बुधबार, चैत्र १९, २०७६

    राज्य-समाज

    दशैंका लागि खाद्य संस्थानले सुरु गर्यो च्याङ्ग्रा र खसीबोका बिक्रीवितरण

    शुक्रबार, असोज २६, २०७५ साल
    काठमाडौँ, २६ असोज  नेपाल खाद्य संस्थानले शुकबारदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । दशैंका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करीब ९०० च्याङ्ग्रा र ३०० खसीबोका बिक्री गर्न थालिएको र अरु आउने क्रममा..

    गृहमन्त्री बादलको आक्रोश - ‘हिजोका पराजित तत्वहरु फेरि द्वन्द्व फैलाउन र देश टुक्र्याउन खोजिरहेका छन्’

    शुक्रबार, असोज २६, २०७५ साल
    काठमाडौं, २६ असोज गृहमन्त्री रामबहादुर थापा बादलले नेपाललाई अस्थिर राख्न चाहनेहरुले फेरि खेल्न खोजिरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने ‘हिजोका पराजित तत्वहरु फेरि द्वन्द्व फैलाउन खोजिरहेका छन् । हिंसा फैलाउन खोजिरहेका छन्, नेपाललाई टुक्र्याउन खोज्ने तत्वहरु छन् ।’ उनले नेपाललाई समृद्ध हुनबाट रोक्ने तत्व र दुखका कारण चिनेर तिनीहरुलाई निषेध गरेपछिमात्र नेपालीहरु खुशी र सुखी हुने बताए । ७० प्रतिशत..

    राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले दिए दशैँको शुभकामना

    शुक्रबार, असोज २६, २०७५ साल
    काठमाडौँ, २६ असोज  राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले बडादशैँका उपलक्ष्यमा समस्त नेपालीमा सुस्वास्थ्य, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देशमार्फत यस पर्वले मुलुकमा आपसी सद्भाव तथा भाइचारा अभिवृद्धिका साथै दिगो विकासमा गति लिने विश्वास व्यक्त गरेका छन् ।..

    बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा यस्तो बन्यो नेकपाको संयन्त्र (नामसहित)

    शुक्रबार, असोज २६, २०७५ साल
    बागलुङ, २६ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारी, प्रदेशका अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द नेपालीलगायतको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र बागलुङको बैठकले जिल्लाका सबै स्थानीय तहसम्म पार्टी संयन्त्र गठन गरेको हो । पार्टीले बागलुङ नगरपालिकामा गोविन्दराज गौतम, धनबहादुर परियार,..

    प्रदेश नं १लाई भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईको भनाई

    शुक्रबार, असोज २६, २०७५ साल
    विराटनगर, २६ असोज प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् ।  प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताए ।  मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने जानकारी..

    वामदेव प्रकरणबारे प्रचण्डले मुख खोले : ‘लफडा अब सकियो, तपाईंहरु टेन्सन नलिनुहोस्’

    शुक्रबार, असोज २६, २०७५ साल
    काठमाडौ, २६ असोज    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले  रामवीर मानन्धरको राजीनामा र वामदेव गौतम काठमाडौं-७ बाट चुनाव लड्ने लफडा सकिएको बताएका छन्। शुक्रबार कागेश्वरी मनहरा नगरपालिकामा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले वामदेव आफैंले चुनाव नलड्ने बताएकाले यो लफडा अब सकिएको बताए। शुक्रबार बिहान आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले रामवीरले काठमाडौ ७ मा छोड्ने र वामदेव चुनाव..

    दुर्घटना नियन्त्रण गर्न ट्राफिक कार्यालय मोरङको नयाँ अभियान, मापसेमा परे ट्राफिक परीक्षा !

    शुक्रबार, असोज २६, २०७५ साल
    विराटनगर, २६ असोज के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् ।  जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारी साधन सञ्चालन गर्दा चेकजाँचमा पक्राउ पर्दा प्रहरीले सवारी..

    अख्तियारको काममा राजनीतिक हस्तक्षेप अस्वीकार्य : प्रमुख आयुक्त घिमिरे

    शुक्रबार, असोज २६, २०७५ साल
    पोखरा, २६ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् ।  राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गर्ने बताउँदै उनले ती योजनामा हुने भ्रष्टाचार नियन्त्रण गर्न आयोग लाग्ने उल्लेख गरे । अख्तियारमा वार्षिक २० हजारको हाराहारीमा उजुरी पर्ने गरेको र आयोगका कामको प्रभावकारिता बढाउन समयसापेक्ष तालीम प्रदान गर्ने गरिएको जानकारी दिए ।  सुशासनका लागि..

    संविधानको भावना बमोजिम नै प्रदेश नं २ मा प्रहरी गठन : मुख्यमन्त्री लालबाबु राउत

    शुक्रबार, असोज २६, २०७५ साल
    धनुषा, २६ असोज  ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावनाबमोजिम नै प्रदेश प्रहरी गठन गर्न लागेको बताभएका छन् ।  त्रिसाठीऔँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आयोजना गरेको कार्यक्रममा उनले प्रदेश प्रहरी विधेयक चाँडै नै प्रदेशसभाबाट पारित हुने विश्वास व्यक्त गरे ।  मुख्यमन्त्री राउतले प्रहरी प्रणालीलाई पुनःसंरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यावसायिक प्रहरी सङ्गठनका रुपमा रुपान्तरण गर्नु..

    वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै नेकपाका नियमित कार्यसूची प्रभावित

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज  नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशङ्कासमेत पैदा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ..

    मनाङको स्याउ हेरेरै प्रधानमन्त्री ओली भए मनमुग्ध, व्यावसायिकरण गर्ने प्रतिबद्धता

    बिहिवार, असोज २५, २०७५ साल
    मनाङ, २५ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको बिहिबार उद्घाटन गरे ।  सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे ।  उनले सरकारले..

    एनआरएन दिवस : पूँजी र सीप भित्र्याउनमा केन्द्रित, आर्थिक समृद्धिमा लगानी गर्न प्रतिबद्ध

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौ, २५ असोज गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्र्न प्रतिबद्ध रहेको बताएका छन् ।  गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गरे । आज गैरआवासीय नेपाली दिवस हो । दिवस मनाउन..

    चिनीको मूल्यवृद्धिमा अख्तियारलाई अनुसन्धान गर्न लगाउन संसदीय उप–समितिको सुझाव

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ बिहिबार चिनीमा भएको अस्वाभाविक मुल्यवृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिने भएको छ ।  संघीय संसद-सार्वजनिक लेखा समितिको उपसमितिले चिनीको अस्वभाविक मुल्य वृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न समितिलाई सुझाव दिएको हो । ..

    दशैँ र तिहारलाई मध्यनजर गर्दै प्रहरीद्वारा ‘विशेष सुरक्षा योजना’ सञ्चालन

    बिहिवार, असोज २५, २०७५ साल
    जुम्ला, २५ असोज  जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको छ ।  नेपालीको महान् पर्व विजयादशमी तथा तिहारलाई लक्षित गरी प्रहरीले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलगायत यहाँका सबै जिल्लाका बस्ती तथा टोलमा आपराधिक घटना नघटुन् भन्ने उद्देश्यले यो योजना सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए..

    समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा : प्रधानमन्त्री ओली {फोटो सहित}

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ ।  प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । “नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले..

    नेकपाको जिल्ला कार्यदलले काम थाल्यो, परासीमा जिल्ला कार्यदलको पहिलो बैठक !

    बिहिवार, असोज २५, २०७५ साल
    परासी, २५ असोज : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवन अर्थात साविक एमाले पार्टी कार्यालय भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।  उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । कार्य दलका ज्येष्ठ सदस्य थानप्रसाद गैरेको अध्यक्षतामा बसेको सो बैठकले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त..

    सबै हिसाबले प्रदेश नं ३ राजधानी हेटौँडा नै उपयुक्त : नेता ईन्द्रबहादुर बानियाँ

    बुधबार, असोज २४, २०७५ साल
    हेटौँडा, २४ असोज  प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताएका छन् ।  नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “प्रदेशको राजधानी हेटौँडाबाट सारिए काठमाडौँमा नाकाबन्दी लाग्नसकिन्छ ।”  नेता बानियाँले प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी हेटौँडामा नै..

    वामदेव गौतमको सांसद बन्ने कसरत, प्रचण्ड भन्छन् - सीट खेर जाने गरी निर्णय लिने छैनौं {५ फोटो}

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताएका छन् ।  उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिए । पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका..

    कालिमाटी तरकारी बजार बन्द गरेर नयाँ बजार बनाउने कृषिमन्त्री चक्रपाणि खनालको भनाई

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौं, २४ असोज कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् । बजारमा अत्यधिक अनियमितता रहेको भन्दै कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताएका हुन् । कालिमाटी तरकारी बजारमा एउटाले स्टल लिएर अरुलाई नै महंगोमा भाडामा लगाउने क्रम रोक्न मन्त्रालयले ५७ वटा स्टललाई कारबाही गरेको थियो । तर तीमध्ये..

    प्रदेश ३ काे राजधानी तिहारपछि टुङ्गाे लाग्ने, फरक चिन्तनका नेताबीच सहकार्य शुरु

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ ।  संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा राजधानी घोषणा गराउनका लागि आवश्यक बहुमत जुटाउन दलगत स्वार्थभन्दा माथि फरक चिन्तन तथा परिवेशका नेताबीच सहकार्य शुरु भएको छ । गत वैशाखमा प्रदेशसभा सदस्य दीपक..

    अन्तत: वामदेव प्रकरणमा कांग्रेसले मुख खोल्यो - ‘वामदेव गौतमलाई सांसद बनाउनु स्थायित्वविरुद्ध षड्यन्त्र’

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई सांसद बनाउन सुरु भएको सत्तारुढ दलको प्रयासलाई स्थायित्वविरुद्धको षड्यन्त्र भएको ठहर गरेको छ। साथै संसदमा गौतमको प्रवेशको विषयलाई पनि नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ। नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौँ क्षेत्र नम्बर–७ मा हुने उपनिर्वाचन राष्ट्रको अहिलेको आवश्यकता नरहेको पनि प्रष्ट पारेका छन्। ‘यो गम्भीर विषय हो, ५ वर्षका..

    सिके राउतलाई प्रहरीद्वारा राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौं, २४ असोज  आइतबारदेखि नेपाल प्रहरीको थुनामा रहेका स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी गरेको छ। आइतबार पक्राउलगत्तै राउतका आफन्तले रौतहट जिल्ला अदालतमा उनको रिहाइका लागि बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । स्वतन्त्र मधेशको पक्षमा राउतले भड्किला वक्तव्य दिने र गतिविधि गर्ने आरोप प्रहरीको छ । राउतले संविधान जलाउनेदेखि सैन्य दस्ता खडा गर्ने जस्ता कार्य गरेको प्रहरीको..

    गलत काम गर्ने प्रहरी अधिकृतलाई तुरुन्त बर्खास्त गर्ने आईजिपी खनालको चेतावनी (फोटोफिचर)

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जो कोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् । प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भिर चोट’ पुर्याएको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै उनले सरकारले दिएको जिम्मेवारी..

    रुकुममा २४ जना वडा सचिव अपुग, दैनिक कामकाज गर्न गाह्रो

    बुधबार, असोज २४, २०७५ साल
    रुकुम पूर्व, २४ असोज  रुकुम पूर्वका तीन गाउँपालिकाका अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ । गाउँपालिकाका ३१ वटा वडामध्ये सात वडामा मात्र वडासचिव छन् । कतिपय वडामा भने प्रशासन सहायक र कार्यालय सहयोगीले वडा सचिवको काम गरिरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए । भूमे गाउँपालिकामा नौ वडामध्ये तीन मात्र वडासचिव छन् भने अन्य वडामा प्रशासन सहायकले काम..

    घटस्थापनाका दिनदेखि कात्तिक ७ गते पूर्णिमाको दिनसम्म अदालत बन्द हुने

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज  सर्वोच्च अदालतलले बुधबार घटस्थापनाका दिनदेखि आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रयोजनका लागि विजयादशमी र उल्लेखित अवधिमा पर्ने शनिबारका दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ । दसैँ अवधिभर मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०६४..

    खाद्य संस्थानले भोलिबाट खसीबोका र च्याङ्ग्रा बेच्ने, मूल्य निर्धारण बाँकी

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौं, २४ असोज  दशैंका लागि खाद्य संस्थानले काठमाडौंमा बिहीबारबाट खसी–बोका र च्याङग्रा बिक्री गर्ने भएको छ ।  एकैपटक ल्याउँदा ढुवानीमा समस्या हुने र क्षतिको पनि खतरा हुने भएकाले चरणबद्ध रुपमा ल्याउन लागिएको हो ।  बुधबार बेलुकासम्म हेटौैंडाबाट पहिलो चरणमा १ सयभन्दा बढी खसीबोका काठमाडौं आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनका अनुसार म्याग्दीमा ल्याएर राखिएका मुस्ताङका च्याङ्ग्रा बुधबार लोड गरेर भोलि..

    जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

    बुधबार, असोज २४, २०७५ साल
    पोखरा, २४ असोज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताएका छन् । नेकपा कास्की जिल्ला कमिटीद्वारा विजयादशमी, शुभदीपावली, नेपाल संवत्, छठ, इद, लोसार एवं माघी पर्वको अवसरमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रदेशका ११ जिल्लामा पार्टी संयन्त्र निर्माण गर्दै जनभावनाअनुरुप अघि..

    अर्थमन्त्री ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इण्डोनेशियाको बाली प्रस्थान

    मंगलवार, असोज २३, २०७५ साल
    काठमाडौँ, २३ असोज  अर्थमन्त्री युवराज खतिवडा यही असोज २६ देखि २८ गतेसम्म इण्डोनेशियाको बालीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषकोे संयुक्त बैठकमा सहभागी हुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।  अर्थमन्त्री खतिवडा यही असोज २८ गते स्वदेश फर्कनु हुनेछ । अर्थमन्त्रीको यो भ्रमणलाई मन्त्रिपरिषद्को भदौ १७ गतेको बैठकले अनुमोदन गरेको थियो । ..

    नेकपाद्वारा पार्टी एकीकरणको काम शुरु, तल्लोस्तरमा बन्यो अर्को कार्यदल

    मंगलवार, असोज २३, २०७५ साल
    ओखलढुङ्गा, २३ असोज  ओखलढुङ्गामा नेकपाको एकीकरण कार्यदलले काम थालेको छ ।  प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी एकीकरण गर्ने काम शुरु गरेको हो । कार्यदलको बैठक बसेर जिल्लास्तरमा विभिन्न क्षेत्रगत समिति र स्थानीय तहस्तरमा सिफारिश समिति गठन गरिएको नेकपाका नेता मोहनकुमार श्रेष्ठले जानकारी दिए । कार्यदलको बैठकले तत्कालीन नेकपा एमालेको जिल्ला पार्टी कार्यालयलाई नेकपाको पार्टी कार्यालय..

    व्यापारी आन्दोलनमा, भन्छन् - मनपरि बजार अनुगमन गरेर दुःख भयो !

    मंगलवार, असोज २३, २०७५ साल
    गाईघाट, २३ असोज  इलाका प्रशासन कार्यालय कटारी र कटारी नगरपालिकाले दुई दिनदेखि निरन्तररुपमा कडाइका साथ बजार अनुगमन थालेपछि व्यापारीले त्यसका विरुद्ध बजार बन्द गरेका छन् । बजार अनुगमनको क्रममा इलाका प्रशासन र नगरपालिकाले बजारका विभिन्न पसलबाट अखाद्य वस्तु बरामद गर्नुका साथै दर्तानै नगरी अवैध रुपमा सञ्चालन भएका केही पसल बन्द गराएपछि व्यापारी विरोधमा उत्रेको बताइएको छ । कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष..
    Weather Forecast