बुधबार, आषाढ २४, २०७७

    खेल संसार

    दशरथ रंगशालामा झडप, छुट्याउन प्रहरी नै मैदानमा

    सोमबार, पौष २१, २०७६ साल
    काठमाडौं, पुस २१ सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका सोमबार भएका दुवै खेलहरु बराबरीमा सकिएका छन् । दशरथ रंगशालामा भएका पाँचौं चरणका खेलमा मनाङ–मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसित तथा जावलाखेल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सित बराबरी खेलेको हो । मनाङ २–२ मच्छिन्द्र मनाङ र मच्छिन्द्रबीचको खेल २–२ गोलको बराबरीमा सकियोे । गोलकर्ता खेलको दोस्रो मिनेटमै फेमीको गोलबाट मनाङले अग्रता लिएकामा सुजल श्रेष्ठले ४६औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई..

    एमएम कपमा सशस्त्रको जित, अघिल्लो चरण सम्भावना कायमै

    सोमबार, पौष २१, २०७६ साल
    काठमाडौं, २१ पुष मनमोहन मेमोरियल (एमएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलले पहिलो जित हात पारेको छ।  सशस्त्रले सोमबार इनरुवामा भएको खेलमा मनमोहन मेमोरियल क्रिकेट क्लबलाई ८३ रनले हरायो।  आइतबार त्रिभुवन आर्मीसँग पराजित भएको सशस्त्रको अघिल्लो चरण सम्भावना बाँकी छ। अब मंगलबार आर्मीले मनमोहनलाई हराए आर्मी र सशस्त्र अघिल्लो चरणमा पुग्नेछन्। सोमबार पहिले ब्याटिङ गरेको सशस्त्र ४३.४ ओभरमा २०४ रनमा अलआउट भयो। सशस्त्रका..

    ए डिभिजन लिग : बराबरीमै सीमित भए जावलाखेल र एनआरटी

    सोमबार, पौष २१, २०७६ साल
    काठमाडौं, २१ पुष  शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लब र न्यु रोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सोमबार भएको खेलमा जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएको जावलाखेलले गोलरहित बराबरीमा खेल्दा  १ अंकमै चित्त बझाउनु पर्‍यो । ‘हामीले ३ अंकका लागि प्रतिस्पर्धा गरेका थियौं । गोल नहुँदा १..

    भारतीय क्रिकेटर इरफान पठानद्वारा सबै फर्म्याटबाट सन्यास

    शनिबार, पौष १९, २०७६ साल
    एजेन्सी, पुस १९ भारतीय क्रिकेट टिमका बलर इरफान पठानले शनिबार सबै फर्म्याटबाट सन्यास लिएका छन् । पठानले करियरमा २९ टेस्ट १२० एक दिवसीय र २४ टी-२० भारतका लागि खेलेका छन् । सबै फर्म्याटमा गरी इरफानले करियरमा ३०१ विकेट हात पार्न पनि सफल भएका छन् । सन् २००३ को डिसेम्बरमा अस्ट्रेलियाविरुद्ध टेस्टमा डेब्यू गरेका इरफानले एक दिवसीय डेब्यू पनि अर्को वर्ष अस्ट्रेलियाविरुद्ध नै गरेका..

    बीग बासमा चम्किँदै सन्दीप : पाँचौँ खेलमा लिए तीन विकेट

    शनिबार, पौष १९, २०७६ साल
    मेल्बर्न, पुस १९ जारी अस्टेलियन टी–२० क्रिकेट बीग बास लिग (बीबीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो पाँचौँ खेलमा तीन विकेट लिएका छन् । मेल्बर्न स्टार्समा आवद्ध सन्दीपले शनिबार जारी मेल्बर्न रेनेगर्डसँगको खेलमा चार ओभर बलिङ गर्दै तीन विकेट लिएका हुन् । उनले ४३ रन बनाएर खेलिरहेका सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए । १५औँ..

    इपीएल खेल्न हासिम आमला र क्रिस गेल नेपाल आउँदै

    शुक्रबार, पौष १८, २०७६ साल
    काठमाडौँ, १८  पुस  यो सिजनको इभरेष्ट प्रिमियर लिग (इपीएल) मा विदेशी खेलाडी भित्र्याउने क्रम शुरु भएको छ । इपीएलको आकर्षण बढाउन उत्कृष्ट खेलाडी नै भित्र्याइने आयोजकले जनाएको छ । इपीएल खेल्न आउने विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका पूर्व कप्तान हासिम आमला नेपाल आउने पक्का भएको जोरा स्पोटर्स म्यानेजमेन्टका एमडी आमिर अख्तरले बताए । उनका अनुसार, वेष्ट इण्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पनि इपीएलमा..

    'पिपिएल' र 'डिपिएल' खेलेका विदेशी खेलाडीलाई 'इपिएल' खेल्न बन्देज

    बिहिवार, पौष १७, २०७६ साल
    काठमाडौँ, १७ पुस नेपालमा हुने घरेलु क्रिकेट लिग खेलेका विदेशी खेलाडीले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नपाउने भएका छन् । आयोजक ईपीएलले बिहीबार एक विज्ञप्ति निकाल्दै गत संस्करणको ईपीएल पछिका अन्य घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएलमा सहभागिता जनाउन नपाउने उल्लेख गरेको छ । ईपीएलमा सहभागिता जनाउँन विदेशी खेलाडीले आफ्नो देशको क्रिकेट बोर्डबाट स्वीकृति लिनु पर्नेछ । त्यस्तै आयोजकले ईपीएलको..

    शहीद स्मारक ए डिभिजन लिग : एपिएफको पहिलो जित

    बिहिवार, पौष १७, २०७६ साल
    काठमाडौँ १७ पुस विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा एपिएफले सरस्वती युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो  । जितसँगै एपिएफ ११औँ स्थानमा उक्लेको छ भने पराजित सरस्वती अङ्कविहीन रहँदै..

    ज्ञानेन्द्र र पारसले 'मनमोहन स्मृति कप' नखेल्नुको कारण यस्तो छ

    बुधबार, पौष १६, २०७६ साल
    काठमाडौँ, १६ पुस कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । इनरुवा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन भइसकेको छ भने खेलहरु भोलिबाट सुरु हुनेछ । प्रतियोगितामा सात प्रदेश र विभागीय टिमले भाग लिनेछन् । तर राष्ट्रिय टिमका कप्तान मल्ल र पूर्वकप्तान खड्का भने प्रदेश ३ को टिममा हुने छैनन् । युवा खेलाडीहरुलाई अवसर होस् भनेर आफूले..

    शहीद स्मारक ‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मीद्वारा थ्री स्टार पराजित

    बुधबार, पौष १६, २०७६ साल
    काठमाडौँ, १६ पुस शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा आज भएको खेलमा आर्मीले थ्री स्टारलाई २–० गोलले हराएको हो ।  चौथो चरणअन्तर्गतको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आर्मीका लागि नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गर्नुभयो ।..

    ए डिभिजन लिग : सुमनको गोलमा पुलिसको दोस्रो जित

    बुधबार, पौष १६, २०७६ साल
    काठमाडौँ, १६ पुस उपहारसँगै सुमन लामाको गोलले विभागीय क्लब नेपाल पुलिसले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ता गरेको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको पहिलो खेलमा शेर्पाले विभागीय क्लब नेपाल पुलिसले गत संस्करणको उप विजेता भएको संकटा पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । १५ औंँ मिनेटमा पुलिसले उपहार गोलमार्फत अग्रता लिएको थियो । संकटाका अमित तामाङले क्लियर गरेको..

    जावलाखेलको अपराजित यात्रा कायमै, २–० ले च्यासल पराजित

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडौँ, १५ पुस अन्तिम दस मिनेटमा २ गोल गर्दै जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।  ललितपुर डर्बीमा जाउलाखेलका लागि रुपबहादुर लामा र विजय घलानले एक-एक गोल  गरे । ८० औं  मिनेटमा  विजय घलानको पासमा रुपबहादुरले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रिबाउण्ड बलमा विजय घलानले गोल गर्दै..

    प्रदेश ५ सरकारले साग विजेतालाई सम्मान गर्ने

    सोमबार, पौष १४, २०७६ साल
    रुपन्देही, १४ पुस   प्रदेश नं. ५ सरकारले १३ औँ दक्षिण एशियाली खेलकूद (साग)का विजेतालाई सम्मान गर्ने भएको छ । आज बसेको प्रदेश नं. ५ को मन्त्रिपरिषद् बैठकले सागमा सहभागी विजेतालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।   सागमा सहभागी भएका प्रदेश नं. ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई रु एक लाख, समूहमा स्वर्ण जित्नेलाई रु ८० हजार, रजत एकललाई रु ८०..

    नेपाल, यूएई र ओमानको त्रिकोणात्मक सिरिज अर्को महिना

    सोमबार, पौष १४, २०७६ साल
    काठमाडौँ, १५ पुस आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तरगत नेपाल, यूएई र ओमानको त्रिकोणात्मक सिरिज अर्को महिना काठमाडौंमा हुने भएको छ । मिति फाइनल हुन बाँकी रहे पनि फेब्रुअरीको पहिलो साता (सम्भवतः ५ तारिख) उक्त सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई प्रतियोगिताको तयारी सुरु गर्न निर्देशन दिएको छ । निलम्बन फुकुवापछि..

    मच्छिन्द्रको रोमान्चक जित, अन्तिम मिनेटमा विजयी गोल

    सोमबार, पौष १४, २०७६ साल
    काठमाडौँ, १४ पुस मच्छिन्द्र फुटबल क्लबले जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । नाइजेरियन फरवार्ड आडेलाजा सोमिडेले अन्तिम मिनेटमा गोल गरेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लबले न्यू रोड टिम (एनआरटि) लाई १-० ले पराजित गरेको छ । खेलकाे तेस्राे मिनेटमा एनआरटीका दर्शन गुरुङकाे प्रहार फितलाे बन्याे..

    सहिद स्मारक ए डिभिजन लिग : चौथो चरणका खेल सोमबारदेखि एन्फामा हुने

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडौँ, १३ पुस  सहिद स्मारक ए डिभिजन लिगमा भोलि  देखि चौथो चरणका खेल सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चौथो संस्करणका खेल सातदोबाटोस्थित एन्फा मैदानमा गर्ने जानकारी दिएको छ । तीन चरणसम्मका खेल केही दशरथ रंगशालामा र केही एन्फा मैदानमा भएका थिए । तर, चौथो संस्करणका सबै खेल एन्फा मैदानमा हुनेछन् । एन्फाले कारण नखुलाएपनि नेपाल सरकारले भ्रमण बर्ष..

    चितवन राइनोजले जित्यो 'पीपीएल'को उपाधि

    शनिबार, पौष १२, २०७६ साल
    कास्की, १२ पुस   दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ ।   पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो ।   खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०२..

    पीपीएल : उपाधिकाे दाैडमा चितवन र विराटनगर

    शनिबार, पौष १२, २०७६ साल
    पाेखरा, १२ पुस ।  शनिबार पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि चितवन राइनोज र विराटनगर भिड्ने भएका छन् । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे। पारस खड्काको नेतृत्वमा रहेको चितवन पहिलो संस्करणको फाईनल खेलेको टिम हो । यता, पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप ऐरीको विराटनगर गत संस्करण पुछारमा रहँदै प्रतियोगिताको अन्त्य..

    'पीपीएल'को उपाधिका लागि चितवन र विराटनगर शनिबार भिड्दै

    शुक्रबार, पौष ११, २०७६ साल
    कास्की, ११ पुस   दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन् ।    अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन् । चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचवटै खेलमा अपराजित रहँदै फाइनलमा..

    शहीद स्मारक ‘ए’ डिभिजन लिग : नेपाल पुलिस क्लब विजयी

    शुक्रबार, पौष ११, २०७६ साल
    काठमाडौँ, ११ पुस शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले सरस्वती युवा क्लबलाई २–० गोलले पराजित गरेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले दुवै गोल दास्रो हाफमा गरेको हो । पहिलो हाफमा पुलिस र सरस्वतीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा पुलिस १० खेलाडीको भरमा खेल्न पुगेको थियो..

    ‘खेलमैदानलाई बहुआयामिक बनाउनुपर्छ’

    बिहिवार, पौष १०, २०७६ साल
    पोखरा, १० पुस   युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकका खेलमैदानलाई बहुआयामिक रूपमा प्रयोग गरिनुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेल मैदानको संरक्षणका लागि आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले खेलमैदानलाई बाह्रैमहिना उपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।   टुँडिखेल खेलमैदान नेपालको लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनको केन्द्रसमेत रहेकाले यसको सांस्कृतिक, सामाजिक राजनीतिक महत्व रहेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले खेलमैदानको सीमाभित्र रहेका विभिन्न सङ्घ..

    शहीद स्मारक ‘ए’ डिभिजन लिग : सङ्कटा र जाउलाखेलले बराबरी खेले

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सङ्कटा क्लब र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सङ्कटाले जाउलाखेलसँग बराबरी खेलेको हो ।  खेलको ३६औंँ मिनेटमा सङ्कटाका लागि लक्ष्मण रुचालले गोल गर्नुभएको थियो । उहाँले फ्रिकिकमा गोल गर्नुभयो । पहिलो हाफसम्म जाउलाखेलले गोलरहित खेल खेलेको थियो । दास्रो हाफको ७२औँ मिनेटमा..

    ‘खेलकूद परिषद् १४औँ सागको तयारी गर्दै’

    बिहिवार, पौष १०, २०७६ साल
    पोखरा, १० पुस । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।   उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित ‘१३औँ हिसान कास्की स्पोर्टस मिट–२०७६’ मा उहाँले मुलुक अहिले १४औँ सागको तयारीमा जुटिरहेको जानकारी दिनुभयो । हिसानका केन्द्रीय अध्यक्षसमेत रहनुभएका सदस्यसचिव सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरुको..

    पीपीएल क्रिकेट : बुटवललाई हराउँदै विराटनगर ‘प्लेअफमा’

    बुधबार, पौष ९, २०७६ साल
    कास्की, ९ पुस समूहमा दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्सलाई लिग चरणको अन्तिम खेलमा पराजित गरेसँगै विराटनगर टाइटन्स पोखरामा जारी  दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ‘प्लेअफ’मा प्रवेश गरेको छ ।   लिग चरणका चार खेल खेल्दा जम्मा दुई अङ्कसहित समूहको पाँचौ स्थानमा रहेको विराटनगरले आज आफ्नो महत्वपूर्ण खेलमा एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको बुटवललाई चार विकेटले पराजित..

    फ्रेन्ड्समाथि मच्छिन्द्रको सहज जित

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।  बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले समान एक–एक गोल गरे । पिटरले २८ औं मिनेटमा, सोमिडेले ५१ औं मिनेटमा र सुब्बाले..

    एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन  गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।  सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र   धनगढीमा दुई÷दुई प्रतियोगिता हुनेछ । यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र..

    अन्ततः ४ फुटबल खेलाडीहरुमाथि लागेको प्रतिबन्ध घट्यो

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन समितिले आज विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले  विमल र दिनेशलाई ९० दिनको तथा..

    पिपिएल क्रिकेट : चितवन राइनोज फाइनलमा

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो लिग चरणको अन्तिम खेलमा  काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरी चितवन फाइनलमा प्रवेश गरेको हो ।  साविक उपविजेता राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको टोली चितवनले लिग चरणका पाँचै खेलमा अपराजित रहँदै..

    एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ ।  नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेको छ । युएई १९ तथा पपुवा न्युगिनी..

    पिपीएल : धनगढी र पोखरा बाहिरिए, चितवन अहिलेसम्म अपराजित

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएको छ । पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पा¥यो । अङ्क तालिकाको पुछारमा रह्यो । धनगढीले दुई खेलमा जित निकाले पनि अङ्क तालिकाको चौथो स्थानमा रहेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।  पहिलो स्थानमा रहेको चितवन राइनोज र तेस्रो स्थानमा रहेको काठमाडौँ..
    Results 1926: You are at page 5 of 65
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 Next Last
    Weather Forecast