि हालसम्म परिषद् बैठक स्थगित छ । जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको परिषद् सम्पन्न भइसके पनि वीरगञ्जको परिषद् सदस्यको बहिष्कारका कारण नीति तथा कार्यक्रम पारित हुन नसकेको हो ।  महानगरपालिकाको वडाध्यक्षले पाउने सेवा सुविधा जस्तै आफूहरुले पनि..

    रासस अब नयाँ योजनाका साथ अगाडि बढ्छ : अध्यक्ष अधिकारी

    मंगलवार, आषाढ १२, २०७५ साल
    विराटनगर, १२ असार   राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले समाचारको क्षेत्रमा रासस अब नयाँ योजनाका साथ अगाडि बढ्न लागेको बताएका छन् ।  विराटनगरस्थित राससको प्रदेश नं १को कार्यालयको निरीक्षणपश्चात् आज कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उनले नयाँ योजनाअन्तर्गत आवश्यकताअनुरुप समाचारलगायत व्यवस्थापनको पक्षमा सुधार गरी राससलाई थप उचाइमा पु¥याउने लक्ष्यका साथ अगाडि बढ्न लागिएको बताए ।  उनले नेपालको एकमात्र समाचार समितिको विश्वसनीयतालाई कायम..

    विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ : मुख्यमन्त्री शंकर पोखरेल

    मंगलवार, आषाढ १२, २०७५ साल
    बुटवल, १२ असार  प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताएका छन् ।  मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको विपत् सुरक्षा गोष्ठीको आज मणिग्राममा उद्घाटन गर्दै विपद् व्यवस्थापनको कामको नेतृत्व एउटै निकायबाट हुन सकेमात्र प्रभावकारी हुने बताए । उनले भने, “विपद्मा उद्धार,..

    मध्यराती बौद्धमा रक्सीले मातेर लफडा गर्दा सशस्त्रका एसपीले कुटाई खाए !

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौं, १२ असार राजधानीको बौद्धस्थित बौद्ध गेट अघिल्तिर रक्सीले मातेर लफडा गर्दा सशस्त्र प्रहरी बलका एसपी गोपाल गुरुङले कुटाई खाएका छन् । आईतबार राती साँढे ११ बजेतिर गुरुङसहित अन्य चारजना मदिरा सेवन गरेर मुल सडकमा पिसाव फेर्न लागेपछि स्थानीयले उनीहरुलाई लखेटेर कुटपिट गरेका थिए । ‘स्थानीयले लखेटेपछि भाग्ने क्रममा हाम्रो प्रहरी टोलीले उक्त समुहलाई नियन्त्रणमा लिएको थियो’ महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी..

    क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने सरकारको तयारी

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार सरकारले नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गर्न लागिएकोे मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।  मुलुक संघीयतामा गइसके पनि क्षेत्रीय कार्यालय तथा प्रदेश कार्यालयको सर्वेक्षण नहुँदा पहिलेको स्वरुपमै काम गरिरहेका छन् ।  ती क्षेत्रीय..

    लागुऔषधको दुव्र्यसनलाई गम्भीर समस्याका रुपमा लिइएको छ : गृहमन्त्री थापा

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताएका छन् ।  गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई पूरा गर्न कार्ययोजना सहयोगी हुने बताए ।  गृहमन्त्री थापाले मुलुक समृद्धको उचाइमा पुर्याउन स्वास्थ्य, सिर्जनशील युवाको खाँचो रहेको भन्दै यस्ता युवा–युवतीलाई लागुऔषधमा फस्न नदिन..

    उपभोक्ता समितिमा मौलाउँदो बेथितिले बजेट दुरुपयोगको जोखिम

    मंगलवार, आषाढ १२, २०७५ साल
    बाबियाचौर, म्याग्दी, १२ असार  बेनी नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको कालीपुलस्थित कभर्डहल मर्मत योजनाको उपभोक्ता समितिका अध्यक्ष जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष दिनेश केसी र सचिव सदस्य लेखनाथ शर्मा छन् ।  विसं २०७४ माघ १९ गते भएको सम्झौताअनुसार कभर्डहलको ब्याडमिन्टन खेल्ने ठाउँमा काठ बिछ्याएर पार्केटिङ गर्नुपर्ने काम गत चैत ३० गते नै सकिनुपर्ने भए पनि अझै पूरा भएको छैन ।..

    प्रधानमन्त्रीको संसदमा सम्बोधन : चीन भ्रमण उपलब्धिपूर्ण र सफल

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उनले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी..

    प्रतिनिधिसभाको बैठक शुरु, सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार  प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ ।  मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखेका छन् ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।  त्यसैगरी आजको कार्यसूचीमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय..

    सर्वोच्चद्वारा यूएनडीपीको आर्थिक सहयोग अस्वीकार, सरकारकै स्रोतबाट रकम जुटाइने

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रदान गर्न लागेको करिब ४६ करोड रुपैयाँ आर्थिक सहयोग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । राज्यका प्रमुख अंगमा यूएनडीपीको सहकार्यबारे प्रश्न उठिरहेका बेला न्यायालयले त्यस्तो सहायता नलिने निर्णय गरेको हो । सर्वोच्चले ‘निरन्तर र नियमित रूपमा सञ्चालन हुने राज्यका निकायमा वैदेशिक सहायता लिनु उचित नहुने’ निष्कर्ष निकाल्दै उक्त रकम अस्वीकार गर्ने निर्णय..

    कृषक आतंकित ! आँपटारका कृषकको खेतबारीमा दिनहुँ बाँदर पसेर मकैबाली नष्ट

    मंगलवार, आषाढ १२, २०७५ साल
    गाईघाट, उदयपुर, १२ असार  खेतबारीमा लगाएको मकैबाली फल लागेर खाने समय हुन लागेपछि जंगलबाट बाँदर पसेर नष्ट गर्न थालेका कारण यतिखेर उदयपुर जिल्लाको रौतामाई गाउँपालिका आँपटारका कृषक बाँदरदेखि आतंकित बन्न पुगेका छन् ।  आँपटारको कुर्लेटार, कालीमाटी, कदीमा गाउँ क्षेत्रमा लगाएको मकैबाली जंगलबाट ठूलो संख्यामा दैनिक बिहान, दिउँसो र बेलुकी बाँदर प्रवेश गरेर नष्ट गर्न लागेको कालीमाटीका कृषक भुपेन्द्रध्वज राईले बताए ।  राईका अनुसार..

    काठमाडौं महानगरद्वारा पार्किङ शुल्क निर्धारण, थाहा पाउनुहोस् कहाँ कति शुल्क ?

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार काठमाडौं महानगरपालिकाले पार्किङ शुल्क निर्धारण गरेको छ। महानगरभित्र तीनवटा क्षेत्र निर्धारण गरी सडक छेउछाउमा पार्किङ क्षेत्र निर्धारण गरेर शुल्क तोकेको हो। महानगरले आइतबारका नगरसभामा प्रस्तुत गरेको आर्थिक विधेयकमा उक्त व्यवस्था गरेको छ। महानगरले दुई पांग्रे, चार पांग्रे र त्यो भन्दा माथिका साधनको लागि फरकफरक शुल्क तोकेको छ। उसले एक घण्टाको दरले लाग्ने शुल्क तोकेको हो। कुनै पनि सडकको २५ प्रतिशतभन्दा..

    प्रतिनिधिसभाको बैठकमा ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार  प्रतिनिधिसभाको बैठकमा सोमबार विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ ।  छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीले ध्यानाकर्षण गरे ।  डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्णरुपमा अन्त्य गरी यातायात..

    गुल्मी पुगेर श्रम मन्त्री गोकर्ण विष्टले भने, ‘पाँच वर्षभित्र बेरोजगारी अन्त्य गर्छौ’

    सोमबार, आषाढ ११, २०७५ साल
    गुल्मी, ११ असार    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले यो वर्ष देशका दुई लाख युवालाई न्यूनतम रोजगार दिने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिकाको शहिद स्मृति पार्ककाको शिलान्यास गर्दै मन्त्री विष्टले दुई लाख युवालाई न्यूनतम रोजगार दिने बताएका हुन् । पछिल्लो समय श्रम र रोजगारको क्षेत्रमा ठूलो चुनौतिकाबीच पनि महत्पूर्ण योजना र निर्णयहरु भएकाले केही समयमै पूर्ण कार्यान्वयन..

    प्रधानमन्त्रीले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्ने, तयारीको अभावमा सोमबारको कार्यक्रम स्थगित

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार  आफ्नो चीन भ्रमण र त्यसक्रममा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी दिने सोमबार तय भएको कार्यसूची स्थगित भएको छ।  प्रधानमन्त्री ओलीले सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै चीन भ्रमणबारे संसदलाई जानकारी गराउने बताइएको थियो । तर, तयारीको अभावमा सोमबार  उनले संसदलाई सम्बोधन नगर्ने भएका हुन् । त्यसक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे जानकारी गराउने प्रधानमन्त्री..

    नदी गतिशील भएपछि विद्युत् निस्किन्छ, त्यस्तै देशपनि अब गतिशील हुनुपर्छ : माधवकुमार नेपाल

    सोमबार, आषाढ ११, २०७५ साल
    चितवन, ११ असार  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन्  ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको सोमबार यहाँ अनावरण गर्दै उनले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गरे ।  पुष्पलालले देखाएको बाटोमा अहिले नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको..

    राष्ट्रिय सतर्कता केन्द्रद्वारा करिब १ हजार ७०० कर्मचारी कारवाहीका लागि सिफारिस

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार  राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ ।  केन्द्रले आर्थिक वर्ष २०७४-७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए ।  उनका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक..
    Weather Forecast