मंगलवार, चैत्र २५, २०७६

    राज्य-समाज

    सुन तस्करी र सनम हत्याबारे तयार पारिएको ७५२ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    बिहिवार, श्रावन १७, २०७५ साल
    काठमाडौँ, १७ साउन : सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो । सुन तस्करी र संगठित..

    श्रीमानज्यूको धड्कन झन् बढ्यो ! संसदीय सुनुवाइ समितिको बैठक शुक्रवार बस्ने गरी स्थगित

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन : प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय आज पनि हुन सकेन ।  संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार बिहान १० बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिए ।  सुनुवाइसम्बन्धी कार्यविधिअनुसार समितिलाई सुनुवाइका लागि ४५ दिनभित्र काम सक्नुपर्ने व्यवस्था गरिएको छ । जसमा प्रस्तावित व्यक्तिको..

    राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि २२ संशोधन दर्ता, सहमतिमा के छ ?

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  सरकार र प्रा डा केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदानुसार नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि एकल तथा संयुक्तगरी २२ वटा संशोधन दर्ता भएको छ ।  प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेका सो विधेयकमाथि बुधबार २ः०० बजेसम्म सांसदलाई..

    विगत ४ दिनदेखि परेको वर्षाका कारण जलेश्वर कारागार जलमग्न

    बुधबार, श्रावन १६, २०७५ साल
    गौशाला, १६ साउन  विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ ।  आइतबारदेखि नै पटकपटक परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको जेलर शोभेन्द्र ठाकुरले बताए ।  करीब १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिकाको वडा नं २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाका बेला यो कारागार जलमग्न बन्ने..

    संसदीय सनुवाइ समितिका सदस्यलाई घरमै पेस्तोल देखाएर धम्काउने हतियारधारी को हुन् ?

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन मंगलबार राति बानेश्वरस्थित आफ्नै निवासमा बसेकी नेकपाकी सांसद निरु पाललाई दुईजना हतियार बोकेर आएका व्यक्तिहरूले धम्काएका छन् ।  संसदीय सनुवाइ समितिका एकजना सदस्यलाई पेस्तोल बोकेका मानिसले घरमै आएर धम्काएको तथ्य खुलेको छ।  दीपकराज जोशीको संसदीय सनुवाइलाई प्रभावित पार्नका लागि उनलाई धम्काइएको बुझिएको छ। समितिका सदस्यलाई हतियारधारीहरूले निशाना बनाउन खोजेपछि सुरक्षा समितिले सदस्यहरूलाई पिएसओको व्यवस्था गरेको छ।  कतिपयले पिएसओ लिएका छन् भने..

    सडकका खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले रेल र पानीजहाजको भाषण गर्नु हास्यास्पद : धना खतिवडा

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद धना खतिवडाले सरकारलाई संविधान कार्यान्वयन गर्नभन्दा संवैधानिक व्यवस्था तोड्न लागेको आरोप लगाएकी छिन् ।  नेपाल महिला संघका महासचिव खतिवडाले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकार दुई तिहाइको दम्भ देखाएर संविधानमाथि बल मिच्याइँ गर्न उद्दत रहेकोे बताउँदै भनिन्, “संविधानको व्यवस्था बाहिर गएर अहिले सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुन्छ, यो विषयमा पार्टीले पटक पटक..

    चितवन मिल्क उद्योग असोजवाट पुनः सञ्चालनमा आउने

    बुधबार, श्रावन १६, २०७५ साल
    चितवन, १६ साउन चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले गत पुस महिनाबाट निजी डेरीको बचेको दूध प्रशोधन गर्दै आएको छ । नेपाल डेरी उद्योग संघले आफू मातहतका डेरीमा खपत नभएको दूध उद्योगमा ल्याएर धुलो र नौनी बनाउँदै आएका छन्..

    राष्ट्रिय युवा परिषद्द्वारा युवाको उमेर घटाई ३५ वर्ष राख्ने प्रस्ताव

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ ।  परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताए ।  उनले विश्वमा रहेको मापदण्डअनुसार युवाको उमेर घटाउने प्रस्ताव गरिएको जानकारी गराए । अहिले ऐनमा..

    ओली सरकारको कुटनीतिक सफलता ! विराटनगरस्थित भारतीय फिल्ड अफिस बन्द

    बुधबार, श्रावन १६, २०७५ साल
    मोरङ, साउन १६ ।  लामो समयदेखि विवादमा आएको विराटनगरस्थित भारतीय फिल्ड अफिस बुधबारबाट बन्द भएको छ । भारत सरकारले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाए सँगै यहाँबाट उसले दिदै आएका सबै सेवा बन्द हुने भएको हो । मिनी दूतावासको रूपमा रहँदै आएको उक्त कार्यालय यहाँबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको जनाइएको छ । भारतीय दुतावासका अनुसार बुधबारदेखि नै पूर्वी नेपाल विराटनगरस्थित फिल्ड..

    जैविक मार्गको सुरक्षार्थका लागि राखिएका सिसी क्यामेरा आर्थिक अभावमा बन्द

    बुधबार, श्रावन १६, २०७५ साल
    रत्ननगर, १६ साउन  चितवनको भरतपुर र चितवन जोड्ने टिकौली जैविक मार्ग (कोरिडोर)मा वन्यजन्तुको सुरक्षाका लागि राखिएका सिसी क्यामेरा आर्थिक अभावले बन्द भएका छन् ।  गाडीको तीव्र गतिले संरक्षित वन्यजन्तु मार्ने क्रम बढेपछि यहाँ १० वटा सिसी क्यामेरा जोडेर वन्यजन्तुको सुरक्षा अपनाइएको थियो । तर अहिले आर्थिक अभावका कारण सबै क्यामेरा बन्द भएपछि वन्यजन्तुमा हुने क्षति रोक्ने काम चुनौतीपूर्ण बनेको छ ।  सशस्त्र वन..

    युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई आममाफी

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ ।  युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको व्यवस्था गरेको छ । यो व्यवस्था बुधबारदेखि लागू भएर आगामी कात्तिक १४..

    राष्ट्रियसभाको बैठक : पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  राष्ट्रियसभाको बुधबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्यो ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । साथै बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।  विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनि नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।  नेका बैतडी..

    सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पुर्याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन् ।  “उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको..

    प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाममा विवाद, आज टुंगो लाग्ला त ?

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन : प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सांसद र कानूनका जानकारबीच विवाद देखिएको छ ।  शैक्षिक प्रमाणपत्र र सार्वजनिक जग्गा निजीकरण गर्नेलगायत विषयमा विवादित बनेका प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम समितिबाट अनुमोदन गर्ने व नगर्ने विषयमा विवाद भएको देखिएको हो ।  नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले कामु प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन..

    जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो, त्यसमा संलग्नलाई कानूनी कारबाही गर्नुपर्दछ : प्रम

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन    प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका छन् ।    महालेखा परीक्षकको आर्थिक वर्ष २०७४-७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।    सरकारी कार्यालयमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीको भनाइ थियो ।..

    पहिलो रेञ्जर दिवस : मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड

    मंगलवार, श्रावन १५, २०७५ साल
    रत्ननगर, चितवन, १५ साउन  वन्यजन्तु संरक्षण समूह नेपालको आयोजनामा चितवनको सौराहामा मंगलबार मनाइएको पहिलो ‘विश्व रेञ्जर दिवस’का अवसरमा सहभागी संरक्षणकर्मीले चोरी–शिकारका घटना जसरी शून्यमा झारिएको छ, त्यसैगरी मानव वन्यजन्तु द्वन्द्वलाई पनि न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।  वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि संरक्षणकर्मी समुदाय तथा सम्बद्ध संघसंस्थाहरुको सक्रिय सहभागिता हुनुपर्ने बताए ।  प्रदेश नं ३ का..

    जनताका मतबाट बनेका वर्तमान सरकार जनमुखी हुनु हुनुपर्छ : काँग्रेस नेता रिजाल

    मंगलवार, श्रावन १५, २०७५ साल
    विराटनगर, १५ साउन  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य डा मीनेन्द्र रिजालले जनताका मतबाट बनेका वर्तमान सरकार जनमुखी हुनुपर्ने बताएका छन्  ।  नेपाली काँग्रेस जिल्ला कार्य समिति मोरङद्वारा मंगलबार  आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई विकास तथा गरिबी न्यूनीकरणका योजना ल्याउन सुझाव दिए ।  सोही अवसरमा काँग्रेसका केन्द्रीय सदस्यत्रय अमृत अर्याल, डिला संग्रौला र हसन अन्सारीले जनता महँगीका मारमा..

    कडारुपमा प्रस्तुत भयो नेपाली कांग्रेस, सरकारविरुद्ध देशभर प्रदर्शन, अब के गर्ला सरकार ?

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशभरका सहरमा केपी ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका अधिकांश जिल्लामा झरीकाबीच कांग्रेसले कार्यकर्तालाई सडकमा उतारेको हो ।  कांग्रेसले विरोध प्रदर्शनका क्रममा ओली सरकारको राज्य आतंक बन्द गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग गरेको छ । त्यसैगरी कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्ध पनि सडकमा उत्रिनुपरेको जनाएको छ ।  ५ वर्षका लागि गत फागुन..

    नेकपा सम्बद्ध नेपाल ट्रेड युनियन संगठनद्वारा एकताका लागि प्रक्रिया शुरु

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघको एकताका लागि प्रक्रिया शुरु भएको छ ।  दुबै संगठनबाट समानुपातिक प्रतिनिधित्व हुने गरी नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सम्मेलन समिति गठन गरिएको छ ।  उक्त समितिको सदस्यमा गणेश रेग्मी, रमेश बडाल, विदुर कार्की, जगत सिंखडा, रीना..

    नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छुट्टाछुट्टै पत्रकार सम्मेलन !

    मंगलवार, श्रावन १५, २०७५ साल
    भक्तपुर, १५ साउन  मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।  नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको छ ।  काँग्रेसबाट निर्वाचित बहुमत जनप्रतिनिधिले कौशलटारमा पत्रकार सम्मेलन गरी पार्टीको सिद्घान्त, मूल्य मान्यता र..

    स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले अवकाशमा नजाने भन्दै निवेदन फिर्ता

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् ।  सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए ।  सचिव डा सरोज पोखरेल र सन्तु कोइरालासहित छ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको..

    कामु प्रधानन्यायाधीशको ३० वर्ष सम्म शैक्षिक प्रमाणपत्र छानबिन नहुनु तर अहिले हुनु गलत : उपनेता गच्छदार

    मंगलवार, श्रावन १५, २०७५ साल
    विराटनगर, १५ साउन  नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले मंगलबार विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् ।  विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाए । उनले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख र उपसभामुख अलगअलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्थामा भएकामा अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको धारणा..

    शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिन अर्थ मन्त्रालयको तयारी

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  सरकारले यसै आर्थिक वर्षबाट शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण दिने भएको छ । बेरोजगारीका लागि सहुलियत व्याजदरमा उपलब्ध गराउने ऋणका लागि अहिले कार्यविधि बनिरहेको छ । आउँदो भदौभित्रै सर्टिफिकेट धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि आवश्यक कार्यविधि स्वीकृत गरिसक्ने र मंसिरबाट वितरण गर्ने गरी काम भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमै अधिकतम् ७ लाखसम्म ऋण दिने भनिएकाले यही..

    भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रिय : अध्यक्ष प्रचण्ड

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् ।  कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनको म,मंगलबार यहाँ उद्घाटनका अवसरमा अध्यक्ष प्रचण्डले आपसी सम्बन्ध खुल्ला र प्रगतिशील मानसिकताका साथ..

    आवश्यक जनशक्ति पदपूर्ति नहुँदा लमही अस्पतालमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प

    मंगलवार, श्रावन १५, २०७५ साल
    तुलसीपुर, १५ साउन  दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ ।  पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र शव बाहन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ ।  गत असार ३२ गते कर्मचारीको व्यवस्थापनबिना नै तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो..

    १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र

    मंगलवार, श्रावन १५, २०७५ साल
     काठमाडौँ, १५ साउन : कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठन छात्रा मञ्चले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।  मञ्चका अध्यक्ष पञ्चा सिंह र महासचिव आरती लामाको नेतृत्वमा गएको टोलीले सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री थापासंग भेट गरी उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ । पन्तको गत शुक्रबार राति..

    प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्दै

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौं, साउन १५  ।  सदनमा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको बताएको छ । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका मुद्दालाई अघि सारेको हो ।  यसैबीच, कांग्रेसले काठमाडौं जिल्लामा पनि जुलुससहित प्रदर्शन गर्ने जनाएको छ ।..

    ओली सरकारलाई गर्दै आएको समर्थन यथावत्ः राजपा नेता महतो

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताएका छन् ।  रिपोर्टर्स क्लबले यहाँ आयोजना गरेको साक्षात्कारमा उनले संविधान संशोधनका लागि सरकारले पहल गर्नेमा आशावादी रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए ।  सरकारसँग दुई तिहाइ छ, हाम्रो माग र सवाल पूरा गराउन दबाब दिन्छौँ, केही..

    गाउँ पर्यटन प्रवद्र्धन मञ्चको निर्वाचन : पाण्डे समुह र सिम्खडा समुहमा बाँडिए व्यवसायीहरु !

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को नेतृत्व आफ्नो पक्षमा पार्न पर्यटन व्यवसायी दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।  भोलि मंगलबार हुने भिटोफको निर्वाचनका लागि पूर्वअध्यक्ष ध्रुव सिम्खडा र हालका महासचिव बासु पाण्डेले समूहगतरूपमा आ–आफ्ना उम्मेदवारी घोषणा गरेका हुन् । दुबै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आ–आफ्नो निर्वाचनसम्बन्धी घोषणापत्र र उम्मेद्वार..

    प्रधानन्यायाधीशमा जोशीको नाम टुंगो लगाउन बसेको बैठक फेरी पनि निरर्थक

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन  भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन ।  संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा बैठक बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए ।  जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको..
    Weather Forecast