सोमबार, कार्तिक ४, २०७६

    खेल संसार

    भारतले दक्षिण अफ्रिकालाई २८ रनले हरायो, तीन टी-२० खेलमा भारतलाई १-० को अग्रता

    सोमबार, फागुन ७, २०७४ साल
    काठमाडौँ , ७ फागुन ।  भारतले पहिलो टी–२० खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गरेको छ । पहिले टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। दक्षिण अफ्रिकी भूमिमा भारतले टी–२० मा पहिलो पटक २०० रन पुरा गर्ने क्रममा भारतका लागि शिखर धवनले ७२ रन , मनिश पाण्डेले २९ तथा कप्तान विराट कोहलीले २६ रन बनाएका..

    पिएसजीले गर्यो गोलको बर्षा, स्ट्रास्बोउर्गलाई ५–२ ले हरायो

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौ ६ फागुन । पिएसजी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडसँग ३–१ ले पराजित भएलगतै धेरै टिकाटिप्पणीहरु भएका थिए । धेरै विश्लेषकहरुले पिएसजीको आलोचना गरेका थिए । तर च्याम्पियन्स लिगको उक्त लयलाई भने पिएसजीले घरेलु लिगमा देखाएको छैन । सनिबार राती भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु लिगमा जितलाई निरन्तरता दिएको छ। फ्रेन्च लिग वान फुटबल..

    म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौ ६ फागुन । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पाँचौ चरणको खेलमा हडर्स्फिल्ड टाउनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो। हडर्स्फिल्ड टाउनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन रोमेरो लुकाकुले दुई गोल गरेका थिए । खेलको पहिलो हाफको तेस्रो मिनेटमै गोल गर्दै लुकाकुले युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसैगरी पहिलो..

    स्पेनिश ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै, ६२ अंक जोडेको बार्सा शीर्ष स्थानमा

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौ ६ फागुन । आईबारलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । गएराति भएको खेलमा बार्साले आईबारलाई उसैको मैदानमा २–० ले पराजित गरेको हो । बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र योर्डी अल्बाले एक एक गोल गरे ।  जितसँगै बार्सिलोनाले लगातार ३१ खेलको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । अब एक खेलमा अपराजित रहेमा बार्सिलोनाले नयाँ क्लव कीर्तिमान..

    सुमन भोम्जन स्मृति हेटौँडा गोल्डकपमा विजय युथ क्लब र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुदै

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौ ६ फागुन ।  मकवानपूरको हेटौंडामा जारी सुमन भोम्जन स्मृति हेटौँडा गोल्डकप फुटवलमा आज घरेलु टोली विजय युथ क्लव र नेपाल पुलिसबीच प्रस्पिर्धा हुँदैछ । खेल हेटौडास्थित फरेष्ट्रि मैदानमा दिउँसो सुरु हुनेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा मनाङ–मस्र्याङ्दी क्लवले एपीएफलाई १–० ले पराजित ग¥यो ।  सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ए डिभिजनका ६ सहित ८ टोलीको सहभागिता छ ।  प्रतियोगितामा..

    ‘स्केट’ खेलमा आकर्षित हुँदै नेपाली युवा, उचित प्रवर्धनको खाँचो

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौँ, ६ फाल्गुन  ।   कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् ।  स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा पुग्छन् ।  “मेरो दाइले सानामा स्केट खेल खेलेको देखेपछि म पनि यस खेलमा आकर्षित भएको हो, सुरुमा घरमा बा र आमाले गाली गर्नुहुन्थ्यो,..

    उपविजेता 'नेपाली क्रिकेट टोली' स्वदेश फर्कियो, समर्थकद्वारा भब्य स्वागत (फोटोसहित)

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडुं ६ फागुन : आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ ।  नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए ।  आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बनेर फर्केका नेपाली क्रिकेट टोली त्रिभुवन अन्तरराष्ट्रिय..

    थाहा पाउनुहोस कुन १० फुटबल खेलाडीका छन् आ-आफ्नै निजी जहाज

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौँ, ४ फागुन । करोडौँ दर्शक लाखौँ फ्यानका धनी विश्वका चर्चित फुटबलरहरूको लाइफस्टाइल कस्तो होला ?  सबैमा यो चासो त अवस्य नै हुन्छ । क्रिस्टियानो रोनाल्डो, मेसी, काकाजस्ता खेलाडीको लाइफस्टाइल सामान्य भने अवस्य नै छैन । निजी विमानमा यात्रा गर्ने हैसियत उनीहरूको रहेको छ : १०. रोनाल्डिन्हो (ब्राजिल) मोडल: इम्ब्रेयर फेनोम १०० मूल्य: २६ लाख पाउन्ड रोनाल्डिन्हो कुनै समयका विश्व फुटबलकै स्टार खेलाडी मध्येका एक..

    अष्ट्रेलियाको किर्तीमानी रन चेज, न्युजिल्याण्ड ५ विकेटले पराजित

    शुक्रबार, फागुन ४, २०७४ साल
    ४ फागुन, काठमाडौं । न्युजिल्याण्ड विरुद्धको त्रिकोणात्मक टी–२० क्रिकेट श्रृखंलामा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतिमा २ सय ४३ रन बनायो । यो योगफल तयार गर्ने क्रममा मार्टिन गुप्तिलले ४९ बलमा आफ्नो शतक पुरा गरेका थिए । अक्ल्याण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम न्युजिल्याण्डले निर्धारीत २० ओभरमा ६ विकेट..

    आखिर किन युएईका कप्तान सन्दिप लामिछानेको सफलतामा जले ?

    शुक्रबार, फागुन ४, २०७४ साल
    ४ फागुन, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछाने डिभिजन टू प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।  नेपालले फाइनल गुमाएपनि सन्दिप ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भएका हुन् । प्रतियोगितामा सर्वाधिक विकेट लिँदै शीर्ष बलर भएका नेपाली बलर सन्दीप लामिछानेले १७ विकेट लिए। ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका सन्दीप राम्रो इकोनोमीका कारण अगाडि आएका हुन्। सन्दीपले युएई विरुद्ध फाइनलमा..

    आर्सनल र एथ्लेटिको मड्रिडको सहज जित

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौं, ४ फागुन । युरोपा लिग फुटबलमा गएराति आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन्।  बिहीबार राति भएको पहिलो खेलमा आर्सनलले स्वीडिस क्लब ओस्टरसून्ड्स एफकेलाई ३–० ले हराएको हो । ओस्टरसून्ड्सको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन नाचो मोनरियल र मोसिट ओजिलले  एकएक गोल गरेका थिए ।  आर्सनलले एक गोल आत्मघाती उपहार पाएको थियो । ओस्टरसून्ड्सका..

    आईपीएलको खेल तालिका सार्वजनिक, सन्दिप खेल्ने दिल्लीको पहिलो खेल पन्जाबसंग

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौँ, फागुन ४ २०७४ सालको इन्डियन प्रिमियर लिग आईपीएलको ११औं संस्करण अप्रिल ७ तारिखबाट सुरु हुदैछ । आईपीएलको यस सिजनको खेल तालिका भर्खरै सार्वजानिक भएको हो । तालिकाअनुसार पहिलो खेलमा मुम्बई इन्डियन्स् ले ७ अप्रिलमा चेन्नई सुपरकिंग्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ। मुम्बई यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो जहाँ मुम्बईले २ वर्षको प्रतिबन्धपछि खेलमा फर्किएको चेन्नईको सामना गर्नेछ। नयाँ कार्यक्रममा समयमा भने कुनै परिर्वतन गरिएको..

    नेपाल विश्वकप छनोटको समूह बी मा, पहिलो खेल जिम्बाबेसँग

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौँ , ४ फागुन  । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत युएईसँग फाइनलमा पराजित भएपछि उपविजेता भएको नेपालले विश्व कप छनोटको समूह ‘बी’ मा आफ्नो स्थान बनाएको छ । साथै नेपालले छनोट अन्तर्गतको पहिलो खेलमा आयोजक जिम्बाब्वेको सामना गर्नेछ । छनोट चरणमा १० राष्ट्रको सहभागिता रहनेछ, जो दुई समूहमा विभाजित छन् । डिभिजन २ को विजेता युएई, वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्स समूह..

    नेपाल डिभिजन–२ को उपविजेता, युएइसँग मात्र ७ रनले पराजित

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौँ, ४ फागुन : आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित हुँदा उपविजेतामा सीमित बनेको छ ।  नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग सात रनले पराजित भएको थियो । दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रनमा समेटिएको थियो । नेपालका लागि कप्तान..

    डिभिजन २ फाइनल, जवाफी ब्याटिंग गरेको नेपालको दोस्रो विकेट झर्यो

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, फागुन ३ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपालले अहिले युएईको सामना गरिरहेको छ । २७७ रनको बिशाल योगफल पछ्याएको नेपालले फेरी कमजोर सुरुवात गरेको छ । नेपालका ज्ञानेन्द्र मल्ल र दिलिप नाथ आउट भईसकेका छन् । यसअघि युएईले पुरै ओवर ब्याटिंग गर्दै २७७ रनको बिशाल योगफल तयार पार्यो । युएईका अस्फाक एहमद ब्यतिगत ११४ रन..

    नेपाल आर्मी सिमरा गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने

    बिहिवार, फागुन ३, २०७४ साल
    बारा, फागुन ३ । नेपाल आर्मी सिमरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । सिमरा रंगशालामा बिहीबार भएको खेलमा वीरगंज युनाइटेटलाई ३–० ले हराउँदै आर्मीले फाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको हो ।  आर्मीको जितमा दिनेश हेम्जन र दीप लामाले गोल गरे । सिमराले आत्मघाती १ गोल  आर्मीलाई उपहार दिएको थियो ।  फाइनल खेल पर्सी शनिबार हुनेछ । विजेताले ५ लाख ५१ हजार रुपैयाँ..

    युएईले दियो नेपाललाई २ सय ७८ रनको बिजयी लक्ष्य, नेपाल जवाफी ब्याटिंगमा

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ , ३ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपालले अहिले युएईको सामना गरिरहेको छ । युएईले पुरै ओवर ब्याटिंग गर्दै २७७ रनको बिशाल योगफल तयार पार्यो । युएईका अस्फाक एहमद ब्यतिगत ११४ रन बनाउदै बिशाल योगफल तिर लगेका थिए ।  नामिवियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङको निर्णय गरेको थियो । अर्को महिना..

    नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिबल शुरु

    बिहिवार, फागुन ३, २०७४ साल
    नेपालगञ्ज, ३ फागुन । जिल्ला भलिबल संघको आयोजनामा विहीबार देखि नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ ।  मिस नेपाल निकिता चन्दकले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिता आगामी फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।  नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सात टोलीको सहभागिता छ ।..

    डिभिजन २ फाइनल, युएईको तेस्रो विकेट झर्यो

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ , ३ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपालले अहिले युएईको सामना गरिरहेको छ । युएईको अहिले तेस्रो विकेट झरेको छ । धेरै राम्रो ब्याटिंग गरेका अस्फाक एहमद ब्यतिगत ११४ रन बनाउदै आउट भएका छन् । उन्लाई सन्दिप लामिछाने आउट बनाएका छन् ।  नामिवियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङको निर्णय गरेको..

    लिभरपुलको जितमा मानेले गरे ह्याट्रिक

    बिहिवार, फागुन ३, २०७४ साल
    ३ फागुन, काठमाडौं । लिभरपुलले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई ५ – ० ले हराएको छ। लिभरपुलको जितमा साडियो मानेले ह्याट्रिक गरेका थिए। यस्तै रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले  एक–एक गोल गरेका थिए। जितसँगै लिभरपुलले पोर्टोमाथि समग्रमा ५ – ० को अग्रता बनाएको छ। यससँगै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ।  दोस्रो लेगमा..

    रियल मड्रिडले पिएसजीलाई हरायो, रोनाल्डोको २ गोल

    बिहिवार, फागुन ३, २०७४ साल
    ३ फागुन, काठमाडौं । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)लाई हराएको छ। साबिक विजेता रियल मिड्रडले घरेलु मैदानमा पिएसजीलाई ३–१ ले हराएको हो । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिगको पहिलो लेगमा पेरिस सेन्ट जर्मेनलाई हराएको छ । रियल मड्रिडलाई महत्वपूर्ण जित दिलाउन रोनाल्डोले दुई तथा मार्सेलोले..

    डिभिजन २ फाइनल, युएईको दोस्रो विकेट झर्यो

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन ।  आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपालले अहिले युएईको सामना गरिरहेको छ । नामिवियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङको निर्णय गरेको छ । अर्को महिना हुने विश्वकप छनोटमा स्थान बनाइसकेको युएईले आज सुरुवात राम्रो गर्न सफल भयो । पहिलो विकेटका लागि रोहन मुस्तफा र अस्फाक अहमदले उत्कृष्ट ब्याटिङ गर्दै सतकिए..

    आइसीसी विश्व क्रिकेट लीग : क्यानाडामाथि नेपालको शनशनीपूर्ण जीत, विश्वकप छनौटको बाटो खुल्यो

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौं, फागुन २ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट डिभिजन २ अन्तर्गतको खेलमा आफ्नो कडा प्रतिश्पर्धी क्यानाडालाई पराजित गरेको छ । नेपालको हातबाट लगभग उम्किसकेको नेपालको जीतलाई करण केसीले संभव तुल्याए । खेलको अन्तिम ओभरको अन्तिम बल एवम् अन्तिम विकेटमा करनले नेपाललाई अनपेक्षित जीत दिलाएका हुन् ।  करनसँग ब्याटिङ गर्न आएका अर्का बलर सन्दिप लामिछानेले पनि अन्तिम समयसम्म क्रिजमा डटेर करनको साथ..

    नेपालको फेरी खराव सुरुवात, पारस सुन्य रनमै आउट

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौं, फागुन २ ।  आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले क्यानडासंग खेलिरहेको छ । क्यानडा विरुद्धको खेलमा एक सय ९५ रनको लक्ष्य पक्ष्याएको नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन । नेपालका ओपनरले आजपनि सुरुवात राम्रो गर्न सकेनन । ज्ञानेन्द्र मल्ल नौ रनमा आउट भएपछि नेपालले २२ रनमा पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का खाता..

    क्यानडाले नेपाललाई दियो १९५ रनको बिजयी लक्ष्य , हेर्नुस कस्ले कति रन हाने

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौं, फागुन २ ।  आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले क्यानडासंग खेलिरहेको छ । टस हारेर ब्याटिंग गरेको क्यानडाले नेपाललाई १९५ रनको बिजयी लक्ष्य दिएको छ । क्यानडाको योगफलमा विजेरत्नेले सतकीय पारी खेलेका थिए । क्यानडाले आठ विकट गुमाउदै १९४ रन बनायो ।   आठौँ विकेटको रुपमा बसन्तले क्यानडाका हेलिगारलाई व्यक्तिगत सुन्य रनमा आउट गरेका थिए । विन्डहममा जारी खेलमा..

    भारतले दक्षिण अफ्रिकामा इतिहास रच्यो

    बुधबार, फागुन २, २०७४ साल
    काठमाण्डौ, फागुन २ ।  ६ एक दिवसीय श्रृङ्खला अन्तर्गत मंगलबार भएको पाँचौँ खेलमा दक्षिण अफ्रिकालाई ७३ रनले हराउँदै भारतले दक्षिण अफ्रिकासँगको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ । योसँगै भारतले दक्षिण अफ्रिकाको मैदानमा पहिलो पटक श्रृङ्खला जितेको हो। यो जितले भारतलाई आइसिसी एक दिवसीय विश्व वरियताको पहिलो नम्बरमा ल्याएको छ। शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका दोस्रोमा धकेलिएको छ। यो सँगै विराट कोहलीको..

    नेपाललाई आठौँ सफलता, बसन्तले नै खसाए क्यानाडाको आठौँ विकेट

    बुधबार, फागुन २, २०७४ साल
    काठमाण्डौ, फागुन २ ।  आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले क्यानडासंग खेलिरहेको छ । अहिले क्यानडाको आठौं विकेट झरेको छ । आठौँ विकेटको रुपमा बसन्तले क्यानडाका हेलिगारलाई व्यक्तिगत सुन्य रनमा आउट गरेका छन् । अहिले  ४५ ओवरको खेल हुँदा क्यानडाको आठ विकेट गुमाएर १६२ रन भएको छ ।    विन्डहममा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरेको नेपालले क्यानडाको..

    नेपाललाई सातौं सफलता, बसन्तले खसाए क्यानाडाको सातौं विकेट

    बुधबार, फागुन २, २०७४ साल
    काठमाण्डौ, फागुन २ ।  आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले क्यानडासंग खेलिरहेको छ । अहिले क्यानडाको सातौं विकेट झरेको छ । सातौ विकेटको रुपमा बसन्तले क्यानडाका दत्तलाई व्यक्तिगत सुन्य रनमा आउट गरेका छन् । विन्डहममा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरेको नेपालले क्यानडाको स्कोर ४६ रनमा पहिलो विकेट लिन सफल भयो । नेपालका लागि बसन्त रेग्मीले विकेट..

    नेपाललाई छैटौं सफलता, भेस्वाकरले खसाए क्यानाडाको छैटौं विकेट

    बुधबार, फागुन २, २०७४ साल
    आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले क्यानडासंग खेलिरहेको छ । विन्डहममा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरेको नेपालले क्यानडाको स्कोर ४६ रनमा पहिलो विकेट लिन सफल भयो । नेपालका लागि बसन्त रेग्मीले विकेट लिए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार..

    नेपाललाई पाचौं सफलता, करन केसीले खसाए क्यानाडाको पाचौं विकेट

    बुधबार, फागुन २, २०७४ साल
    काठमाण्डौ, फागुन २ ।  आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले क्यानडासंग खेलिरहेको छ । विन्डहममा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरेको नेपालले क्यानडाको स्कोर ४६ रनमा पहिलो विकेट लिन सफल भयो । नेपालका लागि बसन्त रेग्मीले विकेट लिए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए ।..
    Results 1628: You are at page 46 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast