बिहिवार, माघ ९, २०७६

    राज्य-समाज

    विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार

    शुक्रबार, फागुन ३, २०७५ साल
    बुटवल, ३ फागुन  एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ ।  अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट नभए पनि अगाडि बढेर विकास र समृद्धिका काम गर्ने दृढ सङ्कल्प सेलाएको देखिँदैन ।..

    प्रधानमन्त्री ओलीले मोदीलाई फोन गरेर के भने ?

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, ३ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गर्नु भएको छ । जम्मू कश्मिरमा भारतीय सुरक्षाबलमाथि भएको हमलालाई लिएर प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गर्नुभएको हो । बिहीबार साँझ भएको हमलामा भारतीय सुरक्षाबलका ४२ जवानको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीलाई फोन गरेर आतंकवादको विरुद्धमा नेपाल सधैँ रहेको र भारतको साथमा रहेको जनाउनु भएको..

    घुस काण्डमा मुछिएका अख्तियारका आयुक्त पाठकद्वारा राजीनामा

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौं, ३ फागुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् । शुक्रबार दिउँसो शितलनिवास पुगेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उनीमाथि महाभियोगको छलफल अगाडि बढाएको थियो ।..

    जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन : बाबुराम भट्टराई

    शुक्रबार, फागुन ३, २०७५ साल
    पोखरा, ३ फागुन  नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ ।  संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा शुक्रबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताउनुभयो । सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा..

    पूर्वमन्त्री भन्छन्- भ्रष्टाचारी जोगाउन सरकारले समिति नै गठन गर्यो

    शुक्रबार, फागुन ३, २०७५ साल
    स्याङ्जा, ३ फागुन : पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाउनुभएको छ ।  सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताउनुभयो । कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भयो, मुलुकमा महँगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ, सरकारले ठूला माछा समाउन सकेको छैन । वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन..

    प्रधानमन्त्रीद्वारा राष्ट्रवासीलाई सम्बोधन : आउँदा वर्ष उपलब्धिमूलक [पूर्ण पाठसहित]

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन    प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने विश्वास दिलाउनुभएको छ । सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा बिहिबार राष्ट्रवासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकार निष्ठापूर्वक काम गर्दैछ । यो वर्ष हामीले आधार खडा गरेका छौँ । आउँदा वर्ष उपलब्धिका वर्ष हुनेछन् ।”    ‘समृद्ध नेपाल र सुखी..

    पुन: बिग्रियो मौसम ! देशका कैयौं भागमा वर्षा र हिमपात

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फाल्गुन  पश्चिम वायुको प्रभावका कारण बिहीबारदेखि फेरी मौसममा बदलाव आएको छ ।  बुधबारसम्म देशैभर घाम लागे पनि बुधवार राति पश्चिम क्षेत्रबाट पश्चिमी वायु प्रवेशसँगै मौसम बिग्रिएको हो। महाशाखाले पश्चिमी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरी देशैभरी वर्षा र हिमपात हुने बताएको छ । पूर्व र मध्य..

    इज्जतसँग बाँच्न चाहन्छन् पश्चिमका बादी समुदाय

    बिहिवार, फागुन २, २०७५ साल
    नेपालगञ्ज, २ फागुन देह व्यापारमा संलग्न भनी विगतमा होच्याइएका र थिचोमिचोमा परेका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम यहाँ क्रमशः बढ्दै गएको पाइन्छ ।  विगतमा समाजबाट हेपिएका सो समुदायको सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएपछि समाजले पनि विस्तारै उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको छ । यो समुदायले देहव्यापार अहिले चटक्कै छोडिसकेको पाइन्छ ।  नेपालगञ्ज..

    घुसकाण्ड : अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग !

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् । ‘राजिनामा नदिए शुक्रबार महाअभियोग दर्ता हुनसक्छ’, स्रोतले भने । ‘प्रधानमन्त्रीले पहिलेदेखि नै भ्रष्टाचारविरुद्ध ‘जिरो टोलरेन्स भन्दै आउनु भएको छ’ प्रधानमन्त्रीसँगको..

    ओहो पानीजहाज ! "साँच्चै मेरो देश धेरै नै विकाश भईसकेछ !!"

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन नेपालीहरुको लागि पानी जहाज एक सपना बन्दै आएको थियो । त्यसो त भूपरिबेष्ठित देश नेपालमा समुन्द्रबिना नै पानी जहाज चलाउने सपना देख्नु त्यति जायज पनि थिएन् । तर 'तँ चिता म पुराँउछु' भन्ने उखानको चरितार्थ हुनेगरि यतिबेला पानी जहाज कार्यालयकै उद्घाटन भएको छ ।  यो संगै दुई तिहाईको शक्तिशाली सरकारले अब भने देशमा पानी जहाज नै चलाँउछ कि भन्ने..

    सुशासनको आरम्भ सिंहदरबारबाट शुरु गर्नुपर्छ : सांसद

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन  राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्न आग्रह गर्नुभएको छ ।  उहाँले सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय तथा कार्यालयका पुराना सवारीसाधन, पुराना सामग्री हटाउन, सिंहदरबार प्रवेशलाई सहज बनाउन र तत्कालीन शान्ति मन्त्रालय र दुर्गम क्षेत्र विकास समितिले १८ जिल्लामा सञ्चालन गरेका अधुरा योजना पूरा गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।  सांसद मुक्ताकुमारी यादवले सरकार गठन..

    बर्ग संघर्षबाट मात्रै परिवर्तन संभव : गृहमन्त्री थापा

    बिहिवार, फागुन २, २०७५ साल
    झापा, २ फागुन ।  गृहमन्त्री रामबहादुर थापा (बादल) ले बर्ग संघर्षबाट मात्रै परिवर्तन संभव रहेको  बताउनुभएको छ । ‘जनयुद्ध’ तथा जन आन्दोलनका सहिदका सम्झनामा नेकपा झापाले बुधबार बिर्तामोडमा आयोजनाको गरेको श्रद्धान्जली सभामा बोल्दै उहाँले जनताका आकांक्षाहरु र शहिदका सपनाहरु पुरा गर्न बर्ग संघर्ष अपरिहार्य रहेको बताउनुभएको हो ।    मन्त्री थापाले दुई पार्टी बीचको एकता पनि संघर्षबाटै प्राप्त भएको जिकिर गर्दै विभिन्न खाले..

    प्रधानमन्त्रीले आज देशबासीको नाममा सम्बोधन गर्ने

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौं, २ फागुन ।  सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।     प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको हो । गत वर्ष फागुन ३ गते   दोश्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएका ओलीको सम्बोधनमा सरकारको आगामी कार्यदिशाका बारेमा समेत जानकारी गराइने आँकलन..

    जनयुद्धमा ज्यान गुमाएका परिवारसँग बाबुरामले मागे माफी !

    बुधबार, फागुन १, २०७५ साल
    गोरखा, १ फागुन  नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।  गोरखाको पालुङटार पुगेका उनले जनयुद्धप्रति गर्व भए पनि मान्छे मारिएकोमा क्षमायाचना मागेका हुन् । गोरखाको पालुङटारमा बुधबार स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा भट्टराईले जनताले मत दिएर जिताएकाले उनीहरुको भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने बताउनुभयो । पूर्वपश्चिम जागरण अभियानका..

    ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा [सम्पूर्ण जानकारी]

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौं, १ फागुन  सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ ।  नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजागारीको अवसर सिर्जना गर्न सरकारले सो कार्यक्रम कार्यान्वयनमा..

    कति दिँदैछ सरकारले बेरोजगार भत्ता ? कसरी हुन्छ काम ?

    बुधबार, फागुन १, २०७५ साल
    काठमाडौं, १ फागुन  प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्ष फागुन एक गतेलाई रोजगार दिवसका रुपमा मनाउने र अब कुनै पनि नेपालीले भोकै बस्नु नपर्ने बताएका छन् । सरकारले पाँच वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नयाँ कार्यक्रमको घोषणा गरेका हुन् ।  बेरोजगार युवालाई वर्षमा..

    उकुसमुकुस नहुन प्रतिपक्षीलाई आग्रह : पत्रकारिताको छाता ऐन आउदै

    बुधबार, फागुन १, २०७५ साल
    सुर्खेत, १ फागुन  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ ।  सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको बुधबार उद्घाटन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले यही फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुगे पनि नीति तथा कार्यक्रम र बजेट आएको छ..

    अमेरिकी र नेपाली सेनाको मुस्ताङमा संयुक्त सैन्य अभ्यास, चीन-भारतमा 'तरंग' !

    बुधबार, फागुन १, २०७५ साल
    मुस्ताङ,  १ फागुन मुस्ताङका उच्च हिमाली क्षेत्रमा नेपाली सेना र अमेरिकी सेनाको विशेष फौज संयुक्त सैन्य अभ्यास जारी छ। भारी हिमपातका बीच दुई देशका सेनाको ४८ सदस्यीय टोलीको संयुक्त सैन्य अभ्यास भइरहेको हो। नेपाली सेनाले उच्चहिमाली क्षेत्रमा मानवीय उद्दारका कार्यको अभ्यासका लागि दुई देशका सेनाको संयुक्त अभ्यास गरिएको जनाएको छ। सैन्य प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले १५ वर्षदेखि हरेक वर्ष नियमित रुपमा हुने..

    आउँदो फागुन ४ गते तेस्रो नवलपुर युवा सम्मेलन हुँदै

    बुधबार, फागुन १, २०७५ साल
    कावासोती, १ फागुन अघिल्ला बर्षहरु प्रथम र दोस्रो नवलपरासी युवा सम्मेलन आयोजना सम्पन्न गरेको हरियाली संस्था र वातावरण जनजागरण बिकास मञ्चले यस बर्ष पनि निरन्तरता दिदै तेस्रो नवलपुर युवा सम्मेलन २०७५ को आयोजना गर्ने भएको छ । यही आउँदो फागुन ४ गते कावासोति स्थित होटल फुल मुन मा आयोजना हुने सम्मेलनमा नवलपुर क्षेत्रका करिव २०० युवा सहभागी हुने आयोजक संस्था वातावरण जनजागरण..

    ‘शहीदको बलिदानीबाटै राजनीतिक परिवर्तन सम्भव’

    बुधबार, फागुन १, २०७५ साल
    रुपन्देही, १ फागुन प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताउनुभएको छ । जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा शुरु शहीद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा उहाँले शहीदको बलिदानीको परिणामस्वरुप नै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको धारणा राख्नुभयो ।  उहाँले आजकै दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको स्मरण..

    पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत भेट, सम्बन्ध थप उचाइमा

    बुधबार, फागुन १, २०७५ साल
    काठमाडौँ, १ फागुन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले बुधवार  खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध र आपसमा सहयोग हुँदै आएको अवगत गराउनुभयो । उहाँले आगामी दिनमा चीन..

    ‘जनयुद्ध दिवस’ मनाउँदै नेकपा, कार्यक्रममा ओली नजाने

    बुधबार, फागुन १, २०७५ साल
    काठमाडौं, फागुन १।  तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन अर्थात फागुन १ गतेको अवसर पारेर सत्तारुढ दल नेकपाले विविध कार्यक्रमको आयोजना गरि २४ औँ ‘जनयुद्ध दिवस’ मनाउँदै छ ।  माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि सामूहिक रूपमा जनयुद्ध दिवस मनाउन लागेको हो । नेकपाको मुख्यालय धुम्बाराहीमा यस वर्ष जनयुद्ध दिवस मनाइने भएको हो ।  तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा..

    नेपाल र भारतद्वारा संयुक्तरुपमा सीमा क्षेत्रको गस्ती

    मंगलवार, माघ २९, २०७५ साल
    कञ्चनपुर, २९ माघ  नेपाल र भारतका सीमा सुरक्षा बलले संयुक्तरुपमा सीमा क्षेत्रमा गस्ती गरेको छ ।  महाकाली नगरपालिका नजिक रहेको सीमास्तम्भ नम्बर २१ देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सीमास्तम्भ नम्बर २७ सम्म सशस्त्र प्रहरी बल आउट पोष्ट दोधारा चाँदनी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टोलीले गस्ती गरेको हो ।  सीमा क्षेत्रमा हुने अवैध चोरी सिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमास्तम्भको..

    प्रदेश नं ३ सरकारको एक वर्ष : सबै कानून निर्माण, कार्यन्वयन शुरु

    मंगलवार, माघ २९, २०७५ साल
    हेटौँडा, २९ माघ  केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ ।  प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षअघि आजकै दिन माघ २९ गते प्रदेशसभा सदस्य डोरमणि पौडेललाई मुख्यमन्त्रीका रुपमा शपथ गराउनुभएको थियो । देशकै पहिलो मुख्यमन्त्री बन्ने अवसर पाउनुभएका..

    देउवालाई ढोकैमा रोकी नेविसंघले दियो चेतावनी, नेताहरु 'तीन-छक्क' !

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौं, २९ माघ नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरुले पार्टी सभापति शेरबहादुर देउवा सहितका पार्टी पदाधिकारीहरुलाई केन्द्रीय समिति बैठकमा जानु अघि चेतावनी दिएर पठाएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयको मूल द्वारमा नै सभापति सहितका नेताहरुलाई रोकेर विद्यार्थीहरुले विधान विपरित ३२ वर्ष भन्दा माथिका नेताको नेतृत्वमा तदर्थ समिति गठन गरिए समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन् ।  केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गर्नुअघि सभापति..

    गरीबी निवारण कोष : गरीबको नाममा टाठाबाठाको रजाईं

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।  गरीबको नाममा खर्च हुने रकम टाठाबाठाले दुरुपयोग गर्ने गरेको तथ्य राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनमा भौतिक पूर्वाधार निर्माण र घुम्ती कोषको रु १८ करोड ५९ लाख ६५ हजार २६९ दुरुपयोग भएको सो प्रतिवेदनले देखाएको छ ।  विभिन्न ठाउँमा भौतिक पूर्वाधार निर्माण..

    ट्रम्प सरकारको नीतिविरुद्ध उत्रिए नेपाली, दिए अदालतमा मुद्दा !

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले गरेको निर्णय ‘रंगभेदी मनसायबाट प्रेरित’ भएको भन्दै अमेरिकामा रहेका नेपालीहरुले मुद्दा दायर गरेका छन्। अमेरिकामा रहेका आप्रवासी नेपालीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आवाज उठाएका छन्। त्यस्तै उनीहरुले ट्रम्प प्रशासन विरुद्ध अदालतको ढोकासमेत ढकढकाएका छन् ।  हालै ट्रम्प प्रशासनले ‘टेम्प्रोअरी प्रोटेक्सन स्टयाटस’ (टिपिएस) अन्त्य गर्ने निर्णय गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरसीमा अपराध रोक्न..

    ६ सय ६२ सहसचिवको समायोजन

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ  सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताउनुभयो । उहाँले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार आवेदन दिएको आधारमा सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको बताउनुभयो ।  यसअघि सरकारले सचिव र ८४८..

    पाँचौ नवलपुर महोत्सवमा ८० हजार भन्दा बढिको सहभागिता

    मंगलवार, माघ २९, २०७५ साल
    कावासोती, २९ माघ नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा भएको पाँचौं नवलपुर महोत्सवको आज औपचारिक समापन गरिएको छ । सङ्घका अध्यक्ष डासुराज पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथी नेपाल उधोग बाणिज्य महासङ्घका बरिस्ठ उपाध्यक्ष शेखर गोल्छा रहनुभएको थियो ।  समापन कार्यक्रममा बोल्दै बरिस्ठ उपाध्यक्ष गोल्छाले  नवलपुर जिल्ला देशकै अर्थतन्त्रको ठूलो मेरुदण्ड भएको बताउनुभयो । उहाले नवलपुरमा ठुला ठुला उधोग कलकारखाना रहेकाले..

    यो बहुमतको सरकार हो, अहिल्यै ढल्दैन : प्रम ओली

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौं, २९ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् ।  मंगलबार प्रहरी निरिक्षक आधारभुत तालिम १७८ ‌औं समुहको दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देशले विकास र समृद्धि हासिल नगरेसम्म सरकार नढल्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने,’ कतिको बानी परिसकेको छ । नौ महिनामा नै यो प्रधानमन्त्री हटिहाल्छ भन्ने । तर यो सरकार अहिले..
    Weather Forecast