आईतवार, भाद्र १, २०७६

    स्कुल-कलेज

    विश्वकै कान्छा प्राेफेसरः जसले १४ वर्षकै उमेरमा विश्वबिद्यालयमा पढाउँछन्

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन  सुन्दा पत्यार नलाग्ला तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् ।  विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ ।गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको..

    महानगरले गर्‍याे १५ बोर्डिङ स्कूलमाथि कारवाही (नामसहित)

    मंगलवार, श्रावन १४, २०७६ साल
    चितवन, १४ साउन। भरतपुरका १५ बोर्डिङ स्कूल यस आर्थिक वर्षमा शुल्क बढाउन नपाउने गरी कारवाहीमा परेका छन्। भरतपुर महानगरपालिका अन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले मंगलबार एक सूचना जारी गरी यस्तो निर्देशन दिएको हो। विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०७८ अनुसार उनीहरुले समयमै शुल्क प्रस्ताव पेस नगरेकाले बढाएर शुल्क लिन नपाएका हुन्। तर, ती स्कूलले नेपाल सरकारले बढाएको तलब अनुसारकै तलब शिक्षक तथा कर्मचारीलाई..

    ग्रेडिङ प्रणालीको नतिजा उत्कृष्ट आउन अझै १० वर्ष लाग्छ : शिक्षामन्त्री

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन  नेपाल पत्रकार महासंघले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारिता पुरस्कार २०७५ मा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउन समय लाग्ने बताएका छन्। मन्त्री पोखरेलले नयाँ प्रणाली लागू भएको २/३ वर्षमै नतिजा राम्रो आइ नहाल्ने बताए। '२/३ वर्षदेखि ११/१२ को नतिजा हेरेर शिक्षा प्रणालीको आलोचना गरिरहनु भएको छ। यो त १० वर्ष अघिको साथीहरूको मिहिनेत..

    कक्षा १२ काे नतिजा : किन आउदैन सर्वोत्कृष्ट जीपीए

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन ।  कक्षा १२ को वैशाखमा सञ्चालित परीक्षाको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । कक्षा १२ अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् । उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको छ । गत वर्षमा जस्तै यसपालि मध्यमस्तरको..

    कक्षा १२ को नतिजा सार्वजनिक, साढे ३ हजार विद्याथीले ल्याए 'ए प्लस'

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौं, १३ साउन ।  गत वैशाखमा सञ्चालन भएकाे कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भर्खरै सार्वजनिक गरेकाे हाे ।  भर्खरै सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ  । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए..

    कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौं, १३ साउन ।  राष्ट्रिय परीक्षा बोर्डले सोमबार बोलाएको बैठकपछिकक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।  यो वर्ष कक्षा १२ को परीक्षामा चार लाख बढी विद्यार्थी सहभागी छन् । बोर्डले सबै विषयको परीक्षाफल सोमबार एकैपटक सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि विज्ञान र अन्य संकायको फरक फरक समयमा नतिजा सार्वजनिक हुने भए पनि यसपल्ट भने एकैपल्ट सार्वजनिक गर्न लागिएको..

    कक्षा १२ को नतिजा आज

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन ।  राष्ट्रिय परीक्षा बोर्डले आज सोमबार कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ । परीक्षा वैशाख २६ देखि सञ्चालन भएको थियो । साढे चार लाख विद्यार्थी परीक्षामा सामेल थिए । बोर्डले पहिलोपटक सबै विषयको परीक्षाफल एकैचोटि प्रकाशन गर्न लागेको हो ।..

    कक्षा १२ को नतिजा सोमबार सार्वजनिक हुने

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौँ, १२ साउन  कक्षा १२ को नतिजा सोमबार सार्वजनिक हुने भएको छ।  बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ।  आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ। गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए।  बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र..

    जेहेन्दार विद्यार्थीलाई २० लाखको छात्रवृत्ति वितरण

    आईतवार, श्रावन १२, २०७६ साल
    भक्तपुर, १२ साउन भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वःप इञ्जिनीयरिङ कलेज र ख्वःप कलेज अफ इञ्जिनीयरिङको विभिन्न सङ्कायमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको छ ।  भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वःप इञ्जिनीयरिङ कलेजका १८ तथा ख्वःप कलेज अफ इञ्जिनीयरिङका १४ विद्यार्थीलाई रु २० लाख बराबरको छात्रवृत्ति वितरण गर्नुभएको हो ।  नगर प्रमुख प्रजापतिले विद्यार्थीको शैक्षिक क्षमता..

    युवाको सुनिश्चित भविष्यका लागि 'करियर-टक' को आयोजना, सयौं विद्यार्थी लाभान्वित

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौं, १२ श्रावण ।  सुनिश्चित भविष्यका लागि युवाले चाल्नुपर्ने उचित कदमका विषयमा वृहत जानकारी गराउने उद्देश्यले  शिक्षा प्रदायक संस्था प्लाटोनिक एजुकेशन सर्भिसले शुक्रबार राजधानीमा 'करिअर-टक' को आयोजना गरेको छ । विशेष गरी व्यबस्थापन संकायबाट प्लस २ सकेका विद्यार्थीलाई लक्षित उक्त कार्यक्रममा करियरसँग सम्बन्धित रहेर बिभिन्न बैंक तथा वित्तिय संस्था, पर्यटन, सुचना तथा संचार प्रविधि लगायत क्षेत्रका विज्ञहरुले सम्बोधन गर्नुभएको थियो ।  कार्यक्रममा ज्योति..

    लाइसेन्स परीक्षाफल प्रकाशित, ७८% उत्तीर्ण

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौँ, १२ साउन नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । यसैगरी बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८..

    एसईई पूरक परीक्षा विवादमा, शिक्षाविद् भन्छन् - परीक्षाको मर्ममा प्रहार

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौँ, १२ साउन । शिक्षा मन्त्रालयको निर्णयअनुसार राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ १ देखि परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका बेला विवाद बढेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने निर्णय विवादमा परेको हो । शिक्षाविद् र बोर्डकै उच्च तहका कर्मचारीले सबै विषयमा ग्रेडवृद्धि गर्न दिने प्रावधानप्रति असन्तुष्टि जनाएका छन्..

    अंक बढाएर टपर बनेका कोइराला र भट्टराईको ट्रान्सक्रिप्ट त्रिविद्वारा खारेज

    शनिबार, श्रावन ११, २०७६ साल
    काठमाडौँ, ११ साउन ।  त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अंक थप गरिएका प्रमाणपत्र रद्द भएका छन् । अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला र बानेश्वर क्याम्पसका केदार भट्टराईको प्रमाणपत्र त्रिविले रद्द गरेको हो । कानुनविपरीत अंक थप गरी ट्रान्सक्रिप्ट जारी गरेको प्रमाणित भएपछि कोइरालाको तीन र भट्टराईको एउटा ट्रान्सक्रिप्ट रद्द गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीले बताए । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान..

    सुरक्षित भविष्य खोज्दै विद्यार्थी, उचित अवसर पहिचानको खोजीमा !

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन  सुरक्षित भविष्यका लागि युवाले उचित अवसरको पहिचान गर्नुपर्छ । आफ्नो क्षमता र रुचि अनुसारको अवसर खोजिएन भने सफलता प्राप्त गर्न सकिँदैन । आज राजधानीमा ओजित एक कार्यक्रममा वक्ताहरुले पनि विद्यार्थीको क्षमता र रुचि अनुसारको अवसर प्राप्त गर्न नसके भविष्यमा प्रगति गर्न नसकिने बताएका छन् ।  प्लाटोनिक एजुकेशन सर्भिसद्वारा राजधानीमा आयोजित ‘करिअर टक’ मा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत..

    ललितपुरकाे थासिखेलमा नेपाल स्कुल अफ योग सञ्चालनमा

    शुक्रबार, श्रावन १०, २०७६ साल
    ललितपुर, १० साउन । ललितपुरकाे थासिखेलमा योग स्कुल सञ्चालनमा आएको छ । १२ वर्ष कतार बसेर फर्केका सातदोबाटो, ललितपुरका दिपक भेटवालले थासिखेलमा योग स्कुल सञ्चालनमा ल्याएका हुन् । बिहीबारदेखि नेपाल स्कुल अफ योगु सञ्चालनमा आएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रिवन काटेर उक्त योग स्कुलको उद्घाटन गरेका थिए। भेटवाल कतारको एसएसके ट्रेडिङ कम्पनीमा म्यानेजरको रुपमा कार्यरत थिए। काम गर्दागर्दै उनलाई हाइपरटेन्सनको समस्या भयो। ‘यो समस्याका..

    पढाइ खर्च दिने नाममा लाखौँ असुलेपछि ...

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन  एक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि रु पाँच हजार आउँछ भन्दै पैसा उठाइन्छ । स्थानीय समुदाय पैसा आउने लोभमा खुरुखुरु आफ्नो र परिवारको कागजपत्रसहित रु एक हजार बुझाउँछन् ।  एक–दुई जना होइन पैसा बुझाउन सयौँ व्यक्तिको लर्काे लाग्छ । यस्तो असुल कार्य जिल्ला वा विकट गाउँमा नभई मुलुकको राजधानी नै हुन्छ । जब प्रहरीमा घटना पुग्छ, स्थानीय समुदाय..

    नेकपाको ललितपुर जिल्ला कमिटीमा ७ शिक्षक परेपछि हंगामा

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  सत्तारुढ दल नेकपाले ललितपुर जिल्ला कमिटीमा सदस्यमा स्थायी शिक्षकलाई सदस्य बनाएपछी विवाद उत्पन्न भएको छ। नेकपाको १ सय ५५ जिल्ला सदस्यमध्ये ७ जना शिक्षक हुन्। शिक्षा ऐनमा शिक्षक कुनै पनि राजनीतिक दलको सदस्य नपाइने व्यवस्था छ। नेकपाको जिल्ला कमिटी सदस्यमा छानिएका शिक्षकले केन्द्रले नै यसको निकास निकाल्नुपर्ने बताएका छन्। पार्टीको सदस्यता लिनेमा प्रधानाध्यापकलगायत २२ वर्षदेखि अध्यापनमा संलग्नहरू पनि..

    गुटगत स्वार्थले कांग्रेस निकट प्राध्यापक हैरान

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस निकट प्राध्यापकहरुको गुटगत स्वार्थ नमिल्दा नेपाल प्राध्यापक संघको महाधिवेशनले नेतृत्व चयन गर्न सकेको छैन । साथै कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालको स्वार्थले चुनाव रोकिएको आरोप पनि लागेको छ । असार १९ गते देखि शुरु भएको नेपाल प्राध्यापक संघको १६औं महाधिवेशनले नेतृत्व चयनका लागि शुरु गरेको निर्वाचन प्रक्रिया सहमतिको नाममा अहिले स्थगित छ ।..

    राहत शिक्षक अनुदान सुविधा कोटा नै गायव !

    बुधबार, श्रावन ८, २०७६ साल
    भक्तपुर, ८ साउन । राहत शिक्षक अनुदान सुविधा कोटा नै गायव भएकाे छ । सरकारले दिँदै आएको शिक्षक कोटा नै गायव भएपछि भक्तपुर ईन्द्रियणी स्थित 'सीबीआर' समुदायमा आधारित पुनःस्थापना केन्द्रमा विशेष एवं समावेशी शिक्षा ग्रहण गरिरहेका अपाङ्गता भएका बालबालिकाको भविष्य अन्यौलमा परेको छ । सीबीआरले पत्रकार सम्मेलन गरी दुई वर्ष देखि शिक्षकको तलब सुविधा उपलब्ध हुन नसक्दा स्कुल बन्द गर्नुपर्ने अवस्था आएको  बताएकाे हाे..

    “निजी विद्यालयको राजश्व सङ्कलनमा ठूलो योगदान छ तर ब्रह्मलुट गर्न पाइँदैन”

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।   नेपाली काँग्रेसका नेता डा रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्ने बताउनुभएको छ । सैंतीसौँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ ११औँ महाधिवेशन गर्ने पक्षधरले बुधबार यहाँ आयोजना गरेको ‘निजी शिक्षण संस्थाले गरेको चर्को मूल्यवृद्धि यसले निम्त्याएको शैक्षिक अराजकता र नेवि सङ्घको भूमिका’ विषयक शैक्षिक बहसमा उहाँले शिक्षाको नाममा ब्रह्मलुट गर्न नपाइने बताउनुभयो ।    “निजी विद्यालयले..

    विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

    मंगलवार, श्रावन ७, २०७६ साल
    पोखरा, ७ साउन ।  गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठा भित्रै कुटपिट गरेर घाइते बनाएको आरोपलमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई ..

    धेरै समय विद्यालय सिकाइमा प्रतिकूल असर

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन ।   हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ ।  विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्ने सोच्नु गलत भएको पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको मानसिक विभागका प्रमुख रवि शाक्यले बताउनुभयो । विद्यालयमा धेरै समय..

    थाइल्याण्डबाट १० नेपाली प्रशिक्षार्थीको उद्धार

    सोमबार, श्रावन ६, २०७६ साल
    काठमाडौँ, ६ साउन  काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फर्काइएको छ । ती प्रशिक्षार्थीले सम्झौताबमोजिम तालीम सुविधा नपाएकाले समस्या परेको व्यहोरासहित त्यहाँस्थित नेपाली राजदूतावासमा निवेदन दिएपछि उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ । कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत नेपाली प्रशिक्षार्थीहरु थाइल्याण्डको बैंककस्थित अन्तर्राष्ट्रिय होटेल तथा एअरलाइन्स स्कुलमा फुड एण्ड बेभरेज तालीमका..

    'सार्वजनिक शिक्षालाई जीवन उपयोगी बनाउन गुणस्तरमा जोड दिनुपर्ने'

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन सार्वजनिक शिक्षालाई जीवन उपयोगी बनाउन शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने विज्ञहरुले धारणा राखेका छन् ।  नेपाल वैकल्पिक अध्ययन समाजले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक शिक्षाः कहाँ चुक्यौँ हामी’ विषयक अन्तक्र्रियामा विज्ञले व्यक्तिले आर्जन गरेको शिक्षा स्वयम् व्यक्ति, समाज र राष्ट्रका लागि उपयोगी हुनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षाको गुणस्तरमा वृद्धि गर्न विद्यार्थीको हरेक क्रियाकलापलाई ध्यानमा राखी परम्परागत..

    कक्षा १२ को नतिजा सार्वजनिक हुने मिति तोकियो

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गर्ने मिति तय गरेको । बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित कक्षा १२ को नतिजा यहि साउन तेश्रो सातासम्म सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिएको छ..

    प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय

    शनिबार, श्रावन ४, २०७६ साल
    बेझाड, ४ साउन पाल्पाका सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालाई जोड दिएका छन् ।  जिल्लामा गाउँ तथा शहरमा रहेका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ्ग, कम्प्युटर इञ्जिनीयरिङ्ग जस्ता शिक्षा सञ्चालन गर्दै आइरहेका छन् । यस वर्ष प्राविधिक धारको कक्षा ९ देखि १२ सम्म चार विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका लागि स्वीकृति पाएपछि पठनपाठन शुरु गरेका छन् । रम्भा..

    त्रिविद्वारा गैरकानुनी कामलाई प्रश्रय, १४ करोडको परियोजनामा अनियमितताको आशंका

    शनिबार, श्रावन ४, २०७६ साल
    काठमाडौँ, ४ साउन ।  गैरकानुनी रूपमा परियोजना सञ्चालन गरेको भन्दै त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागविरुद्ध परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान कार्यलाई अगाडि बढाएको छ । त्रिवि मानवशास्त्र विभागअन्तर्गत यूएसएआईडीको सहयोगमा ‘अ स्टडी अन स्टेट अफ सोसल इनक्लुजन इन नेपाल’ नामक परियोजना गैरकानुनी रूपमा सञ्चालन भएको भन्दै विभागविरुद्ध गत ७ जेठमा आयोगमा उजुरी परेको थियो । सन् २०१७ मा सुरु भएको..

    वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

    शुक्रबार, श्रावन ३, २०७६ साल
    चितवन, ३ साउन  भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।  क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ । बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको क्षतिको..

    दशकदेखि अलपत्र विश्वविद्यालय विधेयक, प्रशासनिक शक्ति कमजोर बन्दै

    शुक्रबार, श्रावन ३, २०७६ साल
    बाँके, ३ साउन सङ्घीय संरचना कार्यान्वयनसँगै नेपालगञ्जमा रहेको प्रशासनिक शक्ति कमजोर बन्दै गएको छ । एकपछि अर्को सरकारी कार्यालय बुटवल र दाङ सारिएपछि नेपालगञ्जको विगतको प्रतिष्ठा र गरिमा गुमेको छ । प्रादेशिक विश्वविद्यालय नेपालगञ्जमा स्थापनाको आशाले भने यतिबेला नेपालगञ्जलाई केही राहत महसुस भएको थियो । तर, बुधबारदेखि यो आशा पनि निराशामा परिणत भएपछि नेपालगञ्जमा झनै सन्नाटा छाएको छ । प्रदेश नं ५ सरकारले..

    एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार नेपाली विद्यार्थी

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन ।  नेपालबाट आर्थिक वर्ष २०७५/२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको..
    Results 748: You are at page 2 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast