मंगलवार, चैत्र २५, २०७६

    राज्य-समाज

    नेपाली काँग्रेसका नेता बिपी कोइरालाको ३६औँ स्मृति दिवस, सङ्ग्रहालयमा सम्झना(फोटो सहित)

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ, ६ साउन  प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३६औँ स्मृति दिवस सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा मनाइएको छ ।  बिपी सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रमका वक्ताले बिपीले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । विसं २०१७ पुस १ गतेको ‘कू’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०२५ सालसम्म सुन्दरीजल बन्दीगृहमा राखिएको..

    तेस्रो मधेश आन्दोलनका घाइते भन्छन् - हामीलाई प्रदेश सरकारले विभेद गर्यो

    आईतवार, श्रावन ६, २०७५ साल
    पर्सा, ६ साउन  प्रदेश नं २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन् ।  विसं २०७२ मा भएको मधेश आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी गम्भीर घाइते भएका चार घाइतेले आईतबार यहाँ पत्रकार सम्मेलन गरी मधेशवादी नेताले आफू निकटकालाई सामान्य घाइते हुँदासमेत लाखौंँ रुपैयाँ राहत प्रदान गरे पनि प्रहरीको गोली लागी घाइते..

    नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम, कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप

    आईतवार, श्रावन ६, २०७५ साल
    लहान, ६ साउन  कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयवासीले आईबार बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् ।  नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लागेको छ । स्थानीयवासीले बिहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका..

    विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिका केन्द्रीय अध्यक्ष सिंहको हृदयघातका कारण निधन

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडाैं, ६ साउन  विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । सिंहको आज (अाइतबार) बिहान हृदयघातका कारण निधन भएको हो । तीन साताअघि सामान्य ज्वरो आएर बयोधा अस्पतालमा भर्ना गरिएका सिंहको पिसाबमा संक्रमण र निमोनिया देखिएको थियो । अस्पतालमै राखेर उपचार भइरहेका सिंहलाई हृदयघात हुँदा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सिंह नेपाली सेनाका सेवानिवृत्त जर्नेल पनि..

    डा. केसीलाई चौतर्फी समर्थन, आजबाट वसन्तपुरमा सामूहिक सत्याग्रह

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौं, साउन ६ ।  सरकारसँग चिकित्सा क्षेत्रका बिभिन्न माग राख्दै लामो समयदेखि अनसनरत् डा. गोबिन्द केसीको पक्षमा देशभर नै समर्थन बढ्न थालेको छ । २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउनकै लागि नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका हुन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशन बस्दै आएका डा. केसीको माग सम्बोधन नभएपछि  अहिले..

    प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापति देउवाको भेटवार्ता, डा. केसीसँग वार्ता गर्न सुझाव

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ, ६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका  छन ।  सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको  प्रेस विज्ञप्तिमा उल्लेख छ ।  सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त..

    मन्त्री पोखरेल भन्छन् - जुम्लामा सरकारले गोली चलाएको छैन, डा. केसीको माग अनुचित

    शनिबार, श्रावन ५, २०७५ साल
    विराटनगर, ५ साउन   उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे ।  रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न कटिबद्ध रहेको बताए..

    सिसडोल भरिँदा उठेन फोहोर, फोहरको कारण शहर दुर्गन्धित

    शनिबार, श्रावन ५, २०७५ साल
    काठमाडौँ, ५ साउन  एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै उठ्न सकेको छैन ।  अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ । कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जनौं स्थानमा लामो समयदेखि थुपारिएको फोहरको कारण शहर दुर्गन्धित बनिसकेको छ ।  काठमाडौँमा मात्र होइन भक्तपुर र ललितपुरको अवस्था पनि उस्तै छ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटस्थित सिसडोल भरिएपछि फोहर..

    प्रधानमन्त्री ओली नेतृत्व सरकारको ५ महिना पुरा, यी हुन् मुख्य १६ काम

    शनिबार, श्रावन ५, २०७५ साल
    काठमाडौँ, ५ साउन   प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको दुईतिहाइ बहुमतको सरकारले ३ साउनमा पाँच महिना पूरा गरेको छ । सयदिने कार्यकाल पूरा गरेलगत्तै उपलब्धि सार्वजनिक गरेको सरकारले समृद्धिको नारा दिएर महत्वाकांक्षी लक्ष्यसहित पाँच महिनामा केही देखिने काम गरेको छ । बजेटको व्यापक आलोचनाका बाबजुद सरकारले आर्थिक वर्ष र पाँच वर्षमा सम्पादन गरिने कामको लक्ष्यसहित कार्ययोजना बनाएर १ साउनबाट नयाँ शैलीबाट..

    राष्ट्रिय प्रजातन्त्र पार्टी : गण्डकी प्रदेश कार्यसमितिलाई पूर्णता

    शनिबार, श्रावन ५, २०७५ साल
    काठमाडौँ, ५ साउन  राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिले शुक्रबार पूर्णता पाएको छ ।  पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिशअनुसार गण्डकी प्रदेशका उपाध्यक्षमा देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की), सचिवमा वरुणविक्रम राणा (कास्की), प्रवक्तामा नवराज बसौला (लमजुङ), कोषाध्यक्षमा पञ्चबहादुर गुरुङ (स्याङ्जा) र सहसचिवमा कृष्णराज अधिकारी (कास्की) लाई मनोनयन गरेका छन् ।  सदस्यमा भने छमकला कुँवर (स्याङ्जा), चन्द्रावती..

    इपिजी प्रतिवेदन छिट्टै २ प्रमलाई बुझाइदै, कार्यान्वयनको प्रतिक्षामा दुवै देश

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘प्रबुद्ध व्यक्ति समूह’ (इपिजी) प्रतिवेदनको कार्यान्वयनले नेपाल र भारतबीचको सम्बन्धमा थप सुधार हुने धारणा व्यक्त गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले भारतसँगको सम्बन्धका बारेमा समग्र पक्षमा छलफल गरी विगतमा देखिएका कमजोरीका बारेमा आत्मसमीक्षा भएको र समीक्षापछि २१औँ शताब्दी सुहाउँदो सम्बन्धलाई अगाडि बढाउनुपर्छ भनेर समझदारी बनेको बताए । इपिजीको..

    डा. केसीका मागप्रति प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको समान धारणा

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  डा. गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उनका निजी सचिवालयले जनाएको छ ।  अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ‘डा केसीको माग जायज : प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  “डा केसीका विषयमा अध्यक्ष दाहालसँग कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग कुरा..

    संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको सभामुख महराको भनाई

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् ।  जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले शुक्रबार यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताए । “संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय हो, अहिले केही कानूनहरु बनिरहेका..

    अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा २ को ज्यान गयो, ३ घाइते

    शुक्रबार, श्रावन ४, २०७५ साल
    जाजरकोट, ४ साउन  अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।  घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो ।  घरमुली..

    लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतमा पुगेपछि..

    शुक्रबार, श्रावन ४, २०७५ साल
    बुटवल, ४ साउन लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतसम्म पुगेको छ ।  व्यवसायी पुष्कर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खान र बुद्धिबहादुर ज्ञवालीले टेण्डर खोल्नुपर्ने अन्तिम समयमा स्थगित गरिएको भन्दै उच्च अदालत तुल्सीपुर, बुटवलमा निवेदन दर्ता गराएका छन् ।  व्यवसायीको निवेदनमाथिकोे सुनुवाइपछि अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न उक्त अस्पताल विकास समितिका साथै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट, प्रदेश नं ५ को..

    आलेख : सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।  नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर लेभलिङ गर्न मात्र बाँकी छ ।  गत माघ..

    उपेन्द्र यादव भन्छन् - उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्छु

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउएका छन् ।  आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।  उपप्रधानमन्त्री यादवले ले भने, “नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ, निजी अस्पतालले पनि गुणस्तरीय..

    कानुन निर्माणका लागि यथासीघ्र विधेयक संसदमा पेश गर्न सरकारलाई सभामुखको आग्रह

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौं, ४ साउन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरु छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारलाई आग्रह गरेका छन्।  सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने बताए। उनले संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा गरेर प्रदेश र स्थानीय तह संचालन तथा केन्द्र सरकारको सहजीकरणको कामलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त..

    हल्ला मात्रै ! जुम्लामा मारिसकेका भनेको प्रहरी जवानलाई थप उपचारका लागि काठमाडौँ लगियो

    शुक्रबार, श्रावन ४, २०७५ साल
    खजुरा, बाँके, ४ साउन  जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि शुक्रबार काठमाडौँ पठाइएको छ ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरी जवान कमलप्रसाद आचार्यको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको थियो ।  घाइते उपाध्यायको अवस्था गम्भीर भएपछि थप उपचारका लागि अहिले केहीबेर अघि माउण्टेन हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको..

    कामपाद्वारा फोहर व्यवस्थापन हुँन नसक्दा चोक र बजार दुर्गन्धित, खपिनसक्नुभएको अवस्था

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ ।  बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ ।  चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक..

    डा. केसीसँगको वार्ता अनिश्चित, चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन  चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ ।  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ ।  उनिसँग थप वार्ताबारे छलफल भएपनि अर्काे निर्णय..

    आफैँले चलाएको गोली लागेर डोल्पामा १ जना नेपाली सैनिक शख्त घाइते, अवस्था गम्भीर

    शुक्रबार, श्रावन ४, २०७५ साल
    दुनै, डोल्पा, ४ साउन : डोल्पामा एकजना नेपाली सेनाका जवान आफैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् ।  बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफँैले गोली चलाई घाइते भएका थिए ।  आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक..

    'तोकिएको समयमा नै विमानस्थल निर्माण सकिनुपर्छ, आवश्यक भए जग्गा अधिग्रहण गर्नुस्'

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौँ, ३ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्  ।  प्रधानमन्त्री ओलीले भने, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।”  प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध..

    केसीलाई काठमाडौं ल्याउने क्रममा भएको झडपमा गोली लागेको भनिएका प्रहरी जवान जीवितै

    बिहिवार, श्रावन ३, २०७५ साल
    जुम्ला, ३ साउन  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको अहिले पनि अप्रेशन जारी छ । डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा पसेका बेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लागेको थियो ।  प्रतिष्ठानमै चिकित्सकहरुले गरेको एक्सरेमा उनको दाहिने छाती भित्र गोली भेटिएको छ । त्यही गोलीलाई निकालेर कमलको..

    माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो – सभापति देउवा

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौँ, ३ असार  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् ।  प्रतिनिधिसभाको बिहिबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी बिहिबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।  प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताए । सभापति देउवाले डा..

    रुँदै ‘म काठमाडौं जान्छु’ भनेर जुम्लाबाट हिंडेका डा. गोविन्द केसी राजधानी आए !

    बिहिवार, श्रावन ३, २०७५ साल
    ३ साउन, काठमाडौं जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याईएको छ  । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका थिए  । केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । झडपबाट डा. गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै ‘म काठमाडौं जान्छु’ भन्दै..

    प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाएपछि प्रदेशसभाको बैठक स्थगित

    बिहिवार, श्रावन ३, २०७५ साल
    हेटौँडा, ३ साउन तीन नं प्रदेशसभाको बिहिबारकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ ।  यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।  उनले नेपालको संविधानबमोजिम..

    कर्मचारी सरुवाका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन मन्त्री पुनको निर्देशन

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौँ, ३ साउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका सचिव र मातहतका विभागका प्रमुखलाई सरुवाको मापदण्ड बनाउन र मनलाग्दी तवरले कुनै पनि निकायका कर्मचारीको सरुवा नगर्न निर्देशन दिएका हुन् ।  मन्त्री पुनले सरुवामा मापदण्ड बनाएर लागू, गर्न, योग्य..

    देउवाले सरकारप्रति आक्रामकरुपमा प्रस्तुत हुन राजपा र नयाँ शक्तिलाई आग्रह गरेपछि...

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौं, ३ साउन गोविन्द केसीको मागप्रति समान धारणा बनाउन कांग्रेसले राजपा नेपाल र नयाँ शक्तिसँग प्रस्ताव गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको तीन दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रामण रुपमा प्रस्तुत हुन राजपा र नयाँ शक्तिलाई आग्रह गरेका हुन् । छलफलमा सभापति देउवा, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सहभागी थिए..

    कामपा भन्छ- फोहर उठ्न थालिसक्यो, काठमाडौँ सफा हुन्छ त्यसमा दुई मत छैन

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौँ, ३ साउन  कालिमाटी चोकदेखि बल्खु निस्कँदा झण्डै एक दर्जन स्थानमा फोहरको डंगुर देखिन्छ् । काठमाडौँका कैयौँ स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ ।  कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुन नसकेकाले अहिले सडकको दायाँ–बायाँ थुपारिएको फोहर माथिबाट यातायातका साधन र सर्वसाधारण आवतजावत गर्न बाध्य छन् ।  कामपाका सहप्रवक्ता नवराज..
    Weather Forecast