बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्तरूपमा सुरक्षा गस्ती

    शुक्रबार, भाद्र २९, २०७५ साल
    नवलपरासी, २९ भदौ : पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् ।  सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार ग्वालाको नेतृत्वमा रहेको संयुक्त टोली गस्तीमा सहभागी थिए । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र..

    सङ्घीयताको विरोध नगर्न आफूलाई रु १० करोडको लोभ देखाइएको चित्रबहादुर केसीको खुलाशा

    शुक्रबार, भाद्र २९, २०७५ साल
    धनगढी, २९ भदौ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने बताएका  छन् ।  राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा बिहिबार  यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उनले सङ्घीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको लोभ देखाइएको दाबीसमेत गरे ।  ‘आफूलाई त्यति बेला लोभ देखाउनेहरु अहिले पश्चाताप गर्दै छन्’, अध्यक्ष केसीले..

    सीमा विवाद : हामी झगडाको पक्षमा होइन, दुई देशको मित्रताको पक्षमा छौँ - प्रम

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतका बीच सिमानामा विवाद हुन नहुने बताएका छन् ।  नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई बिहिबार सिंहदरबारमा सम्बोधन गर्दै उनले सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने बताए ।  “कहीँकतै समस्या देखियो भने दुई पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिनुहोस्”(प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुले संकलन गरेका सुझाव सरकारलाई बुझाउनुहोस् र सरकारको रायका आधारमा निर्णय..

    दमकका कपडा व्यवसायी पौडेलको हत्या विरोधमा २ दिनदेखि बजार बन्द

    बिहिवार, भाद्र २८, २०७५ साल
    भद्रपुर, २८ भदौ  दमकका कपडा व्यवसायी खेमराज पौडेलको हत्या विरोधमा दुई दिनदेखि गौरीगञ्ज बजार बन्द भएको छ ।  उद्योग वाणिज्य सङ्घ गौरीगञ्जले दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दैै बुधबार र बिहीबार बजार बन्द गराएको हो । गौरीगञ्ज गाउँपालिका–६ बस्ने सद्वाम हुसेनले व्यवसायी खेमराज पौडेललाई भदौ २६ गते सोमबार हत्या गरेका थिए ।  हुसेनलाई जिल्ला प्रहरी कार्यालय झापाले हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ..

    निर्मला पन्त हत्या प्रकरणः एसपी बाबुछोरासँगै मेयरका भतिजको डीएनए परीक्षण थालियो

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौं, २८ भदौ निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो । अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले विष्टको डीएनए परीक्षणका लागि बिहान रगकको स्याम्पल लिएको स्रोतले बतायो । विष्टलार्इ प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ । उनीसँगै विष्टका..

    छोरीको हत्याबारे निर्मलाका बाबुले गरे सनसनीपूर्ण खुलासा, "प्रहरीले प्रमाण नष्ट गर्न खोज्यो"

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला पन्तका आमाबुबाले चित्त दुखाएका छन् । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो । साउन १० का दिन साथी रोशनी बम कहाँ गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । कञ्चनपुरबासीले आन्दोलन गरेपछि छानविन समिति त बनेको छ..

    “कम्युनिस्ट आन्दोलन सफल भयो, अब नेतृत्व सरकार पनि सफल हुनुपर्छ”

    बिहिवार, भाद्र २८, २०७५ साल
    भक्तपुर, २८ भदौ   पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको बताएका छन् ।  नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिस्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा उनले कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्ने बताएका छन् ।  नेता नेपालले भने, “अहिले नेपालमा कम्युनिस्ट व्यवस्थाले नेकपा र देशलाई एउटा..

    प्रतिनिधिसभा बैठकः थप दुई प्रतिवेदन पेश, पारमाणविक प्रविधिको प्रयोगमा जोड !

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ प्रतिनिधिसभाको बिहिबारको तेस्रो बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेको थप दुई विधेयकसम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा समितिका ज्येष्ठ सदस्य सत्यनारायण शर्मा खनालले ‘खाद्य अधिकारसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ र ‘भूमि सम्बन्धित (सातौँ संशोधन) विधेयक सम्बन्धित समितिको प्रतिवेदन, २०७५’ पेश गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत ‘पारमाणविक..

    प्रतिनिधिसभाको बैठक : मौलिक हकको सम्बन्धमा व्यवस्था गर्न प्रतिवेदन पेश

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ  प्रतिनिधिसभाको बिहिबारको बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेका पाँच विधेयकसम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘उपभोक्ता संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ र ‘रोजगारीको हकसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ प्रस्तुत गरे । विकास तथा प्रविधि समितिका ज्येष्ठ सदस्य जिपछिरिङ लामाले ‘आवासको अधिकारसम्बन्धी विधेयकसम्बन्धी समितिको..

    नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना : अध्यक्ष दाहाल

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन् ।  नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग बिहिबार भएको भेटमा उनले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताए ।  पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता..

    काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै, समिति १५१ सदस्यीयसम्म बनाउने सुझाव

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको आन्तरिक साङ्गठनिक संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहिबार बस्दैछ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा पार्टीको केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने कार्य सूची रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यसबाहेक मुलुकको समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।  यसअघिको..

    मस्र्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो

    बिहिवार, भाद्र २८, २०७५ साल
    लमजुङ, २८ भदौ  मस्र्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव बिहिबार फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो ।  सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव बिहिबार बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् । पहिरोमा पुरिएर बुधबार मस्र्याङ्दी–३ खुदी पल्लोटारीका ६० वर्षीया अभिरुपा..

    निर्मला हत्याको विरोधमा कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, राज्य संयन्त्र ढाकछोप गर्न केन्द्रित रहेको आरोप

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौं, २८ भदौ  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिलाउन सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसका सांसदहरू उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । बिहीबार संसद बैठक सुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरे । सभामुखले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले..

    प्रधानमन्त्रीको निर्देशनपछि सुशासनमा सुधारको सङ्केत, भ्रष्टाचारको अन्त्य होला ?

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ  “प्रत्येक कर्मचारीले कार्यालय छिरेपछि म भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचार हुन दिने छैन, देश र जनताको सेवाको निम्ति इमान्दार भएर काम गर्ने छु, भन्ने शपथ वाचा गर्नुपर्छ ।” भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई सुशासन र समृद्धि कायमको अठोट व्यक्त गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीका उच्च अधिकारीलाई प्रायः यसरी नै निर्देशन दिने गरेका छन् । प्रधानमन्त्रीदेखि सबै कर्मचारीसम्मले हरेक..

    साल्ट ट्रेडिङ सुधार्न मातृका यादव कस्सिए, सेवामूलक संस्थाको रुपमा विकसित गर्ने योजना

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ  साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पोरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पोरेशनले जनाएको छ । कर्पोरेशनको ५६ औँ वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो..

    १८ वर्षदेखि बाढीपीडितले लालपुर्जा पाएनन्, जग्गा दर्ताका लागि कुनै पहल भएन

    बुधबार, भाद्र २७, २०७५ साल
    कावासोती, २७ भदौ विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धुरका दरले विभिन्न समयमा विस्थापितहरुलाई जग्गा वितरण गरेको थियो । विसं २०५७ मा विस्थापित भएकाले ती जनताले १८ वर्ष हुदाँ पनि प्रशासनले दश धुरका दरले दिएको जमीनको लालपुर्जासमेत पाउन..

    निर्मला पन्त हत्या प्रकरण : छानबिन समितिमा पुन:फर्किए उपसचिव वीरेन्द्र केसी

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ कञ्‍चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि भएको हत्याकाण्डको विषयमा बुझ्‍न बनाइएको छानविन समितिमा सरकारले जिम्मेवारी दिएका सदस्य वीरेन्द्र केसी पुन काममा फर्किएका छन् । यसअघि समिति सदस्यबाट राजीनामा दिएका केसीले मंगलबार गृहमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा स्वइच्छाले  काममा फर्किएको बताएका हुन्।  निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ ।..

    महिलाको अधिकार प्राप्तिका लागि सही अभ्यास हुनुपर्नेमा मुख्यमन्त्री भट्टको जोड

    बुधबार, भाद्र २७, २०७५ साल
    धनगढी, २७ भदौ  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले महान् पर्व हरितालिकाका अवसरमा प्रदेशवासी नेपाली महिलाको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका छन् ।  मुख्यमन्त्री भट्टले बुधबार दिएको शुभकामना सन्देशमा तीज पर्वबाट सम्पूर्ण महिलामा उमंग, उत्साह र हौसला छाओस्, आपसी एकता र सद्भाव कायम रहोस् र महिलाको अधिकारको पूर्ण प्राप्तिका लागि सही अभ्यास हुन सकोस् भन्ने कामनासमेत..

    मध्याह्नसम्म ३ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे, तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ  भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् ।  बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो । यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ । यसले गर्दा भक्तजनलाई आवतजावत गर्न सहज भएको कोषका सदस्य सचिव डा..

    मुलुकी संहिता लागू भए पनि सिक्काको दुरुपयोग बढ्दै, यस्तो छ ऐन व्यवस्था ?

    बुधबार, भाद्र २७, २०७५ साल
    कुश्मा पर्वत, २७ भदौ  नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) लागू भए पनि ऐन अझै कसिलो नहुँदा सिक्काको दुरुपयोग रोकिएको छैन ।  नेपाल सरकारको मुलुकी ऐन खोटा चलनमा उल्लेख भएका कतिपय प्रावधान पुरानै छन्, भने सिक्काको हकमा परिवर्तित कानून पनि फितला देखिएका छन् । राज्यले नयाँ संविधान निर्माण गरिसकेपछि मुलुकी फौजदारी कार्यविधि कार्यान्वयनमा ल्याएको छ । सिक्का चलन सम्बन्धमा केही परिवर्तन भए..

    नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई करीब १ महिनाका लागि अमेरिका प्रस्थान

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई करीब एक महीना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।  भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने..

    मन्त्रालयले राहत शिक्षकलाई विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगन गर्न आग्रह

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत सामुदायिक विद्यालयका राहत शिक्षकलाई आन्दोलन स्थगन गरी नियमित विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।  मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले शिक्षकका मागप्रति मन्त्रालय सकारात्मक रहेको भन्दै आन्दोलनका कार्यक्रम स्थगन गरी विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरेका हुन् । राहत शिक्षकले आफ्ना विभिन्न माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलन..

    ५० वर्षपछि मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गर्न पाएपछि दलित समुदायमा खुसी

    मंगलवार, भाद्र २६, २०७५ साल
    कलैया, २६ भदौ  बारा सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित समुदायले करीब ५० वर्षपछि मन्दिरमा प्रवेश गर्न पाएका छन् । दलित र गैरदलितबीच जातीय विभेद नगर्ने सहमति भएपछि उनीहरुले त्यहाँस्थित शिवमन्दिरमा प्रवेश गर्न पाएका हुन् । वर्षौंदेखि यहाँका दलितलाई गैरदलितले मन्दिर प्रवेश गर्न दिएका थिएनन् । सोमबार भएको छलफलमा दुबै पक्षबीच सहमति भएपछि झवानीका दलित समुदायले आज मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गरेको युवा..

    'बालबालिकासित प्रथम राष्ट्रपति' संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमति र सहकार्य आवश्यक

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ  पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधानले भौगोलिक र सामाजिक विविधतालाई बलियो बनाउने काम गरेको बताएका छन् ।  चन्द्रागिरि, गोदावरी, दक्षिणकाली नगरपालिका र पाठशाला खबरद्वारा संयुक्तरुपमा मंगलबार यहाँ आयोजित ‘बालबालिकासित प्रथम राष्ट्रपति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, “संविधानको सफल कार्यान्वयनबाट मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ ।”  पूर्वराष्ट्रपति डा यादवले तीन तहको निर्वाचनबाट गणतन्त्रको संस्थागत विकास हुन गएको उल्लेख गर्दै संविधान कार्यान्वयनका..

    निर्मला पन्त हत्या प्रकरण : बबिता बम धरौटी, दिलिप र रोशनी साधारण तारेखमा रिहा

    मंगलवार, भाद्र २६, २०७५ साल
    महेन्द्रनगर, २६ भदौ  निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई साधारण तारेखमा छुटेका छन् । घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई साधारण तारेखमा रिहा गरिएको छ । रोशनी बम मृतक निर्मला पन्तकी साथी हुन् ।  तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले षड्यन्त्रपूर्वक दिलिपसिंह विष्टलाई फसाउन खोजेको भनेर..

    तीजको दिन राजधानीका निम्न स्थानहरुमा चल्दैन गाडी, वैकल्पिक बाटो यस्तो छ (सूचीसहित)

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा हुनसक्ने भीडभाडलाई मद्देनजर गर्दै प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ । अति नै भीडभाड हुने क्षेत्र भएर चल्नुपर्ने सवारी साधनलका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । हेर्नुहोस्, कहाँ चल्दैन गाडी र कुन बाटो प्रयोग गर्ने ? मालबाहक सवारी साधनहरू : - तीनकुनेबाट गौशालातर्फ र गोपिकृष्णबाट चाबहिलतर्फ आउन रोक लगाइएको । - नारायणटार..

    निर्मला हत्याकाण्ड : राजीनामा प्रकरणले संसदमा हंगामा, सरकारले अपराधी बचाएको प्रतिपक्षको आरोप

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिएको प्रकरण राष्ट्रियसभा बैठकमा उठेको छ । राष्ट्रियसभा बैठकमा बोल्दै सत्तापक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् भने प्रतिपक्षी सांसदले गृहमन्त्रीको जवाफ मागेका छन् । नेकपाकी सांसद नन्दा चपाईले निर्मला पन्त हत्या घटना छानबिन गर्न गठित समितिका सदस्य नै..

    डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारीमा सरकार

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ  सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।  सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको मंगलबारको बैठकमा ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ को दफावार छलफलका क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिइयो ।  प्रत्येक बेरोजगार व्यक्तिलाई सरकारले एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको..

    विमस्टेक सैन्य अभ्यासबाट नेपाल बाहिरिएपछि रिसायो भारत, लाजमर्दो अवस्थामा पुर्याएको ठहर !

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकमात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार बाहिर आएको छ ।  एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको थियो । विमस्टेकका सदस्य राष्ट्रहरुको सेना अधिकारीहरुको सहभागी रहने अभ्यास सोमबारबाट पुणेमा शुरु भयो । भारतीय अंग्रेजी पत्रिका द हिन्दुस्तान टाइम्सले यो विषयका जानकार एक..

    असन्तोष र असहमति छैन, मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै हो : गृहमन्त्री

    मंगलवार, भाद्र २६, २०७५ साल
    बनेपा, भदौ २६  गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताएका छन् ।  काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले मंगलबार आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा..
    Weather Forecast