बुधबार, कार्तिक ६, २०७६

    स्कुल-कलेज

    ‘एएफयु’ का निजी क्याम्पसका विद्यार्थीको रजिष्ट्रेशन हुने

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    चितवन, २३ जेठ  कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) रामपुरले भर्ना नगर्न निर्देशन दिँदादिँदै विद्यार्थी भर्ना गराएका निजी सात क्याम्पसमा अध्ययनरत विद्यार्थीले मान्यता पाउने भएका छन् । ती क्याम्पसले सर्वोच्च अदालतको साहरामा विद्यार्थी भर्ना गराएका थिए ।  सर्वोच्च अदालतले भर्ना लिएका विद्यार्थीको रजिष्ट्रेशन गर्न विश्वविद्यालयलाई आदेश गरेपछि उनीहरुले मान्यता प्राप्त गर्ने भएका हुन । यससँगै विश्वविद्यालय ती विद्यार्थीको रजिष्ट्रेशन गर्न बाध्य भएको..

    धर्म र विज्ञानको जननी मानिने संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    गलेश्वर, २३ जेठ ।  पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो ।  समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा पुरोहितको उपस्थिति घट्दै गएको अवस्थामा..

    मेडिकल कलेजको शुल्क बढाउन दबाब

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २३ जेठ । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क असुल्दै आएको स्वीकारेका छन्। प्रतिनिभिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा छानबिनका लागि गठित उपसमितिले बुधबार डोकेको छलफलमा उनीहरूल शुल्क बढाउन माग गरे।  जवाफमा सांसदहरूले तोकेभन्दा बढी रकम उठाउनेको सम्बन्धन खारेज गर्न सरकारलाई निर्देशन दिने चेतावनी दिए। विश्वविद्यालय र मेडिकल कलेजहरूको छाता संगठनकै निर्णयमा बढी शुल्क लिने गरिएको सञ्चालकहरूको भनाइ छ।  काठमाडौं विश्वविद्यालयको..

    सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने

    बुधबार, जेष्ठ २२, २०७६ साल
    मेलम्ची, २२ जेठ   शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ ।   जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयबीच नौ बुँदे साझा प्रतिबद्धतासहित सो नियम ल्याइन लागिएको हो । भेलामा सहभागीले शैक्षिक विकासका लागि उक्त प्रतिबद्धता कार्यान्वयन गर्न सहयोग गर्ने बताएका..

    दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    बुधबार, जेष्ठ २२, २०७६ साल
    बाँके, २२ जेठ   राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।    वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।    बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने..

    बागलुङमा विद्यार्थीलाई कम्प्युटर शिक्षाको अवसर

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    बागलुङ, २१ जेठ   बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्छन् ।   कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको थियो । “हरेक दिन ४५ मिनेटको कम्प्युटर कक्षा हुन्छ”, प्रधानाध्यापक रामबहादुर केसीले भन्नुभयो, “विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै रुपमा सिक्छन् ।”   कम्प्युटर शिक्षक प्रेमप्रसाद गौतमका अनुसार..

    दायरा बढाउँदै कृषि विश्वविद्यालय, स्नातक र स्नातकोत्तर तहमा थप ३ विषय

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    चितवन, २१ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ ।  विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्नातकको एग्री इञ्जिनीयरिङका लागि रामपुरमै सम्पूर्ण तयारी पूरा गरिएको छ ।  हर्टिकल्चर रामपुरमा वा..

    मुहार फेरिएको कर्णाली स्कूल, प्रगतिले स्थानीयवासी खुशी

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ । टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै  कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी ।  विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयमा  विपन्नका छोराछोरी मात्रै विद्यार्थी  छन् । नजीकै जोडिएको टोलका बासिन्दाले समेत विद्यालयको नाम सुनेका छैनन् । उनीहरुका छोराछोरी बोर्डिङ स्कूलमा पढ्छन् ।..

    प्राविधिक शिक्षाको पहुँच बढ्दै : ८३ हजारलाई सीपमूलक तालीम, ५ सय ९ स्थानीय तहमा स्थापना

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ । नेपाल सरकारले देशभर प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य लिएपछि ५०९ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको पद बहालीपछि सम्पन्न पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयनका क्रममा ती स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका हुन् ।  ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न र बढ्दो बेरोजगारी घटाउन सरकारले..

    शिक्षा र स्वास्थ्यलाई सहज र सर्वसुलभ बनाउनुपर्छ : जयपुरी घर्ती

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौं, २० जेठ ।   प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘शिक्षा तथा स्वास्थ्यसम्बन्धी वार्षिक प्रतिवेदन २०७५÷०७६’ पेश भएको छ ।  शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले बैठकमा सो प्रतिवेदन पेश गर्दै शिक्षा र स्वास्थ्य सहज, सहुलियत र सर्वसुलभ बनाउनुपर्ने बताउनुभयो ।..

    ५४ विद्यालयका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदै

    सोमबार, जेष्ठ २०, २०७६ साल
    रामपुर, २० जेठ पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदैछ । गाउँघरका विद्यार्थीले  गाउँपालिकाभरिका ५४ विद्यालयका प्रअलाई आफ्नो भाषा नै बिर्सने डरले तालीम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रअलाई भाषा सिकाएपछि विद्यालयमा लागु गर्ने भएका कारण सो तालीम चलाइएको हो ।  भाषा आयोग काठमाडौंको आयोजना तथा गाउँपालिकाको संयोजनमा भएको तालीममा पाल्पाको विकट भेग मगर समुदायको बाक्लो बस्ती रहेको गाउँमा नै भाषासम्बन्धी..

    विधि र प्रक्रिया मिच्दै शिक्षकको सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकाँश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक\शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आप्ना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई  विभेद् गरेको बताउनुभयो । सांसद  डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।  सांसद..

    शिक्षिकाको रौद्र रूप, पाँच विद्यार्थीको हात भाँचियो

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ ।   रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार..

    दुई मात्रै कोठामा पाँच कक्षासम्म पढाइ

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ ।  शुक्लागण्डकी नगरपालिका–१० बाड्राङस्थित शान्ति वर्ष प्राथमिक विद्यालयमा एउटै कोठामा तीनवटा कक्षाका विद्यार्थीलाई पढाइने गरेको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा कक्षाकोठा अभाव छ । त्यसैले बेग्लाबेग्लै शिक्षकले बेग्लाबेग्लै कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरेका हुन् ।   एउटा कक्षाकालाई लेख्न दिने, अर्कालाई मनमनै पढ्न भन्ने र तेस्रो कक्षाकालाई पढाउने  प्रधानाध्यापक लक्ष्मी अधिकारी पौडेलका अनुसार विद्यालयमा जम्मा तीनवटा..

    बागलुङमा प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीको सहयोग

    आईतवार, जेष्ठ १९, २०७६ साल
    गलकोट, १९ जेठ  जिल्लाको बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहनुभएका पूर्वविद्यार्थीले आर्थिक अभियान सञ्चालन गरी विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाइएको विद्यालयका प्रधानाध्यापक प्रेम चापागाईँले बताउनुभयो ।  पूर्वविद्यार्थीद्वारा सङ्कलित रु ३५ लाखको लागतमा विद्यालयमा मल्टिमिडिया कक्ष, आधुनिक विज्ञान प्रयोगशाला, ई–पाटी र कम्प्युटर ल्याब स्थापना गरिएको विद्यालयको पूर्वविद्यार्थी सङ्घका..

    शिक्षामा स्थानीय सरकारको अधिकार खोस्दै संघ

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ ।  संघीय शिक्ष, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको अधिकार खोस्नेगरी शिक्षानीति तयार पारेको छ। संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाके अधिकार स्थानीय तहमा हुने किटान गरेको छ।  तर प्रस्तावित नीतिमा शिक्षकको सेवा सर्त, सुविधा, योग्यता, समकक्षता र क्षमता विकाससम्बन्धी मापदण्ड निर्धारण संघीय सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ। शिक्षकको क्षमता विकास, तालिम, अभिमुखीकरण गोष्ठी कार्यशाला सञ्चालन गर्ने काममा मात्रै..

    योग शिक्षालाई विद्यालयस्तरमा राखिने, पुस्तक छाप्ने काम हुँदै

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ  योग शिक्षालाई विद्यालयस्तरमा राखिने भएको छ । शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छाप्ने काम भइरहेको जानकारी दिनुभयो । “नेपाल सरकारले योगलाई प्राथमिकतामा राखेको छ”, योग युनिभर्सिटी अफ अमेरिकाले बिहीबार आयोजना गरेको नेपाल–भारत योग प्रवद्र्वन कार्यक्रममा मन्त्री पोखरेलले भन्नुभयो ।  नेपालमा  चार वर्षदेखि  राष्ट्रिय र अन्तरराष्ट्रिय  गरी दुई पटक योग दिवस(माघेसङ्क्रान्ति र..

    बेलायती पर्वतारोहीद्वारा विद्यालय भवन निर्माण

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    हेटौँडा, १७ जेठ  ।    दुई बेलायती पर्वतारोहीले भूकम्पबाट प्रभावित मकवानपुरका तीन वटा विद्यालयमा भवन निर्माण गरेको छ ।    पूर्वी मकवानपुर बकैया गाउँपालिकाका–९ भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत विद्यालय, वडा नं १० मन्थलीस्थित सरस्वती आधारभूत विद्यालय र वडा नं ११ ठिंगनस्थित लालकिरण आधारभूत विद्यालयमा दुई÷दुई कोठे भवन निर्माण गरिएको हो ।    बेलायतका पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाको सहयोगमा सो भवन निर्माण गरिएको हो ।..

    कम्प्युटर शिक्षाका कारण सिकाइ उपलब्धिमा सुधार, विद्यार्थी आकर्षित

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    बैतडी, १६ जेठ । मेलौली नगरपालिका–१ मा रहेको जनचेतना आधारभूत विद्यालयमा कम्प्युटरको माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ ।  कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा कक्षा २ देखि ५ सम्म नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय कम्प्युटरको माध्यमबाट पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक वीरसिंह नायकले जानकारी दिनुभयो । यसका  लागि पाँच शिक्षकलाई तालीमसमेत दिइएको छ । विसं २०७३..

    सिलगढीमा श्रमिक बालकलाई विद्यालय भर्ना गरियो

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    डोटी, १४ जेठ ।  दिपालय सिलगढी नगरपालिकाले नगरक्षेत्रमा रहेका चार श्रमिक बालकलाई विद्यालय भर्ना गरेको छ । नगरपालिकालाई नै बालश्रममुक्त नगर बनाउने अभियानअन्तर्गत पहिलो चरणमा ती बालकलाई दिपायलस्थित राजपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको   नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नगरपालिकालाई नै बालश्रममुक्त बनाउने अभियानअन्तर्गत पहिलो चरणमा चार जना श्रमिक बालकलाई स्कुल भर्ना गरेका छौँ, बाँकी..

    नयाँ शैक्षिक सत्रको शुरुवातसँगै सामुदायिक विद्यालय समायोजन

    आईतवार, जेष्ठ १२, २०७६ साल
    वालिङ, १२ जेठ नयाँ शैक्षिक सत्रको शुरुआतसँगै यहाँका सात सामुदायिक विद्यालयलाई एकापसमा समायोजन गरिएको छ । स्मार्टनगरको रुपमा घोषणा भई कार्यान्वयनको चरणमा रहेको वालिङ नगरपालिकाले विद्यालय शिक्षा (१–१२) कक्षा स्थानीय तहको अधिकारभित्र आएसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि ती विद्यालयलाई एकापसमा समायोजन गरेको हो । शैक्षिक सत्रको शुरुआत चरणमै पाँचवटा सामुदायिक विद्यालयलाई समायोजन गरेर जिल्लामै पहिलो नमूना अभ्यास गरेको वालिङ नगरपालिकाले थप..

    भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माण शुरु

    आईतवार, जेष्ठ १२, २०७६ साल
    हेटौँडा, १२                                                                                                                       ..

    शैक्षिक सामग्रीले ल्यायो अनाथ असहाय बालबालिकामा खुशीयाली

    आईतवार, जेष्ठ १२, २०७६ साल
    बेझाड, १२ जेठ रामपुर नगरपालिका– ७ बस्ने १४ वर्षका रेशम सुनार बुबाआमाको मृत्यु भएपछि आफन्तको सहारामा बस्दै आउनुभएको छ । दुबै अभिभावक गुमाउनुको पीडा त छ नै, पठनपाठनमा पनि उत्तिकै समस्या झेल्नु परेको छ ।  सुनार आधारभूत माविमा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई पढेर ठूलो मान्छे बन्ने रहर छ तर सहयोगी मनको खाँचो पनि उत्तिकै छ । सुनारलाई पठनपाठनमा हौसला बढाउन..

    बागलुङमा ६ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    आईतवार, जेष्ठ १२, २०७६ साल
    बागलुङ, १२ जेठ जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री  वितरण गरिएको समाजका अध्यक्ष गौरीशङ्कर सुवेदीले बताउनुभयो । अमर माविसहित, नवयुवक, करलिम, ग्राम विकास, खोलातिर,..

    गर्मी अत्यधिक बढेपछि अधिकांश विद्यालय बन्द

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    जीतपुर, १० जेठ । गर्मी अत्यधिक बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द भएका छन् ।  गर्मीले गर्दा पठनपाठनमा समस्या आएकाले वाणगङ्गा र कपिलवस्तु नगरपालिकाका निजी तथा संस्थागत विद्यालयले एक साताका लागि विद्यालय बन्द गरेका छन् ।  जिल्लाका अन्य आठ स्थानीय तहले समेत गर्मी बढेपछि विद्यालय बन्द गर्ने बारे छलफल भइरहेको जनाएका छन् ।  यही जेठ १२ देखि १७ गतेसम्मका लागि विद्यालयमा गर्मी बिदा दिइएको छ..

    दरबार हाइस्कूलको ९ महीनामा नै पुनःनिर्माणको मुख्य काम सम्पन्न

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको हो ।  आज स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महीनामा नै स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको जानकारी गराउनुभयो ।   चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनःनिर्माण शुरु गरेको हो ।  राजदूत..

    कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो, यस्तो छ तयारी !

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ ।    सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले..

    सेमेष्टर प्रणालीले सिक्ने र सिकाउने शैलीमा परिवर्तन, त्रिविले थप सुदृढ बनाउदैं

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ ।  सेमेष्टर प्रणाली कार्यान्वयनका कारण सिक्ने र सिकाउने शैलीमा परिवर्तन आएकाले त्रिभुवन विश्वविद्यालयले यसलाई थप सुदृढ बनाउने भएको छ । सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय बनाउन विश्वविद्यालयले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श गरेको छ ।  सेमेष्टर प्रणालीलाई थप शक्तिशाली बनाई शिक्षक केन्द्रित प्रणालीबाट विद्यार्थीका रचनात्मक क्षमता र व्यावहारिक ज्ञानलाई ज्ञान तथा सीप आर्जनको वातावरणमा लाग्न जोड दिइएको छ..

    शैक्षिक महोत्सवमा डेढ करोडभन्दा बढी रकम सङ्कलन

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    गलकोट, ७ जेठ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा रु एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ ।  विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त भएको जग्गाको मूल्यसमेत जोड्दा रु एक करोड ७२ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ..

    छन्त्याल परिवारले गरे विद्यालयलाई साढे ६ लाख सहयोग

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    म्याग्दी, ७ जेठ ।   म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयलाई एक परिवारले रु छ लाख ५० हजार सहयोग गरेका छन् ।  कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि स्थानीय जेठीपार घरब्जा छन्त्यालको परिवारले उक्त सहयोग गर्नुभएको हो । छन्त्याल परिवारको सहयोगमा कम्प्युटर कक्षा सञ्चालनका लागि एककोठे पक्की भवन निर्माण भएको प्रधानाध्यापक खिममाया छन्त्यालले जानकारी दिनुभयो..
    Results 818: You are at page 8 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast