बिहिवार, चैत्र २७, २०७६

    राज्य-समाज

    प्रधानसेनापति भारत प्रस्थान, भारतीय राष्ट्रपति रामनाथद्वारा सम्मान कार्यक्रम

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस  प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।  प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजना हुनुहन्छ ।  भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको..

    धोकेबाज छोराछोरीलाई 'लाइन्'मा ल्याउदै सरकार : तलबको निश्चित रकम आमाबाबुको खातामा !

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौं, २७ पुस  सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन संशोधन प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेको छ। प्रस्तावित विधेयकले कति रकम जम्मा गर्ने उल्लेख गरेको छैन । पारिश्रमिक जम्मा सम्बन्धी व्यवस्थाका लागि नियमावली तथा निर्देशिका बन्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको छ । प्रारम्भिक मस्यौदामा भने दश प्रतिशत रकम अनिवार्य रूपमा जम्मा गर्नुपर्ने प्रावधान प्रस्तावित थियो । जेष्ठ नागरिकसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले सार्वजनिक पद..

    नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार, आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई : प्रधानमन्त्री

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ ।  २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गर्नुभएको छ..

    पृथ्वी जयन्तीका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने

    बिहिवार, पौष २६, २०७५ साल
    नेपालगन्ज, २६ पुस : नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आज बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको छ ।  नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालयलगायतमा बिदाको निर्णय गरेको हो । ..

    अमेरिकाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख राजधानीमा, सैन्य सहयोग र पारस्परिक हीतमा छलफल

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासेफिक कमाण्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिवसीय औपचारिक भ्रमणका क्रममा बिहिबार अपराह्न राजधनी आइपुग्नुभयो ।  प्रधानसेनापति पूर्णचन्द्र थापासँग आजै साँझ उहाले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच सैन्य सहयोग आदानप्रदान तथा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा..

    नयाँ मर्यादाक्रम सार्वजनिक, जनप्रतिनिधि कर्मचारीभन्दा माथि, कसको स्थान कहाँ ?

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौं, २६ पुस ।  सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ ।   २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो । नयाँ मर्यादाक्रममा प्रदेश प्रमुखलाई छैटौं नम्बरमा राखिएको छ । केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्न..

    ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको आश्रमबाट 'महात्मा गुरु' नियन्त्रणमा

    बिहिवार, पौष २६, २०७५ साल
    सिन्धुली, २६ पुस   बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।     आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद..

    प्रधानसेनापतिले ६ दिने भारत भ्रमण गर्नुहुने, सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्नुहुने भएको छ ।  प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।  भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले..

    नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानी विदेशमन्त्री फ्रान्सतर्फ प्रस्थान

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो बिहिबार बिहान फ्रान्सतर्फ प्रस्थान गर्नुभयो ।  आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आउनुभएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो ।  परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका..

    अमेरिकाको डेलिगेटमा विजयी ह्यारी भण्डारीको ‘स्टाईल’ : वेदलाई हातमा लिएर शपथ

    बिहिवार, पौष २६, २०७५ साल
    वाशिङ्गटन डिसी, २६ पुस  अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ ।  मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिनुभएको हो । शपथग्रहण पश्चात रासससँग कुरा गर्दै डेलिगेट भण्डारीले भन्नुभयो, “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल..

    जापानद्वारा निरन्तर सहयोगको प्रतिबद्धता : नेपाली श्रमिकलाई रोजगारी प्रदान गर्ने

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो ।  त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको..

    नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु, द्विपक्षीय सम्बन्धका पक्षमा छलफल

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस  नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु भएको छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताउनुभयो ।  नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा, अर्थ, उद्योग, शिक्षा, कृषि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका उच्च अधिकारी..

    नेपाल र फ्रान्सबिच ७० औं वर्षगाँठ मनाउने सहमति, मिस नेपाल श्रृंखला सद्भावना दुतमा नियुक्त

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौं, २५ पुस । नेपाल र फ्रान्सबीच २०१९ मा उच्चस्तरीय भ्रमण गराउँदै दुई देशबीच कुटनैतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठ मनाउन सहमति भएको छ । यसैबीच मिस नेपाल श्रृंखला खतिवडा सद्भावना दूत तोकिएकी छन् । दुवै देशका परराष्ट्र सचिवस्तरीय बैठकले श्रृंखलालाई सद्भावना दूत नियुक्त गरेको हो । सचिवस्तरीय वार्तापछि परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सका विदेश सचिव..

    रायसिना संवादकोलागि परराष्ट्रमन्त्री भारत जाँदै, उच्च अधिकारीसँग भेटघाट कार्यक्रम

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जानुहुने भएको छ । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ ।  भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च..

    सरकार र डा. केसीबिचको सहमति तोडियो, केसीको १६ औं अनशन आजैदेखि !

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सरकार र डा. गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ ।  सहमति तोडिएसँगै डाक्टर केसीले आजैदेखि अनसनमा बस्ने घोषणा गरेका छन् । उनी १६ औं अनसन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका छन् ।  सरकारले केसीको माग पूरा गर्न गत पुस १७ गतेसम्मको समय माग गरेको..

    राष्ट्रियसभा बैठक : तपस्वी भनिने बम्जनलाई पक्राउ नगरेकोमा सांसदको आपत्ति

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस  राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो ।  सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो..

    हुम्लामा अत्यधिक हिमपात, सिमकोटमा एक फिट हिउँ जम्यो, हवाईसेवा अवरुद्ध

    बुधबार, पौष २५, २०७५ साल
    हुम्ला, २५ पुस :  जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ ।  हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।  हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो..

    नेपाल–फ्रान्स परामर्श बैठक आज, ५ सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल आउँदै

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस नेपाल–फ्रान्स परामर्श बैठक बुधबार राजधानीमा हुँदैछ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको उक्त बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल बुधबार नेपाल आइपुग्ने छ ।  बैठकमा अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक..

    गण्डकी प्रदेशसभा : नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी, सचेतकमा गुरुङ

    बुधबार, पौष २५, २०७५ साल
    कास्की २४ पुस : गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।  अधिकारी यसअघि पनि नेकपा एमालेका तर्फबाट दलको प्रमुख सचेतक हुनुहुन्थ्यो भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक रहनुभएको थियो ।  नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंगलबार साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य..

    जापानका विदेशमन्त्री कोनो नेपाल आउँदै, २ देशबीच हवाई सम्झौता हुने निश्चित

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस  नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुनेछ ।  परामर्श संयन्त्र निर्माणसम्बन्धी..

    गगन थापा भन्छन् - सरकार बलियो तर बरालियो, जनअपेक्षा अनुसार काम भएन

    मंगलवार, पौष २४, २०७५ साल
    बनेपा, २४ पुस  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।”  नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी..

    निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार : प्रधानमन्त्री [फोटो सहित]

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २३ पुस  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताउनुभएको छ ।  चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको दोहो¥याउनुभयो । सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरु ढुक्क भएर अगाडि..

    नयाँ चिनियाँ राजदूत याङ्की काठमाडौंमा, राष्ट्रपति भण्डारीसमक्ष बुझाइन् ओहोदाको प्रमाणपत्र

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस   नेपालका लागि नयाँ चिनियाँ राजदूत हाउ याङ्कीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छन् । यस अघिकी राजदूत यु होङ विदा भएपछि याङ्कीलाई चीनले नेपालका लागि नयाँ राजदूतकोको रुपमा नेपाल पठाएको हो । उनी गत डिसेम्बर २९ मा नेपालमा आइपुगेकी थिइन् । उनले आफ्नो ओहोदाको प्रमाणपत्र डिसेम्बर ३० मै परराष्ट्र मन्त्रालयमा पेश गरी काम थालिसकेकी थिइन् । सोमवार राजदूत..

    राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल, गृहकार्य जारी

    सोमबार, पौष २३, २०७५ साल
    पथरी, २३ पुस  राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन ।  त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा र प्रदेश सरकारले प्रदेशसभालाई छलफलका विषयवस्तु उपलव्ध..

    नेपाली सेनाद्वारा सञ्चालित 'कठिन जङ्गल युद्धकला' सिक्न विदेशी सैनिक नेपालमा !

    सोमबार, पौष २३, २०७५ साल
    कलैया, २३ पुस  विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालीम अति महत्वपूर्ण अङ्ग मानिन्छ । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ ।  पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका सैनिक अधिकृतका लागि प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न शिक्षालय पहिलो रोजाइ..

    “देशको विकास र समृद्धिका लागि प्रण गरौं, देश बने सबैले सुख पाउछौँ ।”

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३  पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले निर्यातजन्य उद्योगलाई विशेष सहुलियत उपलब्ध गराउने बताउनुभएको छ ।  तेस्रो निर्यात दिवस तथा निर्यात परिषद्को २१औँ वार्षिक साधारणसभामा मन्त्री यादवले निर्यात अत्यन्त न्यून रहेकामा चिन्ता व्यक्त गर्दै विद्यमान व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग तथा निर्यातजन्य उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।  मन्त्री, कर्मचारी र व्यापारीलाई जनताले सकारात्मक दृष्टिकोणले हेर्न छाडेको बताउँदै..

    प्रदेससभा छिर्न पाएनन् दीपक मनाङे, सपथ नगराउने सभामुखको निर्णय

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौं, २२ पुस: प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गराउने विषय केही समयलाई रोकिएको छ। प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गराउने कि नगराउने बिषयमा छलफल भएको थियो। सबै दलहरु सम्मिलित हुने कार्य व्यवस्था परामर्श समिति बैठक सभामुखले बोलाएका थिए। बैठकले कानुन अनुसार शपथ गराउने कि नगराउने जिम्मेवारी सभामुखलाई सुम्पिएको..

    प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिँदा संसदमा हंगामा, कांग्रेसद्वारा घेराउ गरी प्रदर्शन

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् । आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरे । उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिएका थिए । प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न नपाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको..

    राज्यलाई समृद्ध र जनतालाई सुखी बनाउने भन्दा अर्को ध्येय छैन : प्रधानमन्त्री ओली

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौं, २२ पुस  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनको जिम्मा पाएकोले सपना देखेर अघि बढेको बताउदै उहाँले त्यही सपना र भिजन लागू गर्नु सरकारको कर्तव्य भएको बताउनु भयो । सरकारको सफलता असफलता वैज्ञानिक विधिबाट हेर्नु उचित हुने बताउनु भएको छ । आईतबार प्रतिनिधिसभा वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुखद परिणामका लागि सबै मिलेर काम गर्नु पर्ने पनि प्रष्ट पार्नुभयो । उहाँले राज्यलाई..

    प्रधानमन्त्रीले आज संसदमा सभापति देउवाले उठाएका प्रश्नको जवाफ दिने

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौं, २२ पुस  प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सम्बोधन गर्नु हुने भएकाे छ । व्यस्तताका कारण शुक्रबारको सम्बोधन स्थगित गरेका प्रधानमन्त्री ओलीले आईतबार सम्बोधन गर्न लाग्नु भएकाे हाे ।  बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा प्रधानमन्त्री ओलीले वाइड बडी भ्रष्टाचारलगायत समसामयिक विषयमा जवाफ दिने बताइएको छ। प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र..
    Weather Forecast