बुधबार, मंसिर २५, २०७६

    खेल संसार

    काठमाडौँ उपत्यकाव्यापी फुटसलको उपाधि नेपाल लाइफ इन्स्योरेन्सको समूह ‘इ’ लाई

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौँ, २३ वैशाख नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको काठमाडौँ उपत्यकाव्यापी फुटसल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समूह ‘इ’ले हात पारेको छ । कम्पनीको १८औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा समूह ‘इ’ ले नेपाल लाइफ इन्स्योरेन्स समूह ‘सी’ लाई ६–४ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । समूह ‘इ’ को जीतमा नरेश थापाले तीन गोल गर्दै..

    अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौँ, २२ वैशाख : अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भए । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरे ।  साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा..

    एन्फाको नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुँदै, महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित

    शनिबार, बैशाख २२, २०७५ साल
    काठमाडौँ, २२ वैशाख : ललितपुरमा शनिबार बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ ।  एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न आयोजना भएको साधारणसभाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरे । निर्वाचनमा जिल्ला खेलकूद तथा क्लबका गरी ७७ जनाले मतदान गर्नेछन् ।  अध्यक्ष पदमा दुई, उपाध्यक्षका..

    योग खेलको प्रवद्र्धनमा जोड दिइने: मन्त्री जगतबहादुर विश्वकर्मा

    शनिबार, बैशाख २२, २०७५ साल
    पोखरा, २२ वैशाख युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले शदियौँदेखि नै नेपालको पहिचान बनाउँदै आएको योग खेलको प्रवद्र्धनमा सरकारले जोड दिने बताएका  छन् ।  नेपाल योग खेलकूद संघको आयोजनामा ‘दोस्रो दक्षिण एशियाली योग खेलकूद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव’ को शनिबार पोखरामा उद्घाटन गर्दै उनले हिमालको काखमा ऋषि महर्षिले गरेको योग र ध्यानको कारण नै नेपाल विश्वसामु चिनिएको उल्लेख गरे..

    लाङ्टाङ पदमार्गमा हुने अन्तर्राष्ट्रिय म्याराथन दौडका लागि प्रवेश शुल्क निर्धारण

    शुक्रबार, बैशाख २१, २०७५ साल
    रसुवा, २१ वैशाख लाङ्टाङ पदमार्गमा हुने अन्तर्राष्ट्रिय म्यारथन दौडमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ ।  ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरका अनुसार दौडमा सहभागी हुन नेपालीका लागि दुई हजार ५०० र विदेशीका लागि ७५ युएस डलर शुल्क निर्धारण गरिएकोे हो ।  टानको आयोजनामा आगामी जेठ ५ गते हुने दौड समुद्री सतहदेखि तीन हजार ९०० मिटरको..

    बैंगलोरले मलाई पुनःअनुबन्ध गर्छु भनेको थियो, तर फोन नै आएन : क्रिस गेल

    बिहिवार, बैशाख २०, २०७५ साल
    मुम्बई, वैशाख १९ किङ्ग्स इलेभेन पञ्जाबका ओपनर क्रिस गेलले यो सिजन चार खेलमा २ सय ५२ रन बनाउँदै विस्फोटक ब्याटिङ गरिरहेका छन् ।  यसअघि, रोयल च्यालेन्जर्स बैंग्लोरका लागि यति वर्षसम्म ब्याटिङ गर्दै आएका गेललाई सन् २०१८ मा फ्रान्चाइजले रिलिज गरेको थियो । तर, गेलले भने बैंग्लोरले उनलाई यो सिजन पनि अनुबन्ध गर्ने आश्वासन दिएको खुलासा गरेका छन् । यद्यपि, बैंग्लोरले त्यसपछि उनलाई पुनः..

    पल्सर अवार्ड अन्तर्गत पिपुल्स च्वाइसमा ४ खेलाडी मनोनयनमा

    बुधबार, बैशाख १९, २०७५ साल
    काठमाडौँ, १८ वैशाख : पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा चारजना खेलाडी मनोनयनमा पर्न सफल भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डको मनोनयनमा फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका सन्तु श्रेष्ठ परेका छन् ।  मनोनयनमा परेकामध्ये जसले सबैभन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई आगामी जेठ ४ गते अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ..

    चेन्नई सुपर किङ्सद्वारा दिल्ली डेयरडेभिल्स १३ रनले पराजित, जितसँगै चेन्नई अँकतालिकाको शीर्षस्थानमा !

    मंगलवार, बैशाख १८, २०७५ साल
    एजेन्सी ,बैशाख १८ पुछारमा रहेको दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ। २ सय १२ रनको विजय लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रनमा समेटिएपछि चेन्नई शीर्ष स्थानमा उक्लिएको हो। दिल्लीका ऋषभ पन्तले ७९ रन तथा विजय शंकरले नटआउट ५४ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। ओपनर पृथ्वी शअ..

    माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टारलाई, ६ लाख ६६ हजार र ट्रफी पुरस्कार

    मंगलवार, बैशाख १८, २०७५ साल
    मंगलबारे, इलाम, १७ वैशाख : यहाँ आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लब ललितपुरले जितेको छ ।  आज भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जीत निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा थ्रीस्टारका सुनिल बलले गोल गरी टोलीलाई..

    लेगानेसमाथि रियल मड्रिडको संघर्षपूर्ण जित, लिग उपाधि भने बार्सिलोनाको नाममा लगभग पक्का

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, बैशाख १६ स्पेनिस महारथी रियल म्याड्रिडले ला लिगामा शनिबार लेगानेसमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ। मंगलबार हुने च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगका लागि मुख्य खेलाडीलाई आराम दिएको खेलमा रियलले लेगासेमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफमा २-० को अग्रता लिएको रियलले दोस्रो हाफमा भने गोल थप्न सकेन। घरेलु मैदान सान्टियागो बर्नाबाउमा ग्यारेथ बेलले रियललाई अग्रता दिलाएका थिए। खेलको आठौं मिनेटमा..

    सनराइजर्स हैदराबादद्वारा किङ्स ११ पञ्जाब १३ रनले पराजित, जित सहित हैदराबाद दोस्रो स्थानमा उक्लियो !

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौं, बैशाख १४ ।  किङ्स ११ पञ्जाबलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो स्थानमा उक्लिएको छ। बिहिबार घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा  पञ्जावलाई १३ रनले हराउँदै हैदारावाद १० अंक सहित दोस्रो स्थानमा उक्लिएको हो। १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२..

    अब सबै देशले टी-२० अन्तरास्ट्रिय मान्यता पाउने, च्याम्पियन्स ट्रफीको सट्टा विश्वकप नै खेलाइने

    बिहिवार, बैशाख १३, २०७५ साल
    १३ वैशाख, काठमाडौं । च्याम्पियन्स ट्रफी नहुने भएको छ । तर, २०२० र २०२१ मा लगातार टी-२० विश्पकप हुनेछ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बोर्ड बैठकले २०२१ मा हुने भनिएको च्याम्पियन्स ट्रफी नखेलाउने निर्णय लिएको हो । जुन भारतमा हुने तय भएको थियो । त्यो वर्ष टी-२० विश्वकप हुनेछ । त्यसअघि २०२० मा अष्ट्रेलियामा पनि टी-२० विश्वकप हुँदैछ ।   सबै देशलाई टी-२०..

    महेन्द्र सिंह धोनीसामु निरिह बने बैंगलोरका कप्तान विराट कोहली

    बिहिवार, बैशाख १३, २०७५ साल
    बैंग्लुरु,१३ बैशाख चेन्नाई सुपरकिङ्ग्सका कप्तान महेन्द्र सिंह धोनी टी–२० क्रिकेटमा कप्तानका रुपमा ५ हजार रन बनाउने पहिलो खेलाडी बन्दा रोयल च्यालेन्जर्स बैंगलोर ५ विकेटले पराजित भएको छ । विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै धोनीले ७० रन बनाएपछि चेन्नाईले २ सय ६ रनको लक्ष्य दुई बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । धोनीले मात्र ३४ बलमा ७ छक्का र १ चौकाको मद्दक्तले उक्त रन बनाए..

    गौतम गम्भीरद्वारा दिल्ली डेयरडेभिल्सको कप्तानीबाट राजीनामा, अब सन्दीपले खेल्न पाउलान् त ?

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौं, बैशाख १२  जारी इन्डियन प्रिमियर लिग (आइपिएल) का पाँच खेलमा पराजित भएपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले राजीनामा दिएका छन्। उनले बुधबार कप्तानी छोडेका हुन्। गम्भीरले ट्विट गर्दै आफूले व्यवस्थापन वा कोचको दबाबमा कप्तानी नछाडेको दाबी गरेका छन्। बरू उनले आफूले कप्तानको दबाब झेल्न नसकेको बताएका छन्। कप्तानका रूपमा उनको प्रदर्शन राम्रो भए पनि यो सिजन ब्याट्सम्यानका रूपमा उनी चल्न सकेका थिएनन् ।..

    महिला तथा पुरुष भलिबल प्रतियोगिता उपाधि सित्तडलाई

    बुधबार, बैशाख १२, २०७५ साल
    बैतडी, ११ वैशाख जिल्लाको दोगडाकेदार गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं ६ सित्तडले हात पारेको छ ।  चनैराज खेलमैदान देउलेकमा बुधबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ वडा नं ३ श्रीकोटलाई ३–१ को सोझो सेटमा हराउँदै वडा नं ६ सित्तडले उपाधि जितेको हो । यस्तै पुरुषतर्फ वडा नं १ रीमलाई ३–१ को सोझो सेटमा हराउँदै वडा नं ६..

    सानिया मिर्जाले भनिन् - आउँदैछ बेबी मिर्जा मलिक, ट्वीटरमार्फत आफू गर्भवती भएको खुलाशा

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौं, बैशाख ११ । भारतकी चर्चित टेनिस खेलाडी सानिया मिर्जाले सोसल मिडियामा आफू गर्भवती भएको जानकारी दिएकी छिन् । सानियाले ट्वीटरमा #BabyMirzaMalik  सहित दुई वयस्कको टीसर्टसहित एक बच्चाको टीसर्टमा मिर्जा मलिक लेखेकी छिन् । सानियाले सन् २०१० को अप्रिलमा पाकिस्तानी क्रिकेटर शोएब मलिकसँग विवाह गरेकी थिइन् । यस्तै, सानियाका पिता इमरान मिर्जाले समाचार एजेन्सी पिटिआईलाई दिएको जानकारी अनुसार सानिया अक्टोबरमा सन्तानलाई जन्म दिँदैछिन् । एक..

    दिल्लीको आगामी खेलहरुमा सन्दीपले खेल्ने सम्भावना कति छ ? जानी राखौं .....

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौं १०, बैशाख : भीभो आईपिएलको ११औँ सिजन दिल्ली डेयर डेभिल्सका लागि अहिलेसम्म सम्झन लायक बनेको छैन । प्रतियोगिताको पाँच खेलको समाप्तीमा दिल्ली एकमात्र जित निकालेर लिग अंक तालिकाको पुछारमा रहेको छ । अहिलेसम्म घरेलु मैदानमा नखेलेको दिल्ली सोमबार घरेलु मैदानमा घरेलु दर्शकमाझ प्रतियोगिताकै उच्च फर्ममा रहेको पञ्जाव विरुद्ध प्रतिस्पर्धा गर्दैछ । जुन दिल्लीका लागि घरेलु मैदानमा सर्वाधिक ठूलो चुनौती हुनेछ..

    इंग्लिस प्रिमियर क्लब आर्सनलसंग २२ वर्षको यात्रा समाप्त गर्दै आर्सेन वेंगर

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख इंग्लिस प्रिमियर क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेंगर अन्ततः २२ वर्षको गर्विलो यात्रामा टुंगाउदै छन् । सिजनको अन्त्यसँगै वेंगरले आर्सनल छाड्ने घोषणा गरेका छन् । यस घोषणासँगै आर्सनलमा एक युगको समाप्ति भएको मानिएको छ । पछिल्लो समय आर्सनल फुटबलर उत्पादन गर्ने क्लबका रूपमा मात्र चिनिन पुगेको थियो । वेंगरले आर्सनललाई एक दशकसम्म इंग्लिस प्रिमियर लिग दिलाउन सकेन । युरोपियन तथा..

    18 औं एशियाली खेलमा जाने अफिसियललाई कडाइका साथ नियन्त्रण गर्ने : मन्त्री विश्वकर्मा

    आईतवार, बैशाख ९, २०७५ साल
    पोखरा, ९ वैशाख : युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताएका छन् ।  इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आइतबार बधाई तथा शुभकामना दिँदै मन्त्री विश्वकर्माले खेलाडीेले उच्च मनोबलका साथ खेल खेल्नुपर्नेमा जोड दिए ।  एशियाली खेलमा पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ..

    आईपीएल : शेन वाट्सनको विष्फोटक व्याटिङ, चेन्नाई सुपरकिङ्ग्स शीर्ष स्थानमा उक्लियो

    शनिबार, बैशाख ८, २०७५ साल
    काठमाडौं, बैशाख ०८ ।  भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा शेन वाट्सनको शतकको मद्दतमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्सलाई ६४ रनले पराजित गरेको छ । कुल २ सय ५ रनको लक्ष पछ्याएको राजस्थान १८.३ ओभरमा १४० रनमा अल आउट भएपछि चेन्नाईको जीत सुनिश्चित बनेको थियो ।  खेलमा पहिले व्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो । चेन्नाईका..

    सन् २०२० को टी-२० विश्वकप खेल्न नेपालले तीन छनोट पार गर्नु पर्ने, यस्तो छ बाटो .....

    शुक्रबार, बैशाख ७, २०७५ साल
    ७ वैशाख, काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले 'द रोड अफ वोर्ल्ड टि-२० अस्ट्रेलिया २०२०' सार्वजनिक गरेको छ । यो बाटोअनुसार २०२० को टी-२० विश्वकप खेल्ने हो भने नेपालले तीन वटा छनोट पास गर्नु पर्नेछ । पहिलोः एसियन छनोट-समूह बी । दोस्रोः एसियन फाइनल छनोट र तेस्रोः विश्वकप..

    दिल्लीको घरेलु मैदानमा हुने अबको खेल सन्दीपले खेल्ने लगभग पक्का, कारण यस्तो छ .....

    शुक्रबार, बैशाख ७, २०७५ साल
    बैशाख ७, २०७५ भारतको चर्चिच क्रिकेट लिग आइपिएलको ११औँ संसकरणमा नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली डेयरडेविल्समा आवद्ध छन्। दिल्लीले अहिलेसम्म चार म्याच खेलिसकेको छ तर सन्दीप भने मैदानमा देखिएका छैनन्। दिल्लीले शनिबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दैछ। शनिबार सन्दीप मैदानमा देखिएलान् कि नदेखिएलान् भन्नेमा शंका नै छ। तर, सोमबार दिल्लीको घरेलु मैदानमा भने सन्दीपले खेल्ने सम्भावना रहेको उसको आधिकारीक वेभ साइटमा..

    ला लिगा फुटबल: रियल सोसियडाडसँग एथ्लेटिको म्याड्रिड ३–० गोल अन्तरले पराजित

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ, बैशाख ७ स्पेनिस ला लिगा फुटबलमा रियल सोसियडाडसँग एथ्लेटिको म्याड्रिड पराजित भएको छ । एथ्लेटिको म्याड्रिड रियल सोसियडाड ३–० गोलले पराजित भएको हो । आफूलाई पछ्याइरहेको टिम एथ्लेटिको म्याड्रिड ३ अंक जोड्न असफल भएपछि लिग लिडर बार्सिलोना ला लिगाको २५ औं उपाधि नजिक पुगेको छ । रियल सोसियडाडको मैदानमा भएको खेलमा सोसियडाडलाई जिताउन हुवानमाईले दुई तथा विलियन जोसोले एक गोल गरे..

    आइसिसीको निर्देशनानुसार क्यानको संशोधित विधान जस्ताकोत्यस्तै पारित

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ, ७ वैशाख : नेपाल क्रिकेट संघ (क्यान)को बिहिबार यहाँ बसेको विशेष साधारणसभाले संशोधित विधान पारित गरेको छ ।  साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निर्देशनानुसार संशोधित विधान जस्ताकोत्यस्तै पारित गरेको हो । सभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो ।  आइसिसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई पारित गरेपछि अब क्यानको निलम्वन फुकुवा हुने सम्भावना बढेको बताइएको छ ।  अब..

    सरस्वती युथ क्लब निस्क्रिय भएपछी खेलाडी चोरी धन्दामा सक्रिय !

    बिहिवार, बैशाख ६, २०७५ साल
     काठमाडौं ६, बैशाख : सरस्वती युथ नेपालको ‘ए’ डिभिजन क्लब हो । उसले पछिल्लो पटक २०१३–१४ मा ‘ए’ डिभिजन लिग खेल्दा दिपेश श्रेष्ठ टोलीका प्रमुख सदस्य थिए । त्यो वर्ष नकआउट प्रतियोगिताहरुमा पनि उनले गोल गरेका थिए । तर, लामो समयसम्म ‘ए’ डिभिजन लिग नै हुन छाडेपछि सरस्वती क्लब निक्रिय जस्तै भएको छ । खेलाडीहरु पनि तितरवितर भएका छन् । उनीहरु मध्येका..

    प्रिमियर लिगको वर्षको उत्कृष्ट ११ मा ५ जना म्यानचेस्टर सिटीका खेलाडी

    बुधबार, बैशाख ५, २०७५ साल
    ५ वैशाख, काठमाडौं ।  इंग्लिस प्रिमियर लिगको उत्कृष्ट ११ खेलाडीमा म्यानचेस्टर सिटीका पाँच जना खेलाडी परेका छन् । बेलायतको ‘प्रोफेसनल फुटबलर्स एसोसिएसन’ ले छुट्याएको वर्षको उत्कृष्ट टिममा सिटीकै पाँच जना परेका हुन् । मिडफिल्डर केभिन डि ब्रायन, डेभिड सिल्भा, डिफेन्डर निकोलस वटामेन्डी, केयल वाल्कर र स्ट्राइकर सर्जियो अग्युरो सिटीबाट परेका हुन् । यस्तै म्यानचेस्टर युनाइटेडका किपर डेभिड डिगा, टोटनहृयामका सेन्ट्रल डिफेन्डर जान भर्टोनगेन, मिडफिल्डर..

    साफ च्याम्पियनसिप फुटबल : नेपाल र बंगलादेश एकै समूहमा

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौँ, ५ वैशाख बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् । आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । साफ च्याम्पियनसिपमा नेपाल..

    प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई, पाँच खेल बाँकी हुँदै विजेता !

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, बैशाख : इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। लिग अन्तर्गत आइतबार राति म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग पराजित भएसँगै म्यानचेस्टर सिटी पाँच खेल बाँकी हुँदै उपाधि विजेता बनेको हो। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड पाँच खेल बाँकी हुँदा म्यानचेस्टर सिटी भन्दा १६ अंकले पछि छ। अब बाँकी खेलमा सिटी पराजित र युनाइटेड विजयी भए पनि उपाधि सिटीले नै..

    बार्सिलोनाको नयाँ कीर्तिमान, ला लिगामा ३९ खेलको अपराजित कीर्तिमान

    आईतवार, बैशाख २, २०७५ साल
    बैशाख २, एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियामाथि महत्वपूर्ण जित निकाल्दै नयाँ कीर्तिमान बनाएको हो । च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न असफल रहे पनि बार्सिलोनाले ला लिगामा उच्च प्रदर्शनलाई जारी राखेको छ। बार्सिलोनाले शनिबारको जितसहित ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको हो। भ्यालेन्सियालाई २–१ ले हराएसँगै..

    खेलकुदले युवामा सकारात्मक सोच ल्याउंछ : कानूनमन्त्री ज्ञानेन्द्र यादव

    शनिबार, बैशाख १, २०७५ साल
    महोत्तरी, १ वैशाख प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले खेलकुदबाटै युवालाई अनुशासित बनाइ राष्ट्र विकासमा परिचालन गर्न सकिने बताएका छन् । शनिबार महोत्तरीको गौशाला–३ स्थित युनिक युवा क्लबद्वारा आयोजित टीट्वान्टी क्रिकेट टुर्नामेन्ट कार्यक्रममा मन्त्री यादवले युवामा सकारात्मक सोच आए मात्र देशको विकास सम्भव हुने धारणा राखे । त्यस्तै आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले युवाको सपना र खेलाडीको..
    Results 1758: You are at page 44 of 59
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 Next Last
    Weather Forecast