बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    गल्ती स्विकरगर्दै नेता रामचन्द्र पौडेल कांग्रेस सुधारको अभियान लिएर कर्णाली पुगे

    सोमबार, बैशाख ३१, २०७५ साल
    काठमाडौं, ३१ वैशाख नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले कर्णाली प्रदेशबाट कांग्रेस सुधारको अभियान थालेको बताएका छन् । नेपाल तरुण दलको कर्णाली प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले अब सुधारिएर आयौ भनेर जनतामा नगई जनताले नपत्याउने भएकाले पार्टी सुधार अभियान थालेको बताए । उनले भने, ‘म कांग्रेस सुधारको अभियानमा लागेको छु । कांग्रेस सुधारको अभियान कर्णाली प्रदेशबाट सुरु..

    माओवादी अध्यक्ष दाहालको चितवनस्थित जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

    सोमबार, बैशाख ३१, २०७५ साल
    चितवन, ३१ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् ।  अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् । क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका छन् ।  दाहालले आफ्नो निर्वाचन..

    सक्रिय सदस्यहरूले नै भोट नहालेपछी कोइरालाले भने - क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्छ

    आईतवार, बैशाख ३०, २०७५ साल
    चितवन, ३० वैशाख नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताएका छन् ।  नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आईतबार यहाँ आयोजित कार्यक्रममा उनले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताए । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ”–उनले प्रतिप्रश्न गर्दै भने, “अब के..

    संसदमा ओलीको सफाइ : ‘भारतसँगको सम्झौता 'लाइभ' छ, गल्ती भए जम्मेवारी लिन्छु’

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौं, बैशाख ३०  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमण र दुई देशबीच भएको सम्झौता बारे संसदलाई जानकारी गराएका छन् । सङ्घीय संसदको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको २ दिने नेपाल भ्रमण दुवै देशको हितमा, आपसी सम्बन्ध र विश्वास बढाउन महत्वपूर्ण रहेको बताएका छन् । उनले प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा..

    मोदी फर्के लगतै प्रधानसेनापति क्षत्री पाकिस्तान जाँदै ! भारतमा हंगामा !

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौँ, ३० वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर फर्केलगतै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री पाकिस्तान भ्रमणमा जाँदैछन् । पाकिस्तानी सेनाको निम्तोमा तीन दिने भ्रमणका लागि क्षत्री बैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्दैछन् । केही महिनाअघि पाकिस्तानी प्रधानमन्त्रीलाई सेनाले गार्ड अफ अनर दिएको थियो भने भारतीय प्रधानमन्त्री मोदीलाई हालै उक्त सम्मान दिइएको छ । प्रधान सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत..

    प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल, प्रदेश नं २ मा सबैभन्दा थोरै !

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौँ , ३० वैशाख नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं . ७ मा रहेको छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ । सबैभन्दा थोरै प्रदेश नं २ मा नौ लाख ५८ हजार ९७० हेक्टर क्षेत्रफलमध्ये दुई..

    मोदीको भ्रमणपछि मधेसी नेताहरुमा छटपटी ! भन्छन् 'अब कसरी मधेशमा राजनीति गर्ने ?'

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौं, ३० वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको तीर्थाटन भ्रमण गरेर शनिबार स्वदेश फर्किसकेका छन् । मोदी आफ्नै चाहनामा जनकपुर हुँदै काठमाडौं र मुस्ताङको तीर्थयात्रामा निस्केका थिए । नेपाल भ्रमणका क्रममा उनले होटल हायातमा राजनीतिक दलका नेताहरूसँग सामूहिक र एक्लाएक्लै भेटवार्ता गरे । उनले एमाले नेतृत्व प्रधानमन्त्री केपी ओली, माधव नेपाल, झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल..

    बन्दको हल्लाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चले, बिहानै भरतपुरमा बम विस्फोट

    आईतवार, बैशाख ३०, २०७५ साल
    रत्ननगर, चितवन, ३० वैशाख :  विप्लब नेतृत्वको बन्दको हल्लाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ । त्यसअघि चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।  उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय..

    भारतका प्रधानमन्त्री मोदीको भ्रमण सफल र ऐतिहासिक: मन्त्री ज्ञवाली

    शनिबार, बैशाख २९, २०७५ साल
    काठमाडौँ, २९ वैशाख परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताएका छन् ।  प्रधानमन्त्री मोदीको शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने र अझ फराकिलो पार्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका..

    भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सफल, प्रम नरेन्द्र मोदी स्वदेश फिर्ता

    शनिबार, बैशाख २९, २०७५ साल
    काठमाडौँ, २९ वैशाख भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी शनिबार अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्कियाका छन् ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई अभिवादन गरे ।  प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुदैँ शुक्रबार काठमाडौँ आएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए ।  काठमाडौँमा..

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मुक्तिनाथ मन्दिरमा विशेष पूजा, दिइयो शालिग्राम उपहार

    शनिबार, बैशाख २९, २०७५ साल
    २९ वैशाख, काठमाडौं । नेपालको २ दिने राजकीय भ्रमणमा रेहका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा शनिबार बिहान विशेष पूजा गरेका छन् । मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले उनको भब्य स्वागत गरेका थिए । शनिबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेका मोदीलाई प्रदेश ४..

    नेपालले वस्तु निर्यातमा सहज पहुँच र व्यापारमा सन्तुलन चाहेको छः उपराष्ट्रपति पुन

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २८ वैशाख : उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ शिष्टाचार भेट गरेका छन् ।  उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उनिहरुबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको छ । उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीसँगको भेटमा परापूर्वकालदेखिको नेपाल–भारतबीचको सौहार्द र सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको तेस्रो पटकको नेपाल भ्रमणले अझै..

    नेपाली सेनाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सम्मान गारदसाथ १९ तोपको सलामी (८फोटो)

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २८ वैशाख : नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारद(गार्ड अफ अनर) प्रस्तुत गरेको छ ।  सैनिक मञ्च टँुडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो । विशिष्ट अतिथिको सम्मानमा सम्मान गारद प्रस्तुत गर्ने प्रचलन छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च पुग्नुहुँदा स्वागत गरेका..

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण विगतको भन्दा पृथक

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २८ वैशाख छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ ।  नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र आपसमा देखिएका समस्या समाधानतर्फ बल पुग्ने देखिएको छ ।  दुई देशबीचको शताब्दीऔँ पुरानो र जनस्तरको सम्बन्धमा यस्ता उच्चस्तरका..

    भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा विमानस्थल पुगी स्वागत

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २८ वैशाख : नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरे ।  काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नेछन भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्नेछ ।  भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको..

    भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

    शुक्रबार, बैशाख २८, २०७५ साल
    दाङ, २८ वैशाख प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताएका छन् ।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा शुक्रबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका रुपमा लिनुपर्दछ । ”  मुख्यमन्त्री पोख्रेलले राष्ट्रिय हितमा उभिन वर्तमान सरकारलाई कसैले सिकाउनु नपर्ने उल्लेख..

    फेरिएकाे अाेली-मधेश कनेक्सन : मोदीकै जस्ताे पहिरनमा जनकपुर अाए, मधेसमा भएन कुनै विराेध

    शुक्रबार, बैशाख २८, २०७५ साल
    जनकपुर, बैशाख २८  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान प्रधान तीर्थयात्रीका रुपमा नेपाल भ्रमणमा आएको बताएका छन् ।  उनले जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै नेपाली भाषामै भने, मेरो भ्रमण प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान प्रधान तीर्थयात्रीका रुपमा भएको छ ।   मोदीको ओलीलाई सम्बोधन ‘मेरे भाइसाब’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘मेरे भाइसाब’ शब्दले सम्बोधन गरेका..

    मोदीको भ्रमणले काठमाडौँको यो-यो स्थानमा हुन् सक्छ ट्राफिक जाम ! थाहा पाउनुहोस् .....

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २८ वैशाख छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीको क्रममा काठमाडौँका केही सडकमा २० मिनेटसम्म सर्वसाधारणका सवारी रोकिने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौँ आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मोदीको सवारी हुने रुटमा १०..

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २८ वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका सन्दर्भमा उनको कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ ।  विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।  सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा योजना बनाइएको र सोही अनुसार सुरक्षा फौज परिचालन..

    खबरदार ! मोदीको नेपाल भमणको विरोधमा फेसबुकमा केहि नलेख्नु, नत्र…

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २७ वैशाख दुई दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा सामाजिक सञ्जाल प्रयोग गर्नेमाथि सरकारले ‘एक्सन’ लिने भएको छ । मोदीविरुद्ध सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछि सुरक्षा निकायले सञ्जाल प्रयोगकर्तामाथि निगरानी बढाएको हो । अकारण नेपालमाथि नाकाबन्दी लगाएका मोदीलाई नागरिक अभिनन्दन गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा विरोध जारी छ । प्रधानमन्त्री र गृह मन्त्रीको आदेशमा प्रहरीले..

    भारतीय प्रम मोदी जनकपुरमा, साँस्कृतिक झाँकी तथा बाजागाजासहित भब्य स्वागत

    शुक्रबार, बैशाख २८, २०७५ साल
    जनकपुर, २८ वैशाख : नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुगेका छन् ।  एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०ः४५ बजे जनकपुर विमानस्थलमा आइपुगेका हुन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर..

    प्रधानमन्त्री ओली जनकपुरमा, मोदीको स्वागतकालागि जनसागर जनकपुरतर्फ

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २८ वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् ।  केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्नुहुँदा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरे ।  भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा जनकपुर विमानस्थलमा अवतरण हुनेछ । त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री..

    रिहा भएका विप्लव माओवादीका नेताहरु उदयपुरबाट पुनः पक्राउ, गम्भीर अनुसन्धान हुँदै

    शुक्रबार, बैशाख २८, २०७५ साल
    गाईघाट, उदयपुर, २८ वैशाख : जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् ।  सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा भएकाहरु पुनः पक्राउ गरेको प्रहरीले बताएको छ । यसरी रिहा भएर पुनः..

    सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध, प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २८ वैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।  सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य मन्त्रालयले आफ्नो मन्त्रालय परिसरमा यसअघि नै सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज..

    अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालको एकै स्वर, भन्छन् - चाँडै पार्टी एकीकरण हुन्छ

    बिहिवार, बैशाख २७, २०७५ साल
    बर्दिवास, २७ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताएका छन् ।  वामपन्थी नेता स्व निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले बिहिबार यहाँ आयोजना गरेको ‘निर्मल लामा र नेपाली वामआन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उनले भने, “हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल..

    मोदीको नागरिक अभिनन्दनमा यसरी उतारिँदैछ मधेशमा लाखौं जनता, आखिर किन ?

    बिहिवार, बैशाख २७, २०७५ साल
    जनकपुर, बैशाख २७  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । काठमाडौंमा  मोदीको भ्रमणको जति चर्चा छ त्यस्तै माहोल जनकपुरमा पनि छ  ।  शुक्रबार  मोदीको स्वागत र अभिनन्दनका लागि  मधेसका जनताहरुले बिहिबार देखि नै जनकपुर जानका लागि तयार भएर बसेका छन् ।  शुक्रबार बिहानै आआफ्नो घरबाट निस्केर सर्वसाधरण जनकपुर पुगि १० बजेभित्र बाह्रविघा मैदानमा प्रवेश गरिसक्नुपर्छ । आफ्नो साधन नहुने सर्वसाधरणको..

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुरमा भयो यस्तो तयारी

    बिहिवार, बैशाख २७, २०७५ साल
    जनकपुरधाम, २७ वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ । भारतको पटनाबाट सिधै जनकपुरधाम आउनुहुने..

    सरकारले दियो आइतबार सार्वजनिक विदा, आखिर किन ? कारण थाहा पाउनुहोस् !

    बिहिवार, बैशाख २७, २०७५ साल
    काठमाडौँ , २७ वैशाख आइतबार (वैशाख ३० गते) काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । सरकारले यो वर्षदेखि विदा कटौति गरेको भए पनि काठमाडौँ उपत्यकालाई मात्र दिइने चार जात्रा विदा कायमै राखेको छ । काठमाडौँ उपत्यकालाई मात्र हुने चार विदामध्ये पहिलो विदा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार गते हुन लागेको हो । उपत्यकाले मात्र पाउने अन्य विदामा गाईजात्रा भदौ ११ गते..

    सुर्खेतमा नेपाल प्रहरीद्वारा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’ सञ्चालन !

    बिहिवार, बैशाख २७, २०७५ साल
    सुर्खेत, २७ वैशाख कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ । कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । “वीरेन्द्रनगर नगरपालिकासहित..

    प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु : सभामुख अर्जुनबहादुर थापा

    बिहिवार, बैशाख २७, २०७५ साल
    बझाङ, २७ वैशाख भेटघाटका लागि गृहजिल्ला बझाङ पुगेका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताएका छन् । नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताए । ‘गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन..
    Weather Forecast