बिहिवार, मंसिर २६, २०७६

    स्कुल-कलेज

    कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता सार्वजनिक हुने

    बिहिवार, पौष ६, २०७४ साल
    भक्तपुर, ६ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ ।  बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले आज उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण,..

    त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै

    आईतवार, पौष २, २०७४ साल
    काठमाडौँ, २ पुस । त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३ औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए  ।  समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा..

    चिसो बढेसँगै मनाङका विद्यालयहरु बन्द, फागुनमा मात्र खुल्ला हुने

    शुक्रबार, मंसिर २९, २०७४ साल
    लमजुङ, मंसिर २९ ।  चिसो बढेसँगै हिमाली जिल्ला मनाङका सबै सामुदायिक विद्यालयहरु बन्द भएका छन् । चालु शैक्षिक सत्रको अन्तिम परीक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको र अब फागुनमा नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र सन्चालनमा आउने..

    परीक्षा रद्द गर्न माग गर्दै पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

    बिहिवार, मंसिर २८, २०७४ साल
    विराटनगर, मंसिर २८ ।  परीक्षा रद्द गर्न माग गर्दै विद्यार्थीहरुले बिहीबार मोरङ, गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् । विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् । विश्वविद्यालयले लिएको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र आउट गरिएको भन्दै पुनः..

    त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर ।  त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ । दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको ९ तारिखमा हुने मिसौरी विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा भाग लिन उपकुलपति डा तीर्थ खनियाँ बिहीबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।  त्रिवि सूचना शाखाका अनुसार भ्रमणमा उपकुलपति खनियाँले त्रिविले हालै अवलम्बन..

    संघिय संरचना अनुसार शैक्षिक पुर्वाधार निर्माणका लागि १ अर्ब रकम विनियोजन

    मंगलवार, मंसिर १९, २०७४ साल
    मंसिर १९, काठमाडौँ । सरकारले  प्रादेशिक संरचना अनुसार शैक्षिक कार्यक्रम संञ्चालन गर्न १ अर्ब रुपैयाँको नायँ कार्यक्रम तयार गरेको छ । प्रादेशिक संरचनाअनुसार आधाभन्दा बढी शैक्षिक कार्यक्रम स्थानीय तहमा जाने भएपछि सरकारले पूर्वाधार तयारीका लागि नयाँ कार्यक्रम अन्र्तगत रकम छुट्याएको हो ।  सरकारले देशको प्रादेशिक र स्थानीय संरचना अनुसार शिक्षालाई बिकेन्द्रीकरण गर्ने नीतिअनुसार चालू आर्थिक वर्षमा २१ वटा नयाँ कार्यक्रमका लागि १..

    कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सोमबार, मंसिर १८, २०७४ साल
    काठमाडौं, मंसिर १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार ७४ विद्यार्थी उत्र्तीण..

    कानून स्नातकोत्तर प्रथम परीक्षाफल प्रकाशित

    शुक्रबार, मंसिर १५, २०७४ साल
    काठमाडौँ, १५ मंसिर । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ÷फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।  उक्त परीक्षाको परीक्षाफल वेबसाइट धधध।भमगकबलवब।िअयm, र धधध।तग।लतअ।लभत।लउ मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ । रासस ..

    आर्थिक अनियमितताविरुद्ध विद्यार्थीद्वारा कलेजमा तालाबन्दी

    बिहिवार, मंसिर १४, २०७४ साल
    लहान, १४ मंसिर । प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन् ।  प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था दिनानुदिन खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन् । आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भए पनि कलेजले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीले बताएका छन् ।  कलेजले आफुखुशी बिना विज्ञापन..

    राजधानी : सार्वजनिक यातायातका यात्रुहरु उभिएरै यात्रा गर्न बाध्य

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौं, १२ मंसिर । देशको अति ब्यस्त सहर राजधानी अनि त्यो व्यस्तता भित्रको यहाँका मानिसहरुको जीवनचर्या र दैनिकी । देशको ३ करोड जनसंख्या मध्ये झन्डै ५० लाखलाई थेगेको यो सहर नै काठमाडौं हो । चाहे बि एम डब्ल्यु चढ्ने हुन् या त सडक पेटी हुँदो भिख माग्दै दिन काट्ने हुन्, अनि जिन्दगी बनाउन आउने हुन् या त जिन्दगी  बिगारेर फर्किने हुन्,..

    कालोसूचीमा नरहेका बंगलादेशका कलेजमा नेपाली विद्यार्थी जान सक्ने

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौँ, मंसिर ११ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ ।  सोमबार पत्रकार सम्मेलन गरी इक्यानले बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको हो ।  शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइएकाले अन्य कलेजमा नियमितरुपमा नेपाली विद्यार्थी जान सक्ने..

    चितवनको विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन

    बिहिवार, मंसिर ७, २०७४ साल
    चितवन, ७ मंसिर ।  पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ ।  आयरल्याण्डमा रहेका नेपाली तथा जिल्ला शिक्षा कार्यालय चितवनको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो ।  चन्दादाताबाट रु तीन लाख ४८ हजार, जिल्ला शिक्षा कार्यालयबाट रु दुई लाख ४० हजार तथा आयरल्याण्डका नेपाली र अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले पुस्तकालय स्थापना गरिएको विद्यालयका..

    नयाँ कक्षाकोठामा पढ्न पाउँदा चेपाङ बालबालिका उत्साहित

    मंगलवार, मंसिर ५, २०७४ साल
    काउले, धादिङ, ५ मंसिर।    थाक्र्रे गाउँपालिका–८ स्थित काउले आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत उज्ज्वल तामाङलाई नयाँ कक्षाकोठामा पढ्न पाउँदा रमाइलो लागेको छ ।  “पहिला त पुरानो भवन र बस्ने डेक्स बेन्च पनि पुराना भएकाले स्कुल आउन पनि मन लाग्दैनथ्यो तर अहिले त नयाँ कक्षाकोठा, नयाँ बस्ने ठाउँ भएपछि भने स्कूल आउन मन लाग्छ”, उज्ज्वलले भने ।    नयाँ भवनमा पढ्न पाउँदा कक्षा ४मा..

    मंसिर १ गतेदेखि स्कुल बस चालकले अनिवार्यरुपमा ड्रेस लाउनुपर्ने !

    बुधबार, कार्तिक २९, २०७४ साल
    काठमाडौं, कार्तिक २९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले आगामी मंसिर १ गतेदेखि सबै स्कुलका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने बताएका छन् ।  बुधबार सहयोगी हृदय नेपालले राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् । प्रमुख खनालका अनुशार हरेक स्कुलमा त्यसका लागि सूचना पठाइएको जानकारी दिएका..

    तलब नपाएको भन्दै सर्लाहीका तीन गाउँपालिकाका शिक्षक धर्नामा, पठनपाठन ठप्प

    बुधबार, कार्तिक २९, २०७४ साल
    सर्लाही, कात्तिक २९ ।  सर्लाहीका तीन वटा गाउँपालिकाका विद्यालयको पठनपाठन ठप्प भएको छ । कौडेना, बसबरिया र पर्सा गाउँपालिका भित्रका विद्यालयका शिक्षकले तलव नपाएको भन्दै धर्ना दिन सदरमुकाम मलंगवा गएपछि पठनपाठन ठप्प भएको हो । सरकारले पछिल्लो पटक थप गरेका यी तीन गाउँपालिकामा पर्ने विद्यालयका शिक्षकले साउनदेखिको तलव पाउन सकेका छैनन् । जिल्ला शिक्षा कार्यालयले स्थानीय तहमा समयमै विवरण उपलब्ध नगराउँदा आफूहरु..

    सप्तरीमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठनमा समस्या

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    राजविराज, २४ कात्तिक । सप्तरी भारदहस्थित बिपि माबिमा दरबन्दीअनुसार शिक्षक नहुँदा  पठनपाठनमा समस्या देखिएको छ । विद्यालयमा विगत २५ वर्षदेखि शिक्षकको अभाव हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएका कारण पठनपाठनमा समस्या हुने गरेका छन् ।  विसं २०४९ मा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थीको चाप बढी रहेको विद्यालयका शिक्षक शिवशंकर मण्डलले दाबी गर्नुभयो । विद्यालयमा करिब एक हजार भन्दा बढी विद्यार्र्थी अध्ययनरत् छन् । विद्यार्थीअनुसार..

    संशोधित शिक्षा ऐन खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    काठमाडौं, कात्तिक २४।  संशोधित शिक्षा ऐन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।आठौं संशोधनका प्रावधान नै लागू नगरी नवौं संशोधन गरी अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गरिने व्यवस्था गरेको भन्दै रिट दर्ता गरिएको हो । यो संशोधनका कारण स्थायी अध्यापक अनुमतिपत्र लिएका सात लाखभन्दा बढी व्यक्ति प्रतिस्पर्धा बाटै बन्चित हुने भन्दै नवौं संशोधित शिक्षा ऐन खारेज गर्न..

    राष्ट्रप्रमुख नै बेसहारा बालबालिकाहरुको 'अभिभावक' बनेपछि...!

    शुक्रबार, कार्तिक ३, २०७४ साल
    काठमाडौं, कात्तिक २ ।  बालमन्दिर नक्सालकी १४ वर्षीया सत्या महरा जन्मदै अभिभावकविहिन थिइन् तर के फरक पर्‍यो र ? उनले अहिले राष्ट्रप्रमुख नै अभिभावक पाएकी छिन् । मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत् महरा राष्ट्रपतिसँग साक्षात्कार गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छिन् । ‘मेरो अभिभावक थाहा छैन तर मैले राष्ट्रपति नै अभिभावक पाएकी छु त्यसैले म असाध्यै खुसी छु,’ उनले भनिन्..

    मैले ८ कक्षामा भर्ना भई पढ्न थाल्दा के महाभारत भयो : नायिका करिश्मा

    सोमबार, असोज २, २०७४ साल
    काठमाडौं : ‘म ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) जीको कदर गर्छु । उहाँको राजनीतिक चातुर्य र क्षमताको प्रशंसक पनि हुँ’, नायिका करिश्मा मानन्धरले भनिन्, ‘तर, उहाँलाई जनताले ८ कक्षा पढेको नेता भन्दा निको लाग्दैन ।’ नयाँ शक्ति पार्टीको राजनीतिमा सक्रिय नायिका करिश्माले सोमबारको कार्यक्रममा आफू ९ कक्षा पढ्न थालेको प्रसंग सुनाएपछि यो खबर मिडियामा ‘भाइरल’ बन्यो ।उनले भनिन्, ‘मैले पढ्न थालेर..

    रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु

    आईतवार, भाद्र २५, २०७४ साल
    रामपुर (पाल्पा), २४ भदौ । पाल्पाको रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र रहेको रामपुरको दरैठाँटी माध्यमिक विद्यालयले तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु गरेको हो । घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा विद्यार्थी पनि निकै उत्साहित भएका छन् । हालैमात्र सञ्चालनमा आएको यस सिभिल इञ्जिनियरिङ शिक्षाका लागि ४८ वटा कोटा रहेकोमा..

    पूर्व मिस नेपालसहित ३ सयबढीलाई राष्ट्रपतिबाट विद्यापदक प्रदान

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उनले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक २३ जना र प्रमाणपत्र तहको नेपाल छात्र विद्यापदक तीन जनालाई प्रदान गरेकी हुन्।  सो अवसरमा..

    कम्प्युटर शिक्षामा रुकुमका विद्यार्थीको आकर्षण बढ्यो

    आईतवार, भाद्र १८, २०७४ साल
    रुकुम ।  रुकुमको दुर्गम भेगका विद्यालयहरुमा निःशुल्क कम्प्युटर शिक्षा सञ्चालन गरिएको छ । रुकुमका विभिन्न विद्यालयमा समयमै पाठ्यपुस्तक नपुगी पठनपाठन अवरुद्ध भइरहेको बेलामा जिल्लाको एक माध्यमिक विद्यालयमा भने निःशुल्क कम्प्युटर शिक्षा सञ्चालन गरिएको हो । जिल्लाको मुसीकोट नगरपालिका–१३ स्थित महेन्द्र उच्च माध्यमिक विद्यालय छिवाङको कक्षा १ देखि १० सम्म निःशुल्क कम्प्युटर शिक्षा शुरू गरिएको छ । यो विद्यालयमा कक्षा १ का बालबालिकालाई..

    कक्षा १२ को परीक्षाफल प्रकाशित

    आईतवार, भाद्र १८, २०७४ साल
    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।  बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कुल एक लाख ९३ हजार १ सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७ सय ५८ उत्तीर्ण भएको र ७७ जना निष्कासनमा परेको जानकारी दिए । त्यसैगरी..

    बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र संघलाई अनुरोध

    मंगलवार, श्रावन ३१, २०७४ साल
    नेपाल विद्यार्थी संघले नेपालका बाढी पीडितलाई सहयोग गर्न संयुक्त राष्ट्र संघलाई अनुरोध गरेको छ । संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन अमेरीकाको न्यूयोर्क पुगेको प्रतिनिधि मण्डलमा सहभागी नेबिसंघ अध्यक्ष नैनसिंह महरले नेपालमा ठूलो विपत्ती आइपरेको भन्दै सहयोगको आग्रह गरेका हुन् । महरले संयुक्त राष्ट्र संघको युवा सभामासम्बोधन गरेका थिए । त्यस्तै, अमेरीकास्थित जनसम्पर्क समितिको छुट्टाछुट्टै कार्यक्रममा नेपाल विद्यार्थी संघका..

    बिद्यार्थी संगठनहरुले बाढी पीडितको उद्धार र राहतमा सम्पूर्ण जनशक्ति परिचालन गर्ने

    मंगलवार, श्रावन ३१, २०७४ साल
    बिभिन्न राजनीतिक दलनिकट संयुक्त बिद्यार्थी संगठनहरुले हालै तराईका विभिन्न जिल्लामा आएको बाढी र डुवानमा रहेका तराईका जिल्लाहरुमा राहत र उद्धारका लागि जनशक्ति परिचालन तीव्र बनाउने भएका छन् । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा बसेको संयुक्त बिद्यार्थी संगठनको बैठकले बाढी प्रभावित २६ जिल्लालाई केन्द्रित गरी राहत र उद्धारका लागि आ(आफ्नो संगठनमार्फत परिचालित हुने निर्णय गरेको हो । त्यस्तै, पीडितलाई तत्काल..

    डाक्टरले दादागिरी गरेको भन्दै युवा संघ सडकमा

    मंगलवार, श्रावन १७, २०७४ साल
    बाँके, साउन ४ गते ।  बाँकेको कोहलपुर नगरपालिका १० का ४९ बर्षिय नारायण भट्टराईलाई बैशाख २९ गते उपचारका लागि नेपालगन्जको माँ जानकी अस्पतालमा भर्ना गरियो ।  माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवले भट्टराईको उपचार गरेका थिए । पछि डा. श्यामसुन्दर यादवले अन्यत्र रिफर गरेपछि उनलाई भारतको लखनउका बिभिन्न अस्पताल हुदै, नेपालगन्ज मेडिकल कलेज र अन्त्यमा राजधानीको बि एण्ड बी अस्पतालमा..

    आरोपित भन्छन–बिरामीको पक्षमा बोल्दा सार्वजनिक अपराधको मुद्दा

    मंगलवार, श्रावन १७, २०७४ साल
    नेपालगन्ज, साउन ४ । डा. श्यामसुन्दर यादवलाई हातपात भएको र माँ जानकी अस्पतालमा तोडफोड भएको दावी गर्दै नेपाल चिकित्सक संघ भेरीले मंगलबारदेखि ईमरजेन्सी बाहेकका सम्पुर्ण सेवा बन्द गरी अस्पताल ठप्प पारेका छन् । लिखित उजुरीका आधारमा प्रहरीले ५ जनाबिरुद्ध सार्वजनिक अपराधको मुद्धा मंगलबार नै दर्ता गरिसकेको छ । कोहलपुरका कुस्माखर बस्याल, सन्दिप सिंह, महेश खतिवडा, यादव बस्याल र कमल शाहीबिरुद्ध..

    मनसराको उपचारका लागि नेपालगन्जमा सहयोग संकलन

    मंगलवार, श्रावन १७, २०७४ साल
    बाँके, असार ६ –    आँखाको क्यान्सरबाट ग्रसित कालिकोटकी चार वर्षिया बालिका मनसरा लुहारको उपचारका लागि नेपालगन्जमा पनि सहयोग सहयोग जुट्न थालेको छ । लुहारका आफन्त र नेपाली युवाको अन्तर्राष्ट्रय सञ्जाल मिसन बेटर नेपालले संयुक्त रुपमा आर्थिक अभावका  कारण उपचार नभएको भन्दै उपचारमा सहयोगका लागि अपिल गरेको सार्वजनिक भएपछि नेपालगन्जमा पनि सहयोग संकलन सुरु भएको हो ।  क्विन भिएस किङ्ग आरआर..

    गगन थापाको निर्देशनमा भारतीय लगानीको मणिपाल अस्पताललाई स्पष्टिकरण

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः मुस्ताङको कागबेनीमा शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण सोधेको छ ।  स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनमा भारतीय लगानी रहेको मणिपाललाई पत्र काटिएको हो । पत्र बुझेको २४ घन्टाभित्र स्पष्ट कारण र आधारसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । संविधानको धारा ३५ उपधारा १ मा ‘प्रत्येक नागरिकलाई आकस्मिक स्वास्थ्य..

    नर्भिक अस्पतालले पाँच बर्षभित्र दुईसय शैय्याको सुविधा सम्पन्न भवन बनाउने

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः नर्भिक अस्पतालले पाँच वर्षभित्र दुईसय शैय्याको सुविधा सम्पन्न भवन बनाई सेवा दिने जानकारी दिएको छ । अस्पतालले सय शैय्याको क्यान्सर अस्पताल आमा र बच्चाका लागि उच्चस्तरीय शल्यक्रियासहितको सेवा तत्काल सुरु गर्ने जनाएको हो ।  आफ्नो २४औँ वार्षिकोत्सकको कार्यक्रममा अस्पतालले ‘नर्भिक भिजन २०२२’अन्तर्गत सुविधासम्पन्न भवन बनाउन लागेको बताएको हो । अस्पतालको बार्षिकोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख आतिथि थिए ।  अस्पतालका अध्यक्ष बसन्त..
    Results 847: You are at page 28 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast