शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    सुत्केरी मरु विकको ज्यान जोगाउन रगत जुटाउँदै

    आईतवार, बैशाख २, २०७५ साल
    बाजुरा, २ वैशाख : जगन्नाथ गाउँपालिका–१ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् ।  रगत अभावका कारण सुत्केरी विकको ज्यान खतरामा भएको समाचार गत चैत ३० गते राससमा प्रकाशन भएपछि हालसम्म ‘बी’ पोजेटिभ रगत दिनेहरु सम्पर्कमा आई तीन पिन्ट रगत दिएको नेपाल रेडक्रस सोसाइटी..

    मेलम्चीको पानीमा रोयल्टी विवाद, प्रभावित सरोकार समिति असन्तुष्ट

    आईतवार, बैशाख २, २०७५ साल
    काठमाडौँ २ बैशाख : गत बिहीबार काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजना पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव कृष्णराज बिसी, एसियाली विकास बैङ्कका निर्देशक हुम किम, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटालगायतको खुसीको सीमा थिएन् । मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर लामो सुरुङ मार्गको अन्तिम तेस्रो चरणअन्र्तगत साढे ७ किलोमिटर सिन्धु–ग्याल्थुम खण्डको सुरुङ निर्माण सम्पन्न भएर ‘ब्रेक थ्रु’..

    म्याग्दीमा रहेको संसारकै गहिरो अन्ध गल्छी संकटमा: सडकका ढुंगा गल्छीमा

    आईतवार, बैशाख २, २०७५ साल
    बेनी, म्याग्दी, २ वैशाख म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन्छ ।  लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ ।  सांसरकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिका क्रममा मुख्य आकर्षक मानिएको गल्छीको आधा..

    कञ्चनपुरको शुक्लाफाँटामा आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै

    आईतवार, बैशाख २, २०७५ साल
    कञ्चनपुर, २ वैशाख कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् ।  हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडासदस्य बलदेव भट्टले बताए ।  “दूषित पानीका कारण लाग्ने रोगबाट बूढापाका, बालबालिका बढी प्रभावित हुँदै आए पनि युवा र..

    सिरियामा भएको आक्रमणलाई इरानद्वारा “अपराध”को संज्ञा

    आईतवार, बैशाख २, २०७५ साल
    तेहरान, १ वैशाख  इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएको छ ।  “म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,” खमेनीले भने ।  आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताए उनको आधिकारीक..

    रारा तालबाट प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै के-के भने ?

    शनिबार, बैशाख १, २०७५ साल
    काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को शनिबार मुगुमा  एक समारोहबीच उद्घाटन गरे । उनले शनिवार विहान कर्णालीको रमणीय रारा तालको डिलबाट सम्बोधन गरेका हुन् ।  सो अवसरमा उनले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बढेशकाल लागेपछि गारो हुँदोरहेछ भने ।  उनले १८ पन्ने लिखित सम्वोधन गरेका थिए..

    सर्वेन्द्र खनालको परिचय : ‘बोर्डर डन’ देखि ‘कुमार घैंटे’ सम्मको इन्काउन्टर !

    आईतवार, बैशाख २, २०७५ साल
    भक्तपुर, १ वैशाख संघीय संरचनाअनुसार नयाँ कानून बनाएर प्रहरी संगठनलाई व्यवसायिक, प्रविधीयुक्त र शक्तिशाली केन्द्रीय कमाण्डमा राख्ने जिम्मेबारीका साथ सर्वेन्द्र खनाल महानिरीक्षकमा चयन भएका छन् । कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र  र वरिष्ठताको आधारमा एक नम्बरमा रहेका खनाललाई सरकारले आईजीपी बनाएको हो। आजभोली सबैतिर उनकै चर्चा छ, आखिर को हुन् त महानिरीक्षक सर्वेन्द्र खनाल ? प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्वदा उँचो..

    नयाँ वषको दिन मात्र फूल्ने सुनाखरी आकारको हारमको फूल

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    महेन्द्रनगर, धनुषा, ३० चैत पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ ।  ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ ।  माला आकारको सेतो..

    पूर्व प्रहरी अधिकारीको सुरक्षार्थ खटिएका ३ सय १५ प्रहरी फिर्ता बोलाइयो

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौं ३०, चैत : नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न थालेपछि गृहले उनीहरुलाई फिर्ता बोलाएको हो । गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभई..

    नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    बाजुरा, ३० चैत बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् ।  सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् । सपनाका गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भएको छ ।  उनका श्रीमान् धन गन्धर्वले पैसाको..

    वि.सं २०७४ लाई फर्केर हेर्दा : निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको असोज २ गते सम्पन्न भएको थियो । जुन निर्वाचन..

    चितवनमा ‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    रत्ननगर, चितवन, ३० चैत  ‘वन्यजन्तु सप्ताह २०७५’ को साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ ।  हरेक वर्षको वैशाख पहिलो साता मनाइने उक्त कार्यक्रमअन्तर्गत यसपटक भने आठ दिन विभिन्न संरक्षणमूलक कार्यक्रम गरेर मनाउन लागिएको छ । पूर्वी चितवनमा रहेका विभिन्न संरक्षणमूलक संघ संस्था र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा मनाइने उक्त वन्यजन्तु सप्ताहअन्तर्गत यसपाली एक हप्तासम्म विभिन्न १० वटा कार्यक्रम आयोजना गरिने चितवन राष्ट्रिय निकुञ्ज..

    २०७४ साललाई फर्केर हेर्दा : यस्तो रह्यो वर्ष पूर्वराजा ज्ञानेन्द्र शाहका लागि

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ ३०, चैत : नेपालको राजनीतिक परिवर्तनमा २०७४ साल महत्वपूर्ण रह्यो । २०७४ सालमै स्थानीय, प्रदेश र सङ्घीय संसदका निर्वाचन सम्पन्न भए । सङ्घीयता कार्यान्वयनका लागि यी चुनावहरू महत्वपूर्ण थिए । तर २०७४ सालमा भएका यी महत्वपूर्ण उपलब्धिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले भने घुमाउरो तरिकाले असन्तुष्टि व्यक्त गरे । विभिन्न अवसरमा पूर्वराजा शाहले जारी गरेका शुभकामना र सन्देशमा उनको असन्तुष्टि प्रष्टै झल्कन्थ्यो ।..

    व्यक्तिको कब्जामा रहेको सरकारी जग्गा महानगरपालिकाले सुरु गर्‍यो खोजी अभियान

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    पोखरा, ३० चैत : केही दिनअघि पोखरा-१५ स्थितको ७ सय ६८ रोपनी जग्गा व्यक्तिको कब्जाबाट सरकारी स्वामित्वमा आयो । व्यक्तिले कब्जा गरी आ-आफ्नो नाममा दर्ता गरेको र पहिरो पीडितको नाममा गुम्न लागेको जग्गा स्थानीयको दबाब र वडाका जनप्रतिनिधिको प्रयासपछि सरकारी स्वामित्वमा आएको थियो । पोखरा-१५ मै सार्वजनिक जग्गा मिचेर बनाइएका ३८ घर जनप्रतिनिधिकै पहलमा भत्काइएको थियो । जहाँ अझै सयौं रोपनी सार्वजनिक जग्गा..

    खाली जग्गामा उम्रिएको गाँजा उखेलेर जनचेतना जगाउँदै विद्यार्थी

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत टोल शहर सफाइका लागि जनचेतना जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा विद्यार्थीको सहभागितामा सफाइ गरिएको छ ।  आलोकनगरस्थित मातृशक्ति सरसफाइ अभियानले सान्त्वना कलेजका विद्यार्थी, नेपाल प्रहरी र अभियानकर्मीको सहयोगमा जनचेतनामूलक सफाइ गरेका हुन् । सफाइसँगै वडा नं ३१ मा रहेका खाली जग्गामा उम्रिएको गाँजाको बिरुवा पनि उखेलिएको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिए ।  खाली ठाउँमा युवायुवती जम्मा भएर गाँजा..

    नयाँ बजेटसँगै बाँदरमुढे घटना पीडितको माग सम्बोधन हुन्छः प्रचण्ड

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    चितवन, ३० चैत : नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठमा आउने नयाँ बजेटले बाँदरमुढे घटना पिडितको माग सम्बोधन हुने बताएका छन् । दक्षिण चितवनको माडीमा शुक्रबार बाँदरमुढे घटना पिडितहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताए । ‘सरकारले पुर्णता प्राप्त भएको करिब डेढ महिना मात्रै भएको छ,जेठ १५ गते नयाँ बजेटको तयारी हुन्छ,’ अध्यक्ष दाहालले भने, ‘त्यो बजेटसम्म..

    पार्टी एकतामा ‘मनोवैज्ञानिक’ लडाइँले वैशाख ९ मा एकता हुन कठिन !

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौं, ३० चैत : सङ्गठनात्मक समायोजन, जनयुद्ध र निर्वाचन चिन्ह । यी तीनवटा विषयमा सहमति हुन बाँकी छ–एमाले–माओवादी पार्टी एकता घोषणाका लागि । यी तीनै विषयमा सहमति जुटाउनुपर्ने जिम्मेवारी एकता संयोजन समितिमा आइपुगेको छ । तर एकता संयोजन समितिको बैठक बस्न ढिलाइ भइरहेको छ । यी तीनवटा प्राविधिक विषय त ढिलोचाँडो हल होलान् तर एमाले र माओवादी नेताबीच बढ्दो अविश्वास चाहिँ पार्टी..

    रिब्दीकोट गाउँपालिकाको तीन वटा स्थानीय ऐन पारित, स्थानीय राजपत्रमा प्रकाशन गर्ने तयारी

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    पाल्पा, ३० चैत  रिब्दीकोट गाउँपालिकाले तीन वटा स्थानीय ऐन पारित गरेको छ । गाउँसभाबाट पारित शिक्षा, स्वास्थ्य र सहकारीसम्बन्धी ऐन स्थानीय राजपत्रमा प्रकाशन गर्ने तयारीमा रहेको छ । गाउँपालिकाले विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी पूर्णता दिएपछि दोस्रो गाउँसभाबाट ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष नारायण जिसीले जानकारी दिए । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले ऐन प्रमाणीकरण भए पछि स्थानीय निकायमा शिक्षा, स्वास्थ्य र सहकारीसम्बन्धी..

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग एडिबीका उपाध्यक्ष वेन्चाइ झाङद्वारा भेट

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत : प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले भेट गरेका छन् । दुईदिने नेपाल भ्रमणका आका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहिबार भेट गरेका हुन् ।  उपाध्यक्ष झाङले अहिले नेपाल संघीय संरचनामा प्रवेश गरेको र संघीय संरचना विकासको संक्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उक्त अवसरमा झाङले सरकारका मुख्य प्राथमिकताका..

    भारतले नेपालको संविधान स्वीकार गर्नु अत्यन्तै खुशीको कुरा : काँग्रेस नेता गच्छदार

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    विराटनगर, ३० चैत : नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताएका छन् ।  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस विषयमा कुरा नउठ्नुले संविधान सर्वस्वीकार्य बनेको प्रष्ट पारे ।  नेता गच्छदारले आगामी वैशाख ७ गते बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको..

    मेनपावरको स्तर निर्धारण गर्ने वेभसाइट सञ्चालनमा, हरेक मुलुकका लागि अलग्गै भाषामा

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत : वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावर कम्पनीको स्तर निर्धारण गर्ने वेभसाइट शुरु गरिएको छ ।  उक्त वेभसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्ने छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले शुरु गरेको वेभसाइट www.recruitmentadvisor.org ले मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने छ । यो वेभसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स..

    खराब कर्मचारी र सुरक्षाकर्मीलाई कडा भन्दा कडा कारवाही गरिने:गृहमन्त्री रामबहादुर थापा

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत गृहमन्त्री रामबहादुर थापाले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृह मन्त्रालयको मूल्यांकन हुने भएकाले सोहीअनुरुप इमान्दार भएर काम गर्न उनीहरुलाई निर्देशन दिएका छन् ।  यहाँ आज ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालीम’को समापन गर्दै उनले भने, “जिल्लामा प्रजिअ र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम..

    राष्ट्रपतिसमक्ष महालेखापरीक्षक प्रतिवेदन पेश, आर्थिक कारोवार परीक्षणपछि देखिएका विषय उल्लेख

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३-७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक टंकमणि शर्माले उक्त प्रतिवेदन पेश गरेका हुन् । संवैधानिक प्रावधानअनुसार महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष चैतभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यतालिका छ । सबै सरकारी कार्यालय र संघ वा प्रदेश सरकारको पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र..

    प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक: मुख्यमन्त्री शंकर पोखरेल

    बिहिवार, चैत्र २९, २०७४ साल
    रुपन्देही, २९ चैत  प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका हुन् ।  प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए ।  बाह्र जिल्ला रहेको यस प्रदेशमा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै मुख्यमन्त्री पोखरेलले चुनौतीको सामनापछि नमूनायोग्य प्रदेशका रुपमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे ।  उनले भने,..

    बालश्रम अन्त्य नारामै सीमित, पछिल्लो चार महिनामा बालश्रमसम्बन्धी १४० वटा घटना

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत विभिन्न राजनीतिक दल तथा सरोकारवाला संघ संस्थाको बालश्रम अन्त्य गर्ने नारा, नारामै सीमित भएको छ । विभिन्न राजनीतिक दलका नेताले सार्वजनिक रुपमा भाषण र आफ्ना पार्टीका घोषणापत्रमा जतिसुकै बालश्रम अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेपनि बालश्रम ज्यूँका त्यूँ छ । केन्द्रीय बालकल्याण समितिको तथ्यांकअनुसार पछिल्लो चार महिनामा बालश्रमसम्बन्धी १४० वटा घटना घटेका छन् । विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई हेर्दा यही..

    अध्यक्ष आचार्यले इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउन जोड

    बिहिवार, चैत्र २९, २०७४ साल
    विराटनगर, २९ चैत  मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन यहाँ अभियान सञ्चालन गरिएको छ ।  मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको हालै एउटा संस्थाले अध्ययन अनुगमन गरेको थियो । ‘ग्लोबल फेयरनेर इनसेटिभ नेपाल र ग्रेटर विक्र नेपाल’ले आज यहाँ पत्रकार सम्मेलन गरी इँटा भट्टा बालश्रममुक्त हुनु पर्ने, स्वास्थ्य सुरक्षामा ध्यान दिइनु पर्ने, वातावरण मैत्री हुनुपर्ने, आवास सुविधागायत..

    नयाँ महानिरीक्षक खनाललाई प्रहरी प्रधान कार्यालयमा भव्य स्वागत

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौ, चैत्र २९ ।  नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई आज प्रहरी प्रधान कार्यालय, नक्शालमा मा भव्य स्वागत गरिएको छ । यसअघि महानिरीक्षक खनाललाई आज नै गृहसचिव प्रेमकुमार राईले गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच दज्र्यानी चिह्न प्रदान गरेका  थिए । नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हालेका छन् ।  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई काठमाडौँमा बुधबार दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव प्रेमकुमार..

    कस्तो अचम्म ! छोरा जन्माउनकै लागि ६ वटी श्रीमती विवाह, तैपनी कुनै संकोच छैन..

    बिहिवार, चैत्र २९, २०७४ साल
    रोल्पा, २९ चैत “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन् । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताए ।  पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा..

    राजदूत सुवेदी मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत : बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ ।  मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१औँ परिषद् वैठकले सुवेदीलाई उक्त समितिको उपाध्यक्षमा चयन गरेको हो ।  सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत माउरिको कारभाल्हो ल्यारिओले प्रस्ताव..

    पूर्व प्रधानन्यायाधीश श्रेष्ठको गाडी सर्वोच्चका कर्मचारीको नियन्त्रणमा

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ २९ चैत, : पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गर्दै आएको सर्वोच्च अदालतको गाडी सर्वोच्च अदालतकै कर्मचारीले नियन्त्रणमा लिएका छन् ।  बिहिबार सर्वोच्च अदालत परिसरमा इन्धन र मर्मत खर्च लिन पुगेका श्रेष्ठका सवारीचालक जोगमन महतोबाट गाडी र चाबी नियन्त्रणमा लिएर मुख्य रजिष्टार राजनप्रसाद भट्टराईलाई बुझाइएको सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले जानकारी दिए ।  पूर्व विशिष्टहरुले आफु खुशी सवारीसाधन, सवारीचालक,..
    Weather Forecast