शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    सरकारले दिएको अनुदानको चामल महँगो भएपछि जनताले किन्नै छोडे, चामल ढुवानी हुन सकेन

    बुधबार, श्रावन ९, २०७५ साल
    दुनै, डोल्पा, ९ साउन  हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् ।  दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन् ।  प्रतिकेजी रु ६५..

    सरकार र डा. गोविन्द केसीबीचको वार्ता सहमतिनजिक, निष्कर्षमा पुग्न भने अझै बाँकी

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन : अनशनरत चिकित्सक डा गोविन्द केसीका माग सम्बन्धमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक बनेको छ ।  दुवै पक्षबीच मंगलबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केसीले उठाएको मागका सम्बन्धमा छलफल भई धेरै मागमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको जनाइएको छ ।  बुधबार पुनः बैठक बसी बाँकी विषयमा समझदारी जुटाउने सहमति भएको सरकारी..

    गोविन्द केसीको समर्थन गर्दै तरुण दलद्वारा मंगलबार पनि माइतीघर मण्डलमा प्रदर्शन !

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन प्रा डा. गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले मंगलबार पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । मंगलबारको विरोध प्रदर्शनमा उक्त दलका काठमाण्डु, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए । नयाँ..

    सरकारसँग वार्ताका लागि तयार भए गोविन्द केसी, औपचारिक वार्ताका लागि दुवै पक्ष शिक्षा मन्त्रालयमा !

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौं, ८ साउन सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको मंगलबार वार्ता हुँदैछ । मंगलबार साँझ सरकारी वार्ता टोली र डा. केसीका समर्थकबीच शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो । यसअघि सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा गठन गरेको वार्ता टोलीसँग गोविन्द केसीले वार्ता नगर्ने अडान राखेका थिए । केसी अनसन सुल्झाउन नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त..

    मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता हुनु जरुरी : सभामुख महरा

    मंगलवार, श्रावन ८, २०७५ साल
    नेपालगञ्ज, ८ साउन संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताएका छन्  ।  महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको मंगलबार शिलान्यास गर्दै उनले भने, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।”  सभामुख महराको थप भनाइ थियो, “मुलुक बनाउन अहिले पनि थुप्रै चुनौती छन्, तर सामूहिक संकल्प गरेर अघि बढियो..

    'युवा संघ नेपाल' र 'योङ कम्युनिष्ट लिग' बिचको एकता साउन महिनाभित्र हुने

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच यही साउनभित्र एकता हुने भएको छ ।  दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको सदस्यता अनिवार्य गर्न लागिएको जनाइएको छ । संगठनमा १६ देखि २४ वर्षसम्मका युवालाई विशेष आरक्षण दिनुपर्ने, राष्ट्र निर्माणमा युवा शक्तिलाई परिचालन गर्नुपर्ने, समाजवाद र राष्ट्रिय पूँजी निर्माणका लागि युवा वर्गले भूमिका..

    यस कारण हुन सकेको छैन सरकार र अनशनरत् डा. गोविन्द केसीबिचको वार्ता

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन  सरकारले अस्पतालमा आधारित अनशन जारी राखेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ ।  त्यसका लागि गत असार ३२ गते नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रा डा केसीको अनशन आज २५औँ दिनमा जारी छ तर डा केसी ‘अधिकार..

    अन्ततः विवादित बनेका कानुनमन्त्री शेरबहादुर तामाङले रुँदै-रुँदै दिए राजीनामा

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन  कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरेको बताए  ।  आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध..

    प्रधानमन्त्री ओलीसँग माग - सामाजिक संस्थाद्वारा सबै मेडिकल कलेज राष्ट्रियकरण हुनुपर्नेमा जोड

    मंगलवार, श्रावन ८, २०७५ साल
    भद्रपुर, ८ साउन  मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् ।  उनीहरुले सो मागलाई प्रमुख जिल्ला अधिकारी जनक दाहालमार्फत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाएका छन् । मागपत्रमा पहिलो पाइलाका अध्यक्ष बिपी भट्टराई, समर्पण अभियानका अध्यक्ष प्रकाश खड्का, प्रोग्रेसिभ युथका केन्द्रीय प्रतिनिधि मणिराम खतिवडा, मानव विकास एकता समाजका अध्यक्ष साङ्गे..

    प्रम ओलीको जवाफ - डा केसीको नाममा राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ? यो हुन सक्दैन !

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौैँ, ८ साउन  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।  नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वाेच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने, “संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि..

    विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जानकारी

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन  भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।  भारतसँग वर्षौदेखि नसल्टिएको दुई-चार विषयमा नेपालले मुख फोरेको छ। त्यो पनि विपक्षी दलसहित सर्वदलीय सहमति गरेर। नेपाल–भारत संयुक्त आयोगको बैठकको सन्दर्भमा नेपालले राखेको धारणालाई प्रतिपक्षीले पनि सकारात्मक पाइला भनेको छ। पूर्वउपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठका अनुसार आयोगको बैठकअघि भारतीय दूतावासको विराटनगर..

    प्रतिपक्षी दलका सदस्य र सत्तापक्षबीच भनाभन भएपछि राष्ट्रियसभा बैठक स्थगन

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन   राष्ट्रियसभाको मंगलबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  बैठकको शुरु मै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।  काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा..

    डा केसीकाे अनशन २५ अाैं दिनमा : आकस्मिक बाहेकका सबै सेवा बन्द, डाक्टर अान्दाेलित

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौं, ८ साउन   नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीको  मागप्रति सरकार गम्भीर नभएको भन्दै मंगलबारबाट आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ ।  संघले सोमबार विज्ञप्ति जारी गर्दै देशैभरका अस्पतालहरुका चिकित्सकहरुले आ–आफ्नो अस्पतालमा रिले अनशन र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्न निर्देशन दिएको छ । देशैभरिका आवासीय चिकित्सकहरूले आफू कार्यरत स्वास्थ्य संस्थामा अाज (मंगलबार)देखि आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द..

    विकास निर्माण कार्यको अनुगमन शुरु : काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

    मंगलवार, श्रावन ८, २०७५ साल
    भक्तपुर, ८ साउन  प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गरेका छन् ।  भक्तपुरमा आव ०७४-०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालयलगायतका भौतिक पूर्वाधारसम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गरेका हुन् ।  डिभिजन सडक कार्यालय भक्तपुर, नगर विकास आयोजना भक्तपुर, केन्द्रीय सरकारबाट आएका बजेट, खानेपानी तथा सरसफाइ कार्यालयलगायतका विभिन्न कार्यालयमार्फत विनियोजित..

    धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर ४.८ रिक्टरको भूकम्पको परकम्प

    मंगलवार, श्रावन ८, २०७५ साल
      काठमाडौँ, ८ साउन :   धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ ।    बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।    यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प..

    डा केसीले थालेको आन्दोलन पुरा हुँदैन – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग

    मंगलवार, श्रावन ८, २०७५ साल
    नवलपरासी, ८ साउन : प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा गोविन्द केसीले थालेको आन्दोलन पूरा नहुने बताएका छन् ।  पूर्वी नवलपरासीको कावासोतीमा सोमबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका मुख्यमन्त्री गुरुङ्गले तत्कालका लागि डा केसीको माग पूरा हुन नसक्ने बताएका हुन् ।  कम्युनिस्ट पार्टीको सरकारले जुनसुकै बेला पनि शिक्षा र स्वाथ्य क्षेत्रलाई राष्ट्रियकरण गर्न सक्ने..

    कानूनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने कांग्रेस महिला सांसदको चेतावनी

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन गरेर सांसदहरुले यस्तो माग गरेका हुन् । कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले नारीको अस्मिता मिच्ने र काूननको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानूनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति..

    बिरामीको सेवा रोकी आन्दोलनमा नउत्रन चिकित्सकलाई निजामती कर्मचारी संगठनको आग्रह

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन  नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ ।  संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आमहडताल गर्दा बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल, जुलुसजस्ता कार्य नगर्न आग्रह गरेका हुन् ।  उनले डा गोविन्द केसीले उठाएका..

    कांग्रेसलाई प्रचण्डको प्रश्न : गोविन्द केसीलाई मारेर लाशको राजनीति गर्न खोजेको हो ?

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी कांग्रेसले डा. गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेकोमा चर्को आलोचना गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीका एजेण्डा बोकेर अवसानको बाटो रोजेको बताएका छन्। लामो समयको मौनता तोड्दै नेकपाका अध्यक्ष प्रचण्डले सोमबार राष्ट्रिय राजनीतिका महत्वपूर्ण विवादित मुद्दामा आफ्नो धारणा राखेका छन् । प्रचण्डले विपक्षी..

    कांग्रेसको न कुनै एजेन्डा छ न कुनै दृष्टिकोण, बिचरा देखेर माया लाग्छ : प्रधानमन्त्री ओली

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुख प्रतिपक्षी नेपाली कांग्रेसलाई देख्दा आफूलाई माया लाग्ने बताएका छन्। ‘न कुनै एजेन्डा छ न कुनै दृष्टिकोण छ,’ राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हजुरआमाहरूले भन्नुहुन्थ्यो तिमीहरूको उमेरमा त हामी उडेका चरा छोप्थ्यौं। कांग्रेस अहिले उडेका चरा छोप्ने अवस्था पार गरेर घाममा बसेर गफ गर्ने भएको छ। जुरूक्क उठ्न..

    ठुलो संघर्षपछि प्राप्त भएको संघीयतालाई संस्थागत गर्ने पहिलो दायित्व : मुख्यमन्त्री पौडेल

    सोमबार, श्रावन ७, २०७५ साल
    सिन्धुली, ७ साउन प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले सरकारमाथि चौतर्फी प्रहार भएको बताएका  छन् ।  नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा आजाद स्मृति भवन सिन्धुलीमा आयोजित कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पणपछि उनले चौतर्फी प्रहारमा पनि सरकार दृढताका साथ अघि बढिरहेको बताए ।  उनले सबैभन्दा पहिला संघीयतालाई संस्थागत गर्नुपर्ने पहिलो दायित्व रहेको बताए ।  प्रदेश नं ३ का १३ वटैै..

    डा केसीको आन्दोलन गलत, काँग्रेसद्वारा सरकारलाई असफल बनाउने प्रयास : मुख्यमन्त्री पोखरेल

    सोमबार, श्रावन ७, २०७५ साल
    बुटवल, ७ साउन   नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका मागलाई भन्दा सरकारलाई असफल बनाउन आन्दोलनमा उत्रिएको बताएका छन् ।  नेकपाका सस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा पार्टी रुपन्देही क्षेत्र नं २ ले सोमबारयहाँ आयोजना गरेको स्मृति कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विगतमा..

    कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४० औंँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै(१० फोटो)

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताएका छन् ।  पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उनको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्य लिएर ठूलो त्याग र संघर्ष गर्नुभएको स्मरण गरे ।..

    काँग्रेसभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै, भदौमा हुने भनिएको महासमिति बैठक भने अझै अनिश्चित

    सोमबार, श्रावन ७, २०७५ साल
    विराटनगर, ७ साउन  नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताएका छन् ।  नेपाल प्रेस युनियन मोरङद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित छैन भने ।  काँग्रेसका केन्द्रीय सदस्य लेखकले चिकित्सा शिक्षा सम्बन्धमा माथेमा आयोगले तयार गरेको प्रतिवेदनको आधार बनेको अध्यादेश प्रस्तुत भइसकेकाले अब वर्तमान..

    डा केसीको उठाएका माग जायज छ, सरकारले सम्बोधन गर्नुपर्छ : काँग्रेस नेता सिटौला

    सोमबार, श्रावन ७, २०७५ साल
    चितवन, ७ साउन  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।  यहाँ सोमबार पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए । उनले उठाएका माग जायज छ भन्दै उनले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए । उनले भने,..

    उपत्यकाको फोहर उठ्न थाल्यो, फोहर अन्यत्र नफाली घरमा नै व्यवस्थापन गर्न आग्रह

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन  करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ ।  यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन । सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो ।  अहिले सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध मिलाइएको..

    रेकर्ड नै तोडे डा. केसीले ! राजनीतिक दलहरूलाई खेल्ने मौका, किन भइरहेको छैन वार्ता ?

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौं, ७ साउन   त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक अनशनरत डा. गोविन्द केसीको आमरण अनशन सोमबार  २४ दिन पुगेको छ ।  यसपटकको आमरण अनशन उनको जीवनकालकै सबैभन्दा बढी दिन हो  ।  यसअघि उनी तेह्रौं अनशनमा  २३ दिन बसेका थिए। यो उनको १५ औँ अनशन हो तर पनि  सरकार र डा. केसीबीच अझै पनि औपचारिक/अनौपचारिक वार्ता हुन सकेको छैन । यसरी बारम्बार डा...

    परराष्ट्रमन्त्री ज्ञवाली आज युरोप भ्रमणमा जाँदै, इयुसहित युरोपेली देशसँग सम्बन्ध विस्तार गर्ने योजना

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, साउन ७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली युरोपेली संघको प्रधान कार्यालयसहित संघका केही प्रभावशाली सदस्य देशको साताव्यापी औपचारिक भ्रमणमा आज राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दै छन् ।  नेपालको संविधान जारी भइसकेपछिको सात महिनाको अवधिमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि गठन भएको वर्तमान सरकारका विकासका प्राथमिकता, नेपालको परराष्ट्र नीति, बहुपक्षीय मञ्च र अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलगायत मुलुकको राष्ट्रिय हित प्रवद्र्धन..

    नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलद्वारा सरकारलाई ताला साँचोे !

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ, ६ साउन नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ ।  आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला साँचो बुझाएको हो ।  सो अवसरमा अध्यक्ष खड्काले सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनजीविका र..

    डा. केसीद्वारा उठाइएका माग सम्बोधन नहुन्जेलसम्म सदन चल्न नदिने काँग्रेसको निर्णय

    आईतवार, श्रावन ६, २०७५ साल
    विराटनगर, ६ साउन  प्रदेश नं १ को प्रदेशसभाको आईतबारको बैठक प्रतिपक्षी नेपाली काँग्रेसका प्रदेशसभा सदस्यको विरोधका कारण स्थगित भएको छ ।  सभामुख प्रदीपकुमार भण्डारीद्वारा सभा सञ्चालन गर्ने आह्वान हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएका कारण बैठक अवरुद्ध हुन पुगेको थियो ।  सभामुख भण्डारीद्वारा आफ्नो कुरा सदनसमक्ष राख्न समय दिँदा काँग्रेसका प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौलाले डा गोविन्द केसीद्वारा उठाइएका माग सरकारद्वारा सम्बोधन नहुन्जेलसम्म..
    Weather Forecast