आईतवार, चैत्र २३, २०७६

    खेल संसार

    नेदरल्याण्ड विरुद्धको दोस्रो खेलमा नेपालको खराव सुरुवात, सुरुमै गुमायो ३ विकेट

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन नेदरल्याण्ड विरुद्धको दोस्रो एकदिवसिय खेलमा नेपालले खराव सुरुवात गरेको छ । पहिलो खेलमा मजबुत सुरुवात गरेर पनि ५५ रनको हार ब्यहोरेको नेपालले आज टिममा ३ खेलाडी परिवर्तन गरेको थियो । नेदरल्याण्ड्सको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिग गरेको नेपालले २९ रन हुदा पहिलो विकेट खेर फाल्यो । पहिलो खेलमा अर्धसतक प्रहार गरेका ज्ञानेन्द्र मल्ल मात्र १३ रनमा आउट भए..

    एक दिवसीय क्रिकेट : नेपालले टस जित्यो, नेदरल्याण्ड्सलाई बलिङको निम्तो

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौं, १८ साउन   नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले ब्याटिङ गर्ने भएसँगै नेदरल्यान्ड्सले बलिङको निम्तो पाएको छ । नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ । ऐतिहासिक..

    १८औं एसियाली खेल : नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन   अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ ।  थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ । सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ ।  प्रशिक्षणका क्रममा टोलीले यही साउन २२ गते थाइल्याण्डको पुलिस टेरोसँग र साउन २५ गते थाइल्याण्डको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल..

    नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एकदिवसिय खेल आज, नेपाललाई जित्नैपर्ने दबाव

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौं, १८ साउन  नेपालले शुक्रबार नेदरल्यान्ड्ससँग दोस्रो एकदिवसीय क्रिकेट खेल खेल्दैछ। आम्सटर्डमको भिआरए मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। दुई खेलको शृंखलामा १–० ले पछि परेको नेपालले शुक्रबार बराबरीका लागि पनि जित्नैपर्ने दबाव छ। पहिलो खेलमा कुनै समय नेपाल नेदरल्यान्ड्समाथि हाबी थियो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १ सय ८९ रनमै अलआउट गरेको थियो। सामान्य लक्ष्य पछ्याएको..

    पहिलो ओडीआई : नेपालको ब्याटिङ नचलेपनि सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड

    बिहिवार, श्रावन १७, २०७५ साल
    काठमाडौँ, १७ साउन : पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ ।  नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।  जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले..

    पहिलो एकदिवसीय खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौं, साउन १६ । पहिलो एकदिवसीय खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् । नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा उनले ५६ बलमा ५० रन पुरा गरेका हुन् । बुधबारको खेलमा निकै नै लयमा देखिएका ज्ञानेन्द्रको  नेदरल्याण्डका रिपोनले विकेट लिएका थिए ।  ..

    नेदरल्याण्ड्स १ सय ८९ रनमा अलआउट, नेपाललाई १ सय ९० रनको विजयी लक्ष्य

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा आज नेदरल्यान्ड्ससंग जारी छ । बुधबार नेदरल्यान्ड्सको एम्स्टिलभिनस्थित भीआरए मैदानमा नेपालले विश्व क्रिकेटको अब्बल टोलीहरूले खेल्ने स्तरमा खेल्दै छ । टस हारेर नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सविरूद्ध बलिङ गरेको थियो । नेदरल्याण्डस्‌कै घरेलु मैदानमा टस हारेर पहिले बलिङ गरिरहेको नेपालले १९० रनको बिजयी लक्ष्य पाएको छ ।  नेपालका लागि कप्तान पारस..

    नेदरल्याण्डको आठौँ विकेट पतन, पारस खड्काले स्नाटरलाई व्यक्तिगत शुन्य रनमा आउट पारे

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  नेपालको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीयमा नेदरल्याण्डविरुद्ध टस हारेर पहिले बलिङ गरिरहेको नेपालले आठौँ सफलता हात पारेको छ। नेपालका लागि पारस खड्काले रिपनलाई व्यतिगत ५१ रनमा आउट पारेका थिए लगतै उनले स्नाटरलाई व्यतिगत शुन्य रनमा आउट पारे  । यसअघि  बसन्तको बलमा शक्ति गौचनद्वारा सिलारलाई व्यतिगत ५ रनमा समातिए । नेपालका लागि पारस खड्काले चौथो सफलता हात पारेका थिए । उनले १६औं..

    नेदरल्याण्डको छैटौं विकेट पतन, बसन्त रेग्मीले सिलारलाई व्यतिगत ५ रनमा आउट पारे

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  नेपालको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीयमा नेदरल्याण्डविरुद्ध टस हारेर पहिले बलिङ गरिरहेको नेपालले छैटौं सफलता हात पारेको छ। नेपालका लागि बसन्त रेग्मीले सिलारलाई व्यतिगत ५ रनमा आउट पारे । बसन्तको बलमा शक्ति गौचनद्वारा सिलारलाई व्यतिगत ५ रनमा समातिए । य्साघी नेपालका लागि पारस खड्काले चौथो सफलता हात पारेका थिए । उनले १६औं ओभरको पहिलो बलमा वारेसीलाई आउट पार्दै व्यक्तिगत दोस्रो विकेट..

    नेपालविरुद्ध पहिलो व्याटिङ गरेको नेदरल्याण्डलाई पाचौं झट्का, सोमपालले लिए पाचौं विकेट

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट  सुरु भएको छ ।  नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल सुरु भएको छ ।  खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले यो समाचार तयार पार्दासम्म १६ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै जम्मा ७३ रन बनाएको छ । नेपालका सोमपाल कामीले डानियललाई आउट गराएका हुन् ।  त्यस्तै पारसको बलमा..

    नेपालविरुद्ध पहिलो व्याटिङ गरेको नेदरल्याण्डलाई चौथो झट्का, पारसले लिए चौथो विकेट

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट  सुरु भएको छ ।  नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल सुरु भएको छ ।  खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले यो समाचार तयार पार्दासम्म १६ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै जम्मा ७३ रन बनाएको छ । नेपालका सोमपाल कामीले डानियललाई आउट गराएका हुन् ।  त्यस्तै पारसको बलमा..

    नेपालविरुद्ध पहिलो व्याटिङ गरेको नेदरल्याण्डलाई तेस्रो झट्का, सन्दिपले लिए तेस्रो विकेट

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट  सुरु भएको छ ।  नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल सुरु भएको छ ।  खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले यो समाचार तयार पार्दासम्म १२ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै जम्मा ५६ रन बनाएको छ । नेपालका सोमपाल कामीले डानियललाई आउट गराएका हुन् ।  त्यस्तै पारसको बलमा..

    नेपालविरुद्ध पहिलो व्याटिङ गरेको नेदरल्याण्डलाई दोस्रो झट्का, पारसले लिए दोस्रो विकेट

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट  सुरु भएको छ ।  नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल सुरु भएको छ ।  खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले यो समाचार तयार पार्दासम्म ११ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै जम्मा ५६ रन बनाएको छ । नेपालका सोमपाल कामीले डानियललाई आउट गराएका हुन् ।   गत वर्ष विश्वकप छनौट..

    नेपाली क्रिकेटको ऐतिहासिक यात्रा : आज पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दै

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौं, १६ साउन  नेपालले बुधबार ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ । बुधबार हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमात्र नभएर नेपालको लागि इतिहास पनि..

    नेपालको पहिलो एतिहासिक एक दिवसीय खेल कुन टेलिभिजन च्यानलबाट हेर्न सकिन्छ ? थाहा पाउनुहोस्

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्दैछ । नेपाली क्रिकेटका लागि एउटा गौरवपूर्ण र ऐतिहासिक परिघटना हो । आठ वर्ष अगाडि डिभिजन ५ खेलिरहेको नेपाललाई एकदिवसीय खेलका लागि योग्य बनाउने क्रममा धेरै खेलाडीहरु जोडिए । जसमध्ये कप्तान पारस खड्काको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो । ब्याटिङ, बलिङ, फिल्डिङ र कप्तानी चारै पक्षमा उनले योगदान दिएका छन् । एक..

    उपराष्ट्रपति कप : सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा मंगलबार दिउँसो फाइनल खेल हुनेछ । समान तीन-तीन खेल खेलका दुवै टिम अपराजित अवस्थामा छन् ।  अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल..

    सत्य हो, मलाई फल हान्दा बढाइचढाइ गरें, अब नयाँ मान्छे बन्ने कोशिस गर्छु : नेयमार

    सोमबार, श्रावन १४, २०७५ साल
    एजेन्सी, १४ साउन रसिया विश्वकपमा आफ्नो   प्रदर्शन र व्यवहारलाई लिएर भएको आलोचनाको जवाफमा  नेयमारले विश्वकपपछि आफू नयाँ मान्छे बन्न चाहेको बताएका छन् । यसका लागि उनले जिलेटको विज्ञापनलाई प्रयोग गरेका छन्। सो भिडियो विज्ञापनमा उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको स्वीकारेका छन् भने फेरि नयाँ मान्छे बन्न चाहेको बताएका छन्। सन् २०१८को विश्वकपमा नेयमार र ब्राजिलप्रति ठूलो अपेक्षा गरिएको थियो।..

    राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी, अब खेलाडीले पाउलान्त राम्रो सुविधा ?

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन   युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ ।  मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल सदस्य तथा मन्त्रालयका खेलकूद विकास शाखाका उपसचिव लक्ष्मीप्रसाद भण्डारी सदस्य सचिव रहेको ‘खेलकूद नीति परिमार्जन समिति’ गठन गरेको थियो ।  समितिले..

    बेलायतको लर्ड्स क्रिकेट मैदानमा खेल, नेपालद्वारा एमसीसी नौ विकेटले पराजित

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन : बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतबार भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ ।  नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो ।  वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित..

    क्रिष्टियानो रोनाल्डोका ‘फ्यान’ भएकै कारण केलियन एम्बाप्पेले रोजे ७ नम्बरको जर्सी !

    आईतवार, श्रावन १३, २०७५ साल
    एजेन्सी, १३ साउन  विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पेलाई पिएसजीले ७ नम्बरको जर्सी दिएको छ। फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजनदेखि आवद्ध भएका एम्बाप्पेले सुरूमा २९ नम्बरको जर्सी पाएका थिए। रूसमा हालै सम्पन्न २१औं संस्करणको फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि क्लबले उनलाई ७ नम्बरको जर्सी दिएको हो। यसअघि पिएसजी क्लबमा ७ नम्बरको जर्सी ब्राजिलका मिडफिल्डर लुकास मोउराले लगाउने गरेका थिए। मोउरा सन्..

    एसिया कप क्वालिफायर भदौ ११ देखि मलेसियामा हुने, विजेताले भारत र पाकिस्तानसँग खेल्ने

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन  युएईमा हुने एसिया कप क्रिकेटका लागि आगामी भदौ ११ गतेदेखि मलेसियामा एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता हुने भएको छ। एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार एसिया कप भदौ ११ देखि २२ सम्म क्वालालाम्पुरमा हुने भएको हो। एसिया कप-२०१८ को छनोटका रूपमा हेरिएको यो प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एसियाका उत्कृष्ट ६ राष्ट्रको सहभागिता हुनेछ। जसमा नेपाल, युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली..

    लयमा फर्किदै निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ, क्यारेबियन लिगमा समावेश ट्राइडेन्ट्समा आबद्ध

    बुधबार, श्रावन ९, २०७५ साल
    ब्रिजटाउन, बारबाडोस : निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् ।  दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल बिगारेको आरोप लागेपछि क्रिकेट अस्ट्रेलियाले स्मिथलाई १२ महिनाका लागि निलम्बन गरेको थियो ।  ब्याटिङतर्फ विश्व बरियताक्रममा नं. १ मा रहेका स्मिथमाथि आफ्नो मुलुक वा आफ्नो..

    नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ : सभामुख महरा

    बुधबार, श्रावन ९, २०७५ साल
    तुलसीपुर, दाङ, ९ साउन  सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् ।  दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला बुधबार शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उनले राज्यलाई दक्ष जनशक्ति खेलकूदले नै प्रदान गर्छ भने । यस रंगशाला निर्माणले राष्ट्रिय खेलकूद परिषद्को परिकल्पनालाई साकार पार्न योगदान पुर्याउने सभामुख महराले..

    मेस्सी, रोनाल्डो र एमबाप्पे यो वर्ष उत्कृष्ट खेलाडीमा मनोनय, अरु को को परे ?

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन   विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ ।  फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पार्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् ।  यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन..

    चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई क्रिस्टियानो रोनाल्डोको मुल्य भन्दा कममा नबेच्ने !

    मंगलवार, श्रावन ८, २०७५ साल
    एजेन्सी, ८ साउन  इङ्लिस क्लब चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई ११० मिलियन युरोमा बिक्री गर्ने तयारी गरेको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेका मिडफिल्डर कान्टेमाथि चेल्सीले ११० मिलियन युरोको प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। पिएसजीले कान्टे भित्र्याउने विषयमा चेल्सीसँग वार्ता गरिरहेको छ। फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले कान्टेलाई क्लबमा भित्र्याउने पहल थालेका थिए। कान्टेलाई भित्र्याउने तयारीसँगै पिएसजीले अर्जेन्टिनाका एञ्जल..

    अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आजबाट शुरु

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन  ‘अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण सोमबारदेखि यहाँ शुरू भएको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले ब्याडमिन्टन खेलेर गरे । सो अवसरमा मन्त्री विश्वकर्माले खेल क्षेत्रमा भएका समस्या र चुनौतीलाई समाधान गर्दै अन्तर्राष्ट्रिय पदक तालिकामा सुधार गर्दै लैजाने बताए..

    नेपालले पहिलो अभ्यास खेलमा ह्याम्पसायरलाई २४३ रनले हरायो

    आईतवार, श्रावन ६, २०७५ साल
    एजेन्सी, साउन ६ युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा फराकिलो जित निकालेको छ। कप्तान पारस खड्काको शतकीय इनिङ्सको मद्दतमा नेपालले पहिलो अभ्यास खेलमा इङ्ल्याण्डको स्थानीय क्लब ह्यामसायर होग्सलाई २ सय ४३ रनले पराजित गरेको हो। ३ सय ६३ रनको लक्ष्य पछ्याएको ह्यामसायर ३७ दशमलव १ ओभरमा १ सय १९ रनमा समेटिएको थियो। ह्यामसायरका ह्यारी फिसलले सर्वाधिक ३३ रन बनाएका थिए।..

    ब्राजिलियन गोलरक्षक एलिसनलाई कीर्तिमानी मूल्यमा इंग्लिस क्लब लिभरपुलले भित्र्यायो

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौं , ४ साउन इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी रकममा इटालियन क्लब एएस रोमाका ब्राजिलियन गोलरक्षक एलिसनलाई भित्र्याउने भएको छ । रोमाबाटै गत सिजन लिभरपुल आएका इजिप्सियन स्ट्राइकर मोहम्मद सलाहको उत्कृष्ट प्रर्दशनसँगै चौंथो स्थानमा रहँदै सिजन सकेको लिभरपुलले उपाधि जित्ने अभियानलाई सार्थक बनाउन उत्कृष्ट गोलरक्षक आवश्यक परेकाले उनलाई आवद्ध गर्न लागेको बताएको छ । हालै सम्पन्न विश्वकपमा समेत ब्राजिलले खेलेका सबै पाँच खेल..

    नेपाली क्रिकेट टोली आज बेलायत जाँदै, लर्डस् मैदानमा हुने खेलको प्रतिक्षा !

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौँ, ३ साउन : बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ ।  युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्  ।  त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र..

    एसियाली खेलकूदमा नेपालको सहभागिता, ४ नयाँ खेलको स्थान निश्चित

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौँ, २ साउन  एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् ।  इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन् । यसपटकको एसियाली खेलकूदमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुँदैछ ।  दक्षिण कोरियाको..
    Results 1910: You are at page 45 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast