सोमबार, आषाढ २२, २०७७

    स्कुल-कलेज

    त्रिविको वार्षिक परीक्षा हुने, सेमेष्टरबारे निर्णय गर्न कार्यदल गठन

    मंगलवार, आषाढ १६, २०७७ साल
    काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ। सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका  शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताए। ‘कार्यदलले दिएको सुझावको आधारमा हामीले..

    एसईईको नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी

    शनिबार, आषाढ १३, २०७७ साल
    काठमाडाैं, १३ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो ।  ‘मूल्याङ्कन गर्न बोर्डले कार्यविधि बनाइसकेको छ,’ परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘विद्यार्थीको मूल्याङ्कन विवरण छिटो आयो भने साउनको दोस्रो साता..

    एसईईको नतिजा साउन मसान्तसम्म आउँने राष्ट्रिय परीक्षा बोर्डकाे दावी

    बिहिवार, आषाढ ११, २०७७ साल
    काठमाडाैं, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा..

    राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा निकाल्न जारी गर्‍याे यस्तो कार्यविधि

    बुधबार, आषाढ १०, २०७७ साल
    काठमाडाैं, १० असार।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइई कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण रोकिएको यसपटककको एसइर्ई परीक्षाको नतिजा सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाई प्रकाशन गर्न बोर्डले कार्यविधि जारी गरेको हो। विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ। यसरी..

    लकडाउन अवधिको पनि शुल्क तिर्न अभिभावकहरुलाई विद्यालय सञ्चालकको आग्रह

    आईतवार, आषाढ ७, २०७७ साल
    काठमाडौं, ७ असार । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो। प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म..

    परीक्षा स्थगित भएपछी एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

    शनिबार, आषाढ ६, २०७७ साल
    काठमाडाैं, ५ असार। माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते संवत् २०७६ को माध्यमिक..

    विद्यालय खुलाउने पूर्वतयारीमा जुट्याे सरकार

    शुक्रबार, आषाढ ५, २०७७ साल
    काठमाडाैं, ५ असार । सरकार विद्यालय खुलाउने पूर्वतयारीमा लागेको छ । विद्यालय खुला गर्ने पूर्वानुमान गरी कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा सो विषय उल्लेख गरेको छ । केन्द्रका सहसचिव एवं उपमहानिर्देशक अणप्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्यविधिमा विद्यालय सुरक्षित र संरक्षित,..

    विद्यार्थीको शैक्षिक सत्र गुम्दैन: शिक्षा मन्त्रालय

    बुधबार, जेष्ठ २१, २०७७ साल
    काठमाडाैं, २१ जेठ।  विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले असार १ देखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन..

    असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान

    आईतवार, जेष्ठ १८, २०७७ साल
    काठमाडौं। लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु असार १ गते देखि खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न स्थानीय तह, संघ तथा प्रदेशलाई आह्वान गरेको छ। आइतबार एक विज्ञप्ति जारी गरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्‍न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न यस्तो निर्णय लिनुपरेको बताए।..

    जेठ २१ गतेदेखि खुल्दै निजी विद्यालयकाे भर्ना प्रकृया

    शनिबार, जेष्ठ १७, २०७७ साल
    काठमाडाैं, १७ जेठ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दुरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायत संस्थाले..

    त्रिभुवन विश्वविद्यालयले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

    शनिबार, जेष्ठ १७, २०७७ साल
    काठमाडाैं, १७ जेठ । त्रिविका हाल ६१ वटा आङ्गिक क्याम्पस छन् । समयको आवश्यकताअनुसार बढीमा ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने अवस्थामा रहेको विश्वविद्यालयले जनाएको छ ।  आङ्गिक क्याम्पस हुन स्वतन्त्र रूपमा कृषि, वन र इन्जिनियरिङ विषयको मात्र पढाइ हुनुपर्ने र अन्य साधारण विषय जोडिन नहुने उहाँको भनाइ छ । विश्वविद्यालयले चिकित्साशास्त्र विषयको पठनपाठन विस्तार गर्ने कुरालाई भने कम प्राथमिकता दिने जनाएको..

    निजी विद्यालयमा जेठ २१ देखि भर्ना शुरु

    शुक्रबार, जेष्ठ १६, २०७७ साल
    काठमाडौं। सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले आज संयुक्त विज्ञप्ति..

    लकडाउनमा विद्यार्थी र अभिभावकलाई नियमित परामर्श

    आईतवार, जेष्ठ ४, २०७७ साल
    पोखरा। विद्यालयको वार्षिक परीक्षा सकेका र एसइईको परीक्षा दिनै नपाएका विद्यार्थी यतिखेर बन्दाबन्दीका कारण घरघरमा नै छन्। विद्यालयको वार्षिक परीक्षा सकिएको दुई महिना बितिसक्दा पनि विद्यालय जान नपाएका र एसइईको परीक्षा दिन नपाएका विद्यार्थीलाई घरमा बसिरहँदा अत्यार लाग्न थालिसकेको छ नै अभिभावकलाई पनि चिन्तित बनाएको छ। कोरोना भाइरसको महामारी फैलँदै गएका अवस्थामा बन्दाबन्दी जारी छ भने सरकारले अर्को सूचना जारी नहुँदासम्मका..

    औपचारिकतामा सीमित हुँदै अनलाइन शिक्षा : पढाउन पाइने, शुल्क लिन नपाइने

    सोमबार, बैशाख २९, २०७७ साल
    काठमाडाैं, २९ वैशाख। काेराेना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम गर्ने माध्यमका रूपमा मात्रै अनलाइन शिक्षालाई लिइने भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले अनलाइन माध्यमबाट गरिएको पठनपाठनले कक्षा कोठाको..

    त्रिविको २५ प्रतिशत विद्यार्थीमा मात्र अनलाइनकाे पहुँच

    आईतवार, बैशाख २८, २०७७ साल
    काठमाडाैं, २८ वैशाख।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालनसम्बन्धी निर्देशिका हालै जारी गरेको थियो । सो निर्देशिकाअनुसार करिब सात सय सामुदायिक क्याम्पसमध्ये मुस्किलले ४५ वटाले मात्र अनलाइन माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएका छन् । नेपाल पब्लिक क्याम्पस..

    'विद्यार्थी भर्ना नगर्नू, शुल्क पनि नलिनू': शिक्षा मन्त्रालय

    सोमबार, बैशाख २२, २०७७ साल
    काठमाडाैं, २३ वैशाख। सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको छ । ‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्न, नगराउन, साथै..

    चीनमा कोरोना महामारीपछि खुल्न थाले विद्यालय

    मंगलवार, बैशाख १६, २०७७ साल
    काठमाडौं, १६ वैशाख । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् । सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अरु धेरै सहयमा यसअघि न विद्यालयहरु खुलेका छन् । गत वर्ष कोरोना भाइरसको सुरुवात भएको चीनको वुहानमा मे महिनाको ६ तारेखदेखि विद्यालय खुलाउने तयारी छ..

    लकडाउन खुकुलाे भए पनि विद्यालय तत्काल खुल्दैन: शिक्षा मन्त्री पोखरेल

    आईतवार, बैशाख १४, २०७७ साल
    काठमाडाैं, १४ वैशाख।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा २२ चैतदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उनले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भएर पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले सिकाई क्रियाकलाप..

    लकडाउनमा बालबालिकाकाे प्रभावकारी सिकाइ कसरी गर्ने ?

    शनिबार, बैशाख १३, २०७७ साल
    काठमाडाैं, १३ वैशाख । विश्वभर फैलिएको कोरोना भाइइरस 'कोभिड १९' को माहामारीबाट धेरै स्कुले बालबालिकाहरू पढाइबाट बञ्चित बनेका छन् । कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा संसारभरिका असंख्य बालबालिका विद्यालय जानबाट बञ्चित बनेका हुन् । नेपाल पनि कोरोनाको संक्रमण फैलिन नदिन  करिव एक महिनादेखि लकडाउनमा छ । यहाँका नीजि तथा सरकारी सबै विद्यालयहरू बन्द छन् । यस्तो अवस्थामा कतिपय अभिभावकहरू आफ्ना..

    एसईईकाे विकल्प जेठपछि मात्रै खोजिने

    बिहिवार, बैशाख ११, २०७७ साल
    काठमाडौं, ११ वैशाख। कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ ।  स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि..

    विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयले गर्याे यस्ताे अनुरोध

    बुधबार, बैशाख १०, २०७७ साल
    काठमाडौं, १० वैशाख । त्रिभुवन विश्वविद्यालयले लकडाउनका बेला अनौपचारिक ढंगले अध्ययन अध्यापन गराउने भएको छ । आज एक विज्ञप्ति जारी विश्वविद्यालयले सो जानकारी दिएको हो । लकडाउनका बेला कसरी अनौपचारिक ढंगले कसरी अध्ययन अध्यापन गराउन सकिन्छ र भावी कस्तो विधि अप्नाउनुपर्ला भनेर विश्वविद्यालयले भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.विनिल अर्यालको संयोजकत्वामा अध्ययन समिति समेत निर्माण गरेको छ । त्रिविले रोकिएका..

    एसइई सञ्चालनबारे शिक्षामन्त्री र प्रदेश मन्त्रीबीच छलफल

    बिहिवार, बैशाख ४, २०७७ साल
      काठमाडाैं, ४ वैशाख । कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फरेन्स्मा कक्षा ११ को नियमित भर्ना साउन–भदौ महिनामा हुँदै आएमा तत्काल एसइई परीक्षा..

    सामाजिक दूरी कायम गर्दै लकडाउन खुलेलगत्तै एसईई परीक्षा हुने

    बिहिवार, बैशाख ४, २०७७ साल
    काठमाडाै, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने विषयमा गृहकार्य थालेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण अवरुद्ध परीक्षालाई थप व्यवस्थित गर्न र घरबाटै परीक्षा केन्द्रमा आउने–जाने व्यवस्था गर्न केन्द्र थप गर्ने गृहकार्य थालेको हो । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)..

    एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

    शनिबार, चैत्र २९, २०७६ साल
    काठमाडाैं, २९ चैत। लकडाउनका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो । विषयविज्ञ शिक्षकले हरेक दिन अपराह्न १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । शान्ति नमूना माविबाट शिक्षकले अंग्रेजी, गणित,..

    एक महिनाको शुल्क मिनाहा गर्न प्याब्सनले राख्याे यस्ताे शर्त

    सोमबार, चैत्र १७, २०७६ साल
    काठमाडौं, १७ चैत । निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो । निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएकोे..

    निजी स्कूलले एक महिनाको शुल्क छुट गर्नुपर्ने

    सोमबार, चैत्र १७, २०७६ साल
    काठमाडौं, १७ चैत । सरकारले कोरोना भाइरस कोभिड १९ का प्रभावितहरुलाई राहत दिन प्याकेज घोषणा प्याकेज गर्दै निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न समस्यालाई सम्बोधन गर्न सरकारले निजी विद्यालयले एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको हो । निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै शुल्क छुट दिने..

    काेराेना कहर : लोकसेवा आयोगकाे लिखित परीक्षा पनि स्थगित

    बिहिवार, चैत्र ६, २०७६ साल
    काठमाडौं, ६ चैत । सरकारले लोकसेवा आयोगकाे चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । बिहिवार  बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा भनिएको छ ।  सरकारले एसईई..

    कोरोना कहर: विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित

    बिहिवार, चैत्र ६, २०७६ साल
    काठमाडाैं, ६ चैत ।  विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को)ले बुधबार जनाएको छ ।  यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ ।..

    कोरोना प्रभाव: एसईई सहित त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित

    बिहिवार, चैत्र ६, २०७६ साल
    काठमाडौं,६ चैत। सरकारले एसईई सहित त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवार बसेको पुनः बैठकले एसइई परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।   बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय..

    ‘त्रिवि परीक्षा सर्दैन, तयारी गर्नू'

    सोमबार, चैत्र ३, २०७६ साल
    काठमाडौं, ३ चैत त्रिभुवन विश्वविद्यालयले यसअघि तालिका निर्धारण गरेको परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणको कारणले परीक्षा सर्ने हल्ला चलेपछि त्रिविले यस्तो निर्णय गरेको हो । त्रिवि उपकुलपति कार्यालयले सोमबार उपत्यकाभित्रका आंगिक क्याम्पसका प्रमुख तथा अन्य पदाधिकारीलाई बोलाएर परीक्षाको तयारीबारे छलफल गरेको थियो । छलफलमा तत्काल कोरोना भाइरसको खतरा देखाउँदै परीक्षा स्थगित गर्न नपर्ने तर परीक्षाको समयमा..
    Results 910: You are at page 1 of 31
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast