आईतवार, आषाढ २८, २०७७

    राज्य-समाज

    पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढ्यो

    बुधबार, मंसिर १९, २०७५ साल
    काठमाडौँ, १९ मङ्सिर  पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।  राति..

    प्रधानन्याधीश सिफरिसमा सत्तारुढ दलको आरोप : संवैधानिक निकायमा कांग्रेसले भागबण्डा खोज्यो

    बुधबार, मंसिर १९, २०७५ साल
    काठमाडौं, १९ मंसिर  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भागवण्डा खोजेको आरोप सत्तारुढ दलका नेताहरुले लगाएका छन् । बैठकमा न्याय परिषद सचिवालयले पठाएका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको व्यक्तिगत विवरण पेश गर्ने बाहेक कुनै छलफल नभएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बताए । सर्वोच्चको प्रधानन्याधीश सिफरिसका लागि संवैधानिक परिषद्को बैठक सोमबार बोलाइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी..

    प्रधानमन्त्री ओलीविरुद्ध जाहेरी दिन जाँदा एसएसपीले गाली गरेपछि ... (जाहेरीसहित)

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौं, १८ मंसिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध धर्म परिवर्तनको उद्योग कसुर अन्तरगत कारबाहीको माग गर्दै एक जना प्रहरी समक्ष पुगेका छन् । शनिबार सकिएको एसिया प्यासिफिक समिटमा नेपाली जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं बाध्य पार्ने किसिमको गतिविधि भएको भन्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले जाहेरी दर्खास्त दिएका हुन् । ओलीसहित आयोजक युनिभर्सल पिस फेडेरेशन (यूपीएएफ) का अध्यक्ष एकनाथ ढकालविरुद्ध पनि उनले जोहरी दिएका थिए ।..

    विवादित संस्थाकाे कार्यक्रममा सरकारको सहभागिताप्रति दलका नेताको आपत्ति

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मङ्सिर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन्। काँग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एशीया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहीन सरकारको रुपमा परिचित भएको दावी समेत गरे। यूपिएफ जस्तो कर छलीलगायतका आरोपमा..

    यस्तो पनि हुँदो रहेछ ! "फाइरिङ" सिकाउने क्रममा गोली लागेर सिकाउने प्रहरी नै घाइते !

    मंगलवार, मंसिर १८, २०७५ साल
    विराटनगर, १८ मङ्सिर तालिम दिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन् । फायरिङ गर्न सिकाउने क्रममा गोली लागेर पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका हुन् ।  प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो सिरहा घर भई क्षेत्रीय तालिम केन्द्रमा कार्यरत २७ वर्षीय यादवको देव्रे हातको हत्केलामा गोली लागेको हो । नयाँँ प्रशिक्षार्थीहरुलाई गोली..

    आममाफी प्रक्रियामा यूएईबाट १ हजार नेपाली फर्किए, कामदारलाई थप १ महिना समय

    मंगलवार, मंसिर १८, २०७५ साल
    युएई, १८ मंसिर युएई सरकारले गत साउन १६ गतेदेखि मंसिर १ सम्म चलेको आममाफी प्रक्रियाबाट गत साउन १६ गतेदेखि मंसिर १ सम्म चलेको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढि नेपाली घर फर्किएका छन् । अबैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि फेरि १ महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् । युएईको राष्ट्रिय दिवशका अवसरमा..

    श्रीमानलाई कारागारबाट छुटाइदिने लोभ देखाई लाखौँ रुपैयाँ ठगीगरी बलात्कार गर्ने नेता पक्राउ

    मंगलवार, मंसिर १८, २०७५ साल
    सप्तरी, १८ मङ्सिर  कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् ।  राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका..

    युद्धकालमा बेपत्ता रहेकामध्ये १९ व्यक्ति जीवितै घर फिर्ता भएको अायाेगकाे दाबी

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मङ्सिर द्वन्द्वकालका बेला बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ताको सूचीमा रहेका १९ व्यक्ति जीवितै घर फिर्ता भएको दाबी गरेको छ । आयोगको अनुसन्धानको क्रममा बेपता सूचीमा परेका व्यक्ति जीवितै फिर्ता भएको आयोगले दावी गरेको हो । आयोगका अनुसार कञ्चनपुरका कृष्णप्रसाद दुलाल, देवेन्द्रसिंह कुँवर र धनबहादुर दाहाल, नुवाकोटका लक्षण भट्ट र सन्त कुमारी तामाङ, बर्दियाका धनबहादुर खड्का र अशोक शर्मा, महोत्तरीका गंगा..

    कर्मचारी अध्यादेश स्वीकृत, निजामति सेवामा रहेका ८९ हजार कर्मचारी समायोजन हुँदै

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडाैँ, १८ मङ्सिर ।  सरकारले संघीयता कार्यान्वयनको महत्वपुर्ण र पेचिलो विषयको रुपमा रहेको बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय गरेको छ । सरकारको यो निर्णय सँगै अब निजामती सेवामा रहेका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरि १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने..

    प्रधानमन्त्री ओलीको अध्यक्षतामा अन्तर-प्रदेश परिषद् बैठकको तयारी पूरा, ७ वटै प्रदेशका मुख्यमन्त्री सदस्य

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मङ्सिर  आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिए ।  मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक सङ्घ र प्रदेशबीच बैठक हुन थालेको हो । संविधानको धारा २३४ मा सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहायबमोजिमको एक अन्तर प्रदेश..

    इसाई धर्म प्रचारक संस्थाबाट प्रधानमन्त्रीले पाएको पुरस्कारले कोष बनाउने मन्त्रिपरिषद्को निर्णय

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौं, १८ मंसिर  युनिभर्सल पिस फेडेरेसन संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कार दिएको रकममा एक लाख अमेरिकी डलर थपेर सरकारले एउटा कोष बनाउने भएको छ। स्रोतका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र इसाई धर्म प्रचारक संस्था  सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो । यसअघि आइतबार साँझ..

    ‘बिन्दास’ कर्मचारी : सचिव र ज्वाइँद्वारा सरकारी गाडी दुरुपयोग, फुटबल खेल्दा खुट्टा भाँच्चियो

    मंगलवार, मंसिर १८, २०७५ साल
    पोखरा १७ मंसिर ।  असोज ८ गते वर्षे अधिवेशन सकिएपछि गण्डकी प्रदेश सभाका सांसदहरु फुर्सदिला छन् । सुनसान संसदका कर्मचारी पनि फुर्सदमा छन् । हिँउदे अधिवेशन कहिले सुरु गर्ने ? सरकार अलमलमा छ । यही मौका छोपेर प्रदेश सभा सचिवालयको गाडी दुरुपयोग भएको छ । सोमबार त्यहाँ पुग्दा बा१झ ९६५९ नम्बरको स्यान्ट्रो कार कुच्चिएको देखियो । कामकाजमा व्यस्त हुन नपरेपछि कर्मचारीको काम घाम ताप्नेमा..

    प्रदेश ३ को राजधानी मतदानबाटै टुङ्गो लगाइने, मङ्सिर भित्रै प्रदेश १ को सरकार विस्तार

    मंगलवार, मंसिर १८, २०७५ साल
    हेटौँडा, १८ मङ्सिर : प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।  प्रदेशसभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई तिहाइ छ । तर हेटौँडालाई स्थायी राजधानी बनाउन नेकपाकै अधिकांश सांसदहरु विपक्षमा छन् ।  उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय..

    सत्तारुढ नेकपाले आफ्ना ७ वटै प्रदेशका कमिटीहरुलाई पूर्णता दियो, यस्तो छ भागबण्डा !

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौं, १७ मङ्सिर सत्तारुढ नेकपाले आफ्ना सात वटै प्रदेशका कमिटीहरुलाई पूर्णता दिँदै प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरुको नाम सार्वजनिक गरेको छ। महासचिव बिष्णु पौडेलले सोमबार (१७ मंसिर) अपरान्ह विज्ञप्ती जारी गरी पूर्णता पाएका सबै प्रदेश कमिटीका सदस्यहरुको नाम सार्वजनिक गरेका हुन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले सूचीलाई अन्तिम रुप दिएपछि महासचिव पौडेलले नाम सार्वजनिक गरेका हुन्। प्रदेश कमिटीलाई पूर्णता दिने सिलसिलामा..

    सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतद्वारा खारेज

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर स्वतन्त्र मधेस देश बनाउने भन्दै अभियान थालेका चन्द्रकान्त (सिके) राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो। राउतको रिहाइ माग्दै जयकान्त राउतले कात्तिक १२ गते बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए। रौतहट राज्यविरूद्धको  संगठित कसुरमा लागेको भन्दै रौतहट प्रहरीले पछिल्लो पटक राउतलाई असोज..

    ‘प्रधानमन्त्रीज्यू, तपाईको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो’

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर विवादास्पद युनिफिकेशन चर्चकी धर्मगुरु तथा स्वघाेषित ‘जिससकी छाेरी’ डा‍ हाक जा हान मुनले प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ १ लाख डलरकाे ‘सुशासन’ अवार्ड प्रदान गरिन् । खासमा देशकै प्रमुख कार्यकारीले अन्तर्राष्ट्रिय अवार्ड पाउँदा बधार्इ पाउनुपर्ने हाे तर अहिले प्रधानमन्त्री अाेलीकाे सर्वत्र अालाेचना र खिसिट्युरी भइरहेकाे छ । उनले राष्ट्रिय स्वाभिमान नै बन्धकीमा राखेर एउटा धर्म प्रचारक गैरसरकारी संस्थाकाे शरणमा..

    संघीय संसद्को अधिवेशन बोलाउन प्रतिपक्षको माग, अब के गर्ला सरकार ?

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जति सक्दो चाँडो संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेसले संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माण लगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताए ।  नेता खाँणले भने, 'संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै..

    महोत्तरी जिल्लामा भारतीय कम्पनीको खाने तेल ‘दो फूल’ र ‘डिजे’ बाजा बजाउन प्रतिबन्ध

    सोमबार, मंसिर १७, २०७५ साल
    गौशाला, १७ मङ्सिर   महोत्तरी जिल्लामा आइतबारदेखि ‘दो फूल’ नामक भारतीय कम्पनीको खाने तेल बिक्री वितरणमा र ठूलो आवाजको ‘डिजे’ बाजा बजाउन प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको उक्त तेल र ठूलो आवाजको डिजे बाजामा आइतबारदेखि प्रतिबन्ध लगाएको हो ।  उक्त तेलका विषयमा प्रमुख जिल्ला अधिकारीसमक्ष धेरै गुनासो आएकाले तिहारअघि जिल्ला..

    न्याय परिषद्बाट सिफारिश २ न्यायाधीशको नाम पेश, संवैधानिक परिषद्को बैठक मङ्सिर २२ मा

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर  संवैधानिक परिषद्को सोमबारको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वाेच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम पेश भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए..

    तेह्रथुमका ६ वटा स्थानीय तहले गाडी किन्दैमा सात करोड सिद्याए…

    सोमबार, मंसिर १७, २०७५ साल
    तेह्रथुम, १७ मङ्सिर तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ । म्याङ्लुङ नगरपालिकाले चालू आर्थिक..

    माधवकुमार नेपालको विरोधपछि नेकपाको विवाद बल्झियो, प्रदेश कमिटी सदस्य टुंग्याउने जिम्मा २ अध्यक्षलाई

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश कमिटी सदस्यको विवाद बल्झिएको छ। मंसिर १२ गतेको सचिवालय बैठकपछि नेताहरूले प्रदेश कमिटी टुंगो लगाएको दाबी गरेका थिए। टुंगिएको भनिएको एक साता बित्न लाग्दासमेत नेकपाले नाम सार्वजनिक गरेको छैन। मंसिर १२ गतेको सचिवालय बैठकले केही नाम थप गर्ने र केही हटाउने समझदारी जुटाएको थियो। प्रदेश १, २ र ३ को नाम अन्तिम भए पनि अन्य प्रदेशको..

    मलेसियाले अध्यागमन कानून उल्लङ्घन गर्ने ६३ हजार विदेशीलाई पुनः प्रवेशमा राेक लगायाे

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडाैं, १७ मङ्सिर  मलेसियाले अध्यागमन कानूनविपरित गतिविधि गरेको र आपराधिक क्रियाकलापमा संलग्न भएको ठहर गरिएका विदेशी नागरिकलाई कालोसूचीमा राख्दै पुनः प्रवेशमा प्रतिबन्ध लगाएको हो । भिसाको दुरुपयोग गरेको अभियोगमा कयौं नेपाली पनि कालोसूचीमा परेका छन् । मलेसियाले अध्यागमन कानून उलंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकलाई पुनः प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ । मलेसियाको अध्यागमन विभागकाअनुसार सन् २०१८ को जनवरी यता ६३..

    जनकपुर विवाह–पञ्चमी महोत्सवको तयारी तीब्र, सांस्कृतिक दूतका रुपमा योगी आदित्यनाथ आउदै

    सोमबार, मंसिर १७, २०७५ साल
    अयोध्या, १७  मंसिर  भारत उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरमा मंसिर २६ गते विवाह पञ्चमीको अवसरमा अयोजना हुने रामजानकी विवाह महोत्सवमा सांस्कृतिक दूतका रुपमा भ्रमण गर्ने बताएका छन् । ‘जनकपुरको भ्रमण मेरो लागि सांस्कृतिक यात्रा हो,’ उनले भने, ‘राजनीति र धार्मिक यात्राभन्दा सांस्कृतिक यात्राले झनै महत्व राख्छ। सांस्कृतिक यात्राले दुई सहर जनकपुर र अयोध्यालाई जोड्ने छ।’ ‘दुवै देशका सहमति भयो भने माता सिताको माइतीमा..

    देश बनाउने काम तीन तहका सरकारको हो – राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

    सोमबार, मंसिर १७, २०७५ साल
    सिन्धुपाल्चोक, १७ मङ्सिर :   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।    सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो जिम्मेवारीअनुसार काम गरे देश समृद्ध पार्न धेरै समय नलाग्ने उहाँको भनाइ थियो । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका..

    एशिया प्रशान्त सम्मेलन : नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम [फोटोफिचर]

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर  एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ ।  युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को आयोजनामा काठमाडौँमा दुई दिनसम्म चलेको सम्मेलनले आईतबार काठमाडौँ घोषणापत्र जारी गर्दै सशस्त्र द्वन्द्व शान्तिपूर्ण वार्तामार्फत सफल भएको नेपालको शान्ति प्रक्रियालाई ऐतिहासिक उपलब्धि भनी उल्लेख गरेको छ ।   सम्मेलनले मानवीय र पृथ्वीमाथिको अस्तित्व चुनौती बनेको..

    क‍्रिश्चियन धर्मको विवादमा मुछिएको संस्थाबाट प्रधानमन्त्री ओलीलाई १ करोड ११ लाख पुरस्कार !

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर  युनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख रुपैयाँ डलरको 'लिडरसिप एन्ड गुड गभर्नेन्स' पुरस्कार प्रदान गरेको छ । विश्वभर क‍्रिश्चियन धर्म प्रचारमा लागेर विवादमा मुछिएको यस संस्थाले नेपालमा एसिया प्यासिफिक सम्मेलनका क्रममा ओलीलाई यो पुरस्कार दिएको हो ।  नेपालमा पूर्वसांसद एकनाथ ढकालले अगुवाइ गरिरहेको यस संस्थाले दिएको एक लाख डलर (एक करोड ११ लाख रुपैयाँ) बराबरको यो..

    निर्मला हत्या प्रकरण : सरकार बिरुद्ध ‘अरिङ्गाल’ झैँ खनिए जनता, न्याय माग्दै सडकमै ‘पल्टिए’ महिला

    आईतवार, मंसिर १६, २०७५ साल
    बागलुङ, १६ मंसिर  १३ वर्षीय किशोरी निर्मला पन्त । जसको बलात्कार गरियो र बलात्कारपछि घाँटी थिचेर निर्मम हत्या गरियो । निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा न्याय खोज्दै यहाँका महिलाहरु सडकमै सुतेका छन् । नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् । ‘एउटी अबोध बालिकाले न्याय नपाएपछि दवावस्वरुप सडकमै सुतेका हौं’ संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन्,..

    ६० दिनभित्र मेलम्चीको पानी काठमाडौंका घरघरमा आईपुग्ने ठोकुवा गर्दै खानेपानी सचिवले मागे माफी

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर  उपत्यकावासीको आशाको बिन्दु बनेको मेलम्चीको पानी ६० दिनमा राजधानीमा झार्ने खानेपानी मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।  यसअघि पनि पटकपटक मेलम्चीको पानी राजधानी झर्ने मिति मन्त्रालयले सार्दै आएको छ । वर्तमान सरकार गठन भएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री विना मगरले दशैँको उपहारस्वरुप राजधानीवासीका धारामा मेलम्चीको पानी दिने सार्वजनिक घोषणा गरेकिथिईन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा मन्त्रालयका सचिव..

    आइजीपी खनाल भन्छन् : 'प्रहरीमा अब पहिलेको जस्तो स्थिति छैन, पुराना गल्ती दोहोर्‍याउंदैनौं'

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर सर्वसाधारणलाई स्थानीयतहबाटै शान्ति सुरक्षा बढाउन नुवाकोटमा भूकम्पले भत्किएका प्रहरी चौकीहरुको पुनर्निर्माण गरिएको छ । सदरमुकाम विदुरमा निर्मित तीनवटा प्रहरी कार्यालय तथा आवासको आइतवार एकै पटक उद्घाटन गरिएको छ । नेपाल सरकारको भुकम्प पुर्ननिर्माण कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालयको हातामा निर्मित आवास भवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन र प्रहरी चेकपोष्ट कार्यालय भवनको एकैपटक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे..

    एसिया प्यासिफिक समिट : सच्चा मातासँग प्रधानमन्त्री दम्पतिले आर्शिवाद नलिने

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मङ्सिर एसिया प्यासिफिक समिटमा आएकी दक्षिण कोरियाकी ‘सच्चा माता’ हाक जा हान मुनसँग प्रधानमन्त्री केपी शर्मा ओली दम्पतिले आर्शिवाद नलिने भएका छन् । आज ३ सय जोडीलाई ‘ब्लेसिङ’ अर्थात आर्शिवाद दिने कार्यक्रम थियो । जसमा प्रधानमन्त्री दम्पतिलाई पनि निम्ता गरिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य भने ब्लेसिङमा सहभागी नहुने भएका छन् । कोरियाली..
    Weather Forecast