शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    प्रा डा केसीसँग भएको नौबुँदे सहमति सदनमा टेबुल, सार्वभौम जनताको जीत भएको उल्लेख

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मागपछि सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौबुँदे सहमति सदनमा टेबुल गरिएको छ ।  शुक्रबारको बैठकको शुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर उक्त सहमतिका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका डा मीनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । सांसद डा रिजालले सरकार र प्रा..

    प्रधानमन्त्री ओलीद्वारा सावधान ! भ्रष्टाचार भएको थाहा पाए अनुहार नहेरी कारबाही गर्छु

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौैँ, ११ साउन  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिएका छन् ।  नेकपा संसदीय दलको बैठकलाई शुक्रबार यहाँ सम्बोधन गर्दै उनले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।  प्रधानमन्त्री ओलीले भने– “शीर्ष नेताहरुले सरकारका नीति तथा..

    नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

    शुक्रबार, श्रावन ११, २०७५ साल
    बुटवल, ११ साउन  बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ ।  नक्सा पास नगरेका र पास भएको नक्सालाई स्वीकृत नगराई निर्माण भएका घरलाई प्राविधिक अध्ययन गरी प्रमाणपत्र दिइनेछ ।  नक्सा पास नगरी र पास भएको नक्साको स्वीकृती बेगर प्रायः सबै वडाहरुमा घर निर्माण भएका छन् । त्यसरी बनेका घरहरु मापदण्ड पूरा भएर..

    डा गाेविन्द केसीसँगको सहमतिबारे बालुवाटारमा नेकपाका सांसदलाई ब्रिफिङ

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन  नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई शुक्रबार जानकारी गराएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन् ।  बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उनले बताए ।  चिकित्सा शिक्षा..

    डा. गोविन्द केसीका माग यो सरकारले कार्यान्वयन गर्छ : मन्त्री अधिकारी

    शुक्रबार, श्रावन ११, २०७५ साल
    पोखरा, ११ साउन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।  पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको शुक्रबार उद्घाटन गर्दै उनले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताए ।  विगतमा धेरैपटक सरकारको तर्फबाट डा केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको बताउँदै उनले अब भने सम्झौतालाई व्यवहारमै..

    प्रदेश नं २ को सरकारद्वारा २ विधयेकमा सैद्धान्तिक सहमति

    शुक्रबार, श्रावन ११, २०७५ साल
    जनकपुरधाम, ११ साउन  प्रदेश नं २ को सरकारले ‘दलित सशक्तीकरण’ र ‘मदरसा शिक्षा बोर्ड गठन’ सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको छ ।  दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था उकास्न दलित सशक्तीकरण विधेयक तथा मुस्लिम समुदायले सञ्चालन गर्दै आइरहेको मदरसा शिक्षालाई व्यवस्थित गर्दै राज्यको मूल प्रवाहमा ल्याउने गरी मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको हो ।  यसअघि..

    आपराधिक क्रियाकलाप नियन्त्रणलागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

    शुक्रबार, श्रावन ११, २०७५ साल
    नवलपरासी, ११ साउन  भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।  सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिए ।  करीब २८ किलोमिटर दूरीमा रहेको नवलपरासी..

    सरकारले डा. केसीका माग सम्बोधन गरेकोप्रति काँग्रेस खुशी, आज बस्ने संसद बैठकमा अवरोध नगर्ने

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन :  सरकारले लामो समयदेखि विभिन्न माग राख्दै अनशन बस्दै आएका डा गोबिन्द केसीको माग सम्बोधन गरेको प्रति त्यसको चौतर्फी प्रशंशा भएको छ । यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि शुक्रबार हुने संसद् बैठक अवरोध नगर्ने भएको छ ।  यसअघी, काँग्रेसका नेता डा नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद् भएको जनाउँदै अनशनरत प्रा डा गोविन्द केसीले उठाएका मागप्रति सरकार..

    १० बर्षे प्रावधानमा कुरा मिल्यो, सरकार र डा. गोविन्द केसीबीचको नौबूँदे सहमतिमा के छ ?

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११  साउन । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ ।  आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण..

    डा. केसी र सरकारबीचको सहमतिले अन्तिम रुप पाएन, १० वर्षे प्रतिबन्धमा कुरा मिल्न बाँकी

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौं, साउन १० । सरकार र अनशनरत् डा. गोविन्द केसीबीच भएको भनिएको सहमतिले विहिबार पनि अन्तिम रुप पाउन नसकेको खबर छ । अन्य विषयमा कुरा मिलेको भएतापनि विशेषगरी काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने विषयमा सहमति हुन नसकेको हो ।  १० वर्षे आशय पत्र नदिन दुबै पक्ष सहमत भएको भनिएतापनि सम्बन्धनको हकमा प्रतिबन्ध लगाउन सरकार तयार..

    युएईमा कार्यरत नेपालीको संरक्षणमा सहयोगका लागि गृहमन्त्रीको राजदूतसँग आग्रह

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौँ, १० साउन  गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साइद हम्दान मोहम्मद अल नाक्बीसँग बिहिबार भएको भेटवार्तामा युएईमा कार्यरत नेपालीको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूतसँग आग्रह गरेका छन् ।  सुन तस्करीसम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारका तर्फबाट गरिएको सहयोगका लागि तथा नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सिर्जना अवसर गरेर युएईले गर्दै..

    सरकार र डा. गोविन्द केसी पक्षबीच सहमति, २७ औं दिनमा अनसन तोडियो

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौं , १० साउन अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् ।  सहमतिको प्रयासलाई अन्तम रुप दिन सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । सहमतिपत्रमा औपचारिक हस्ताक्षरपछि डा. केसीले आजै अनसन तोड्नेछन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता..

    नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौँ, १० साउन पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । बिहिबार बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताए । उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ । उपसमितिले प्रतिवेदन बुझाएपछि..

    प्रधानमन्त्रीको प्रतिबद्धता - “हाम्रो नेपाल : हामी नेपाली, हामी जनताका सेवक”

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौैँ, १० साउन  प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल : हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन् ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई बिहिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको विभिन्न प्रतिबद्धतामा नयाँ प्रतिबद्धता लेखेर थप्दै त्यसलाई..

    चीनलाई उपहार दिने अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

    बिहिवार, श्रावन १०, २०७५ साल
    रत्ननगर, चितवन, १० साउन  सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैंडाको पनि नामाकरण गरेको छ ।  सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।  ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा एसएमएस प्राप्त भएको बताए । गैंडा लैजानै मिति भने यकिन भएको..

    मुख्यमन्त्री शाही भन्छन् - पर्यटन प्रवद्र्धनमा विश्व लोभ्याउने प्रदेश बनाइन्छ

    बिहिवार, श्रावन १०, २०७५ साल
    सुर्खेत, १० साउन    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताएका छन् ।    नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा बिहिबार यहाँ आयोजित “कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व” विषयक अन्तक्र्रिया कार्यक्रममा उनले विश्वको नेपाल र नेपालको कर्णालीलाई पर्यटनको गन्तव्य बनाउन दिगो सोचका साथ लागिएको बताए । मुख्यमन्त्री शाहीले भने, “हामी कहाँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक..

    डा. केसीका माग सम्बोधन गर्न बालुवाटारमा वार्ता सुरू, आजै निष्कर्षमा पुग्ने दाबी

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौं, १० साउन  अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न बालुवाटारमा वार्ता सुरु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सुरू भएकाे वार्ताबाट बिहिबार ठाेस निस्कर्ष निस्कने स्राेतकाे भनाइ छ । २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बालुवाटारमा वार्ता सुरू भएको छ। बुधबार अबेर राति बालुवाटारमा वार्ताले डा. केसीका वार्ताकारलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए।..

    नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) अवतरण

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौँ, १० साउन  नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ ।  विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन् ।  विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च..

    सुन तस्करी अनुसन्धानमा नयाँ मोड, समितिका संयोजक ईश्वरीराज पौडेलको सरुवा

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौं, श्रावण १० ।  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानले नयाँ मोड लिएको छ । अनुसन्धानका लागि गठित समितिका संयोजक ईश्वरीराज पौडेललाई एकाएक सरुवा गरिएपछि घटनाका विषयमा शंका उत्पन्न भएको हो । सुन तस्करको अनुसन्धान जारी रहँदा समितिका संयोजक एवं गृहमन्त्रालयका सह–सचिव पौडेललाई अध्यागमन विभागमा सरुवा गरिनाले सरोकारवालाहरुले बिभिन्न टिकाटिप्पणी गर्न थालेका छन् ।  यसअघि गत २०७४..

    प्रदेश सरकार गठन भएको ५ महिनापछि मात्र भयो ३ राज्यमन्त्रीको शपथ !

    बुधबार, श्रावन ९, २०७५ साल
    महेन्द्रनगर (धनुषा), ९ साउन :  सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ ।  प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।  सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम..

    यसरी पड्किए नेकपा नेता योगेश, भने - 'डा. केसीको अनशन काँग्रेसको ग्रान्ड डिजाइन हो'

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीको अनशन बहुमत प्राप्त कम्युनिस्ट सरकार विरुद्ध नियोजित डिजाइन रहेकोे आरोप लगाएका छन् । उनले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा केसी सरकारविरुद्ध राजनीतिक रुपमा अघि बढेको पनि उल्लेख गरे । ‘केसिको अनशन ग्रान्ड डिजाइन हो, सरकार यो भुमरीमा फस्न चाहदैन ।’ भट्टराईले भने, ‘सरकारलाई बर्खास्त गराउने मागमा के कुरा हुन्छ ?..

    आफ्नो कार्यकाल सकेर घर फर्किन लागेकी अमेरिकी राजदूतले गृहमन्त्रीलाई यसो भनिन् ...

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग बिदाइ भेट गरेकी छिन् । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राजदूतको रुपमा नेपालबाट फर्किन लागेकी टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिका सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गरे । गृहमन्त्रीले..

    भरतपुरमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप, स्थिति तनाबग्रस्त !

    बुधबार, श्रावन ९, २०७५ साल
    चितवन, ९ साउन  भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि बुधबार दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ ।  सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी..

    संशोधनका बुँदाहरु तयार गरेर सरकारी टोली र डा.केसीका प्रतिनिधिबीच वार्ता सुरु

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सुरु भएको छ ।  सरकारी पक्षको आन्तरिक छलफलपछि बिहान ९ बजेका लागि बोलाइएको वार्ता  पौने २ बजेदेखि सिंहदरबारमा सुरु भएको हो । केसी पक्षको वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज  सिंह माग पूरा हुनेमा विश्वास व्यक्त गरे ।  वार्तामा  सरकारी पक्षबाट शिक्षा मन्त्रालयका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल,  सह सचिव केदार न्यौपाने..

    काँग्रेसका निधि भन्छन् - सरकारले काँग्रेस नेतृत्वको चिकित्सा शिक्षा विधेयक ल्याए समस्या सल्टिने

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताएका छन् ।  नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा बुधबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले प्रा डा केसीले उठाएका माग पूरा गर्न काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सरोकार भएका सबैको सहभागितामा माथेमा आयोग..

    टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् ।  गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते नै हस्तान्तरण गरी सञ्चालन गर्न सक्ने गरी स्मारक तयार भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवम् भवन महाशाखा प्रमुख मणिराम गेलाल स्मारक सञ्चालन कार्यविधिको मस्यौदा..

    राष्ट्रियसभा बैठक स्थगित, दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  राष्ट्रियसभाको बुधबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।  नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पुर्याउन माग गरे ।  उनले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला..

    युरोप पुगेर परराष्ट्रमन्त्रीले भने - मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्यो

    बुधबार, श्रावन ९, २०७५ साल
    लिस्बन, ९ साउन  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् ।  अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए ।  प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने,–“जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएको हो, वर्तमान सरकार सोही..

    डा केसीसँग वार्ताका लागि परामर्श, स्वास्थ्यस्थित खराब हुुँदै, सहमतिका लागि सकारात्मक वातावरण तयार

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ ।  सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गराएका छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको..

    आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक : मुख्य मन्त्री गुरुङ

    बुधबार, श्रावन ९, २०७५ साल
    नवलपरासी, ९ साउन  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक भएको बताएका छन् ।  मंगलबार पूर्वी नवलपरासीको कावासोतीमा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको उद्घाटनपछि उनले गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताए ।  मुख्यमन्त्री गुरुङले राजनीतिक आन्दोलन समाप्त भइसकेकाले अब आर्थिक समृद्धिमार्फत मुलुक समुन्नतीको बाटोमा अघि बढेको उल्लेख गरे । उनले..
    Weather Forecast