मंगलवार, असोज ७, २०७६

    खेल संसार

    एसिसी यू–१६ इस्टर्न रिजनमा नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

    बिहिवार, मंसिर २८, २०७४ साल
    काठमाडौँ, २८ मंसिर । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।  थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो । जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको..

    रुपन्देही ११ र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदै

    बिहिवार, मंसिर २८, २०७४ साल
    काठमाडौं मंसिर २८ ।  सुनसरीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल तर्फ रुपन्देही ११ र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदै छ ।  यी दुइ टोलीबीचको खेल दुहवी रंगशालामा दिउसो साढे २ बजे पछि सुरु हुने छ । दुवै टोली जित आफ्नो पक्षमा पार्दै उपाधि यात्रा तय गर्ने दाउमा हुनेछ ।  यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज..

    मोहाली क्रिकेट स्टेडियममा ‘रोहित शर्मा’ को ‘डबल सेञ्चुरी’

    बुधबार, मंसिर २७, २०७४ साल
    पञ्जाब, मंसिर २६ । हिमाचल प्रदेशको धर्मशालामा केही दिनअघि श्रीलंकासँग लज्जास्पद हार व्यहोरेको भारतीय टिमका खेलाडीहरु पञ्जावस्थित मोहाली क्रिकेट स्टेडियममा भने खुलेर खेलेका छन् । एक दिवसीय उक्त खेलमा भारतले श्रीलंकासामु विशाल ३ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  निकै नै रोमाञ्चक उक्त प्रतिस्पर्धामा भारतका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक रन बटुल्न सफल भए । उक्त खेलमा रोहितले आफ्नो वान..

    १२ औं साफ च्यापियनसिप फुटबल-२०१८ बंगलादेशमा हुने

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौँ, २७ मंसिर ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको ।  हरेक दुई-दुई वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने सन् २०१६ मै निर्णय..

    इङ्लिस प्रिमियर लिगमा आजराति सात खेल हुदै

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौं, मंसिर २७ ।  इङ्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति ७ खेल हुदै  छन् । बुधबार राति शीर्ष स्थानको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीको सामना गर्ने छ ।  बुधबारै हुने दोस्रो खेलमा म्यान्चेस्टर युनाईटेड र बर्नमाउथबीच प्रतिस्पर्धा हुने छ भने आर्सनल र वेष्ट ह्याम युनाईटेड भिडदा लिभरपुल र वेष्ट ब्रोम आमने सामने हुनेछन् ।  यस्तै टोटनह्याम हट्सपर र ब्राइटन, न्युकासल युनाईटेड र एभर्टन तथा..

    मनमोहन दुहवी गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुदै

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौं मंसिर २७ ।  सुनसरीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगितामा बुधबारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदै छन् ।  बुधबार हुने पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङदी क्लब र चर्च ब्वाइज काठमाडौं बीच प्रतिस्पर्धा हुने छ । यी दुइ टोलीबीचको खेल दुहवी रंगशालामा दिउसो साढे २ बजे पछि सुरु हुने छ ।  यी दुवै टोली जित आफ्नो पक्षमा पार्दै उपाधि यात्रा तय गर्ने..

    एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालद्वारा लगातार दोस्रो जित दर्ता

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौं, मंसिर २६ ।  थाइल्याण्डमा जारी एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले मंगलबार दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको हो ।  खेलमा टस जितर पहिले ब्याटिङ गरेको हङकङले निर्धा्रित् ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्नेक्रममा नेपालका प्रतिस जिसीले ३ तथा अजयकुमार लोनियाले २ विकेट लिए । जवाफमा ८३..

    रुपन्देही ११ र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुँदै

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौं, मंसिर २६ ।  सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहाबी गोल्डकप फुटबल प्रतियोगितामा आज रुपन्देही ११ र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।  खेल दिउँसो साँढे दुई बजेपछि दुहाबी रंगाशालामा हुनेछ । दुवै टोली आजको खेलमा जीत हासिल गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउने दाउमा हुनेछ ।  यसअघि हिजो भएको खेलमा आयोजक एलेभेन एरोज क्लबलाई ५–२ गोल अन्तरले हराउँदै मनाङ मस्र्याङदी क्लब प्रतियोगिताको..

    एसीसी यु–१६ क्रिकेटमा नेपालको विजयी सुरुवात, थाइल्यान्ड पराजित

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौं, मंसिर २५ । थाइल्यान्डमा सोमबारदेखि सुरु भएको एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । एसियाको पूर्वी क्षेत्रका राष्ट्रहरुको प्रतिस्पर्धामा नेपालले घरेलु टोली थाइल्यान्डलाई १३३ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो । ८ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ४६ रनमै अलआउट भयो । थाइल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका नारायण जोशीले..

    आठ वर्ष पश्चात भारतलाई उसकै गृहमैदानमा हरायो श्रीलंकाले

    आईतवार, मंसिर २४, २०७४ साल
    हिमाचल प्रदेश, मंसिर २५ ।  भारतको हिमाचल प्रदेशस्थित धर्मशाला स्टेडियममा भएको खेलमा श्रीलंकाले इण्डियासँगको खेलमा ७ विकेटको शानदार जीत हासिल गरेको छ । भारतका लागि पाहुना श्रीलंकाली समूहले ८ वर्षपछि इण्डियालाई उसैको धर्तीमा हराएको यो सुनौलो संयोग समेत मान्न सकिन्छ । यस खेलमा नराम्रोसँग व्याटिङमा धराशायी भएको भारतका लागि टीम क्याप्टेन महेन्द्र सिंह धोनीका अलावा अन्य सबै भारतीय राष्ट्रिय टोलीका खेलाडीहरु नीरिह..

    क्रिस्टियानो रोनाल्डोले जिते पाँचौं बेलन डे’अर

    शुक्रबार, मंसिर २२, २०७४ साल
    मंसिर २२, काठमाडौँ । पोर्चुगाल स्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट फुटबल खेलाडीका रूपमा पाँचौंपल्ट बेलन डे’अर अवार्ड जितेका छन् । रियल म्याड्रिड फरवार्ड रोनाल्डोले यस उपलब्धिसँगै पाँचौं पल्ट बेलन डे’अर जितेका बार्सिलोनाका अर्जेन्टिनी लियोनल मेसीको बराबरी गरेका हुन् ।  यसपल्टको अवार्डमा मेसी दोस्रो तथा नेयमार तेस्रो स्थानमा रहे । ‘ म निश्चित रूपमा खुसी छु, प्रत्येक वर्ष यस्तै होस भन्ने इच्छा पनि छ,’..

    विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालद्वारा यूएईसामु २२२ रनको लक्ष्य प्रस्तुत

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौं, मंसिर २० । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले यूएईसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आबुधाबीस्थित शेख जियाद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २ सय २१ रन वनाएको छ  । सरद भेषावकर ८१ रनमा नटआउट रहे । ५ चौका प्रहार गरेका उनले ९५ वलको सामना गरे ।उपकप्तान ज्ञानेन्द्र मल्ल..

    म्यान्चेस्टर युनाईटेड, बार्सीलोना, युभेन्टस र बायर्न म्युनिख विजयी

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौं, मंसिर २० ।  युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा म्यान्चेस्टर युनाईटेड, बार्सीलोना, युभेन्टस र बायर्न म्युनिख विजयी भएका छन् । समुह ए को खेलमा इंग्लीश क्लव म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए. मस्कोलाई २–१ ले हराँउदा स्विट्जरल्याण्डको एफ.सी बाजलले पोर्चुगलको बेनिफिकालाई २–० ले पराजित गरेको छ । ् यसैगरी समुह बी का खेलहरुमा जर्मनीको बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेनलाई ३–१ ले..

    रुसले विन्टर ओलम्पिक खेल्न नपाउने, प्रतिबन्ध कायमै

    बुधबार, मंसिर २०, २०७४ साल
    एजेन्सी, मंसिर २० ।   रुसले आगामी वर्ष हुने विन्टर ओलम्पिक खेल्न नपाउने भएको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रुसलाई आगामी वर्ष हुने विन्टर ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा भएको विशेष बैठकले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  तर डोपिङमा दोषी नपाइएका रुसी खेलाडीले भने स्वतन्त्र झण्डा लिएर दक्षिण..

    रुसलाई विन्टर ओलम्पिक खेल्न दिने कि नदिने भन्ने विषयमा आज निर्णय हुँदै

    मंगलवार, मंसिर १९, २०७४ साल
    एजेन्सी, मंसिर १९ ।  अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि आईओसीको वैठक स्विट्जरल्याण्डमा आज साँझ बस्दैछ । वैठकले रुसलाई आसन्न विन्टर ओलम्पिकमा सहभागिता जनाउन दिने कि नदिने भन्नेमा निर्णय गर्ने बताइएको छ ।  चार वर्षअघि रुसकै सोचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाईएको थियो ।  त्यही कसूरमा रुसलाई गत वर्ष ब्राजिलमा सम्पन्न..

    इङ्गलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको १३ औं जीत

    सोमबार, मंसिर १८, २०७४ साल
    काठमाडौ १८ मंसिर ।  वेष्ट ह्याम युनाईटेडलाई २–१ ले पराजित गर्दै म्यान्चेस्टर सिटीले इङ्गलिश प्रिमियर लिग फुटबलमा लगातार १३ औं जित दर्ता गराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीविरुद्ध वेष्ट ह्यामका एन्जेलो ओग्बोनाले पहिलो गोल गरे । तर, दोस्रो हाफमा सिटीका निकोलास ओटामेण्डी र डेभिड सिल्भाले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।  जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको..

    अभ्यास खेलमा नेपालद्वारा केन्या ६ विकेटले पराजित

    आईतवार, मंसिर १७, २०७४ साल
    काठमाडौं, मंसिर १७। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि खेलेको अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ ।  केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२ ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । नेपालका ललित भण्डारीले चार, आरिफ शेखले दुई तथा करण केसी,..

    इंग्लिश प्रिमियर लिगमा आज राति दुइ खेल हुदै

    आईतवार, मंसिर १७, २०७४ साल
    एजेन्सी, मंसिर १७ ।  इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आज राति दुइ खेल हुदै छन् । आइतबारराति हुने पहिलो खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटी र वेष्ट ह्याम यूनाइटेड बीच प्रतिस्पर्धा हुनेछ ।  दोस्रो खेलमा बर्नमाउथ र साउथह्याम्पटन आमनेसामने हुनेछन् । यसअघि गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको छ । आर्सनलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन जेस्सी..

    आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि शुरु हुने

    आईतवार, मंसिर १७, २०७४ साल
    पोखरा, १७ मंसिर । रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।  सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक-एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा स्थापित गरौं”..

    डब्लुसिएल खेल्न युएईमा रहेको नेपाली टोली अभ्यास खेलमा अमेरिकासँग पराजित

    शुक्रबार, मंसिर १५, २०७४ साल
    काठमाडौं मंसिर १५ ।  वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप खेल्न युएईमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ। नेपालले दिएको ९० रनको सामान्य लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपाली टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायकेको टिम विरुद्व नेपालको ब्याटिङ निकै फितलो रह्यो। युएईको अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभरसमेत खेल्न सकेन..

    काँकडभिट्टा गोल्डकपमा आज उपाधि भिडन्त हुदै, विजेताले ८ लाख प्राप्त गर्ने

    शुक्रबार, मंसिर १५, २०७४ साल
    झापा, मंसिर १५ । झापामा जारी काँकडभिट्टा गोल्डकप फुटबलमा आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज मनाङ मस्र्याङदी क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । उपाधि आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल अपरान्ह तीनबजे पछि सुरु हुनेछ । मनाङ आजको खेलमा एकहप्ता अघि आर्मीसँगको हारको बदला लिने दाउमा हुनेछ । आर्मीले पुलिसलाई..

    रुसमा हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक हुँदै

    शुक्रबार, मंसिर १५, २०७४ साल
    काठमाडौं, मंसिर १५ । रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिंदैछ । रुसको मस्कोमा आज साँझ हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गर्न लागको हो ।  यसका लागि विश्वकपमा छनौट भएका सबै ३२ राष्ट्रका फुटबल संघ र टोलीका प्रतिनिधि मस्को पुगिसकेका छन् । सहभागी ३२ राष्ट्रलाई फिफा वरियताको..

    पुस ३ देखि एभरेष्ट प्रिमियर लिग शुरु हुने

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौँ, १४ मंसिर ।  सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ ।  खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँको किंग्स इलेभेन, ललितपुरको पाट्रिओट्स,..

    भोलिबाट मोदी नदीमा कायाकिङ प्रतियोगिता शुरु हुने

    बिहिवार, मंसिर १४, २०७४ साल
    १४  मंसिर, पोखरा ।  कास्कीको मोदी नदीमा कायाकिङ प्रतियोगिता हुने भएको छ । कास्कीको मोदी नदीको करिव ३ सय मिटर क्षेत्रमा प्रतियोगिता हुन लागेको हो । नेपाल कायक एण्ड क्यानोन क्लब र विरेठाँटी क्यानोनिङको सयुक्त आयोजनामा मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगीतामा देश तथा विदेशका करिब ४० खेलाडीले सहभागी जनाउनेछन् । एक जनामात्र बस्न मिल्ने डुंगा अर्थात कायकमार्फत खेलिने कायकिङ साहसिक खेल..

    साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

    बुधबार, मंसिर १३, २०७४ साल
    काठमाडौँ, १३ मंसिर ।  दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।  महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।  त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते..

    इङ्लिस प्रिमियर लिगमा आज राति ४ खेल हुदै

    बुधबार, मंसिर १३, २०७४ साल
    काठमाडौं, मंसिर १३ ।  इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आज राति ४ खेल हुँदैछ । लिग अन्तर्गतको आज राति हुने पहिलो खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटी र साउथह्याम्पटन बीच प्रतिस्पर्धा हुने छ ।  आजै राति हुने दोस्रो खेलमा चेल्सीले स्वान्सी सिटीको सामना गर्नेछ भने तेस्रो खेलमा आर्सनलले हडस्फिल्ड टाउनसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै चौथो खेलमा स्टोक सिटी र लिभरपुल आमने सामने हुनेछन् ।..

    डोपिङ काण्डमा मुछिएका थप ५ जना रुसी खेलाडिमाथि आजीवन प्रतिबन्ध

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौ १२ मंसिर ।  अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले डोपिङ काण्डमा मुछिएका थप ५ जना रुसी खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाएको छ ।  रुसका डोपिङ काण्डबारे अनुसन्धान गरिरहेको कमिटिले थप ५ जनालाई ओलम्पिक प्रतियोगितामा आजीवन सहभागिता जनाउन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।  रुसी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउनुअघि प्रतिबन्धित औषधी सेवन गरेको आरोप लागेपछि कमिटिले सन् २०१६ यता छानविन गरिरहेको छ ।  रुसी खेलाडीहरुले सन् २०११ देखि..

    युएई विरुद्व खेल्ने नेपाली टोली घोषणा, टोलीमा शक्ति समावेश सुशील बाहिर

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौं मंसिर ११। वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध डिसम्वरमा हुने अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित सेलेक्सन कमिटिले खेलाडी छनोट गरेको हो । राष्ट्रिय टिमका लागि दोस्रो चरणमा २० खेलाडीबाट अन्तिम टोली छनोट गरिएको नेपाली..

    क्वालिफायरमा छनोट हुन नसकेको नेपाल हङकङलाई हराउँदै तेस्रो बन्न सफल

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौं मंसिर ११ ।  ग्लोबल क्वालिफायरमा छनोट हुन नसकेको नेपाल थाइल्याण्डमा जारी आइसीसी वुमन्स टी–२० वर्ल्डकप क्वालिफायर एसियामा तेस्रो स्थान हात पार्न सफल भएको छ । तेस्रो स्थानको लागि आज विहान भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो । नेपाल र हङकङबीच लिग चरणको खेल वर्षाका कारण रद्द भएको थियो । बैंककस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले..

    इङ्गिलस प्रिमियर लिगमा आज राति तीन खेल हुदै

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौ १० मंसिर ।  इङ्गिलस प्रिमियर लिग फुटवलमा आज राति तीन खेल हुदै छ । आज राति हुने पहिलो खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले हडर्स्फिल्ड टाउनसँग प्रतिस्पर्धा गर्नेछ ।  दोस्रो खेलमा बर्नालेले आर्सनलको सामना गर्नेछ भने तेस्रोमा साउथ ह्याम्पटन र एभर्टन आमने सामने हुनेछन् । यसअघि गएराति भएको खेलमा चेल्सी र लिभरपूल बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा दुवै टोलीले १–१..
    Results 1573: You are at page 50 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast