आईतवार, मंसिर १, २०७६

    खेल संसार

    युएस ओपनको जीत नजिक नाडाल

    आईतवार, भाद्र २५, २०७४ साल
    न्युयोर्क । यतिबेला विश्वचर्चित टेनिस खेलाडी राफेल नाडाल फेरि युएस ओपन च्याम्पियन हुने तरखरमा पुगेका छन् । नाडाल अहिले उपाधीदेखि मात्र एक जितको दूरीमा पुगेका हुन् । सन् २०१० र २०१३ मा च्याम्पियन भैसकेका ३१ वर्षे स्पेनिस खेलाडीले डेल पोर्टोलाई शुक्रबार ४–६, ६–०, ६–३, ६–२ को नतिजामा पराजित गर्दै करियरमा २३औं पटक ग्रान्ड स्लाम प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेका हुन् । यसअघि..

    बेलायत बिरूद्व वेस्ट इण्डिजको ऐतिहासिक जीत

    बिहिवार, भाद्र २२, २०७४ साल
    वेस्ट इन्डिजले मंगलबार राति भएको दोश्रो टेस्टमा बेलायतमाथि ऐतिहासिक जित निकालेको छ । वेस्ट इन्डिजले १७ वर्षयता पहिलोपल्ट बेलायतकै भूमिमा टेस्ट जित्न सफल भएको यो हो । रोमाञ्चक पाँच विकेटको जित निकाल्ने क्रममा वेस्ट इन्डिजले सफलतापूर्वक ३ सय २२ रन पछ्याएको हो । त्यसक्रममा वेस्ट इन्डिजका ब्याट्सम्यान साइ होप दुवै इनिङ्समा शतक बनाउन सफल भएका थिए । खेलमा बेलायतले आफ्ना दुई इनिङ्समा..

    एशियाबाट ४ टिमले विश्वकप खेल्ने पक्का

    बुधबार, भाद्र २१, २०७४ साल
    एशियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएको खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले स्थान पक्का गरेसँगै अब एशियाबाट कुल ४ टिमले रूस विश्वकपमा सहभागिता जनाउने भएका छन् । जसअन्र्तगत यसअघि नै इरान र जापानले विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका थिए ।  एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ए को खेलमा मंगलबार राति उज्वेकिस्तानसँग गोलरहीत बराबरी खेल्दै दक्षिण कोरिया विश्वकपका लागि छानिएको..

    काठमाडौको टोखामा जारी उत्तरभेगीय फुटबलको रौनक

    मंगलवार, भाद्र २०, २०७४ साल
    आहा संवाददाता, काठमाडौ भाद्र १७ भगवती युवा क्लबको आयोजनामा यतिखेर राजधानीको टोखास्थित फुटबल मैदानमा लिग जारी छ । जसमा राजधानीका उत्तरभेगीय एक से एक टीमहरु आमने सामने भैरहेका छन् । अन्य वर्षहरुमा भन्दा यसपटक युवा खेलाडीहरुको बाहुल्यता बढी रहेकाले स्थानीय दर्शकहरु आकर्षित भैरहेको आयोजकले जनाएको छ । हुन त यो प्रतिश्पर्धा बि डिचिजनको भएतापनि यसपटक ए डिभिजनका खेलाडीहरुको समेत उल्लेख्य सहभागिता रहेको खेलाडी..

    हङकङबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

    मंगलवार, श्रावन ३१, २०७४ साल
    काठमाडौं, श्रावण ३१ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ । मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनौट गरेका हुन् । घोषणा भएको नेपाली टिममा केन्या विरुद्धको खेलमा टिममा परेका खेलाडीका साथै केहि नयाँ अनुहार पनि परेका छन् । चोटका कारण टिममा पर्न नसकेकका सौरभ खनाल..

    दिपेन्द्र सिंह ऐरी पिपुल च्वाइस अवार्डको मनोनयनमा

    मंगलवार, श्रावन ३१, २०७४ साल
    युवा क्रिकेटर दिपेन्द्र सिंह ऐरी ‘पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत पिपुल च्वाइस अवार्डको मनोनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार पत्रकार सम्मेलन गरी पिपुल च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो । ऐरीसँगै पौडीकी गौरिका सिंह, एथ्लेटिक्सका कान्छीमाया कोजु, जुडोकी फुपुल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ पनि उक्त मनोनयनमा परेका छन् ।  ..

    पोखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर बन्यो

    मंगलवार, श्रावन १७, २०७४ साल
    पोखराः पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।  पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घले निर्माण गरिएको यस सेन्टर निर्माण सुरु भएको तीन हप्तामै काम सकिएको  समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिए । पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलका खेलाडी उत्पादन..

    धनगढी प्रमियर लिगको उपाधी चौराहलाई

    मंगलवार, श्रावन १७, २०७४ साल
    काठमाडौंः धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराह धनगढीले जितेको छ । टिम चौराह र विराटनगर किंग्सबीच शनिबार दिउसो भएको खेलमा विराटनगर विरुद्ध ६२ रनको जित निकाल्दै चौराहले उपाधि जितेको हो ।  धनगढीस्थित एसएसपी कार्यालय क्रिकेट मैदानमा भएको फाइनलमा टस जितेर व्याटिङ रोजेको चौराहले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।  जवाफी व्याटिङमा आएको विराटनगर किंग्सले १८.१..

    डीपीएल फाइनल आज: टिम चौराहा र बिराटनगर किंग्स भिड्दै

    मंगलवार, श्रावन १७, २०७४ साल
    काठमाडौं: धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल खेल आज धनगढी टिम चौराहा र विराटनगर किंग्ससँग उपाधिका लागि भिड्दै छन् । चौराहको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्का र बिराटनगरको लागि शरद भेषवाकरको कप्तानीमा बिराटनगर शनिबार भिड्ने भएका हुन् । टिम चौराहाले सात गते भएको अन्तिम प्लेअफमा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाई हराएको थियो । विहीबार भएको प्लेअफमा रुपन्देही च्यालेन्जर्स धनगढीसँग ९२ रनले पराजित भएको..

    बालाजु लायन्स र लियोबीच मैत्रीपूर्ण फुटशल

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः ‘समाज सेवाका लागि स्वस्थ जीवन’ भन्ने नारासहित लायन्स क्लब अफ बालाजु र लियो क्लब अफ बालाजुबीच नयाँ वर्ष २०७४ को अवसर पारेर मैत्रीपूर्ण फुटशल खेल सम्पन्न भएको छ ।  लायन्स क्लब अफ बालाजुका प्रेसिडेन्ट राजु खडकाको नेतृत्वमा रहेको लायन्सहरुको टिम र लियो क्लब अफ बालाजुका प्रेसिडेन्ट प्रज्वलरत्न शाक्यको नेतृत्वमा रहेको लियोहरुको टिमबीच काठमाडौं क्षेत्रपाटीस्थित कुमारी फुटशलमा उक्त खेल सम्पन्न भएको..

    डीपीएलको सातौं दिनमा अाइपुग्दा रुपन्देही च्यालेन्जर्स अंक तालिकाको शिर्ष स्थानमा

    आईतवार, बैशाख ३, २०७४ साल
    कैलाली : धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेसँगै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । आइतबार बिहान भएको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले पराजित गरेसँगै च्यालेन्जर्स शिर्ष स्थानमा उक्लिएको हो । सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्सले निर्धारित ओभरमा..

    डिपिएलमा विराटनगर किङ्स र धनगढी चौराहा विजयी

    आईतवार, बैशाख ३, २०७४ साल
    धनगढीः ‘धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत शनिबार भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् । पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले हरायो ।  अर्को खेलमा धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई ११ रनले पराजित गर्यो । सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको कञ्चनपुर आइकोनिकले १७ ओभरमा सवै विकेट गुमाएर ८० रन बनायो ।  जवाफी..

    डिपिएलमा कञ्चनपुर आइकोनिकको पहिलो जित, पारस नेतृत्व चौराहा ११ रनले पराजित

    बिहिवार, चैत्र ३१, २०७३ साल
    काठमाडौं: धनगढीमा जारी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले आफ्नो पहिलो जित हासिल गरेको छ। कञ्चनपुर आइकोनिकले यसअघिका दुवै खेलमा पराजित भएको थियो । त्यस्तै, राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चौराहाको भने यस लिगमा लगातार दोस्रो हार हो । सेती अञ्चलको प्रहरी मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ओभरमा ६ विकेट..

    डिपिएलको दोस्रो दिन काठमाडौं गोल्डेन्स विजयी

    बुधबार, चैत्र ३०, २०७३ साल
    धनगढीः जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।  दोस्रो खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो । भुवन कार्कीको विष्फोटक अविजित ३६ रनको सहयोगमा टोलीले सम्मानजनक रन बनाएको हो ।  काठमाडौंका लागि सुवेन्दु पाण्डेले १९, कप्तान वसन्त रेग्मीले १४, नरेश बुढायरले १० र मञ्जीत श्रेष्ठले..

    डीपीएलको पहिलो खेलमा सीवाइसी अत्तरिया बिजयी, काठमाडौँ गोल्डेन्स ४० रनले पराजित

    सोमबार, चैत्र २८, २०७३ साल
    काठमाडौँ: सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । जबाफमा काठमाडौं गोल्डेन्स १८.४ ओभरमा १०६ रनमा अल आउट भयो । एसएसपी कार्यालय मैदानमा सीवाइसी अत्तरियाबाट अविनाश बोहराले ४ र विनोद लामाले ३ विकेट..

    धनगढी प्रिमियर लिग क्रिकेट आजबाट, पहिलो खेल नेपाल ११ र धनगढी ११ बीच

    आईतवार, चैत्र २७, २०७३ साल
    काठमाडौँ: भारतमा जारी इन्डियन प्रिमियर लीग ट्वान्टी-ट्वान्टी क्रिकेटको जस्तो झल्को दिने खालको नभएपनि, आइतबारदेखि सुदुरपश्चिमको धनगढीमा 'धनगडी प्रिमियर लिग क्रिकेट' सुरु हुँदैछ । धनगढी क्रिकेट एकेडेमीले नेपालमै पहिलो पटक खेलाडी अक्सन मार्फत आयोजना गर्न लागेको यस खेल नेपाली राष्ट्रिय तथा क्षेत्रीय स्तरमा खेलिरहेका क्रिकेटरहरुको लागि यो एक बहुप्रतीक्षित क्रिकेट लिग मानिएको छ । धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा च्यारिटी खेलसँगै प्रतियोगिताको..
    Results 1666: You are at page 56 of 56
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56
    Weather Forecast